Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42 


JOB 8:1     Alignment score: 0.405
Then Bildad the Shuhite answered and said ,
तब बिल्दाद शुहीले जवाफ दिए भने ,


JOB 8:2     Alignment score: 0.466 → 0.462
" How long will you say these things ? How long will the words of your mouth be a mighty wind ?
" तपाईं कहिलेसम्म यी कुरा भन्‍नुहुन्छ ? कहिलेसम्म तपाईंको मुखका वचन शक्तिशाली बतास हुनेछन् ?
JOB 8:3     Alignment score: 0.224
Does God pervert justice ? Does the Almighty pervert righteousness ?
के परमेश्‍वरले न्यायमा रोक लगाउनुहुन्‍छ ? के सर्वशक्तिमान्‌ले धार्मिकतामा रोक लगाउनुहुन्छ ?
JOB 8:4     Alignment score: 0.309
Your children have sinned against him ; we know
this , for he gave them into the hand of their sins .
तपाईंका छोराछोरीले उहाँको विरुद्धमा पाप गरेका छन् हामी यो जान्‍दछौं , किनकि उहाँले तिनीहरूलाई आफ्‍नै पापमा मर्न दिनुभयो
JOB 8:5     Alignment score: 0.23 → 0.235
But suppose you diligently sought God and presented your request to the Almighty .
तर मानौँ , तपाईंले परमेश्‍वरलाई बडो मेहनत गरेर खोज्नुभयो , अनि आफ्नो बिन्ती सर्वशक्तिमान्‌लाई चढाउनुभयो
JOB 8:6     Alignment score: 0.253 → 0.258
If you are pure and upright , then he would surely stir himself on your behalf and restore you to your rightful place .
तपाईं शुद्ध सोझो हुनुहुन्छ भने , उहाँले निश्‍चय पनि तपाईंको पक्ष लिनुहुन्‍छ , तपाईंको उचित स्थानमा तपाईंलाई पुनर्स्थापित गर्नुहुन्‍छ
JOB 8:7     Alignment score: 0.171 → 0.205
Even though your beginning was small , still your final condition would be much greater .
तपाईंको सुरुआत् सानो भए तापनि , तपाईंको आखिरी अवस्था महान् हुन्‍छ
JOB 8:8     Alignment score: 0.431 → 0.457
Please ask the former generations , and give your attention to what our ancestors learned .
कृपया पहिलेका पुस्ताहरूलाई सोध्‍नुहोस् , हाम्रा पुर्खाहरूले सिकेका कुरामा आफ्‍नो ध्यान लगाउनुहोस्
JOB 8:9     Alignment score: 0.439
( We were only born
yesterday and know nothing because our days on earth are a shadow ) .
( हामी हिजो मात्र जन्मियौं हामी केही जन्‍दैनौं , किनकि पृथ्वीमा हाम्रा दिनहरू छाया मात्र हो )
JOB 8:10     Alignment score: 0.196
Will they not teach you and tell you ? Will they not speak words from their hearts ?
के तिनले तपाईंलाई सिकाउने भन्‍ने छैनन् ? के तिनले आफ्ना हृदयहरूबाट वचन बोल्ने छैनन् ?
JOB 8:11     Alignment score: 0.039 → 0.056
Can papyrus grow without a marsh ? Can reeds grow without water ?
के दलदल नभएको ठाउँमा नर्कट उम्रन्छ ? के पानीविना निगालाहरू बढ्छन् ?
JOB 8:12     Alignment score: 0.174 → 0.233
While they are still green and not cut down , they wither before any other plant .
ती अझै हरिया छँदै नकाटकै बेलामा , अरू कुनै बिरुवाभन्दा पहिले नै ती सुक्‍छन्
JOB 8:13     Alignment score: 0.151 → 0.189
So also are the paths of all who forget God ; the hope of the godless will perish .
परमेश्‍वरलाई बिर्सनेहरू सबैका मार्गहरू पनि त्यस्तै हुन्‍छन् ईश्‍वरहीनको आशा नष्‍ट हुन्‍छन्
JOB 8:14     Alignment score: 0.234
His confidence will break apart , and his trust is as weak as a spider 's web .
उसको दृढता टुक्राटुक्रा हुनेछन् , उसको भरोसा माकुरोको जालझैं कमजोर हुन्छ
JOB 8:15     Alignment score: 0.221 → 0.239
He leans on his house , but it will not support him ; he takes hold of it , but it does not stand .
आफ्नो घरमा अडेल लग्‍छ , तर त्‍यसले उसलाई थाम्दैन उसले त्‍यसमा समात्छ , तर यो अडिंदैन
JOB 8:16     Alignment score: 0.243
Under the sun he is green , and his shoots go out over his entire garden .
घामको मुनि त्‍यो हरियो हुन्छ , त्‍यसका पालुवाहरू त्‍यसको सारा बगैँचामा फैलिन्‍छ
JOB 8:17     Alignment score: 0.213 → 0.233
His roots are wrapped about the heaps of stone ; they look for good places among the rocks .
त्‍यसका जराहरू ढुङ्गाको थुप्रो वरिपरि बेरिन्छन् तिनले चट्टानहरूका बिचमा राम्रा ठाउँहरू खोज्छन्
JOB 8:18     Alignment score: 0.362
But if this person is destroyed out of his place , then that place will deny him and say , ' I never saw you . '
तर यो व्यक्ति आफ्नो ठाउँ बाहिर नष्‍ट भयो भने , तब त्यो ठाउँले उसलाई इन्कार गर्नेछ भन्‍नेछ , ' मैले तँलाई कहिल्यै देखिनँ '
JOB 8:19     Alignment score: 0.274 → 0.272
See , this is the " joy " of such a person 's behavior ; other plants will sprout out of the same soil in his place .
हेर्नुहोस् , त्यस्तो व्यक्तिको व्यवहारको ' आनन्द ' यही हो त्यसको ठाउँमा उही माटोबाट अन्य बिरुवाहरू उम्रनेछन्
JOB 8:20     Alignment score: 0.227
See , God will not cast away an innocent man ; neither will he take the hand of evildoers .
हेर्नुहोस् , परमेश्‍वरले निर्दोष मानिसलाई फाल्‍नुहुन्‍न , उहाँले दुष्‍ट काम गर्नेहरूका हातलाई मदत गर्नुहुन्छ
JOB 8:21     Alignment score: 0.178
He will yet fill your mouth with laughter , your lips with shouting .
तर पनि उहाँले तपाईंको मुखमा हाँसो , तपाईंको ओठमा आनन्‍दको सोरले भर्नुहुनेछ
JOB 8:22     Alignment score: 0.289 → 0.282
Those who hate you will be clothed with shame ; the tent of the wicked will be no more . "
तपाईंलाई घृणा गर्नेहरू लाजले ढाकिनेछन् दुष्‍टको पाल फेरि रहनेछैन "
JOB 8     Average alignment score: 0.273 for 22 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42