Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42 


JOB 9:1     Alignment score: 0.638
Then Job answered and said ,
तब अय्यूबले जवाफ दिए भने ,


JOB 9:2     Alignment score: 0.373 → 0.409
" I truly know that this is so . But how can a person be in the right with God ?
" यो यस्‍तै हो भनी साँच्‍चै जान्दछु तर एक व्यक्ति कसरी परमेश्‍वसित ठिक हुन सक्छ ?
JOB 9:3     Alignment score: 0.202 → 0.229
If he wants to argue with God , he can not answer him once in a thousand times .
उसले परमेश्‍वरसित तर्क गर्न चाह्यो भने , उसले हजारपल्टमा एकपल्ट पनि जवाफ दिन सक्दैन
JOB 9:4     Alignment score: 0.392
God is wise in heart and mighty in strength ; who has ever hardened himself against him and succeeded ?
परमेश्‍वर हृदयमा बुद्धिमान् बलमा शक्तिशाली हुनुहुन्छ उहाँको विरुद्धमा कसले आफूलाई कहिलै कठोर पारेको अनि सफल भएको ?
JOB 9:5     Alignment score: 0.157 → 0.163
he who removes the mountains without warning anyone when he overturns them in his anger
जब उहाँले आफ्नो क्रोधमा पर्वतहरूलाई पल्टाउनुहुन्‍छ , तब उहाँले कसैलाई चेताउनी नदिइएर ती हटाउनुहुन्छ
JOB 9:6     Alignment score: 0.143 → 0.152
he who shakes the earth out of its place and sets its supports trembling .
उहाँले पृथ्वीलाई यसको आफ्नो ठाउँबाट हल्लाउनुहुन्छ , यसका टेकाहरूलाई कँपाउनुहुन्छ
JOB 9:7     Alignment score: 0.213 → 0.228
It is the same God who tells the sun not to rise
, and it does not , and who covers up the stars ,
उहाँ उही परमेश्‍वर हुनुहुन्छ जसले सूर्यलाई नउदाउन भन्‍नुहुन्‍छ , त्‍यो उदाउँदैन , जसले ताराहरूलाई ढाक्‍नुहुन्छ ,
JOB 9:8     Alignment score: 0.226
who by himself stretches out the heavens and tramples down the waves of the sea ,
जो आफैले आकाशलाई तन्‍काउनुहुन्छ , समुद्रका छालहरूलाई कुल्चिनुहुन्छ ,
JOB 9:9     Alignment score: 0.259 → 0.286
who makes the Bear , Orion , the Pleiades , and the constellations of the south .
उहाँले सप्‍तर्षि , मृगशिरा किरकिटी ताराहरू दक्षिणका तारापुञ्जहरू बनाउनुहुन्छ
JOB 9:10     Alignment score: 0.247 → 0.253
He does great and unsearchable things , and wonderful things that can not be counted .
उहाँले महान् अगम्‍य कुराहरू , अनि अनगिन्ती उदेकका कामहरू गर्नुहुन्छ
JOB 9:11     Alignment score: 0.146
See , he goes by me , and I do not see him ; he passes on also , but I do not perceive him .
हेर , उहाँ मेरो छेउबाट जानुहुन्छ , पनि उहाँलाई देख्दिनँ उहाँ आफ्नो बाटो हिंड्नुहुँदा मलाई पत्तै हुँदैन
JOB 9:12     Alignment score: 0.211
If he takes something away , who can stop him ? Who can say to him , ' What are you doing ? '
उहाँले कुनै कुरो खोस्‍नुभयो भने कसले उहाँलाई रोक्‍न सक्छ ? कसले उहाँलाई भन्‍न सक्छ , ' तपाईं के गर्दै हुनुहुन्छ ? '
JOB 9:13     Alignment score: 0.091 → 0.104
God will not withdraw his anger ; the helpers of Rahab bow beneath him .
परमेश्‍वरले आफ्नो रिस रोक्‍नुहुन्‍न राहाबका सहयोगीहरू उहाँको मुनि झुक्छन्
JOB 9:14     Alignment score: 0.214 → 0.233
How much less could I answer him , could I choose words to reason with him ?
कति थोरै जवाफ मैले उहाँलाई दिन सक्छु , उहाँसित तर्क गर्न शब्दहरू छान्‍न सक्छु ?
JOB 9:15     Alignment score: 0.269 → 0.306
Even if I were righteous , I could not answer him ; I could only plead for mercy with my judge .
धर्मी भए तापनि मैले उहाँलाई जवाफ दिन सक्‍दिन मेरा न्यायकर्तासँत मैले कृपाको लागि बिन्ती मात्र चढाउन सक्‍छु
JOB 9:16     Alignment score: 0.269 → 0.271
Even if I called and he answered me , I would not believe that he was listening to my voice .
मैले उहाँलाई पुकारेँ , उहाँले मलाई जवाफ दिनुभयो भने पनि , उहाँले मेरो आवाज सुन्‍नुभयो भनेर विश्‍वास गर्दिनँ
JOB 9:17     Alignment score: 0.197 → 0.269
For he breaks me with a tempest and multiplies my wounds without cause .
किनकि उहाँले मलाई आँधीले तोड्नुहुन्छ , विनाकारण मेरा घाउहरू बढाउनुहुन्छ
JOB 9:18     Alignment score: 0.277 → 0.285
He does not allow me to regain my breath ; but he fills me with bitterness .
उहाँले मलाई फेरि सास फेर्ने दिनुहुन्‍न , तर उहाँले मलाई तिक्तताले भर्नुहुन्छ
JOB 9:19     Alignment score: 0.25 → 0.253
If it is a matter of strength , behold , he is mighty ! If it is a matter of justice , who can summon him ?
ताकतको विषय हो भने , उहाँ शक्तिशाली हुनुहुन्छ न्यायको विषय हो भने , कसले उहाँलाई बोलाउन सक्छ ?
JOB 9:20     Alignment score: 0.385 → 0.386
Though I am in the right , my own mouth would condemn me ; and though I am blameless , my words would prove me to be guilty .
ठिक भए पनि मेरो आफ्नै मुखले मलाई दोषी ठहराउँछ दोषरहित भए पनि मेरा वचनले मलाई दोषी प्रमाणित गर्छन्
JOB 9:21     Alignment score: 0.356
I am blameless , but I do not care any more about myself ; I despise my own life .
दोषरहित छु , तर अब फेरि आफ्‍नै बारेमा वास्ता गर्दिनँ मेरो आफ्नै जीवनलाई घृणा गर्छु
JOB 9:22     Alignment score: 0.231 → 0.24
It makes no difference , which is why I say that he destroys blameless people and wicked people together .
यसले मलाई केही फरक पार्दैन त्यसैले भन्छु , उहाँले दोषरहित दुष्‍ट मानिसलाई सँगसँगै नष्‍ट गर्नुहुन्छ
JOB 9:23     Alignment score: 0.249 → 0.265
When a whip suddenly kills , he mocks the despair of the innocent .
जब कोर्राले अकस्मात् मार्छ , तब उहाँले निर्दोषहरूको निराशाको उपहास गर्नुहुन्छ
JOB 9:24     Alignment score: 0.231 → 0.263
The earth is given into the hand of wicked people ; God covers the faces of its judges . If it is not he who does it , then who is it ?
पृथ्वी दुष्‍ट मानिसको हातमा दिइएको परमेश्‍वरले यसका न्यायकर्ताहरूका मुहार ढाक्‍नुहन्छ यसो गर्ने उहाँ हुनुहुन्‍न भने त्‍यो को हो ?
JOB 9:25     Alignment score: 0.193 → 0.193
My days are swifter than a running messenger ; my days flee away ; they see no good anywhere .
मेरा दिनहरू कुद्‍ने दूतभन्दा पनि द्रुत गतिमा दौडन्छन् मेरा दिनहरू भाग्छन् तिनले कतै पनि भलो देख्दैनन्
JOB 9:26     Alignment score: 0.145 → 0.151
They are as fast as papyrus reed boats , and as fast as the eagle that swoops down on its victim .
ती निगालोको डुङ्गाजस्तै चाँडो बगेर छन् , आफ्नो सिकारलाई वेगसित झम्टने चीलझैं छन्
JOB 9:27     Alignment score: 0.241 → 0.244
If I said that I would forget about my complaints , that I would take off my sad face and be happy ,
आफ्‍ना गुनासाहरूको विषयमा बिर्सन्छु , आफ्‍नो निराश अनुहार हटाउँछु खुसी हुन्छु भनें पनि ,
JOB 9:28     Alignment score: 0.248 → 0.264
I would be afraid of all my sorrows because I know
that you will not consider me innocent .
आफ्‍ना सबै शोकदेखि डराउँछु , किनकि तपाईंले मलाई निर्दोष ठहराउनुहुने छैन भनी जान्‍दछु
JOB 9:29     Alignment score: 0.252 → 0.292
I will be condemned ; why , then , should I try in vain ?
दोषी ठहराइने छु तब मैले किन व्यर्थैमा कोसिस गर्ने ?
JOB 9:30     Alignment score: 0.232 → 0.263
If I washed myself with snow water and made my hands ever so clean ,
आफैलाई मैले हिउँको पानीले धोएँ , आफ्‍ना हात अत्यन्तै सफा बनाए पनि ,
JOB 9:31     Alignment score: 0.217
God would plunge me in a ditch , and my own clothes would be disgusted with me .
परमेश्‍वरले मलाई हिलैमा फाल्नुहुन्छ , मेरा आफ्नै लुगाहरूले मलाई घृणा गर्छन्
JOB 9:32     Alignment score: 0.264 → 0.267
For God is not a man , as I am , that I could answer him , that we could come together in court .
किनकि परमेश्‍वर मजस्तै मानिस हुनुहुन्‍न , कि उहाँलाई जवाफ दिन सकूँ , वा अदालतमा हामी सँगसँगै आउन सकौं
JOB 9:33     Alignment score: 0.16 → 0.189
There is no judge between us who might lay his hand upon us both .
हाम्रा बिचमा कुनै न्यायधीश छैन , जसले हामी दुवैमाथि आफ्‍ना हात पसार्न सक्छ
JOB 9:34     Alignment score: 0.126 → 0.137
There is no other judge who could take God 's rod off me , who could keep his terror from frightening me .
अर्को कुनै न्यायाधीश छैन , जसले परमेश्‍वरको लौरो मबाट हटाउन सक्छ , जसले मलाई भयभीत पार्नबाट उहाँको त्रासलाई रोक्‍न सक्छ
JOB 9:35     Alignment score: 0.344
Then would I speak up and not fear him . But as things are now , I can not do that .
तब बोल्‍नेछु उहाँदेखि डराउँदिनँ , तर अहिलेको जस्ता कुराहरू छन् , त्यसो गर्न सक्दिनँ
JOB 9     Average alignment score: 0.257 for 35 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42