Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42 


JOB 37:1     Alignment score: 0.337
Indeed , my heart trembles at this ; it is moved out of its place .
वास्‍तवमा , यस कुरामा मेरो हृदय काँप्छ त्यो आफ्नो ठाउँबाट हटेको


JOB 37:2     Alignment score: 0.165
Hear , oh , hear the noise of his voice , the sound that goes out from his mouth .
सुन्‍नुहोस् , उहाँको आवाजको चर्को सोर , उहाँको मुखबाट बाहिर निस्‍कने आवाजलाई सुन्‍नुहोस्
JOB 37:3     Alignment score: 0.377
He sends it out under the whole sky , and he sends out his lightning to the edges of the earth .
उहाँले त्‍यसलाई सारा आकाशमुनि पठाउनुहुन्छ , उहाँले पृथ्वीको कुना - कुनासम्‍म आफ्नो बिजुली पठाउनुहुन्छ
JOB 37:4     Alignment score: 0.278 → 0.312
A voice roars after it ; he thunders with the voice of his majesty ; he does not restrain the lightning bolts when his voice is heard .
यसपछि एउटा आवाज गर्जन्छ उहाँ आफ्नो ऐश्‍वर्यको आवाजले गर्जनुहुन्छ उहाँको आवाज सुन्‍दा उहाँले बिजुलीको चमकलाई रोक्‍नुहुन्‍न
JOB 37:5     Alignment score: 0.212 → 0.213
God thunders marvelously with his voice ; he does great things that we can not comprehend .
परमेश्‍वर आफ्नो सोरसहित अचम्म तरिकाले गर्जनुहुन्छ हामीले बुझ्नै नसक्‍ने महान् कुराहरू उहाँले गर्नुहुन्छ
JOB 37:6     Alignment score: 0.277 → 0.297
For he says to the snow , ' Fall
on the earth ' ; likewise to the rain shower , ' Become a great shower of rain . '
किनकि उहाँले हिउँलाई भन्‍नुहुन्छ , ' पृथ्वीमा खस् ' त्यसै गरी झरीलाई भन्‍नुहुन्छ , ' मुसलधारे झरी बन् '
JOB 37:7     Alignment score: 0.177 → 0.184
He stops the hand of every man from working , so that all people whom he has made may see his deeds .
उहाँले हरेक मानिसको हातलाई काम गर्नबाट रोक्‍नुहुन्छ , ताकि आफूले बनाउनुभएका सारा मानिसले उहाँका कामहरू देख्‍न सकून्
JOB 37:8     Alignment score: 0.191 → 0.23
Then the beasts go into hiding and stay in their dens .
तब जङ्गली जनावरहरू लुक्‍ने ठाउँ जान्छन् , आ-आफ्ना खोरहरूमा बस्छन्
JOB 37:9     Alignment score: 0.271 → 0.266
The storm comes from its chamber in the south and the cold from the scattering winds in the north .
आँधी - बेहरी दक्षिणको आफ्नो बासस्थानबाट आउँछ , उत्तरको प्रचण्ड बतासबाट जाडो आउँछ
JOB 37:10     Alignment score: 0.152 → 0.16
By the breath of God ice is given ; the expanse of the waters is frozen like metal .
परमेश्‍वरको सासद्वारा बरफ बन्छ पानीको फैलावट धातुझैं जम्छ
JOB 37:11     Alignment score: 0.208 → 0.263
Indeed , he weighs down the thick cloud with moisture ; he scatters his lightning through the clouds .
वास्तवमा बाक्‍लो बादललाई उहाँले बाफको भारी बोकाउनुहुन्छ उहाँले बादलहरूद्वारा आफ्नो बिजुली छरपष्‍ट पार्नुहुन्छ
JOB 37:12     Alignment score: 0.174 → 0.172
He swirls the clouds around by his guidance , so that they may do whatever he commands them above the surface of the whole world .
उहाँले आफ्नो निर्देशनद्वारा बादलहरूलाई चारैतिर घुमाउनुहुन्छ , ताकि उहाँले तिनलाई जे आज्ञा गर्नुहुन्‍छ , त्‍यो तिनले सारा संसारको सतहको माथि गर्न सकून्
JOB 37:13     Alignment score: 0.227 → 0.232
He makes all of this happen ; sometimes it happens for correction , sometimes for his land , and sometimes as acts of covenant faithfulness .
उहाँले यी सबै कुरा हुन दिनुहुन्छ कहिले - कहीं सुधारको लागि यस्‍तो हुन्छ , कहिले - कहीँ उहाँको जमिनको लागि , कहिले - कहीँ करारको विश्‍वस्तताको कामको रूपमा हुन्छ
JOB 37:14     Alignment score: 0.291
Listen to this , Job ; stop and think about God 's marvelous deeds .
हे अय्यूब , यो कुरा सुन्‍नुहोस् रोक्‍नुहोस् परमेश्‍वरका उदेकका कामहरूका बारेमा सोच्नुहोस्
JOB 37:15     Alignment score: 0.256 → 0.32
Do you know
how God establishes the clouds and makes the lightning bolts to flash in them ?
परमेश्‍वरले बादललाई कसरी स्थापित गर्नुहुन्छ , बिजुलीको चमकलाई चम्काउनुहुन्छ भनी के तपाईं जान्‍नुहुन्‍छ ?
JOB 37:16     Alignment score: 0.295 → 0.316
Do you understand the floating of the clouds , the marvelous deeds of God , who is perfect in knowledge ?
के बादलहरू कसरी तैरन्छन् भनी तपाईं बुझ्नुहुन्छ , जुन ज्ञानमा सिद्ध परमेश्‍वरको उदेकको काम हो ?
JOB 37:17     Alignment score: 0.18 → 0.201
Do you understand how your garments become hot when the land is still because the wind comes from the south ?
जब बतास नचली भूमि शान्त हुँदा दक्षिणबाट बतास चल्‍नथाल्‍छ , तब तपाईंको लुगा कसरी तातो हुन्छ भनेर तपाईं बुझ्नुहुन्छ ?
JOB 37:18     Alignment score: 0.155
Can you spread out the sky as he can the sky , which is as strong as a mirror of cast metal ?
आकाशलाई उहाँले झैं तपाईंले फैलाउन सक्‍नुहुन्छ आकाश , जुन धातु पगालेर बनाइएको ऐनाजत्तिकै कडा हुन्छ ?
JOB 37:19     Alignment score: 0.244 → 0.242
Teach us what we should say to him , for we can not lay out our arguments in order because of the darkness of our minds .
उहाँलाई हामीले के भन्‍नुपर्ने हो , सो हामीलाई सिकाउनुहोस् , किनकि हाम्रो मनको अन्धकारको कारणले हामीले आफ्‍ना तर्कहरूलाई क्रमैसित प्रस्‍तुत गर्न सक्दैनौँ
JOB 37:20     Alignment score: 0.141 → 0.163
Should he be told that I wish to speak with him ? Would a person wish to be swallowed up ?
उहाँसित बोल्न चाहन्छु भनेर उहाँलाई भन्‍नुपर्छ ? कुनै व्यक्तिले आफूलाई निलियोस् भन्‍ने इच्‍छा गर्छ ?
JOB 37:21     Alignment score: 0.158 → 0.16
Now , people can not look at the sun when it is bright in the sky after the wind has passed through and has cleared it of its clouds .
आकाशमा बतास चलेपछि त्‍यसले त्‍यहाँको बादललाई उडाएर सफा गरेपछि , जब त्‍यहाँ सूर्य चम्‍किन्‍छ , तब मानिसहरूले त्‍यो हेर्न सक्दैनन्
JOB 37:22     Alignment score: 0.205
Out of the north comes golden splendor over God is fearsome majesty .
उत्तरबाट सुनौलो वैभवको आगमन हुन्छ परमेश्‍वर भययोग्य महिमा हुनुहुन्छ
JOB 37:23     Alignment score: 0.258 → 0.285
As for the Almighty , we can not find
him ! He is great in power ; he does not oppress justice and abundant righteousness .
सर्वशक्तिमान्‌को बारेमा , हामी उहाँलाई भेट्टाउन सक्दैनौं शक्तिमा उहाँ महान् हुनुहुन्छ उहाँले न्यायलाई दबाउनुहुन्‍न धार्मिकता प्रसस्‍त पार्नुहुन्‍छ
JOB 37:24     Alignment score: 0.312 → 0.326
Therefore , people fear him . He does not pay any attention to those who are wise in their own minds . "
त्यसकारण मानिसहरू उहाँदेखि डराउँछन् आफ्नै मनले बुद्धिमान् सम्‍झनेहरूलाई उहाँले ध्यान दिनुहुन्‍न "
JOB 37     Average alignment score: 0.241 for 24 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42