Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42 


JOB 40:1     Alignment score: 0.294 → 0.302
Yahweh continued to speak to Job ; he said ,
परमप्रभुले अय्यूबसित निरन्‍तर बोल्‍नुभयो उहाँले यसो भन्‍नुभयो ,


JOB 40:2     Alignment score: 0.161 → 0.169
" Should anyone who wishes to criticize try to correct the Almighty ? He who argues with God , let him answer . "
" आलोचना गर्न चाहनेले सर्वशक्तिमान्‌लाई सुधार्ने कोसिस गर्नुपर्छ ? जसले परमेश्‍वरसित विवाद गर्छ , त्‍यसले जवाफ देओस् "
JOB 40:3     Alignment score: 0.458
Then Job answered Yahweh and said ,
तब अय्यूबले परमेश्‍वरलाई जवाफ दिए यसो भने ,
JOB 40:4     Alignment score: 0.364
" See , I am insignificant ; how can I answer you ? I put my hand over my mouth .
" हेर्नुहोस् , नगण्य छु मैले तपाईंलाई कसरी जवाफ दिन सक्छु ? आफ्‍नो हातलाई आफ्‍नो मुखमा राख्छु
JOB 40:5     Alignment score: 0.319
I spoke once , and I will not answer ; indeed , twice , but I will proceed no further . "
मैले एकपल्‍ट बोलें , अनि अब जवाफ दिने छैनँ वास्तवमा दुई पकट बोलें , तर अरू अगाडि बढनेछैनँ "
JOB 40:6     Alignment score: 0.282 → 0.298
Then Yahweh answered Job out of a fierce storm and said ,
तब परमप्रभुले प्रचण्ड आँधीबाट अय्यूबलाई जवाफ दिनुभयो भन्‍नुभयो ,
JOB 40:7     Alignment score: 0.29
" Now gird up your loins like a man , for I will ask you questions , and you must answer me .
" अब एक जना मानिसले झैं आफ्नो कम्मर कस् , किनकि तँलाई प्रश्नहरू सोध्‍नेछु , तैंले मलाई जवाफ दिनैपर्छ
JOB 40:8     Alignment score: 0.243 → 0.269
Will you actually say that I am unjust ? Will you condemn me so you may claim you are right ?
के अन्यायी छु भनेर तँ साँच्‍चै भन्‍छस् ? तैंले आफू ठिक छु भनी दाबी गर्नलाई तँ मलाई दोष लगाउँछस् ?
JOB 40:9     Alignment score: 0.255 → 0.255
Do you have an arm like God 's ? Can you thunder with a voice like him ?
के तँसँग परमेश्‍वरको जस्तो पाखुरा ? के तँ उहाँको जस्तो आवाजले गर्जन सक्छस् ?
JOB 40:10     Alignment score: 0.261
Now clothe yourself in glory and dignity ; array yourself in honor and majesty .
अब महिमा इज्‍जतले आफैलाई सुसज्‍जित पार आदर ऐश्‍वर्यले आफैलाई सुसोभित पार
JOB 40:11     Alignment score: 0.179 → 0.182
Scatter around the excess of your anger ; look at everyone who is proud and bring him down .
तेरो रिसको झोँक छरपष्‍ट पार् हरेक अहङ्कारीलाई हेर अनि उसलाई तल झार्
JOB 40:12     Alignment score: 0.17 → 0.173
Look at everyone who is proud and bring him low ; trample down wicked people where they stand .
हरेक अहङ्कारीलाई हेर अनि उसलाई तल झार् दुष्‍ट मानिसहरू खडा भएकै ठाउँमा तिनीहरूलाई कुल्‍ची
JOB 40:13     Alignment score: 0.238
Bury them in the earth together ; imprison their faces in the hidden place .
तिनीहरूलाई एकसाथ जमिनमा गाडिदे तिनीहरूका अनुरहरूलाई लुकाइएको ठाउँमा कैद गर्
JOB 40:14     Alignment score: 0.23 → 0.233
Then will I also acknowledge about you that your own right hand can save you .
तब तेरो दाहिने हातले तँलाई बचाउन सक्दोरहेछ , भनेर तेरो विषयमा स्वीकार गर्नेछु
JOB 40:15     Alignment score: 0.236 → 0.252
Look now at the behemoth , which I made when I made you ; he eats grass like an ox .
अब मैले तँलाई बनाउँदा बनाएको बहेमोथलाई विचार गर् एउटा गोरुले झैं त्यसले घाँस खान्छ
JOB 40:16     Alignment score: 0.214
See now , his strength is in his loins ; his power is in his belly 's muscles .
हेर् , त्यसको बल त्यसको कम्मरमा हुन्छ त्यसको शक्ति त्यसको पेटको मांसपेशीमा हुन्छ
JOB 40:17     Alignment score: 0.319 → 0.32
He makes his tail like a cedar ; the sinews of his thighs are joined together .
त्यसले आफ्नो पुच्छर देवदारुको रुखझैं बनाउँछ त्यसको तिघ्राका नसाहरू कसिएका हुन्छन्
JOB 40:18     Alignment score: 0.246 → 0.247
His bones are like tubes of bronze ; his legs are like bars of iron .
त्यसका हड्‍डीहरू काँसाका नलीहरूझैं हुन्छन् त्यसका खुट्टाहरू फलामका गजबारहरूझैं हुन्छन्
JOB 40:19     Alignment score: 0.282 → 0.288
He is the chief of the creatures
of God . Only God , who made him , can defeat him .
परमेश्‍वरका सृष्‍टिहरूमध्ये त्यो मुख्य हो त्यसलाई बनाउनुहुने परमेश्‍वरले मात्र त्यसलाई पराजित गर्न सक्‍नुहुन्छ
JOB 40:20     Alignment score: 0.093 → 0.106
For the hills provide him with food ; the beasts of the field play nearby .
किनकि पहाडहरूले त्यसलाई खानेकुरो जुटाउँछन् वन - पशुहरू त्यसकै नजिक खेल्छन्
JOB 40:21     Alignment score: 0.166 → 0.173
He lies under the lotus plants in the shelter of the reeds , in the marshes .
कमलको फुलमुनि त्‍यो लुकेर बस्‍छ निगालोको झाडीको छाया सिमसारहरूमा त्यो लुक्छ
JOB 40:22     Alignment score: 0.289 → 0.297
The lotus plants cover him with their shade ; the willows of the brook are all around him .
कमलको फुलको छायाले त्‍यसलाई ढाक्‍छ खोलाका लहरे - पीपलहरूले त्यसलाई चारैतिर घेर्छ
JOB 40:23     Alignment score: 0.168 → 0.183
See , if a river floods its banks , he does not tremble ; he is confident , though the Jordan should surge up to his mouth .
नदीको बाडी उर्लेर किनारमा आयो भने त्यो काँप्दैन यर्दन नदी नै उर्लेर आई त्यसको मुखमा पस्‍यो भने पनि त्यो निर्धक्‍क हुन्छ
JOB 40:24     Alignment score: 0.23 → 0.234
Can anyone capture him with a hook , or pierce his nose through with a snare ?
के कसैले त्यसलाई बल्छीले पक्रन सक्छ ? अथवा पासो थापेर त्यसको नाक छेड्न सक्छ ?
JOB 40:25     Alignment score: 0.128
Can you draw
out Leviathan with a fishhook ? Or tie up his jaws with a cord ?
के एउटा बल्छीले तैंले लिव्यातन्‌लाई तान्‍न सक्छस् ? अर्थात् एउटा डोरीले त्यसको बङ्गारा बाँध्‍न सक्छस् ?
JOB 40:26     Alignment score: 0.19
Can you put a rope into his nose , or pierce his jaw through with a hook ?
के त्यसको नाकमा तैंले डोरी लगाउन सक्छस् ? एउटा बल्छीले त्‍यसको बङ्गारा छेड्न सक्छस् ?
JOB 40:27     Alignment score: 0.252 → 0.283
Will he make many pleas
to you ? Will he speak soft words to you ?
के त्यसले तँलाई धेरै बिन्ती चढाउनेछ ? के त्यसले तँसित नम्र वचनहरू बोल्नेछ ?
JOB 40:28     Alignment score: 0.194 → 0.247
Will he make a covenant with you , that you should take him for a servant forever ?
के त्यसले तँसित करार गर्नेछ , जसले गर्दा सदाको निम्ति तैंले त्‍यसलाई कमारो बनाउनुपर्छ ?
JOB 40:29     Alignment score: 0.064 → 0.074
Will you play with him as you would with a bird ? Will you tie him up for your servant girls ?
तैले चरासित खेलेझैं के तँ त्योसित खेल्नेछस् ? तेरा दासीहरूका निम्ति तैंले त्यसलाई बाँध्‍नेछस् ?
JOB 40:30     Alignment score: 0.164 → 0.196
Will the groups of fishermen bargain for him ? Will they divide him up to trade among the merchants ?
के मछुवाहरूका समूहरूले त्यसको लागि बार्गेनिङ् गर्नेछन् ? के तिनीहरूले त्यसको व्यापार गर्न व्यापारीहरूका बिचमा भाग लगाउनेछन् ?
JOB 40:31     Alignment score: 0.096 → 0.1
Can you fill his hide with harpoons or his head with fishing spears ?
के तैंले त्यसको छालामा चक्‍कु हान्‍न , अर्थात् टाउकोमा माछा मार्ने भाला हान्‍न सक्छस् ?
JOB 40:32     Alignment score: 0.16
Put your hand on him just once , and you will remember the battle and do it no more .
एकपल्‍ट त्यसमाथि आफ्‍नो हात राख् , अनि तँलाई त्‍यो युद्धको सम्झना हुनेछ , फेरि तैंले कदापि त्यसो गर्नेछैनस्
JOB 40     Average alignment score: 0.227 for 32 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42