Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42 


JOB 22:1     Alignment score: 0.571
Then Eliphaz the Temanite answered and said ,
तब एलीपज तेमानीले जवाफ दिए यसो भने ,


JOB 22:2     Alignment score: 0.325
" Can a man be useful to God ? Can a wise man be useful to him ?
" के मानिस परमेश्‍वरको लागि उपयोगी हुन सक्छ ? के बुद्धिमान् मानिस उहाँको लागि उपयोगी हुन सक्छ ?
JOB 22:3     Alignment score: 0.26
Is it any pleasure to the Almighty if you are righteous ? Is it gain to him if you make your ways blameless ?
तपाईं धर्मी हुनुहुन्छ भने , सर्वशक्तिमान्‌लाई के आनन्द मिल्छ ? तपाईंले आफ्ना मार्गहरू दोषरहित बनाउनुहुन्‍छ भने , त्यो उहाँको लाभ हो ?
JOB 22:4     Alignment score: 0.114 → 0.143
Is it because of your reverence for him that he rebukes you and takes you to judgment ?
तपाईंले उहाँको आदर गरेको हुनाले , उहाँले तपाईंलाई हप्काउनुहुन्छ अनि तपाईंलाई इन्साफमा लानुहुन्छ ?
JOB 22:5     Alignment score: 0.203
Is not your wickedness great ? Is there no end to your iniquities ?
के तपाईंको दुष्‍टता विशाल छैन ? के तपाईंको अधर्मको असीमित छैन ?
JOB 22:6     Alignment score: 0.136 → 0.159
For you have demanded guarantee of a loan from your brother for no reason , and you have stripped away clothing from the naked .
किनकि विनाकारण तपाईंले आफ्नो भाइबाट ऋणको जमानत माग्‍नुभएको , अनि तपाईंले दरिद्रहरूको सबै लुगा खोसेर तिनीहरूलाई नाङ्गो पार्नुभएको
JOB 22:7     Alignment score: 0.339 → 0.339
You have not given water to weary people to drink ; you have withheld bread from hungry people
थाकेका मानिसहरूलाई तपाईंले पानी पिउन दिनुभएको छैन भोकाएका मानिसहरूले रोटी पाउन तपाईंले रोक्‍नुभएको
JOB 22:8     Alignment score: 0.166 → 0.169
although
you , a mighty man , possessed the earth , although you , an honored man , lived in it .
तपाईं , शक्तिशाली मानिससित जग्गाजमिन भए पनि , तपाईं , इज्‍जतदार मानिस त्‍यसमा बसोबास गर्नुभए पनि ,
JOB 22:9     Alignment score: 0.398
You have sent widows away empty ; the arms of the fatherless have been broken .
तपाईंले विधवाहरूलाई रित्तो हात पठाउनुभएको अनाथहरूका पाखुरा भाँचिएका छन्
JOB 22:10     Alignment score: 0.221
Therefore , snares are all around you , and sudden fear troubles you .
त्यसकारण पासोहरू तपाईंको चारैतिर छन् , एक्‍कासि आउने डरले तपाईंलाई कष्‍ट दिन्छ
JOB 22:11     Alignment score: 0.148 → 0.149
There is darkness , so that you can not see ; an abundance of waters covers you .
अन्धकार हुन्‍छ जसले गर्दा तपाईंले देख्‍न सक्‍नुहुन्‍न पानीको भलले तपाईंलाई डुबाउँछ
JOB 22:12     Alignment score: 0.335 → 0.344
Is not God in the heights of heaven ? Look at the height of the stars , how high they are !
के परमेश्‍वर स्‍वर्गको उच्‍चमा हुनुहुन्‍न ? आकाशका ताराहरूको उच्‍चता हेर्नुहोस् , ती कति उच्‍चमा छन् !
JOB 22:13     Alignment score: 0.218 → 0.236
You say , ' What does God know ? Can he judge through the thick darkness ?
तपाईं भन्‍नुहुन्छ , ' परमेश्‍वरलाई के थाहा ? के उहाँले निस्पट्ट अन्धकारमा न्याय गर्न सक्‍नहुन्छ ?
JOB 22:14     Alignment score: 0.148 → 0.18
Thick clouds are a covering to him , so that he does not see us ; he walks on the vault of heaven . '
उहाँले हामीलाई देख्‍न नसकून् भनेर बाक्ला बादलहरूले उहाँलाई घेरेका छन् उहाँ आकाशको चक्रमा हिंड्‍नुहुन्छ '
JOB 22:15     Alignment score: 0.158 → 0.201
Will you keep the old way that wicked men have walked
दुष्‍ट मानिसहरू हिंडेका पुरानै मार्गमा , तपाईं पनि हिंड्नुहुन्‍छ
JOB 22:16     Alignment score: 0.153 → 0.167
those who were snatched away before their time , those whose foundations have washed away like a river ,
तिनीहरूको समय हुनुअगि नै तिनीहरूको जीवन लिइयो , तिनीहरूका जगहरू नदीले झैं बगाएर लगेको ,
JOB 22:17     Alignment score: 0.269
those who said to God , ' Depart from us ' ; those who said , ' What can the Almighty do to us ? '
जसले परमेश्‍वरलाई यसो भने , ' हामीबाट जानुहोस् , ' जसले यसो भने , ' सर्वशक्तिमान्‌ले हामीलाई के गर्न सक्‍नुहुन्छ ? '
JOB 22:18     Alignment score: 0.377 → 0.378
Yet he filled their houses with good things ; the plans of wicked people are far from me .
तापनि उहाँले तिनीहरूका घरहरू असल कुराहरूले भर्नुभयो दुष्‍ट मानिसहरूका योजनाहरू मबाटै धेरै टाढा छन्
JOB 22:19     Alignment score: 0.239
Righteous people see their fate and are glad ; innocent people laugh them to scorn .
धर्मी मानिसहरूले तिनीहरूको सुदिन देख्छन् , खुसी हुन्छन् निर्दोष मानिसहरूले हाँसेर तिनीहरूको उपहास गर्छन्
JOB 22:20     Alignment score: 0.281 → 0.284
They say , ' Surely those who rose
up against us are cut off ; fire has consumed their possessions . '
तिनीहरू भन्छन् , ' निश्‍चय नै हाम्रो विरुद्धमा उठ्नेहरू त्‍यागिएका छन् आगोले तिनीहरूको धन - सम्पत्ति भस्म पारेको '
JOB 22:21     Alignment score: 0.211 → 0.211
Now agree with God and be at peace with him ; in that way , good will come to you .
अब परमेश्‍वरसित सहमत हुनुहोस् , मिलाप गर्नुहोस् त्‍यसरी तपाईंकहाँ भलाइ आउनेछ
JOB 22:22     Alignment score: 0.217 → 0.218
Receive , I beg you , instruction from his mouth ; store up his words in your heart .
तपाईंलाई बिन्ती गर्छु , उहाँको निर्देशनको वचन ग्रहण गर्नुहोस् उहाँका वचनहरू आफ्‍नो हृदयमा जम्‍मा गर्नुहोस्
JOB 22:23     Alignment score: 0.247 → 0.286
If you return to the Almighty , you will be built up , if you put unrighteousness far away from your tents .
तपाईं सर्वशक्तिमान्‌कहाँ फर्कनुहुन्‍छ भने , अधार्मिकतालाई तपाईंले आफ्ना पालहरूबाट धेरै टाढा राख्‍नुहुन्‍छ भने , तपाईंको निर्माण हुनेछ
JOB 22:24     Alignment score: 0.352
Lay your treasure down in the dust , the gold of Ophir among the stones of the brooks ,
आफ्‍नो खजाना भुइँको धूलोमा , ओपीरको सुनलाई खोलाका ढुङ्गाहरूका बिचमा फाल्‍नुहोस् ,
JOB 22:25     Alignment score: 0.342
and the Almighty will be your treasure , precious silver to you .
अनि सर्वशक्तिमान् तपाईंको खजाना , तपाईंको बहुमूल्य चाँदी बन्‍नुहुनेछ
JOB 22:26     Alignment score: 0.197 → 0.205
For then you will take pleasure in the Almighty ; you will lift up your face to God .
किनकि त्‍यसपछि तपाईं सर्वशक्तिमान्‌मा रमाउनुहुनेछ तपाईंले आफ्नो अनुहार परमेश्‍वरमा उचाल्‍नुहुनेछ
JOB 22:27     Alignment score: 0.21 → 0.216
You will make your prayer to him , and he will hear you ; you will pay your vows to him .
तपाईंले आफ्‍नो प्रार्थना उहाँमा नै चढाउनुहुनेछ , अनि उहाँले तपाईंको बिन्‍ती सुन्‍नुहुनेछ तपाईंले उहाँमा आफ्नो भाकल पुरा गर्नुहुनेछ
JOB 22:28     Alignment score: 0.184
You will also decree anything , and it will be confirmed for you ; light will shine on your paths .
तपाईंले कुनै पनि आदेश दिनुहुनेछ , तपाईंको निम्‍ति त्‍यो कुरो पुरा हुनेछ तपाईंका मार्गहरूमा ज्योति चम्कनेछ
JOB 22:29     Alignment score: 0.121 → 0.163
God humbles a proud man , and he saves the one with lowered eyes .
परमेश्‍वरले घमण्डी मानिसलाई निम्‍न स्‍तरमा झर्नुहुन्छ , निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ
JOB 22:30     Alignment score: 0.187 → 0.187
He will rescue even the man who is not innocent ; who will be rescued through the cleanness of your hands . "
जो निर्दोष छैन त्‍यो मानिसलाई पनि उहाँले छुटकारा दिनुहुन्छ तपाईंका हातको शुद्धताले गर्दा तिनीहरूले छुटकारा पाउनेछन् "
JOB 22     Average alignment score: 0.246 for 30 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42