Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42 


JOB 20:1     Alignment score: 0.634
Then Zophar the Naamathite answered and said ,
तब सोपर नमातीले जवाफ दिए यसो भने ,


JOB 20:2     Alignment score: 0.307 → 0.341
" My thoughts make me answer quickly because of the worry that is in me .
" ममा भएको चिन्ताको कारणले , मेरा विचारहरूले मलाई झट्टै जवाफ दिने बनाउँछन्
JOB 20:3     Alignment score: 0.384 → 0.409
I hear a rebuke that dishonors
me , but a spirit from my understanding answers me .
मलाई अनादार गर्ने हप्की सुन्छु , तर मेरो सुझबुझको आत्माले मलाई जवाफ दिन्छ
JOB 20:4     Alignment score: 0.226 → 0.247
Do you not know this fact from ancient times , when God placed man on earth :
यो सत्यता तपाईंलाई प्राचीन समयदेखि नै थाहा छैन , जति बेला परमेश्‍वरले मानिसलाई पृथ्वीमा राख्‍नुभयोः
JOB 20:5     Alignment score: 0.234 → 0.244
the triumph of a wicked man is short , and the joy of a godless man lasts only for a moment ?
दुष्‍ट मानिसको जित क्षणिक हुन्छ , ईश्‍वरहीन मानिसको आनन्द क्षणभर मात्र रहन्‍छ
JOB 20:6     Alignment score: 0.227 → 0.216
Though his height reaches up to the heavens , and his head reaches to the clouds ,
उसको उच्‍चता आकाशसम्मै पुगे , उसको शिर बादलसम्मै पुगे पनि ,
JOB 20:7     Alignment score: 0.241 → 0.278
yet such a person will perish permanently like his own feces ; those who have seen him will say , ' Where is he ? '
त्‍यस्‍तो व्यक्ति आफ्नै मलमूत्रझैं स्थायी रूपमा नष्‍ट हुनेछ उसलाई देखेकाहरूले सोध्‍नेछन् , ' कहाँ ? '
JOB 20:8     Alignment score: 0.248 → 0.296
He will fly away like a dream and will not be found
; indeed , he will be chased away like a vision of the night .
सपनाझैं हराउनेछ , भेट्टाइने छैन वास्तवमा रातको दर्शनझैं लुप्‍त हुनेछ
JOB 20:9     Alignment score: 0.133
The eye that saw him will see him no more ; his place will see him no longer .
उसलाई देखेका आँखाले फेरि उसलाई देख्‍नेछैन उसको ठाउँले फेरि उसलाई देख्‍नेछैन
JOB 20:10     Alignment score: 0.258 → 0.263
His children will apologize to poor people ; his hands will have to give back his wealth .
उसका छोराछोरीले गरिब मानिसहरू सँग क्षमा माग्‍नेछन् उसको धन - सम्पत्ति उसकै हातले फिर्ता गर्नुपर्नेछ
JOB 20:11     Alignment score: 0.303 → 0.304
His bones are full of youthful strength , but it will lie down with him in the dust .
उसका हड्‍डीहरू युवावस्थाका ताकतले भरिएका छन् , तर ऊसँगै ती पनि भुइँमा ढल्‍नेछन्
JOB 20:12     Alignment score: 0.201 → 0.206
Although
wickedness is sweet in his mouth , although he hides it under his tongue ,
उसको मुखमा दुष्‍टता गुलियो भए पनि , उसले त्‍यसलाई आफ्नो जिब्रोमुनि लुकाए पनि ,
JOB 20:13     Alignment score: 0.151
although
he holds it there and does not let it go but keeps it still in his mouth
उसले त्‍यो त्‍यहीं राख्‍छ अनि त्‍यसलाई , फुत्‍किन दिंदैन तर त्‍यो आफ्‍नो मुखेमा राख्‍छ भने पनि ,
JOB 20:14     Alignment score: 0.161 → 0.174
the food in his intestines turns bitter ; it becomes the poison of asps inside him .
उसको भुँडीभित्र भएको खाना तितो बन्छ उसको भित्र त्‍यो सर्पको विषझैं बन्छ
JOB 20:15     Alignment score: 0.268 → 0.307
He swallows down riches , but he will vomit them up again ; God will cast them out of his stomach .
उसले धन - सम्पत्ति निल्छ , तर उसले फेरि ती बान्‍ता गर्छ परमेश्‍वरले उसको पेटबाट ती बाहिर निकाल्नुन्‍छ
JOB 20:16     Alignment score: 0.231
He will suck the poison of asps ; the viper 's tongue will kill him .
उसले सर्षको विष चुस्‍नेछ साँभे - सर्पको जिब्रोले उसलाई मार्नेछ
JOB 20:17     Alignment score: 0.029 → 0.039
He will not enjoy the streams , the torrents of honey and butter .
महको धारा अर्थात् तरलता , घिउको आनन्‍द उसले लिन पाउनेछैन
JOB 20:18     Alignment score: 0.2 → 0.2
He will give back the fruit of his labor and will not be able to eat it ; he will not enjoy the wealth earned by his commerce .
आफ्नो परिश्रमको फल उसले फिर्ता गर्नेछ त्यो खान सक्‍नेछैन आफ्‍नो व्यापारद्वारा कमाएको सम्‍पत्तिको आनन्‍द उसले पाउनेछैन
JOB 20:19     Alignment score: 0.261
For he has oppressed and neglected poor people ; he has violently taken away houses that he did not build
.
किनकि उसले गरिब मानिसहरूलाई अत्याचार बेवास्ता गरेको आफूले नबनाएका घरहरूलाई उसले जबरजस्‍ती कब्जा गरेको
JOB 20:20     Alignment score: 0.133 → 0.149
Because he has known no satisfaction himself , he will not be able to save anything in which he takes pleasure .
आफैमा सन्तुष्‍ट नभएको हुनाले , आफूले मजा लिने कुनै कुरा पनि उसले बचाउन सक्‍नेछैन
JOB 20:21     Alignment score: 0.201 → 0.205
There is nothing left that he did not devour ; therefore his prosperity will not be permanent .
उसले नखाएको कुनै कुरो बाँकी छैन त्यसकारण उसको सम्‍बृद्धि स्थायी हुनेछैन
JOB 20:22     Alignment score: 0.216 → 0.249
In the abundance of his wealth he will fall
into trouble ; the hand of everyone who is in poverty will come against him .
आफ्नो धनको प्रचुरतामा सङ्कष्‍टमा पर्नेछ गरिबीमा रहेकाहरू हरेकको हात उसको विरुद्धमा आइलाग्‍नेछ
JOB 20:23     Alignment score: 0.13 → 0.14
When he is about to fill his stomach , God will throw the fierceness of his wrath on him ; God will rain it down on him while he is eating .
उसले आफ्नो पेट भर्नै लाग्दा , परमेश्‍वरले आफ्नो घोर क्रोध उसमा उतार्नुहुन्‍छ उसले खाइरहँदा परमेश्‍वरले उसमाथि त्‍यो बर्साउनुहुन्‍छ
JOB 20:24     Alignment score: 0.157 → 0.199
Although
that man will flee from the iron weapon , a bow of bronze will shoot him .
त्‍यो मानिस फलामको हतियारबाट भागे तापनि , काँसको धनुले उसलाई प्रहार गर्नेछ
JOB 20:25     Alignment score: 0.087 → 0.106
He pulls it out of his back and the gleaming point comes out of his liver . Terrors come over him .
आफ्नो पिठिउँबाट उसले त्यो तान्‍नेछ , चम्कने टुप्पो उसको कलेजोबाट बाहिर निस्कनेछ उसमा त्रासहरू आउनेछन्
JOB 20:26     Alignment score: 0.222 → 0.222
Complete darkness is reserved for his treasures ; a fire not fanned will devour him ; it will consume what is left in his tent .
उसको धनको लागि निस्पट्ट अन्धकार साँचिएको प्रचण्ड आगोले उसलाई भस्म पार्नेछ उसको पालमा छोडिएका सबै कुरालाई त्‍यसले भष्‍म पार्नेछ
JOB 20:27     Alignment score: 0.326 → 0.364
The heavens will reveal his iniquity , and the earth will rise up against him as a witness .
स्वर्गले उसको अधर्म प्रकट गर्नेछ , साक्षीको रूपमा पृथ्वी नै उसको विरुद्धमा खडा हुनेछ
JOB 20:28     Alignment score: 0.225 → 0.223
The wealth of his house will vanish ; his goods will flow away on the day of God 's wrath .
उसको घरको धन लुप्‍त हुनेछ परमेश्‍वरको क्रोधको दिनमा उसका सामानहरू टाढा बग्‍नेछन्
JOB 20:29     Alignment score: 0.179
This is the wicked man 's portion from God , the heritage reserved for him by God . "
परमेश्‍वरबाट दुष्‍ट मानिसले पाउने भाग , परमेश्‍वरले उसको निम्ति साँच्नुभएको पैतृक - अंश यही हो
JOB 20     Average alignment score: 0.232 for 29 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42