Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42 


JOB 5:1     Alignment score: 0.223
Call out now ; is there anyone who will answer you ? To which of the holy ones will you turn ?
अहिले बोलाउनुहोस् तपाईंलाई जवाफ दिने कुनै व्‍यक्‍ति ? पवित्र मानिसहरूमध्‍ये कुनतिर तपाईं फर्कनुहुनेछ ?


JOB 5:2     Alignment score: 0.231 → 0.282
For anger kills the foolish man ; jealousy kills the silly one .
किनकि मूर्ख मानिसलाई रिसले मार्छ सजिलै छलमा पर्नेलाई ईर्ष्याले मार्छ
JOB 5:3     Alignment score: 0.377
I have seen a foolish person taking root , but suddenly I cursed his home .
मूर्ख व्यक्तिले जरा गाडेको मैले देखेको छु , तर मैले एक्‍कासि त्यसको घरलाई सराप दिएँ
JOB 5:4     Alignment score: 0.207
His children are far from safety ; they are crushed in the city gate . There is no one to rescue them .
त्यसका छोराछोरी बिल्‍कुलै सुरक्षित छैनन् तिनीहरू सहरको मूल ढोकामा कुल्चिमिल्ची पारिएका छन् तिनीहरूलाई छुटकारा दिने कोही छैन
JOB 5:5     Alignment score: 0.153 → 0.191
The hungry eat up their harvest ; they even take it from among the thorns . The thirsty
pant for their wealth .
भोकाएकाहरूले आफ्नो फसल खान्छन् तिनीहरूले त्‍यसलाई काँढाहरूका बिचबाट पनि बटुल्छन् तिर्खाएकाहरूले आफ्‍नो धन - सम्पत्तिको तृष्णा गर्छन्
JOB 5:6     Alignment score: 0.2
For difficulties do not come out from the soil ; neither does trouble sprout from the ground .
किनकि कठिनाइ माटोबाट आउँदैन भुइँबाट समस्‍या उम्रन्छ
JOB 5:7     Alignment score: 0.308 → 0.326
Instead , mankind is born
for trouble , just as sparks fly upward .
बरु , मानव - जाति कष्‍टकै लागि जन्मन्छन् , जसरी आगोको झिल्काहरू माथि उड्छन्
JOB 5:8     Alignment score: 0.168 → 0.174
But as for me , I would turn to God himself ; to him I would commit my cause

तर मेरो बारेमा , स्‍वयम् परमेश्‍वरकहाँ नै फर्कन्छु उहाँमा नै आफ्‍नो गुनासो समर्पित गर्छु
JOB 5:9     Alignment score: 0.216 → 0.279
he who does great and unsearchable things , marvelous things without number .
महान् अनि अगम्‍य कुराहरू गर्नुहुने , अनगिन्ती उदेकका कामहरू गर्नुहुने उहाँ नै हुनुहुन्छ
JOB 5:10     Alignment score: 0.381 → 0.443
He gives rain on the earth , and sends water on the fields .
उहाँले पृथ्वीमा वृष्‍टि दिनुहुन्छ , खेतबारीमा पानी पठाउनुहुन्छ
JOB 5:11     Alignment score: 0.129
He does this
in order to set up on high those who are low ; to raise to safety those who mourn .
नम्रहरूलाई उच्‍च स्‍थानमा राख्‍नलाई अनि शोक गर्नेहरूलाई सुरक्षित उचाल्‍नलाई उहाँले यसो गर्नुहुन्छ
JOB 5:12     Alignment score: 0.198 → 0.248
He breaks the plans of the crafty people , so that their hands can not achieve success .
धूर्त मानिसहरूका हातले सफलता नपाओस् भनेर , उहाँले तिनीहरूका योजनाहरूलाई विफल तुल्याउनुहुन्छ
JOB 5:13     Alignment score: 0.247 → 0.256
He traps wise people in their own crafty actions ; the plans of twisted people are hurried to their end .
उहाँले बुद्धिमान् मानिसहरूलाई तिनीहरूका आफ्नै धूर्त कामहरूमा पासोमा पार्नुहुन्छ टेडा मानिसहरूका योजनाहरू अन्त्यको लागि हतारिन्छन्
JOB 5:14     Alignment score: 0.187 → 0.214
They encounter darkness in the daytime , and grope at noonday as if it were night .
तिनीहरूले दिउँसै अन्धकार भेट्टाउँछन् , अनि मध्यदिनमा पनि रातमा झैं छामेर हिंड्छन्
JOB 5:15     Alignment score: 0.345
But he saves the poor person from the sword in their mouths and the needy person from the hand of mighty people .
तर उहाँले गरिबहरूलाई तिनीहरूको मुखमा भएको तरवारदेखि खाँचोमा परेकालाई शक्तिशाली मानिसहरूको हातबाट बचाउनुहुन्छ
JOB 5:16     Alignment score: 0.456
So the poor person has hope , and injustice shuts her own mouth .
त्यसैले गरिब मानिसको आशा , अन्यायले त्यसको आफ्नै मुख बन्द गर्छ
JOB 5:17     Alignment score: 0.289 → 0.283
See , blessed is the man whom God corrects ; therefore , do not despise the chastening of the Almighty .
हेर , त्यो मानिस धन्यको हो , जसलाई परमेश्‍वरले सुधार्नुहुन्छ त्यसकारण सर्वशक्तिमान्‌को ताडनालाई इन्कार नगर
JOB 5:18     Alignment score: 0.204 → 0.2
For he wounds and then binds up ; he wounds and then his hands heal .
किनकि उहाँले चोट पुर्‍याउनुहुन्छ , पट्टी बाँध्‍नुहुन्छ उहाँले चोट पुर्‍याउनुहुन्छ आफ्‍नै हातले निको पार्नुहुन्‍छ
JOB 5:19     Alignment score: 0.184 → 0.185
He will rescue you out of six troubles ; indeed , in seven troubles , no evil will touch you .
उहाँले तपाईंलाई छवटा कष्‍टबाट छुटकारा दिनुहुनेछ वास्तवमा सातौं कष्‍टमा पनि कुनै दुष्‍ट्याइँले तपाईंलाई छुँदैन
JOB 5:20     Alignment score: 0.189 → 0.2
In famine he will ransom you from death , and in war from the hands of the sword .
अनिकालको समयमा मृत्युबाट मोल तिरेर , युद्धमा तरवारको हातबाट उहाँले तपाईंलाई छुटाउनुहुनेछ
JOB 5:21     Alignment score: 0.124 → 0.142
You will be hidden from the scourge of the tongue ; and you will not be afraid of destruction when it comes .
झूट बोल्‍ने जिब्रोको कोर्राबाट तपाईंलाई लुकाइनेछ , जब विनाश आउँछ , तब तपाईं त्‍यसबाट डराउनुहुनेछैन
JOB 5:22     Alignment score: 0.174 → 0.259
You will laugh at destruction and famine , and you will not be afraid of beasts of the earth .
विनाश अनिकाल देखेर तपाईं हास्‍नुहुनेछ , अनि पृथ्‍वीका जङ्गली जनावरहरूदेखि तपाईं डराउनुहुनेछैनौ
JOB 5:23     Alignment score: 0.19 → 0.241
For you will have a covenant with the stones in your field , and the beasts of the field will be at peace with you .
किनकि तपाईंको खेतमा भएका ढुङ्गाहरूसित तपाईंले करार बाँध्‍नुहुनेछ , वनका पशुहरू तपाईंसित मिलापमा रहनेछन्
JOB 5:24     Alignment score: 0.118 → 0.119
You will know
that your tent is in safety ; you will visit your sheepfold and you will not miss anything .
तपाईंको पाल सुरक्षित भनी तपाईंले जान्‍नुहुनेछ तपाईं आफ्नो भेडी - गोठ हेर्न जानुहुनेछ एउटा पनि नहराएको तपाईंले पाउनुहुनेछैन
JOB 5:25     Alignment score: 0.221 → 0.217
You will also know
that your seed will be great , that your offspring will be like the grass on the ground .
तपाईंले यो जान्‍नुहुनेछ , तपाईंको सन्तान महान् हुनेछ , तपाईंका छोराछोरी जमिनको घाँसझैं हुनेछन्
JOB 5:26     Alignment score: 0.133 → 0.135
You will come to your grave at a full age , like a stack of grain bundles that goes up at its time .
तपाईं आफ्‍नो चिहानमा पूरा बढो भएर आउनुहुनेछ जसरी आफ्नो समयमा अन्‍नका मुट्ठाहरूको चाङ हुनेछ
JOB 5:27     Alignment score: 0.208 → 0.22
See , we have examined this matter ; it is like this ; listen to it , and know
it for yourself . "
हेर्नुहोस् , हामीले यस विषयलाई जाँच गरेका छौं यो यस्‍तो यसलाई सुन्‍नुहोस् आफ्‍नै निम्‍ति यसलाई चिन्‍नुहोस् "
JOB 5     Average alignment score: 0.239 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42