Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42 


JOB 10:1     Alignment score: 0.288 → 0.295
I am weary of my life ; I will give free expression to my complaint
; I will speak in the bitterness of my soul .
आफ्‍नो जीवनदेखि थाकित छु आफ्‍नो गुनासो स्‍वतन्‍त्र भएर पोखाउनेछु आफ्‍नो प्राणको तिक्ततामा बोल्नेछु


JOB 10:2     Alignment score: 0.32 → 0.334
I will say to God , ' Do not merely condemn me ; show me why you accuse me .
परमेश्‍वरलाई भन्‍नेछु , ' मलाई दोषी ठहराउने काम मात्र नगर्नुहोस् तपाईंले मलाई किन दोष लगाउनुहुन्छ सो देखाउनुहोस्
JOB 10:3     Alignment score: 0.244 → 0.254
Is it good to you that you should oppress me , to despise the work of your hands while you smile on the plans of the wicked ?
आफ्ना हातको कामलाई तुच्छ ठान्‍नलाई , तपाईंले मेरो थिचोमिचो गर्नु असल हो , जब कि दुष्‍टहरूका योजनाहरूमा तपाईं मुस्‍काउनुहुन्‍छ ?
JOB 10:4     Alignment score: 0.177 → 0.198
Do you have eyes of flesh ? Do you see like a man sees ?
के तपाईंका मासुका आँखा छन् ? के मानिसले झैं तपाईं देख्‍नुहुन्छ ?
JOB 10:5     Alignment score: 0.314
Are your days like the days of mankind or your years like the years of people ,
के तपाईंका दिनहरू मानव - जातिका दिनझैं , वा तपाईंका वर्ष मानिसका वर्षझैं छन् ,
JOB 10:6     Alignment score: 0.192 → 0.197
that you inquire after my iniquity and search after my sin ,
तपाईंले मेरो अधर्मको जाँचबूझ गर्नुहुन्छ , मेरो पाप खोज्न गर्नुहुन्छ ,
JOB 10:7     Alignment score: 0.24 → 0.257
although
you know I am not guilty and there is no one who can rescue me from your hand ?
दोषी छैनँ भनी तपाईं जान्‍नुहुन्‍छ , कोही पनि छैन जसले मलाई तपाईंको हातबाट बचाउन सक्‍छ ?
JOB 10:8     Alignment score: 0.235
Your hands have framed and fashioned me together round
about , yet you are destroying me .
तपाईंकै हातले सबैतिरबाट मलाई आकार दिएर , एकसाथ बनाए , तापनि तपाईंले मलाई नष्‍ट पार्दै हुनुहुन्छ
JOB 10:9     Alignment score: 0.236 → 0.281
Call to mind , I beg you , that you have fashioned me like clay ; will you bring me into dust again ?
बिन्ती गर्छु , माटोलाई आकार दिएझैं तपाईंले मलाई बनाउनुभएको कुरा सम्‍झनुहोस् के तपाईंले मलाई फेरि धूलोमा नै पुर्‍याउनुहुन्छ ?
JOB 10:10     Alignment score: 0.143
Have you not poured me out like milk and curdled me like cheese ?
के तपाईंले मलाई दूधझैं खन्याउनुभएको छैन , अनि पनीरझैं जमाउनुभएको छैन ?
JOB 10:11     Alignment score: 0.214 → 0.234
You have clothed me with skin and flesh and knit me together with bones and sinews .
तपाईंले मलाई छाला मासुले ढाक्‍नुभएको , अनि हड्‍डी नसाहरूले एकसाथ गाँस्‍नुभएको
JOB 10:12     Alignment score: 0.403
You have granted me life and covenant faithfulness ; your help has guarded my spirit .
तपाईंले मलाई जीवन करारको विश्‍वस्तता दिनुभएको तपाईंको मदतले मेरो आत्माको रक्षा भएको
JOB 10:13     Alignment score: 0.286 → 0.287
Yet these things you hid in your heart I know that this is what you were thinking :
तापनि यी कुरा तपाईंले आफ्नै हृदयमा लुकाउनुभयो तपाईंले यस्तो सोच्दै हुनुहुन्थ्यो भनी जान्‍दछुः
JOB 10:14     Alignment score: 0.246 → 0.247
that if I sinned , you would notice it ; you would not acquit me of my iniquity .
मैले पाप गरें भने तपाईंले त्‍यो ख्याल गर्नुहुन्‍छ तपाईंले मलाई मेरो अधर्मबाट छोड्नुहुन्‍न
JOB 10:15     Alignment score: 0.305 → 0.314
If I have acted wickedly , woe to me ; and even if I acted righteously , I could not lift up my head , since I am filled with disgrace see my affliction !
मैले दुष्‍टतासाथ काम गरेको भए , मलाई धिक्‍कार ! मैले धार्मिकतासाथ काम गरे पनि , मैले आफ्‍नो शिर ठाडो पार्न सकिनँ , किनकि अपमानले भरिएको छु मेरो कष्‍ट हेर्नुहोस्
JOB 10:16     Alignment score: 0.248 → 0.268
If my head were lifted up , you would stalk me like a lion ; and again you would show yourself with marvellous
acts of power against me .
मेरो शिर ठाडो पारिएको भए , सिंहले झैं तपाईंले मलाई सिकार बनाउनुहुन्‍थ्‍यो अनि तपाईंले फेरि पनि मेरो विरुद्धमा शक्तिका आश्‍चर्यपूर्ण कामहरूले आफूलाई देखाउनुहुन्‍थ्‍यो
JOB 10:17     Alignment score: 0.36 → 0.402
You bring new witnesses against me and increase your anger against me ; you attack me with fresh armies .
तपाईंले मेरो विरुद्धमा नयाँ साक्षीहरू ल्याउनुहुन्छ , मेरो विरुद्धमा आफ्नो रिस बढाउनुहुन्छ तपाईंले मलाई नयाँ फौजले आक्रमण गर्नुहुन्छ
JOB 10:18     Alignment score: 0.309 → 0.32
Why , then , have you brought me out of the womb ? I wish I had given up my spirit and that no eye had ever seen me .
त्यसो भए , तपाईंले मलाई किन गर्भबाट बाहिर ल्याउनुभएको ? मैले आफ्‍नो आत्मा त्यागेको भए , अनि कसैले कहिल्यै मलाई नदेखेको भए हुन्‍थ्‍यो
JOB 10:20     Alignment score: 0.239 → 0.274
Are not my days only a few ? Stop then , let me alone , so that I may have a little rest
के मेरा दिनहरू थोरै मात्र छैनन् ? त्यसो भए , रोक्‍नुहोस् , मलाई नसताउनुहोस् जसले गर्दा केही क्षण आराम गर्न सकूँ ,
JOB 10:21     Alignment score: 0.267 → 0.297
before I go from where I will not return , to the land of darkness and of the shadow of death ,
जहाँबाट कहिलै फर्कन्‍न त्‍यहाँ जानुअगि , अन्धकारको देश मृत्युको छायामा ,
JOB 10:22     Alignment score: 0.223
the land that is as dark as midnight , the land of the shadow of death , without any order , where the light is like midnight . ' "
मध्यरात जस्‍तै अँध्यारो देशमा , कुनै नियमबिनाको , मृत्युको छायाको देशमा , जहाँ उज्‍यालो नै मध्यरातजस्तो हुन्‍छ
JOB 10     Average alignment score: 0.283 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42