Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42 


JOB 12:1     Alignment score: 0.638
Then Job answered and said ,
तब अय्यूबले जवाफ दिए भने ,


JOB 12:2     Alignment score: 0.279
" No doubt you are the people ; wisdom will die with you .
" निस्सन्देह तपाईंहरू मानिस हुनुहुन्छ बुद्धि तपाईंहरूसितै मर्नेछ
JOB 12:3     Alignment score: 0.329 → 0.342
But I have understanding as well as you ; I am not inferior to you . Indeed , who does not know
such things as these ?
तर तपाईंहरूसित भएझैं मसित पनि समझशक्ति तपाईंहरूभन्दा कम छैनँ वास्तवमा यस्ता कुराहरू कसले जान्दैन ?
JOB 12:4     Alignment score: 0.33
I am something for my neighbor to laugh at I , one who called on God and who was answered by him ! I , a just and blameless man I am now something to laugh at .
आफ्‍नो छिमेकीको हाँस्‍ने कुरा भएको छु , मैले परमेश्‍वरमा पुकारा गरें अनि उहाँले मलाई जवाफ दिनुभयो न्यायी दोषरहित मानिस अहिले हाँस्‍ने कुरा भएको छु
JOB 12:6     Alignment score: 0.279
The tents of robbers prosper , and those who provoke God feel secure ; their own hands are their gods .
डाँकुहरूका पालको उन्‍नति हुन्छ , परमेश्‍वरलाई रिस उठाउनेहरूले सुरक्षित महसुस गर्छन् तिनीहरूका आफ्नै हात तिनीहरूका ईश्‍वर हुन्
JOB 12:7     Alignment score: 0.368 → 0.345
But now ask the beasts , and they will teach you ; ask the birds of the heavens , and they will tell you .
तर अब जङ्गली पशुहरूलाई सोध्‍नुहोस् , तिनीहरूले तपाईंलाई भन्‍नेछन् आकाशका चराहरूलाई सोध्‍नुहोस् , तिनीहरूले तपाईंलाई बताउनेछन्
JOB 12:8     Alignment score: 0.244 → 0.354
Or speak to the earth , and it will teach you ; the fish of the sea will declare to you .
वा पृथ्वीसित बोल्नुहोस् , त्‍यसले तपाईंलाई सिकाउनेछ समुद्रका माछाहरूले तपाईंलाई घोषणा गर्नेछन्
JOB 12:9     Alignment score: 0.212 → 0.226
Which animal among all these does not know
that the hand of Yahweh has done this ?
परमप्रभुको हातले नै यसो गरेको हो भनेर , यी सबैमध्ये कुनचाहिं प्राणीले जान्दैन ?
JOB 12:10     Alignment score: 0.331
In his hand is the life of every living thing and the breath of all mankind .
उहाँकै हातमा हरेक जीवित प्राणीको जीवन , अनि सारा मानव - जातिको सास
JOB 12:11     Alignment score: 0.143 → 0.223
Does not the ear test words just as the palate tastes its food ?
जिब्रोले खानाको स्वाद लिएझैं , के कानले वचनको जाँच गर्दैन ?
JOB 12:12     Alignment score: 0.287
With aged men is wisdom ; in length of days is understanding .
पाका मानिसहरूसित बुद्धि हुन्छ लामो आयुमा समझशक्ति हुन्छ
JOB 12:13     Alignment score: 0.34 → 0.339
With God are wisdom and might ; he has counsel and understanding .
परमेश्‍वरसित बुद्धि शक्ति छन् उहाँसित सल्लाह समझशक्ति छन्
JOB 12:14     Alignment score: 0.192
See , he breaks down , and it can not be built again ; if he imprisons someone , there can be no release .
हेर्नुहोस् , उहाँले तोड्नुहुन्‍छ , त्‍यसलाई फेरि निर्माण गर्न सकिँदैन उहाँले कसैलाई कैद गर्नुहुन्‍छ भने , त्यहाँ छुटकारा हुँदैन
JOB 12:15     Alignment score: 0.207
See , if he withholds the waters , they dry up ; and if he sends them out , they overwhelm the land .
हेर्नुहोस् , उहाँले पानीलाई रोक्‍नुभयो भने , ती सुक्छन् अनि उहाँले त्यसलाई पठाउनुहुन्‍छ भने , तिनले जमिनलाई डुबाउँछ
JOB 12:16     Alignment score: 0.289 → 0.313
With him are strength and wisdom ; people who are deceived and the deceiver are both in his power .
उहाँसित ताकत बुद्धि छन् धोका दिने धोका खानेहरू दुवै मानिसहरू उहाँको शक्तिमा हुन्‍छन्
JOB 12:17     Alignment score: 0.176
He leads counselors away barefoot in sorrow ; he turns judges into fools .
उहाँले सल्लाहकारहरूलाई शोकमा पारेर नाङ्गै खुट्टा हिंडाउनुहुन्छ उहाँले न्यायाधीशहरूलाई मूर्ख बनाउनुहुन्छ
JOB 12:18     Alignment score: 0.124 → 0.126
He takes off the chain of authority from kings ; he wraps a cloth about their waists .
उहाँले राजाहरूको उच्‍च अधिकार खोस्‍नुहुन्‍छ उहाँले तिनीहरूको कम्मरमा पटुका बेर्नुहुन्छ
JOB 12:19     Alignment score: 0.33
He leads priests away barefoot in sorrow and overthrows mighty people .
उहाँले पुजारीहरूलाई शोकमा नाङ्गै खुट्टा हिंडाउनुहुन्छ , शक्तिशाली मानिसहरूलाई फाल्‍नुहुन्छ
JOB 12:20     Alignment score: 0.204 → 0.27
He removes the speech of those who had been trusted and takes away the understanding of the elders .
उहाँले भरोसायोग्य बोलीलाई हटाउनुहुन्छ , समझशक्तिलाई धर्म - गुरुहरूबाट टाढा पुर्‍याउनुहुन्छ
JOB 12:21     Alignment score: 0.205 → 0.277
He pours contempt upon princes and unfastens the belt of strong people .
उहाँले राजकुमारहरूमाथि निन्दा खन्याउनुहुन्छ , बलिया मानिसहरूको पेटी फुकाल्‍नुहुन्छ
JOB 12:22     Alignment score: 0.197 → 0.259
He reveals the deep things of darkness and brings deep shadows into the light .
उहाँले अन्धकारका गहिरा कुराहरू प्रकट गर्नुहुन्छ , अँध्‍यारो छायामा ज्योति ल्याउनुहुन्छ
JOB 12:23     Alignment score: 0.196 → 0.196
He makes nations strong , and he also destroys them ; He enlarges nations , and he also leads them along as prisoners .
उहाँले जातिहरूलाई बलियो पार्नुहुन्छ , उहाँले नै तिनीहरूलाई नष्‍ट गर्नुहुन्छ उहाँले जातिहरूलाई बिस्तार गर्नुहुन्छ , उहाँले नै तिनीहरूलाई कैदी बनाएर लैजानुहुन्छ
JOB 12:24     Alignment score: 0.251 → 0.291
He takes away understanding from the leaders of the people of the earth ; he causes them to wander in a wilderness where there is no path .
उहाँले पृथ्वीका मानिसहरूका अगुवाहरूबाट समझशक्ति हटाउनुहुन्छ उहाँले तिनीहरूलाई उजाड - स्थानमा भौंतारिन लगाउनुहुन्छ जहाँ कुनै बाटो हुँदैन
JOB 12:25     Alignment score: 0.131
They grope in the dark without light ; he makes them stagger like a drunk
man .
उज्यालोविना अन्धकारमा तिनीहरू छामेर हिंड्छन् उहाँले तिनीहरूलाई मातेको मान्छैझै धर्मराउने बनाउनुहुन्छ
JOB 12     Average alignment score: 0.27 for 24 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42