Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42 


JOB 34:1     Alignment score: 0.2
Moreover , Elihu continued to speak :
अझै एलीहूले निरन्‍तर बोले ,


JOB 34:2     Alignment score: 0.311 → 0.311
" Listen to my words , you wise men ; hear me , you who have knowledge .
" हे बुद्धिमान् मानिसहरू हो , मेरा वचन सुन्‍नुहोस् हे ज्ञान भएकाहरू हो , मेरा कुरा सुन्‍नुहोस्
JOB 34:3     Alignment score: 0.051 → 0.145
For the ear tries words as the palate tastes food .
जिब्रोले भोजनको स्वाद लिएझैं , कानले शब्दहरूलाई जाँच्ने कोसिस गर्छ
JOB 34:4     Alignment score: 0.183 → 0.202
Let us choose for ourselves what is just : let us discover among ourselves what is good .
जे न्‍यायोचित , सो हामी आफ्‍नो निम्‍ति रोजौं जे असल , सो हामी आफ्‍नो बिचमा खोजौं
JOB 34:5     Alignment score: 0.501
For Job has said , ' I am righteous , but God has taken away my rights .
किनकि अय्यूबले भनेका छन् , ' धर्मी छु , तर परमेश्‍वरले मेरा अधिकारहरू हटाउनुभएको
JOB 34:6     Alignment score: 0.248 → 0.247
Regardless of my rights , I am considered to be a liar . My wound is incurable , although I am without sin . '
मेरा अधिकारहरू भए पनि मलाई झुटो ठानिएको पापी नभए पनि मेरो घाउ निको हुँदैन '
JOB 34:7     Alignment score: 0.247 → 0.268
What man is like Job , who drinks up mockery
like water ,
अय्यूब कस्ता मानिस हुन् , जसले गिल्लालाई पनि पानीझैं पिउँछन् ,
JOB 34:8     Alignment score: 0.136 → 0.15
who goes around in the company of those who do evil , and who walks with wicked men ?
जो दुष्‍ट काम गर्नेहरूको सङ्गतमा जान्छन् , जो दुष्‍ट मानिसहरूसितै हिंड्छन्
JOB 34:9     Alignment score: 0.131
For he has said , ' It is no use to a person to take pleasure in doing what God wants . '
किनकि तिनले भनेका छन् , ' परमेश्‍वरले जे इच्‍छा गर्नुहुन्‍छ त्‍यो गर्नमा मानिसलाई कुनै रमाहट हुँदैन '
JOB 34:10     Alignment score: 0.196 → 0.198
So listen to me , you men of understanding : far be it from God that he should do wickedness ; far be it from the Almighty that he should commit sin .
त्यसैले हे सुझबुझ भएका मानिसहरू हो , मेरो कुरा सुन्‍नुहोस् परमेश्‍वरले कदापि दुष्‍ट काम गर्नुहुन्‍न सर्वशक्तिमान्‌ले कदापि पाप गर्नुहुन्‍न
JOB 34:11     Alignment score: 0.188 → 0.233
For he pays back a person 's work ; he makes every man come upon the reward of his own ways .
किनकि उहाँले व्यक्तिको कामअनुसारको प्रतिफल दिनुहुन्छ उहाँले हरेक मानिसलाई उसका आफ्नै चालअनुसारको इनाम दिनुहुन्छ
JOB 34:12     Alignment score: 0.356 → 0.358
Indeed , God does nothing wicked , nor does the Almighty ever pervert justice .
वास्तवमा परमेश्‍वरले कुनै दुष्‍ट काम गर्नुहुन्‍न , सर्वशक्तिमान्‌ले कदापि न्यायलाई बङ्ग्याउनुहुन्छ
JOB 34:13     Alignment score: 0.199 → 0.225
Who put him in charge over the earth ? Who put the whole world under him ?
कसले उहाँलाई पृथ्वीको निरीक्षक तुल्याएको हो ? कसले सारा संसार उहाँको अधीनमा राखिदिएको हो ?
JOB 34:14     Alignment score: 0.316 → 0.336
If he ever set his intentions only on himself , and if he ever gathered back to himself his spirit and his breath ,
उहाँले आफ्ना मनसायहरू आफैमा मात्र राख्‍नुभएको भए , उहाँले कहिलै आफ्ना आत्मा सास आफैमा फर्काउनुभए ,
JOB 34:15     Alignment score: 0.217 → 0.305
then all flesh would perish together ; mankind would return to dust again .
तब सारा प्राणी एकसाथ नष्‍ट हुन्‍थे मानव - जाति फेरि पनि माटोमा नै फर्कन्‍थ्‍यो
JOB 34:16     Alignment score: 0.319 → 0.319
If now you have understanding , listen to this ; listen to the sound of my words .
अब तपाईंसित सुझबुझ भने , यो कुरा सुन्‍नुहोस् मेरो वचनको आवाजलाई सुन्‍नुहोस्
JOB 34:17     Alignment score: 0.326 → 0.329
Can one who hates justice govern ? Will you condemn God , who is righteous and mighty ?
के न्यायलाई घृणा गर्नेले शासन गर्न सक्छ ? के तपाईंले परमेश्‍वरलाई दोषी ठहराउनुहुन्‍छ जो धर्मी शक्तिशाली हुनुहुन्छ ?
JOB 34:18     Alignment score: 0.347 → 0.348
God , who says to a king , ' You are vile , ' or says to nobles , ' You are wicked ' ?
परमेश्‍वरले राजालाई भन्‍नुहुन्छ , ' तँ निकम्मा होस् ' वा कुलीनहरूलाई भन्‍नुहुन्छ , ' तिमीहरू दुष्‍ट हौ '
JOB 34:19     Alignment score: 0.279 → 0.295
God , who does not show favoritism to leaders and does not acknowledge rich people more than poor , for they all are the work of his hands .
परमेश्‍वरले अगुवाहरूको पक्ष लिनुहुन्‍न , गरिबहरूलाई भन्दा बढी मान धनीहरूलाई गर्नुहुन्‍न , किनकि तिनीहरू सबै उहाँका हातका काम हुन्
JOB 34:20     Alignment score: 0.35 → 0.354
In a moment they will die ; at midnight people will be shaken and will pass away ; mighty people will be taken away , but not by human hands .
एकै क्षणमा तिनीहरू मर्नेछन् मध्यरातमा मानिसहरू हल्लिन्‍छन् बितेर जान्‍छन् शक्तिशाली मानिसहरू लगिन्‍छन् , तर मानवीय हातले होइन
JOB 34:21     Alignment score: 0.241
For God 's eyes are upon a person 's ways ; he sees all his steps .
किनकि परमेश्‍वरको दृष्‍टि मानिसको चालमा हुन्‍छ उहाँले त्यसका सबै कदम हेर्नुहुन्छ
JOB 34:22     Alignment score: 0.25
There is no darkness , no thick gloom where the doers of iniquity may hide themselves .
यस्तो कुनै अन्धकार वा बाक्लो अँध्यारो छैन , जहाँ अधर्म गर्नेहरूले आफैलाई लुकाउन सक्छन्
JOB 34:23     Alignment score: 0.133 → 0.192
For God does not need to examine a person further ; there is no need for any person to go before him in judgment .
किनकि परमेश्‍वरले व्‍यक्‍तिको थप जाँच गर्नुपर्दैन कुनै पनि व्यक्ति इन्‍साफको लागि उहाँको सामु जानु आवश्यक छैन
JOB 34:24     Alignment score: 0.226 → 0.226
He breaks mighty men into pieces for their ways that need no further investigation ; he puts others in their places .
उहाँले शक्तिशाली मानिसहरूलाई तिनीहरूका चालको कारणले टुक्रा - टुक्रा पार्नुहुन्छ जसको थप अनुसन्धान आवश्यक नै हुँदैन उहाँले तिनीहरूका ठाउँमा अरूलाई राख्‍नुहुन्छ
JOB 34:25     Alignment score: 0.292 → 0.289
In this way he has knowledge of their deeds ; he overthrows these people in the night ; they are destroyed .
यसरी तिनीहरूका कामहरूका जानकारी उहाँलाई हुन्‍छ उहाँले यी मानिसहरूलाई रातमा पल्टाउनुहुन्छ तिनीहरू नष्‍ट हुन्छन्
JOB 34:26     Alignment score: 0.253
In the open sight of others , he kills them for their wicked deeds like criminals
अरूले देख्‍नेगरी खुला ठाउँमा , उहाँले तिनीहरूका दुष्‍ट कामहरूको लागि अपराधीहरूलाई झैं तिनीहरूलाई मार्नुहुन्छ ,
JOB 34:27     Alignment score: 0.176 → 0.182
because they turned away from following him and refused to acknowledge any of his ways .
किनकि उहाँको अनुसरण गर्नबाट तिनीहरू तर्के , उहाँका कुनै पनि मार्गको अनुसरण गर्न इन्कार गरे
JOB 34:28     Alignment score: 0.25 → 0.25
In this way , they made the cry of poor people come to him ; he heard the cry of afflicted people .
यसरी गरिब मानिसहरूको रोदन उहाँको कानले सुन्‍ने तिनीहरूले बनाए कष्‍टमा परेका मानिसहरूको रोदन उहाँले सुन्‍नुभयो
JOB 34:29     Alignment score: 0.213 → 0.215
When he stays silent , who can condemn him ? If he hides his face , who can perceive him ? He rules over nation and individual alike ,
जब उहाँ चुप लाग्‍नुहुन्‍छ , तब कसले उहाँलाई दोषी ठहराउन सक्छ ? उहाँले आफ्नो अनुहार लुकाउनुहुन्‍छ भने कसले उहाँलाई भेट्‍न सक्छ ? उहाँले जाति व्यक्तिमाथि समान किसिमले शासन गर्नुहुन्छ ,
JOB 34:30     Alignment score: 0.168 → 0.169
so that a godless man may not rule , so that there may be no one to entrap people .
जसको कारणले पापी मानिसले शासन गर्न नपाओस् , यसरी मानिसहरूलाई पासोमा पार्ने कोही नहोस्
JOB 34:31     Alignment score: 0.455
Suppose someone says to God , ' I am certainly guilty , but I will not sin any longer ;
मानौँ , कसैले परमेश्‍वरलाई भन्छ , ' निश्‍चय नै दोषी छु , तर फेरि पाप गर्नेछैनँ
JOB 34:32     Alignment score: 0.361
teach me what I can not see ; I have committed sin , but I will do it no longer . '
मैले देख्‍न नसक्‍ने कुरा मलाई सिकाउनुहोस् मैले पाप गरेको छु , तर त्‍यो काम फेरि गर्नेछैनँ '
JOB 34:33     Alignment score: 0.166
Do you think that God will punish that person 's sin , since you dislike what God does ? You must choose , not I . So say what it is that you know
.
तपाईंको विचारमा , परमेश्‍वरले गर्नुहुने कुरा तपाईंलाई मन पर्दैन भन्‍दैमा , के परमेश्‍वरले त्यो व्यक्तिको पापलाई दण्ड दिनैपर्छ ? तपाईंले नै चुन्‍ने हो , मैल होइन त्यसैले आफूले जानेका कुरा भन्‍नुहोस्
JOB 34:34     Alignment score: 0.378 → 0.379
Men of understanding will say to me indeed , every wise man who hears me will say ,
सुझबुझ भएका मानिसहरूले मलाई भन्‍नेछन् वास्तवमा मेरो कुरा सुन्‍ने हरेक बुद्धिमान् मानिसले भन्‍नेछ ,
JOB 34:35     Alignment score: 0.203
' Job speaks without knowledge ; his words are without wisdom . '
' अय्यूब ज्ञानविनै बोल्छन् तिनका शब्‍दहरूमा बुद्धिका कुरा छैनन् '
JOB 34:36     Alignment score: 0.145 → 0.147
If only Job were put on trial in the smallest details of his case
because of his talking like wicked men .
अय्यूबले दुष्‍ट मानिसहरूले झैं कुरा गरेको हुनाले , तिनको भनेका स-साना कुरा लिएर जाँच गर्न सकिए !
JOB 34:37     Alignment score: 0.268 → 0.24
For he adds rebellion to his sin ; he claps his hands in mockery
in our midst ; he piles up words against God . "
किनकि आफ्नो पापमा तिनले विद्रोह थप्छन् हाम्रा बिचमा गिल्ला गर्दै तिनी थपडी मार्छन् तिनी परमेश्‍वरको विरुद्धमा वचनको थुप्रो लगाउँछन् "
JOB 34     Average alignment score: 0.26 for 37 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42