Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42 


JOB 6:1     Alignment score: 0.638
Then Job answered and said ,
तब अय्यूबले जवाफ दिए भने ,


JOB 6:2     Alignment score: 0.181
" Oh , if only my anguish were weighed ; if only all my calamity were laid in the balance !
" हाय , मेरो वेदना जोखिएको भए , मेरा सबै विपत्ति तराजुमा राखिएको भए ,
JOB 6:3     Alignment score: 0.15 → 0.171
For now it would be heavier than the sand of the seas . That is why my words were reckless .
किनकि अहिले त्‍यो समुद्रका बालुवाभन्दा पनि गह्रौं हुनेथियो , त्यसकारण मेरा वचन समझहीन छन्
JOB 6:4     Alignment score: 0.275 → 0.297
For the arrows of the Almighty are in me , my spirit drinks up the poison ; the terrors of God have arranged themselves in array against me .
सर्वशक्तिमान्‌का काँडहरू ममा गाडिएका छन् , मेरो आत्माले विष सेवन गर्छ परमेश्‍वरको त्रास आफै मेरो विरुद्धमा तैनाथ छन्
JOB 6:5     Alignment score: 0.281
Does the wild donkey bray in despair when he has grass ? Or does the ox low in hunger when it has fodder ?
के वनको गधाले घाँस पाउँदा यो निराशमा कराउँछ ? वा के गोरुले कुँडो पाउँदा यो डुक्रन्छ ?
JOB 6:6     Alignment score: 0.221 → 0.225
Can that which has no taste be eaten without salt
? Or is there any taste in the white of an egg ?
के स्वाद नभएको खानेकुरालाई नुनविना खान सकिन्छ ? वा अण्डाको सेतो भागको कुनै स्वाद हुन्छ ?
JOB 6:7     Alignment score: 0.275 → 0.276
I refuse to touch them ; they are like disgusting food to me .
तिनलाई छुन पनि इन्कार गर्छु मेरा लागि ती घृणित खानेकुरा हुन्
JOB 6:8     Alignment score: 0.097 → 0.107
Oh , that I might have my request ; oh , that God would grant me the thing I long for :
हाय ! मैले बिन्ती गरेको कुरा मसित भए ! हाय , मैले चिताएको कुरा परमेश्‍वरले दिनुभए !
JOB 6:9     Alignment score: 0.13 → 0.152
that it would please God to crush me once , that he would let loose his hand and cut me off from this life !
मलाई एकैचोटी धुलो पार्न परमेश्‍वर खुसी हुनुपर्छ ! उहाँले आफ्‍नो हात उठाउनुपर्छ यो जीवनबाट मलाई खतम पार्नुपर्छ !
JOB 6:10     Alignment score: 0.269 → 0.269
May this still be my consolation even if I exult in pain that does not lessen : that I have not denied the words of the Holy One .
यो अझै पनि मेरो सान्त्वना होस् पीडामा उफ्रे पनि त्‍यो घट्‍दैन , मैले परमपवित्रको वचन इन्कार गरेको छैनँ
JOB 6:11     Alignment score: 0.296 → 0.306
What is my strength , that I should try to wait ? What is my end , that I should prolong my life ?
मैले पर्खन कोसिस गर्नुपर्ने मेरो बल के हो ? मैले आफ्‍नो जीवनलाई लम्‍ब्‍याउनुपर्ने मेरो अन्त्य के हो ?
JOB 6:12     Alignment score: 0.395 → 0.393
Is my strength the strength of stones ? Or is my flesh made of bronze ?
के मेरो बल ढुङ्गाहरूका बल हो ? अर्थात् मेरो मासु काँसाबाट बनेको ?
JOB 6:13     Alignment score: 0.199 → 0.201
Is it not true that I have no help in myself , and that wisdom has been driven out of me ?
आफैलाई मदत गर्न सक्‍दिन भन्‍ने कुरा सत्‍य होइन , अनि बुद्धिलाई मबाट खेदिएको छैन ?
JOB 6:14     Alignment score: 0.248 → 0.259
To the person who is about to faint , faithfulness should be shown by his friend ; even to him who forsakes the fear of the Almighty .
मूर्छा खानै लागेको व्यक्तिलाई , त्यसको साथीले विश्‍वसनीयता देखाउनु , उसलाई पनि जसले सर्वशक्तिमान्‌को भयलाई त्याग्‍छ
JOB 6:15     Alignment score: 0.294 → 0.295
But my brothers have been as faithful to me as a desert streambed , as channels of water that pass away to nothing ,
तर मरुभूमिको नहरझैं मेरा दाजुभाइ मसित विश्‍वासयोग्य भएका छन् , बगेर कतै पनि नपुग्‍ने पानीको नहरझैं ,
JOB 6:16     Alignment score: 0.213
which are darkened because of ice over them , and because of the snow that hides itself in them .
तीमाथि बरफ जमेको हुनाले , तिनमा लुकेर बस्‍ने हिउँको कारणले अँध्‍यारो भएका छन्
JOB 6:17     Alignment score: 0.209 → 0.21
When they thaw out , they vanish ; when it is hot , they melt out of their place .
जब ती पग्लिन्छन् , ती बिलय हुन्छन् तातो हुँदा ती आफ्नो ठाउँबाट पग्लेर जान्छन्
JOB 6:18     Alignment score: 0.239
The caravans that travel by their way turn aside for water ; they wander into barren land and then perish .
आफ्नो बाटोमा हिंड्ने यात्रु - दल पानी खोज्‍न पाखा लाग्‍छन् तिनीहरू बाँझो भू-भागमा भौंतारिन्छन् , नष्‍ट हुन्छन्
JOB 6:19     Alignment score: 0.249
Caravans from Tema looked there , while companies of Sheba hoped in them .
तेमाबाट आएका यात्रु - दलले त्‍यहाँ हेरे , जबकि शेबाका सहयात्रीहरूले तिनमा आशा राखे
JOB 6:20     Alignment score: 0.328 → 0.346
They were disappointed because they had been confident of finding water . They went there , but they were deceived .
तिनमा पानी भेट्टाउने निश्‍चयता भएको हुनाले तिनीहरू निरुत्साही भए तिनीहरू त्यहाँ गए , तर तिनीहरू धोकामा परे
JOB 6:21     Alignment score: 0.19
For now you friends are nothing to me ; you see my dreadful situation and are afraid .
किनकि अब तपाईं मित्रहरू मेरा लागि केही होइन तपाईंहरू मेरो डरलाग्दो अवस्था देख्‍नुहुन्‍छ डराउनुहुन्‍छ
JOB 6:22     Alignment score: 0.309 → 0.311
Did I say to you , ' Give something to me ? ' Or , ' Offer me a gift from your wealth ? '
के मैले तपाईंलाई यसो भनें , ' मलाई केही कुरा दिनुहोस् ? ' अथवा आफ्‍नो धन - सम्पत्तिबाट मलाई एउटा उपहार दिनुहोस् ?
JOB 6:23     Alignment score: 0.263 → 0.295
Or , ' Save me from my adversary 's hand ? ' Or , ' Ransom me from the hand of my oppressors ? '
अथवा मलाई मेरा वैरीको हातबाट बचाउनुहोस् ? ' अथवा ' मेरो थिचोमिचो गर्नेहरूको हातबाट मलाई मोल तिरेर छुटाउनुहोस् ? '
JOB 6:24     Alignment score: 0.249 → 0.28
Teach me , and I will hold my peace ; make me understand where I have been wrong .
मलाई सिकाउनुहोस् , आफू शान्‍त रहनेछु मैले कहाँ गल्ती गरें , मलाई प्रष्‍ट पार्नुहोस्
JOB 6:25     Alignment score: 0.276
How painful are truthful words ! But your arguments , how do they actually rebuke me ?
इमानदार वचन कति पीडादयक हुन्छन् ! तर तपाईंका तर्कहरू , कसरी तिनले मलाई साँच्‍चै हप्काउँछन् ?
JOB 6:26     Alignment score: 0.158 → 0.173
Do you plan to ignore my words , treating the words of a desperate man like the wind ?
मेरा वचनलाई बेवास्ता गर्ने योजना गर्नुहुन्‍छ , निराश मानिसका वचनलाई बतासझैं तपाईं गर्नुहुन्‍छ ?
JOB 6:27     Alignment score: 0.173
Indeed , you cast lots for a fatherless child , and haggle over your friend like merchandise .
वास्तवमा , तपाईं अनाथको लागि चिट्ठा हाल्‍नुहुन्‍छ , बेच्ने सामनझैं आफ्नो मित्रको मूल्‍य तोक्‍नुहुन्‍छ
JOB 6:28     Alignment score: 0.373
Now , therefore , please look at me , for surely I would not lie to your face .
त्यसकारण अब कृपया मलाई हेर्नुहोस् , किनकि निश्‍चय नै तपाईंको सामु झुट बोल्दिनँ
JOB 6:29     Alignment score: 0.19 → 0.207
Relent , I beg you ; let there be no injustice with you ; Indeed , relent , for my cause
is just .
मेरो बिन्ती , कोमल हुनुहोस् तपाईंसित कुनै अन्याय नहोस् वास्तवमै कोमलो हुनुहोस् , किनकि मेरो समस्‍या न्‍यायोचित
JOB 6:30     Alignment score: 0.274 → 0.274
Is there evil on my tongue ? Can not my mouth detect malicious things ?
के मेरो जिब्रोमा खराबी ? के मेरा मुखले दूर्भावपूर्ण कुराहरू छुट्ट्याउन सक्दैन ?
JOB 6     Average alignment score: 0.254 for 30 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42