Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42 


JOB 24:1     Alignment score: 0.292 → 0.295
Why are times for judging wicked people not set by the Almighty ? Why do not those who are faithful to God see his days of judgment come ?
दुष्‍ट मानिसहरूको न्याय गर्ने समय सर्वशक्तिमान्‌ले किन तोक्‍नुभएको छैन ? परमेश्‍वरप्रति विश्‍वासयोग्य हुनेहरूले उहाँको न्यायको दिन आएको किन देखेका छैनन् ?


JOB 24:2     Alignment score: 0.23 → 0.252
There are wicked people who remove boundary markers ; there are wicked people who take away flocks by force and put them in their own pastures .
यस्ता दुष्‍ट मानिसहरू पनि छन् जसले साँध - सिमानाका निसानाहरू हटाउँछन् यस्ता दुष्‍ट मानिसहरू पनि छन् जसले बगालहरूलाई जबरजस्ती लैजान्‍छन् तिनलाई आफ्नै खर्कहरूमा राख्छन्
JOB 24:3     Alignment score: 0.19 → 0.208
They drive away the donkey of those without fathers ; they take the widow 's ox as security .
अनाथहरूका गधाहरूलाई तिनीहरूले जबरजस्‍ती लैजान्छन् विधवाको गोरुलाई तिनीहरूले बन्‍धकका रूपमा लैजान्छन्
JOB 24:4     Alignment score: 0.317 → 0.313
They force needy people out of their path ; poor people of the earth all hide themselves from them .
दरिद्र मानिसहरूका उनीहरूका मार्गबाट तिनीहरूले जबरजस्‍ती हटाउँछन् पृथ्वीका सबै गरिब मानिसहरू तिनीहरूबाट आफूलाई लुकाउँछन्
JOB 24:5     Alignment score: 0.277 → 0.313
See , these poor people go out to their work like wild donkeys in the wilderness , looking carefully
for food ; perhaps the Arabah will provide them food for their children .
हेर्नुहोस् , उजाड - स्थानका वन - गधाहरूझैं , यी गरिब मानिसहरू होसियारी भएर खानेकुरा खोज्‍दै आफ्नो काममा जान्छन् सायद अराबाले तिनीहरूका छोराछोरीलाई खानेकुरा जुटाउनेछ
JOB 24:6     Alignment score: 0.3 → 0.298
Poor people reap in the night in other people 's fields ; they glean grapes from the harvest of those wicked people .
गरिब मानिसहरूले अरूका खेतबारीमा रातमा कटनी गर्छन् तिनीहरूले दुष्‍टहरूका फसलबाट टिप्‍न छुटेका दाख बटुल्छन्
JOB 24:7     Alignment score: 0.173 → 0.202
They lie naked all night without clothing ; they have no covering in the cold .
तिनीहरू रातभरि लुगाबिना नाङ्गै बस्छन् जाडोमा ढाक्‍नलाई तिनीहरूसित केही हुँदैन
JOB 24:8     Alignment score: 0.086 → 0.098
They are wet with the showers of the mountains ; they lie next to large rocks because they have no shelter .
तिनीहरू पहाडका झरीले भिजेका छन् तिनीहरूका बासस्‍थान नभएको हुनाले तिनीहरू ठुला ढुङ्‍गाको छेउमा पल्टिन्छन्
JOB 24:9     Alignment score: 0.2 → 0.227
There are wicked people who pluck orphans from their mothers ' breast , and wicked people who take children as security from poor people .
यस्ता दुष्‍ट मानिसहरू छन् जसले अनाथहरूलाई आफ्‍ना आमाको कोखबाट खोसेर लैजान्छन् , गरिब मानिसहरूका बालबालिका बन्‍धकको रूपमा लैजान्छन्
JOB 24:10     Alignment score: 0.301 → 0.318
But the poor people go about naked without clothing ; although
they go hungry , they carry bundles of grain belonging to other people .
तर गरिब मानिसहरू लुगाविना नाङ्गै जान्छन् तिनीहरू आफै भोकाएको भए पनि , तिनीहरूले अरूका अन्‍नका बिटाहरू बोक्‍छन्
JOB 24:11     Alignment score: 0.273 → 0.297
The poor people make oil within the walls of those wicked men ; they tread the wicked men 's winepresses , but they themselves suffer thirst
.
गरिब मानिसहरूले ती दुष्‍टहरूका पर्खालभित्र तेल पेल्छन् तिनीहरूले दुष्‍ट मानिसहरूका दाखको कोल पेल्छन् , तर तिनीहरू आफै तिर्खाउँछन्
JOB 24:12     Alignment score: 0.143 → 0.171
From out of the city the dying groan , and the throat of the wounded cries out for help . But God does not ascribe blame
सहरबाट मर्न लागेको मानिसको क्रन्दन निस्कन्छ , अनि घाइतेको गलाले मदतको लागि चिच्‍च्याउँछ तर परमेश्‍वरले दोष लगाउनुहुन्‍न
JOB 24:13     Alignment score: 0.383
Some of these wicked people rebel against the light ; they know
not its ways , nor do they stay in its paths .
केही दुष्‍ट मानिसहरूले ज्योतिको विरुद्धमा विद्रोह गर्छन् तिनीहरूले यसका मार्गहरू जान्‍दैनन् , तिनीहरू यसका मार्गहरूमा बस्छन्
JOB 24:14     Alignment score: 0.334
Before daylight the murderer rises and he kills poor and needy people ; in the night he is like a thief .
उज्यालो हुनुअगि हत्यारा उठ्छ , त्यसले गरिब तथा दरिद्र मानिसहरूलाई मार्छ रातमा चोरजस्तो हुन्छ
JOB 24:15     Alignment score: 0.172 → 0.177
Also , the eye of the adulterer waits for the twilight ; he says , ' No eye will see me . ' He disguises his face .
साथै , व्यभिचारीका आँखाले साँझलाई पर्खेर बस्‍छ उसले भन्छ , ' कुनै आँखाले मलाई देख्‍नेछैन ' उसले आफ्नो भेष बद्लन्छ
JOB 24:16     Alignment score: 0.275 → 0.278
In the darkness wicked people dig into houses ; but they shut themselves up in the daytime ; they do not care for the light .
अन्धकारमा दुष्‍टहरू घर फोरेर भित्र पस्छन् , तर दिउँसोको समयमा तिनीहरू लुक्छन् तिनीहरूले उज्यालोको वास्ता गर्दैनन्
JOB 24:17     Alignment score: 0.188 → 0.24
For all of them , thick darkness is like the morning ; for they are friends with the terrors of thick darkness .
तिनीहरू सबैका लागि निस्पट्ट अँध्यारो बिहानझैं हुन्छ किनभने तिनीहरू निस्पट्ट अँध्यारोका त्रासहरूका मित्र हुन्
JOB 24:18     Alignment score: 0.227 → 0.229
Swiftly they pass away , however , like foam on the surface of the waters ; their portion of the land is cursed ; no one goes to work in their vineyards .
तापनि पानीको सतहमा देखा पर्ने फिँजझैं तिनीहरू चाँडै नै बितेर जान्‍छन् तिनीहरूको खेतको हिस्सा श्रापित तिनीहरूका दाखबारीहरूमा काम गर्न कोही पनि जाँदैन
JOB 24:19     Alignment score: 0.216 → 0.224
As drought and heat melt away the snow into waters , so Sheol takes away those who have sinned .
जसरी खडेरी तापले हिउँलाई पगालेर पानी बानउँछ , त्यसरी नै पाप गरेकाहरूलाई चिहानले लैजान्‍छ
JOB 24:20     Alignment score: 0.153 → 0.167
The womb that bore him will forget him ; the worm will feed sweetly on him ; he will be remembered no more ; in this way , wickedness will be broken like a tree .
उसलाई जन्माउने गर्भले उसलाई बिर्सिनेछ किराले त्यसलाई मिठो मानेर खानेछ फेरि उसको सम्झना गरिनेछैन यसरी एउटा रुखलाई झैं दुष्‍टतालाई टुक्राटुक्रा पारिनेछ
JOB 24:21     Alignment score: 0.261 → 0.277
The wicked one devours the barren women
who have not borne children ; he does no good to the widow .
बच्‍चा नजन्माएकी बाँझी स्‍त्रीलाई दुष्‍टले निलिहाल्‍छ उसले विधवाको निम्‍ति कुनै असल कुरा गर्दैन
JOB 24:22     Alignment score: 0.206 → 0.264
Yet God drags away the mighty people by his power ; he rises up and does not strengthen them in life .
तापनि परमेश्‍वरले शक्तिशाली मानिसहरूलाई आफ्नो शक्तिले घिसार्नुहुन्छ उहाँ खडा हुनुहुन्छ , तर जीवनमा तिनीहरूलाई बलियो पार्नुहुन्‍न
JOB 24:23     Alignment score: 0.321
God allows them to think they are secure , and they are happy about that , but his eyes are on their ways .
तिनीहरू सुरक्षित छन् , तिनीहरू यसबारे खुसी छन् भनी परमेश्‍वरले तिनीहरूलाई सोच्न दिनुहुन्छ , तर उहाँका आँखा तिनीहरूका मार्गमा हुन्‍छन्
JOB 24:24     Alignment score: 0.179 → 0.179
These people are exalted ; still , in only a little while , they will be gone ; indeed , they will be brought low ; they will be gathered up like all the others ; they will be cut off like the tops of ears
of grain .
यी मानिसहरू उच्‍च पारिएका छन् तापनि क्षणभरमै तिनीहरू खतम हुनेछन् वास्तवमा , तिनीहरूलाई निम्‍न स्‍तरमा पर्‍याइनेछ अरू सबैलाई झैं तिनीहरूलाई पनि जम्मा गरिनेछ अन्‍नको बालाझैं तिनीहरूलाई काटिनेछ
JOB 24:25     Alignment score: 0.194 → 0.195
If it is not so , who can prove me to be a liar ; who can make my speech worth nothing ? "
यस्तो होइन भने , कसले मलाई झुटा प्रमाणित गर्न सक्छ ? कसले मेरो वचनलाई निरर्थक बनाउन सक्छ ?
JOB 24     Average alignment score: 0.25 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42