Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42 


JOB 38:1     Alignment score: 0.249 → 0.265
Then Yahweh called to Job out of a fierce storm and said ,
तब परमप्रभुले अय्यूबलाई प्रचण्ड आँधीबाट बोलाउनुभयो यसो भन्‍नुभयो ,


JOB 38:2     Alignment score: 0.239 → 0.297
" Who is this who brings darkness to plans by means of words without knowledge ?
" ज्ञानविनाका शब्‍दहरू बोलेर , योजनाहरूमा अन्धकार ल्याउने यो को हो ?
JOB 38:3     Alignment score: 0.259
Now gird up your loins like a man for I will ask you questions , and you must answer me .
अब एक जना मानिसले झैं आफ्‍नो कम्मर कस् , किनकि तँलाई प्रश्नहरू सोध्‍नेछु , तैंले जवाफ दिनुपर्छ
JOB 38:4     Alignment score: 0.257
Where were you when I laid the earth 's foundations ? Tell me , if you have so much understanding .
मैले पृथ्वीको जग बसाल्दा तँ कहाँ थिइस् ? तँसित धेरै समझशक्ति भने मलाई भन्
JOB 38:5     Alignment score: 0.171 → 0.172
Who determined its dimensions ? Tell me , if you know . Who stretched the measuring line over it ?
यसको नाप कसले निधो गर्‍यो ? तँलाई थाहा भए मलाई भन् यसमाथि कसले नाप्ने धागो टाँग्यो ?
JOB 38:6     Alignment score: 0.251 → 0.254
On what were its foundations laid ? Who laid its cornerstone
के कुरा माथि यसका जगहरू बसालिए ? यसको कुने - ढुङ्गो कसले बसाल्यो ?
JOB 38:7     Alignment score: 0.344
when the morning stars sang together and all the sons of God shouted for joy ?
कति बेला बिहानका ताराहरूले एकसाथ गाए , परमेश्‍वरका सबै छोराहरूले आनन्‍दले चिच्‍च्याए
JOB 38:8     Alignment score: 0.179 → 0.248
Who shut up the sea with doors when it burst out , as if it had come out of the womb
गर्भबाट निस्केझैं समुद्र फुटेर निस्कँदा , कसले त्‍यसका ढोकाहरू बन्द गर्‍यो ?
JOB 38:9     Alignment score: 0.155
when I made clouds its clothing , and thick darkness its swaddling bands ?
कति बेला मैले त्‍यसलाई बादलको कपडाले ढाकें , अनि निस्पट्ट अन्धकारलाई त्यसको पटुका बनाएँ ?
JOB 38:10     Alignment score: 0.284 → 0.301
That was when I marked out for the sea my boundary , and when I placed its bars and doors ,
त्यस बेला मैले समुद्रमा मेरो सिमाना तोकिदिएँ , यसका गजबारहरू तथा ढोकाहरू लगाइदिएँ ,
JOB 38:11     Alignment score: 0.218 → 0.239
and when I said to it , ' You may come this
far , but no farther ; here is where I will put a boundary to the pride of your waves . '
अनि मैले त्यसलाई भनें , ' तँ यहाँसम्म आउन सक्छस् , तर यसभन्दा पर होइन तेरा छालहरूको अहङ्कारको सिमा यहाँ तोकिदिन्‍छु '
JOB 38:12     Alignment score: 0.134 → 0.18
Have you given orders to the morning , or caused the dawn to know
its place ,
के तैंले बिहानीलाई आज्ञा दिएको , अथवा मिरमिरेलाई त्‍यसको ठाउँ चिनाएको छस् ,
JOB 38:13     Alignment score: 0.128 → 0.135
so that it might take hold of the edges of the earth and shake the wicked out of it ?
जसको कारणले त्‍यसले पृथ्वीको छेउ समातोस् , अनि दुष्‍टहरूलाई त्यहाँबाट हटाउनलाई हल्लाओस् ?
JOB 38:14     Alignment score: 0.198 → 0.208
The earth is changed in appearance like clay changes under a seal ; all things on it stand out clearly like the folds of a piece of clothing .
छाप मुनिको माटोको आकार बदलिएझैं स्‍वरूपमा पृथ्वी बद्लिन्छ एउटा लुगा कच्‍चेको धारझैं त्यसमा भएका सबै कुरा प्रस्ट देखिन्छन्
JOB 38:15     Alignment score: 0.265
From wicked people their ' light ' is taken away ; their uplifted arm is broken .
दुष्‍टहरूबाट तिनीहरूको ' ज्योति ' लगिन्छ तिनीहरूको उठाइएको पाखुरा भाँचिन्छ
JOB 38:16     Alignment score: 0.179 → 0.192
Have you gone to the sources of the waters of the sea ? Have you walked in the lowest parts of the deep ?
के तँ समुद्रको पानीको मूलमा गएको छस् ? के तँ गहिरोभन्दा गहिरो ठाउँमा हिंडेको छस् ?
JOB 38:17     Alignment score: 0.253 → 0.256
Have the gates of death been revealed to you ? Have you seen the gates of the shadow of death ?
के मृत्युका ढोकाहरू तँलाई देखाइएको ? के तैंले मृत्युका छायाका ढोकाहरू देखेको छस् ?
JOB 38:18     Alignment score: 0.197 → 0.201
Have you understood the earth in its expanse ? Tell me , if you know it all .
के पृथ्वीको विस्तृत फैलावटलाई तैंले बुझेको छस् ? तँलाई यो सबै थाहा भने मलाई भन्
JOB 38:19     Alignment score: 0.261 → 0.266
Where is the way to the resting place of light as for darkness , where is its place ?
ज्योतिको बासस्थानमा जाने बाटो कता अन्धकारको बारेमा , त्‍यसको ठाउँ कहाँ बस्छ ?
JOB 38:20     Alignment score: 0.202 → 0.223
Can you lead light and darkness to their places of work ? Can you find
the way back to their houses for them ?
ज्योति अन्धकारलाई तिनीहरूको काम गर्ने ठाउँमा तैंले लिएर जान सक्छस् ? तिनीहरूका घरमा तिनीहरूलाई फर्काएर लाने बाटो तैंले चिन्‍न सक्छस् ?
JOB 38:21     Alignment score: 0.074 → 0.078
Undoubtedly you know , for you were born then ; the number of your days is so large !
त्यति बेला नै तेरो जन्म भएको भए निस्सन्देह , तँलाई थाहा हुन्‍छ तेरो उमेर धेरै भइसकेको हुन्छ !
JOB 38:22     Alignment score: 0.114 → 0.143
Have you entered the storehouses for the snow , or have you seen the storehouses for the hail ,
हिउँका भण्डारहरूभित्र तँ पसेको छस् ? अथवा असिनाका भण्डारहरू तैंले देखेको छस् ?
JOB 38:23     Alignment score: 0.183 → 0.219
these things that I have kept for times of trouble , for days of battle and war ?
यी कुराहरू मैले सङ्कष्‍टको समयको निम्‍ति , अनि संघर्ष युद्धको दिनको लागि साँचेको छु
JOB 38:24     Alignment score: 0.219 → 0.219
What is the path to where the lightning bolts are distributed or to where the winds are scattered from the east over the earth ?
बिजुली चम्केर जाने बाटो कुन हो , अथवा पूर्वीय बतास कहाँबाट पृथ्वीको चारैतिर जान्‍छ ?
JOB 38:25     Alignment score: 0.177 → 0.174
Who has created the channels for the floods of rain , or who has made a path for the thunder ,
झरीको बाडीको लागि कसले नहरहरू खनेको , अथवा गर्जनको लागि कसले बाटो बनाएको ,
JOB 38:26     Alignment score: 0.089 → 0.108
to cause
it to rain on lands where no person exists , and on the wilderness , in which there is no one ,
कुनै व्‍यक्ति नरहने ठाउँ कोही नभएको उजाड - स्थानमा पानी पार्नलाई ,
JOB 38:27     Alignment score: 0.207 → 0.212
to satisfy the devastated and desolate places , and to make the ground sprout with grass ?
सर्वनाश भएको उजाड ठाउँहरूलाई हरियाली ल्‍याउनलाई , भूमिबाट घाँस उमार्नलाई ?
JOB 38:28     Alignment score: 0.192 → 0.19
Does the rain have a father , or , who fathers the drops of dew ?
के झरीको कुनै बुबा , अर्थात् शीतको थोपालाई जन्माउने को हो ?
JOB 38:29     Alignment score: 0.107 → 0.124
Out of whose womb did the ice come ? Who bore the white frost out of the sky ?
कसको गर्भबाट बरफको जन्‍म भयो ? आकाशबाट झर्ने तुसारोलाई कसले जन्मायो ?
JOB 38:30     Alignment score: 0.124 → 0.129
The waters hide themselves and become like stone ; the surface of the deep becomes frozen .
पानीले आफैलाई लुकाउँछ ढुङ्गाझैं बन्छ महासागरको सतह जमेको हुन्‍छ
JOB 38:31     Alignment score: 0.169
Can you fasten chains on the Pleiades , or undo the cords of Orion ?
के तैंले किरकिटी ताराहरूलाई साङ्लाले बाँध्‍न सक्छस् ? अर्थात् मृगशिराको पुञ्जलाई फुकाल्न सक्छस् ?
JOB 38:32     Alignment score: 0.122 → 0.128
Can you lead the constellations to appear at their proper times ? Can you guide the Bear with its children ?
के तैंले तारामण्डलहरूलाई तिनीहरूको आफ्नो ऋतुमा प्रकट गराउन सक्छस् ? के तैंले सप्‍तर्षि तारा त्यसको दललाई डोर्‍याउन सक्छस् ?
JOB 38:33     Alignment score: 0.11 → 0.143
Do you know
the regulations of the sky ? Could you set in place the sky 's rule over the earth ?
के तैंले आकाशको शासन गर्ने नियमहरूलाई जानेको छस् ? के तैंले आकाशको नियमलाई पृथ्वीमाथि बसाउन सक्छस् ?
JOB 38:34     Alignment score: 0.152 → 0.153
Can you raise your voice up to the clouds , so that an abundance of rainwater may cover you ?
के तैंले आफ्नो सोर बादलसम्म पुर्‍याउन सक्छस् , जसले गर्दा झरीको प्रसस्‍त भलले तँलाई ढाक्‍न सक्‍छ ?
JOB 38:35     Alignment score: 0.198 → 0.199
Can you send out bolts of lightning that they may go out , that they say to you , ' Here we are ' ?
के तैँल बिजुलीका चमकहरूलाई पठाउन सक्छस् जसले गर्दा ती बाहिर जान सकून् , तिनले तँलाई यसो भनून् , ' हामी यहाँ छौं ? '
JOB 38:36     Alignment score: 0.31 → 0.312
Who has put wisdom in the clouds or has given understanding to the mists ?
बादलमा कसले बुद्धि राखेको , अथवा तुवाँलोलाई समझशक्ति दिएको ?
JOB 38:37     Alignment score: 0.127 → 0.139
Who can number the clouds by his skill ? Who can pour out the water skins of the sky
कसले आफ्नो सिपद्वारा बादललाई गन्‍न सक्छ ? कसले आकाशको पानीको भण्डारबाट खन्याउन सक्छ ,
JOB 38:38     Alignment score: 0.207
when the dust runs into a hard mass and the clods of earth clump tightly together ?
जति बेला धुलो कडा डल्लो बन्छ , अनि माटोका डल्लाहरू एकसाथ टाँसिएर बस्छ ?
JOB 38:39     Alignment score: 0.078 → 0.082
Can you hunt down a victim for a lioness
or satisfy the appetite of her young lion cubs
के सिंहनीको निम्ति तैंले सिकार खोज्न सक्छस् , अर्थात् त्यसका डमरूहरूको भोकलाई तृप्‍त पार्न सक्छस् ,
JOB 38:40     Alignment score: 0.059
when they are crouching in their dens and sheltering in hiding to lie in wait ?
जति बेला तिनीहरू आफ्नो खोरमा ढुकिबस्छन् , अनि गुप्‍तमा लुकेर पर्खिरहन्‍छन् ?
JOB 38:41     Alignment score: 0.088 → 0.1
Who provides victims for the ravens when their young ones cry out to God and stagger about for lack of food ?
कागका बचेराहरूले परमेश्‍वरमा पुकारा गर्दा , खानेकुराको अभावले भाउन्‍न हुँदा , कसले तिनलाई आहार जुटाइदिन्छ ?
JOB 38     Average alignment score: 0.193 for 41 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42