Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42 


JOB 11:1     Alignment score: 0.588
Then Zophar the Naamathite answered and said ,
सोपर नमातीले जवाफ दिए यसो भने ,


JOB 11:2     Alignment score: 0.17 → 0.197
" Should not such a multitude of words be answered ? Should this man , so full
of talk , be believed ?
" यति धेरै शब्‍दका जवाफ दिनुहुँदैन ? धेरै बोल्‍ने यी मानिसलाई विश्‍वास गर्नुपर्छ ?
JOB 11:3     Alignment score: 0.189 → 0.211
Should your boasting make others remain silent ? When you mock , will no one make you feel ashamed ?
तपाईंको अहङ्कारले अरूलाई मौन बनाउनुपर्छ ? तपाईंले खिसी गर्नुहुँदा , कसैले तपाईंलाई लाजमा पार्नेछैन ?
JOB 11:4     Alignment score: 0.272
For you say to God , ' My beliefs
are pure , I am blameless in your eyes . '
किनकि तपाईं परमेश्‍वरलाई भन्‍नुहुन्छ , ' मेरो विश्‍वास शुद्ध ; तपाईंको दृष्‍टिमा दोषरहित छु '
JOB 11:5     Alignment score: 0.299 → 0.324
But , oh , that God would speak and open his lips against you ;
तर परमेश्‍वर बोल्‍नुभए हुन्‍थ्‍यो , तपाईंको विरुद्धमा आफ्नो ओठ खोल्‍नुभए हुन्‍थ्‍यो
JOB 11:6     Alignment score: 0.196 → 0.219
that he would show you the secrets of wisdom ! For he is great in understanding . Know
then that God demands from you less than your iniquity deserves .
उहाँले तपाईंलाई बुद्धिका रहस्यहरू देखाउनुहुन्‍थ्‍यो किनकि समझशक्तिमा उहाँ महान् हुनुहुन्छ तपाईंको अधर्मले पाउनेभन्दा थोरै दण्‍ड परमेश्‍वरले तपाईं दिनुहुन्छ भनी जान्‍नुहोस्
JOB 11:7     Alignment score: 0.157 → 0.186
Can you understand God by searching for him ? Can you comprehend the Almighty perfectly ?
परमेश्‍वरलाई खोजेर तपाईंले उहाँलाई बुझ्न सक्‍नुहुन्छ ? सर्वशक्तिमान्‌लाई तपाईं सिद्ध रूपमा बुझ्‍न सक्‍नुहुन्छ ?
JOB 11:8     Alignment score: 0.212 → 0.254
The matter is as high as heaven ; what can you do ? It is deeper than Sheol ; what can you know ?
यो विषय स्वर्गजत्तिकै अग्लो तपाईंले के गर्न सक्‍नुहुन्छ ? यो पातालभन्दा गहिरो तपाईंले के जान्‍न सक्‍नुहुन्छ ?
JOB 11:9     Alignment score: 0.095 → 0.114
Its measure is longer than the earth , and wider than the sea .
यसको नाप पृथ्वीभन्दा लामो , समुद्रभन्दा चौडा
JOB 11:10     Alignment score: 0.163
If he passes through and shuts anyone up , if he calls anyone to judgment , then who can stop him ?
उहाँ आउनुहुन्‍छ कसैलाई थुन्‍नुहुन्‍छ , कसैलाई इन्‍साफको लागि बोलाउनुहुन्‍छ भने , कसले उहाँलाई रोक्‍न सक्छ ?
JOB 11:11     Alignment score: 0.281 → 0.282
For he knows false people ; when he sees iniquity , does he not notice it ?
किनकि झुटा मानिसहरूलाई उहाँले चिन्‍नुहुन्छ जब उहाँले अधर्म देख्‍नुहुन्‍छ , तब उहाँले त्‍यो ख्याल गर्नुहुन्‍न ?
JOB 11:12     Alignment score: 0.384 → 0.387
But foolish people have no understanding ; they will get it when a wild donkey gives birth to a man .
तर मूर्ख मानिसहरूको समझशक्ति हुँदैन जङ्गली गधाले मानिसलाई जन्म दिंदा तिनीहरूले यो प्राप्‍त गर्छन्
JOB 11:13     Alignment score: 0.314 → 0.318
But suppose that you had set your heart right and had reached out with your hands toward God ;
तर मानौँ , तपाईंले आफ्नो हृदय ठिक राखेको भए , आफ्ना हात परमेश्‍वरतिर फैलाएको भए ,
JOB 11:14     Alignment score: 0.278 → 0.319
suppose that iniquity were in your hand , but that then you put it far away from you , and did not let unrighteousness live in your tents .
मानौँ , अधर्म तपाईंको हातमा थियो , तर त्‍यसलाई तपाईंले आफूबाट टाढा पुर्‍याएको भए , अनि तपाईंका पालहरूभित्र अधार्मिकतालाई बस्‍न नदिएको भए
JOB 11:15     Alignment score: 0.197 → 0.251
Then you would certainly lift up your face without a sign of shame ; indeed , you would be steadfast and would not fear .
तब तपाईंले निश्‍चय पनि लाजको सङ्केतबिना नै आफ्नो अनुहार उठाउनुहुन्‍थ्‍यो वास्तवमा तपाईं दृढ बन्‍नुहुन्‍थ्‍यो डराउनुहुने थिएन
JOB 11:16     Alignment score: 0.161 → 0.18
You would forget your misery ; you would remember it only like waters that have flowed away .
तपाईंले आफ्नो दुःख बिर्सनुहुन्‍थ्‍यो तपाईंले त्‍यसलाई बगेर गएको पानीलाई झैं मात्र सम्झनुहुन्‍थ्‍यो
JOB 11:17     Alignment score: 0.224 → 0.225
Your life would be brighter than the noonday ; though there were darkness , it would become like the morning .
तपाईंको जीवन मध्यदिनको भन्दा चम्किलो हुन्‍थ्‍यो त्‍यहाँ अँध्यारो भए पनि , त्‍यो बिहानजस्तै हुन्‍थ्‍यो
JOB 11:18     Alignment score: 0.23 → 0.24
You would be secure because there is hope ; indeed , you would find
safety about you and would take your rest in safety .
त्‍यहाँ आशा भएको हुनाले तपाईं सुरक्षित रहनुहुन्‍थ्‍यो वास्तवमा तपाईंले आफ्नो सुरक्षा पाउनुहुन्‍थ्‍यो तपाईंको विश्राम सुरक्षित हुन्‍थ्‍यो
JOB 11:19     Alignment score: 0.233 → 0.243
Also you would lie down in rest , and none would make you afraid ; indeed , many would seek your favor .
साथै , तपाईं विश्राममा पल्टनुहुन्‍थ्‍यो , कसैले तपाईंलाई भयभीत पार्दैनथ्‍यो वास्तवमा धेरैले तपाईंको निगाह खोज्‍थे
JOB 11:20     Alignment score: 0.354 → 0.354
But the eyes of wicked people will fail
; they will have no way to flee ; their only hope will be a last gasp of life . "
तर दुष्‍ट मानिसहरूका आँखा चुक्‍नेछन् भाग्‍नलाई तिनीहरूको कुनै बाटो हुनेछैन तिनीहरूको एक मात्र आशा जीवनको आखिरी सुस्केरा हुनेछ "
JOB 11     Average alignment score: 0.259 for 20 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42