Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42 


JOB 13:1     Alignment score: 0.34
See , my eye has seen all this ; my ear has heard and understood it .
हेर्नुहोस् , मेरो आँखाले यो सबै देखेका छन् मेरो कानले यसलाई सुनेको , बुझेको


JOB 13:2     Alignment score: 0.248
What you know , the same I also know ; I am not inferior to you .
तपाईंहरू जे जान्‍नुहुन्छ , त्यो जान्दछु तपाईंहरूभन्दा कम छैनँ
JOB 13:3     Alignment score: 0.169 → 0.215
However , I would rather speak with the Almighty ; I wish to reason with God .
तापनि , बरु सर्वशक्तिमान्‌सित बोल्‍छु परमेश्‍वरसित तर्क गर्ने इच्छा गर्छु
JOB 13:4     Alignment score: 0.217
But you whitewash the truth with lies ; you are all physicians of no value .
तर तपाईंहरू झुटले सत्यलाई लुकाउनुहुन्छ तपाईंहरू सबै जना तुच्‍छ वैद्यहरू हुनुहुन्छ
JOB 13:5     Alignment score: 0.142 → 0.187
Oh , that you would altogether hold your peace ! That would be your wisdom .
तपाईंहरू सबैजना सँगै चूप लाग्‍नुहोस् त्यो नै तपाईंहरूको बुद्धि हुन्‍छ
JOB 13:6     Alignment score: 0.357 → 0.37
Hear now my own reasoning ; listen to the pleading of my own lips .
अब मेरो आफ्नै तर्क सुन्‍नुहोस् मेरो आफ्नै ओठको बिन्तीलाई सुन्‍नुहोस्
JOB 13:7     Alignment score: 0.084 → 0.104
Will you speak unrighteously for God , and will you talk deceitfully
for him ?
परमेश्‍वरको लागि तपाईंहरू अधार्मिकताले बोल्नुहुनेछ ? अनि तपाईंहरू उहाँको लागि छलले कुरा गर्नुहुनेछ ?
JOB 13:8     Alignment score: 0.234
Will you show him partiality ? Will you argue the case for God ?
उहाँलाई तपाईंहरू पक्षपात गर्नुहुनेछ ? परमेश्‍वरको लागि तपाईंहरू मुद्दाको बहस गर्नुहुनेछ ?
JOB 13:9     Alignment score: 0.178 → 0.194
Will it be good for you when he searches you out ? Could you deceive him as you might deceive men ?
उहाँले तपाईंहरूको खोजी गर्नुहुँदा तपाईंहरूको भलो हुनेछ ? तपाईंहरूले मानिसहरूलाई छल गरेझैं उहाँलाई छल गर्न सक्‍नुहुन्छ ?
JOB 13:10     Alignment score: 0.203 → 0.261
He would surely reprove you if in secret you showed partiality .
तपाईंहरूले गुप्‍तमा पक्षपात गर्नुभयो भने , उहाँले निश्‍चय नै तपाईंहरूलाई हप्काउनुहुन्‍छ
JOB 13:11     Alignment score: 0.126 → 0.131
Will not his majesty terrify you , and the dread of him fall
upon you ?
उहाँको वैभवले तपाईंहरूलाई आतङ्कित पार्दैन ? उहाँको डर तपाईंहरूमाथि पर्दैन ?
JOB 13:12     Alignment score: 0.202 → 0.205
Your memorable sayings are proverbs made of ashes ; your defenses are defenses made of clay .
तपाईंहरूका सम्झनलायक भनाइहरू खरानीले बनेका उखानहरू हुन् तपाईंहरूका सुरक्षा माटोले बनेका सुरक्षा हुन्
JOB 13:13     Alignment score: 0.189
Hold your peace , let me alone , so that I may speak , let come what may on me .
तपाईंहरू चूप लाग्‍नुहोस् , यसैले कि बोल्‍न सकूँ मलाई जे हुनु होस्
JOB 13:14     Alignment score: 0.147
I will take my own flesh in my teeth ; I will take my life in my hands .
आफ्नो जीवनलाई खतरामा हाल्नेछु आफ्‍नो जीवनलाई आफ्‍नो हातमा लिनेछु
JOB 13:15     Alignment score: 0.238 → 0.237
See , if he kills me , I will have no hope left ; nevertheless , I will defend my ways before him .
हेर्नुहोस् , उहाँले मलाई मार्नुहुन्‍छ भने , ममा कुनै आशा बाँकी रहनेछैन तापनि उहाँको सामु आफ्‍ना मार्गको बचाउ गर्नेछु
JOB 13:16     Alignment score: 0.271 → 0.274
This will be the reason for my deliverance , for no godless person would come before him .
यो नै मेरो छुटकाराको कारण हुनेछ , किनकि ईश्‍वरहीन व्यक्ति उहाँको सामु आउँदैन
JOB 13:17     Alignment score: 0.259 → 0.259
God , listen carefully
to my speech ; let my declaration come to your ears .
हे परमेश्‍वर , मेरो कुरा ध्‍यानले सुन्‍नुहोस् मेरो घोषणा तपाईंका कानमा पुगोस्
JOB 13:18     Alignment score: 0.27 → 0.29
See now , I have set my defense in order ; I know
that I am innocent .
हेर्नुहोस् , आफ्‍नो बचाउ मेलै गरेको छु निर्दोष छु भनी जान्‍दछु
JOB 13:19     Alignment score: 0.289 → 0.293
Who is the one who would argue against me in court ? If you came to do so , and if I were proved
wrong , then I would be silent and give up my life .
मेरो विरुद्धमा अदालतमा बहस कसले गर्छ ? तपाईंहरू त्यसो गर्न आउनुभयो गलत प्रमाणित भएँ भने , तब चुप रहन्‍छु , आफ्‍नो जीवन दिन्‍छु
JOB 13:20     Alignment score: 0.25 → 0.25
God , do only two things for me , and then I will not hide myself from your face :
हे परमेश्‍वर , मेरो निम्‍ति दुईवटा कुरा मात्र गर्नुहोस् , अनि आफूलाई तपाईंको सामुबाट लुकाउनेछैनँ
JOB 13:21     Alignment score: 0.314
withdraw your oppressive hand from me , and do not let your terrors make me afraid .
आफ्‍नो अत्याचारको हात मबाट निकाल्नुहोस् , अनि तपाईंका त्रासहरूले मलाई नतर्साउनुहोस्
JOB 13:22     Alignment score: 0.401
Then call me , and I will answer ; or let me speak to you , and you answer me .
तब मलाई बोलाउनुहोस् , जवाफ दिनेछु वा तपाईंसित बोल्‍नेछु तपाईंले जवाफ दिनुहोस्
JOB 13:23     Alignment score: 0.338
How many are my iniquities and sins ? Let me know
my transgression and my sin .
मेरा अधर्म पाप कति धेरै छन् ? मेरो अपराध मेरो पापको जानकारी मलाई दिनुहोस्
JOB 13:24     Alignment score: 0.28 → 0.317
Why do you hide your face from me and treat me like your enemy ?
आफ्नो अनुहार मबाट तपाईं किन लुकाउनुहुन्‍छ , अनि मलाई आफ्नो शत्रुजस्‍तो व्यवहार किन गर्नुहुन्छ ?
JOB 13:25     Alignment score: 0.061 → 0.063
Will you persecute a driven leaf ? Will you pursue dry stubble ?
तपाईंले एउटा उडेको पातलाई सताउनुहुन्‍छ ? तपाईं सुकेका झारपातको पछि जानुहुन्‍छ ?
JOB 13:26     Alignment score: 0.254 → 0.284
For you write down bitter things against me ; you make me inherit the iniquities of my youth .
किनकि मेरो विरुद्धमा तपाईंले तिक्‍त कुराहरू लेख्‍नुहुन्छ मेरो युवावस्थाका अधर्म प्राप्‍त गर्ने तपाईंले मलाई बनाउनुहुन्छ
JOB 13:27     Alignment score: 0.213 → 0.229
You also put my feet in the stocks ; you closely watch all my paths ; you examine the ground where the soles of my feet have walked
तपाईंले मेरो खुट्टालाई ठिंगुरोमा हाल्नुहुन्छ तपाईंले मेरा सबै मार्गलाई नजिकबाट हेर्नुहुन्छ मेरो खुट्टाको पैतालाले टेकेको जमिनलाई तपाईंले जाँच्‍नुहुन्छ
JOB 13:28     Alignment score: 0.12 → 0.131
although
I am like a rotten thing that wastes away , like a garment that moths have eaten .
यद्यपि खेर जाने सडेगलेको कुराजस्‍तै , किराहरूले खाएको एउटा वस्‍त्रजस्‍तै छु
JOB 13     Average alignment score: 0.242 for 28 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42