Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42 


JOB 27:1     Alignment score: 0.418
Job resumed speaking and he said ,
अय्यूबले फेरि बोल्न थाले अनि यसो भने ,


JOB 27:2     Alignment score: 0.305
" As surely as God lives , who has taken away my justice , the Almighty , who made my life bitter ,
" परमप्रभु जीवित हुनुभएझैं , जसले मेरो न्याय हटाउनुभएको , सर्वशक्तिमान् जसले मेरो जीवन तितो बनाउनुभएको
JOB 27:3     Alignment score: 0.268 → 0.278
while my life is yet in me , and the breath from God is in my nostrils , this is what I will do .
जबसम्‍म मेरो जीवन ममा रहन्‍छ , अनि परमेश्‍वरको सास मेरो नाकमा रहन्‍छ , तबसम्‍म यही कुरा गर्नेछु
JOB 27:4     Alignment score: 0.379
My lips will not speak wickedness , neither will my tongue speak deceit ;
मेरो ओठले दुष्‍ट कुरा बोल्नेछैन , मेरो जिब्रोले छलको कुरा बोल्नेछ
JOB 27:5     Alignment score: 0.289 → 0.322
I will never admit that you three are right ; until I die I will never deny my integrity .
तपाईंहरू तिन जनाले ठिक बोल्‍नुहुन्‍छ भनी कदापि स्वीकार गर्दिन मेरो मृत्‍यु नभएसम्म आफ्‍नो निष्ठालाई कदापि इन्कार गर्ने छैनँ
JOB 27:6     Alignment score: 0.19 → 0.2
I hold fast to my righteousness and will not let it go ; my thoughts will not reproach me so long as I live
.
आफ्‍नो धार्मिकतालाई बलियो गरी समाउँछु , त्‍यसलाई जान दिन्‍नँ बाँचुञ्जेलसम्म मेरा विचारहरूले मलाई निन्‍दित पार्नेछैनन्
JOB 27:7     Alignment score: 0.309 → 0.309
Let my enemy be like a wicked man ; let him who rises up against me be like an unrighteous man .
मेरो शत्रु एक जना दुष्‍ट मानिसझैं होस् जो मेरो विरुद्धमा खडा हुन्‍छ , एक जना अधर्मी मानिसझैं होस्
JOB 27:8     Alignment score: 0.203 → 0.204
For what is the hope of a godless man when God cuts him off , when God takes away his life ?
किनकि परमेश्‍वरले ईश्‍वरहीन मानिसलाई इन्कार गर्नुहुँदा , परमेश्‍वरले उसको जीवनलाई हटाउनुहुँदा , उसको आशा के हुन्छ ?
JOB 27:9     Alignment score: 0.128 → 0.169
Will God hear his cry when trouble comes upon him ?
उसमाथि सङ्कष्‍ट आइपर्दा , के परमेश्‍वरले उसको पुकारा सुन्‍नुहुन्‍छ ?
JOB 27:10     Alignment score: 0.061
Will he delight himself in the Almighty and call upon God at all times ?
के सर्वशक्तिमान्‌मा आनन्दित हुन्‍छ , अनि उसले हर समयमा परमेश्‍वरलाई पुकारा गर्छ ?
JOB 27:11     Alignment score: 0.251
I will teach you concerning the hand of God ; I will not conceal the thoughts of the Almighty .
तपाईंहरूलाई परमेश्‍वरको शक्तिको बारेमा सिकाउनेछु सर्वशक्तिमान्‌का विचारहरूलाई लुकाउनेछैनँ
JOB 27:12     Alignment score: 0.289 → 0.289
See , all of you have seen this yourselves ; why then have you spoken all this
nonsense ?
हेर्नुहोस् , तपाईंहरू सबैले यो आफैले देख्‍नुभएको तब तपाईंहरूले यी सबै निरर्थक कुरा किन बोल्नुभएको हो ?
JOB 27:13     Alignment score: 0.212 → 0.211
This is the portion of a wicked man with God , the heritage of the oppressor that he receives from the Almighty :
दुष्‍ट मानिसले परमेश्‍वरबाट पाउने हिस्सा यही हो सर्वशक्तिमान्‌बाट अत्याचारीले पाउने आफ्‍नो पैतृक - अंश यही हो
JOB 27:14     Alignment score: 0.1
If his children multiply , it is for the sword ; his offspring will never have enough food .
उसका छोराछोरीको सङ्‍ख्‍या बढ्‍छन् भने , त्‍यो तरवारको निम्‍तो हो उसका सन्तानहरूले पेटभरि खान कदापि पाउने छैनन्
JOB 27:15     Alignment score: 0.304 → 0.314
Those who survive him will be buried by plague , and their widows will make no lament for them .
ऊसँग बाँच्नेहरू विपत्तिद्वारा गाडिनेछन् , अनि तिनीहरूका विधवाहरूले तिनीहरूका निम्‍ति विलाप गर्नेछैनन्
JOB 27:16     Alignment score: 0.24 → 0.248
Though the wicked man heaps up silver like the dust , and heaps up clothing like clay ,
दुष्‍ट मानिसले धूलोझैं चाँदीको थुप्रो लगाए पनि , माटोझैं लुगाफाटा थुपारे पनि ,
JOB 27:17     Alignment score: 0.298 → 0.33
he may heap up clothing , but righteous people will put it on , and innocent people will divide up the silver among themselves .
उसले ती लुगाफाटा जम्मा गर्ला , तर धर्मी मानिसहरूले ती लगाउनेछन् , निर्दोष मानिसहरूले चाँदीचाहिं आफ्‍नो बिचमा बाँड्‍नेछन्
JOB 27:18     Alignment score: 0.179 → 0.225
He builds his house like a spider , like a hut that a guard makes .
माकुरोले झैं , एक जना पहरेदारले बनाउने झुप्रोझैं , उसले आफ्‍नो घर बनाउँछ
JOB 27:19     Alignment score: 0.3 → 0.312
He lies down in bed rich , but he will not keep doing so ; he opens his eyes , and everything is gone .
धनी भएर ओछ्यानमा पल्टन्छ , तर उसले त्यसो गरिरहने छैन उसले आफ्ना आँखा खोल्‍छ , अनि हरेक कुरा सिद्धिएको हुनेछ
JOB 27:20     Alignment score: 0.132 → 0.166
Terrors overtake him like waters ; a storm takes him away in the night .
पानीले झैं त्रासले उसलाई डुबाउनेछ रातमा एउटा आँधीले उसलाई टाढा पुर्‍याउनेछ
JOB 27:21     Alignment score: 0.14
The east wind carries him away , and he leaves ; it sweeps him out of his place .
पूर्वीय बतासले उसलाई उडाएर लानेछ , उसले छोड्‍नेछ त्‍यसले उसलाई आफ्नो बासस्थानबाट पुर्‍याउनेछ
JOB 27:22     Alignment score: 0.064
It throws itself at him and does not stop ; he tries to flee out of its hand .
उसमाथि त्‍यो हुत्तिन्‍छ , रोकिन्‍न त्‍यसको पन्जाबाट भाग्‍न खोज्‍छ
JOB 27:23     Alignment score: 0.094 → 0.091
It claps its hands at him in mockery
; it hisses him out of his place .
उसको गिल्‍ला गरेर त्‍यसले आफ्‍नो ताली बजाउँछ त्यसले आफ्नो ठाउँबाट उसको खिसी गर्छ
JOB 27     Average alignment score: 0.236 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42