Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42 


JOB 19:1     Alignment score: 0.638
Then Job answered and said ,
तब अय्यूबले जवाफ दिए भने ,


JOB 19:2     Alignment score: 0.286 → 0.301
" How long will you make me suffer and break me into pieces with words ?
" कहिलेसम्म तपाईंहरूले मलाई दुःख दिनुहुन्‍छ , वचनले मलाई टुक्राटुक्रा पार्नुहुन्‍छ ?
JOB 19:3     Alignment score: 0.232 → 0.225
These ten times you have reproached me ; you are not ashamed that you have treated me harshly .
यी दस पटक तपाईंहरूले मेरो अपमान गर्नुभएको तपाईंहरूले मलाई कठोरतापूर्वक व्यवहार गरे पनि तपाईंहरू लाज मान्‍नुहुन्‍न
JOB 19:4     Alignment score: 0.253
If it is indeed true that I have erred , my error remains my own concern .
मैले गल्ती गरेको कुरा वास्तवमा साँचो हो भने , मेरो गल्ती मेरो आफ्‍नै सरोकारको कुरो हो
JOB 19:5     Alignment score: 0.174 → 0.181
If indeed you will exalt yourselves above me and use my humiliation against me ,
तपाईंहरूले आफूलाई मभन्दा माथि उचाल्नुहुन्‍छ , मेरो तुच्‍छता मेरै विरुद्धमा प्रयोग गर्नुहुन्‍छ भने ,
JOB 19:6     Alignment score: 0.158 → 0.163
then you should know
that God has done wrong to me and has caught me in his net .
तब तपाईंहरूले जान्‍नुपर्छ , परमेश्‍वरले मेरो हानि गर्नुभएको मलाई आफ्‍नो पासोमा पार्नुभएको
JOB 19:7     Alignment score: 0.425 → 0.428
See , I cry out , " Violence ! " but I get no answer . I call out for help , but there is no justice .
हेर्नुहोस् , " हिंसा " भनेर कराउँछु , तर मैले जवाफ पाउँदिन मदतको लागि पुकार्छु , तर त्यहाँ निष्‍पक्ष व्‍यवहार हुँदैन
JOB 19:8     Alignment score: 0.313
He has walled up my way so that I can not pass , and he has set darkness in my path .
मेरो बाटोमा उहाँले पर्खाल लगाउनुभएको , यसैले जान सक्दिनँ , अनि उहाँले मेरो मार्गमा अन्धकार राख्‍नुभएको
JOB 19:9     Alignment score: 0.371 → 0.37
He has stripped me of my glory , and he has taken the crown from my head .
उहाँले मेरो महिमा हटाउनुभएको , उहाँले मेरो शिरको मुकुट हटाउनुभएको
JOB 19:10     Alignment score: 0.208 → 0.231
He has broken me down on every side , and I am gone ; he has pulled up my hope like a tree .
उहाँले मलाई चारैतिरबाट चूर पार्नुभएको , लोप हुन्‍छ , उहाँले मेरो आशा रूखलाई झैं उखेल्‍नुभएको
JOB 19:11     Alignment score: 0.322
He has also kindled his wrath against me ; he regards me as one of his adversaries .
उहाँले मेरो विरुद्धमा आफ्नो क्रोध पनि दन्काउनुभएको उहाँले मलाई आफ्ना शत्रुहरूमध्ये एक ठान्‍नुहुन्छ
JOB 19:12     Alignment score: 0.258 → 0.279
His troops come on together ; they cast up siege mounds against me and encamp around my tent .
उहाँका फौजहरू सँगसँगै आउँछन् तिनीहरूले मेरो विरुद्धमा घेरा लगाउँछन् , मेरो पालको चारैतिर छाउनी हाल्छन्
JOB 19:13     Alignment score: 0.148
He has put my brothers far from me ; my acquaintances are wholly alienated from me .
उहाँले मेरा दाजुभाइलाई मबाट टाढा राख्‍नुभएको मैले चिनजानकाहरू मबाट बिलकुल अलग रहन्छन्
JOB 19:14     Alignment score: 0.274
My kinsfolk have failed me ; my close friends have forgotten me .
मेरा आफन्तहरू मबाट पछि हटेका छन् मेरो घनिष्ठ मित्रहरूले मलाई बिर्सेका छन्
JOB 19:15     Alignment score: 0.162 → 0.187
Those who once stayed as guests in my house and my female servants regard me as a stranger ; I am an alien in their sight .
मेरो घरमा कुनै बेला पाहुना भएर रहेकाहरू दासीहरूले मलाई बिरोनो ठान्छन् तिनीहरूको दृष्‍टिमा अनौठो भएको छु
JOB 19:16     Alignment score: 0.311 → 0.329
I call to my servant , but he gives me no answer although
I entreat him with my mouth .
आफ्‍नो सेवकलाई बोलाउँछु , तर उसले मलाई जवाफ दिंदैन मैले आफ्‍नै मुखले त्यसलाई बिन्ती गर्छु
JOB 19:17     Alignment score: 0.245 → 0.247
My breath is offensive to my wife ; I am even disgusting to those who were born
from my mother 's womb .
मेरो सास मेरी पत्‍नीलाई दुर्गन्धित लाग्छ मेरै आमाको गर्भबाट जन्मेकाहरूले पनि मलाई घृणा गर्छन्
JOB 19:18     Alignment score: 0.24 → 0.251
Even young children despise me ; if I rise
to speak , they speak against me .
सा-साना केटाकेटीले पनि मलाई तिरस्कार गर्छन् बोल्नलाई उठ्‍दा तिनीहरू मेरो विरुद्धमा बोल्छन्
JOB 19:19     Alignment score: 0.348
All my familiar friends abhor me ; those whom I love have turned against me .
मेरा सबै परिचित मित्रहरूले मलाई घृणा गर्छन् मैले प्रेम गरेकाहरू मेरो विरुद्धमा लागेका छन्
JOB 19:20     Alignment score: 0.301 → 0.317
My bones cling to my skin and to my flesh ; I survive only by the skin of my teeth .
मेरा हड्‍डीहरू मेरो छाला मासुमा टाँसिन्छन् आफ्‍ना दाँतको छालाले मात्र बाँचेको छु
JOB 19:21     Alignment score: 0.278
Have pity upon me , have pity upon me , my friends , for the hand of God has touched me .
मलाई दया गर्नुहोस् , हे मेरा मित्रहरू हो , मलाई दया गर्नुहोस् , किनकि परमेश्‍वरको हातले मलाई छोएको
JOB 19:22     Alignment score: 0.276
Why do you pursue me like God does ? Will you ever be satisfied with my flesh ?
परमेश्‍वरले झैं तपाईंहरू किन मेरो खेदो गर्नुहुन्छ ? मेरो शरीरले तपाईंहरूलाई कहिल्यै सन्तुष्‍ट पार्छ ?
JOB 19:23     Alignment score: 0.369 → 0.395
Oh , that my words were now written down ! Oh , that they were inscribed in a book !
ओहो , मेरो वचनहरू यति बेला लेखिए ! ओहो , ती एउटा पुस्तकमा लेखिए !
JOB 19:24     Alignment score: 0.285 → 0.285
Oh , that with an iron pen and lead they were engraved in the rock forever !
ओहो , फलामको कलम छिनोले , सदाको लागि ती चट्टानमा खोपे !
JOB 19:25     Alignment score: 0.344 → 0.352
But as for me , I know
that my Redeemer lives , and that at last he will stand on the earth ;
तर मेरो बारेमा , मेरा उद्धारक जिउँदो हुनुहुन्छ , अन्त्यमा उहाँ पृथ्वीमा खडा रहनुहुनेछ
JOB 19:26     Alignment score: 0.233 → 0.229
after my skin , that is , this
body , is destroyed , then in my flesh I will see God .
मेरो शरीरको छाला , अर्थात् शरीर पूरै गलेपछि , मेरो शरीरमा नै परमेश्‍वरलाई देख्‍नेछु
JOB 19:27     Alignment score: 0.301 → 0.302
I will see him with my own eyes I , and not someone else . My heart fails within me .
मेरा आफ्नै आँखाले अरू कसैको होइन आफैंले उहाँलाई देख्‍नेछु मेरो हृदय मभित्रै विह्वल बन्छ
JOB 19:28     Alignment score: 0.23 → 0.231
If you say , ' How we will persecute him ! The root of his troubles lies in him , '
तपाईंहरूले यसो भन्‍नुहुन्‍छ भने , ' हामी उसलाई कसरी सताउँ ! उसको सङ्कष्‍टको जड आफै हो , '
JOB 19:29     Alignment score: 0.194 → 0.233
then be afraid of the sword , because wrath brings the punishment of the sword , so that you may know
there is a judgment . "
तब तरवारदेखि डराउनुहोस् , किनकि क्रोधले तरवारको दण्ड ल्याउँछ , यसरी न्‍याय हुन्‍छ भनी तपाईंहरूले जान्‍नुहुनेछ "
JOB 19     Average alignment score: 0.281 for 29 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42