Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42 


JOB 30:1     Alignment score: 0.237 → 0.259
Now those who are younger than I have nothing but mockery
for me these young men whose fathers I would have refused to allow to work beside the dogs of my flock .
अब मभन्दा जवानहरूले मेरो ठट्टा गर्नुबाहेक अरू केही गर्दैनन् यी जवान मानिसहरूका बुबाहरूलाई आफ्‍नो बगाल रुँग्‍ने कुकुरहरूको छेउमा काम गर्न पनि इन्कार गर्थें


JOB 30:2     Alignment score: 0.23 → 0.267
Indeed , the strength of their fathers ' hands , how could it have helped me men in whom the strength of their mature age had perished ?
वास्तवमा तिनीहरूका बाबुहरूका हातको ताकतले , अर्थात् तन्‍देरी उमेरको बल नष्‍ट भएका मानिसहरूका ताकतले मलाई कसरी मदत गर्न सक्थ्यो ?
JOB 30:3     Alignment score: 0.301 → 0.322
They were thin from poverty and hunger ; they gnawed at the dry ground in the darkness of wilderness and desolation .
गरिबी भोकले तिनीहरू दुब्‍लो थिए उजाडस्‍थान
मरुभूमीमा अँध्‍यारोमा सुक्खा भुइँमा तिनीहरू कुटुकुटु टोक्थे
JOB 30:4     Alignment score: 0.248
They plucked saltwort and bushes ' leaves ; the roots of the broom tree were their food .
तिनीहरूले नुनिलो झार झाडीका पातहरू उखेल्थे झ्याउका जराहरू तिनीहरूका खानेकुरा थिए
JOB 30:5     Alignment score: 0.093 → 0.121
They were driven out from among people who shouted after them as one would shout after a thief .
तिनीहरू मानिसहरूका बिचबाट खेदिएका थिए , जो चिच्‍च्याउँदै चोरको पछि लागेझैं तिनीहरूको पछि लाग्थे
JOB 30:6     Alignment score: 0.156 → 0.201
So they had to live
in river valleys , in holes of the earth and of the rocks .
त्यसैले तिनीहरूले नदीका मैदानहरू , जमिन चट्टानका गुफाहरूमा बस्‍नुपरेको थियो
JOB 30:7     Alignment score: 0.213 → 0.213
Among the bushes they brayed like donkeys and they gathered together under the nettles .
झाडीहरूका बिचमा तिनीहरू गधझैं कराउँथे , तिनीहरू झाडीमुनि एकसाथ जम्‍मा हुन्थे
JOB 30:8     Alignment score: 0.238 → 0.242
They were the sons of fools , indeed , sons of nameless people ! They were driven out of the land with whips .
तिनीहरू मूर्खहरूका छोराहरू थिए , वास्तवमा नाम नभएका मानिसहरूका छोराहरू थिए कोर्रा लगाएर तिनीहरूलाई देशबाट लखेटियो
JOB 30:9     Alignment score: 0.28 → 0.287
But now I have become the subject of their taunting song
; I have become a byword for them .
तर अहिले तिनीहरूको गिल्लाको गितको विषय बनेको छु तिनीहरूका लागि उखान भएको छु
JOB 30:10     Alignment score: 0.186
They abhor me and stand far off from me ; they do not refrain from spitting in my face .
तिनीहरू मलाई घृणा गर्छन् , मबाट टाढा रहन्छन् मेरो मुखमा थुक्‍नबाट तिनीहरू रोकिंदैनन्
JOB 30:11     Alignment score: 0.187 → 0.208
For God has unstrung the string to my bow and afflicted me , and those who taunt me cast off restraint before my face .
किनकि परमेश्‍वरले मेरो धनुको डोरी फुकाउनुभएको मलाई कष्‍ट दिनुभएको , अनि मलाई गिल्ला गर्नेहरूले मेरो अनुहारकै सामु आफ्नो रिस पोखाउँछन्
JOB 30:12     Alignment score: 0.29 → 0.29
Upon my right hand rise the rabble ; they drive me away and pile up against me their siege mounds .
मेरो दाहिने हातमा हुल्याहाहरू खडा हुन्छन् तिनीहरूले मलाई टाढा लखेट्छन् मेरो विरुद्धमा आफ्‍ना घेरा - मचान बनाउँछन्
JOB 30:13     Alignment score: 0.229 → 0.233
They destroy my path ; they push forward disaster for me , men who have no one to hold them back .
तिनीहरूले मेरो मार्ग नष्‍ट गर्छन् तिनीहरूले ममाथि विपत्ति ल्याउँछन् , ती मानिसहरूलाई रोक्‍ने कोही छैन
JOB 30:14     Alignment score: 0.22
They come against me like an army through a wide hole in a city wall ; in the midst of the destruction they roll themselves in on me .
सहरको पर्खालमा भएको ठुलो प्वालबाट आउने फौजझैं तिनीहरू मेरो विरुद्धमा आउँछन् विनाशको बिचमा तिनीहरू ममाथि लडिबडि खेल्छन्
JOB 30:15     Alignment score: 0.228
Terrors are turned upon me ; my honor is driven away as if by the wind ; my prosperity passes away as a cloud .
त्रासहरू ममाथि परेका छन् बतासले उडाएर लगेझैं मेरो आदरलाई लगिएको मेरो समृद्धि बादलझैं बितेर जान्छ
JOB 30:16     Alignment score: 0.253 → 0.283
Now my life is pouring out from within me ; many days of suffering have laid hold on me .
अब मेरो जीवन मभित्रै सकिंदैछ कष्‍टका धेरै दिनहरूले मलाई समातेका छन्
JOB 30:17     Alignment score: 0.191 → 0.192
In the night my bones in me are pierced ; the pains that gnaw at me take no rest .
रातमा मभित्र भएका हड्‍डीहरूले मलाई घोच्‍छन् मलाई सताउने मेरा पीडाले आराम लिंदैनन्
JOB 30:18     Alignment score: 0.209
God 's great force has seized my clothing ; it wraps around me like the collar of my tunic .
परमेश्‍वरको महान् शक्तिले मेरो वस्‍त्र समातेको मेरो कमीजको कठालोझैं यसले मेरो चारैतिर बेर्छ
JOB 30:19     Alignment score: 0.439
He has thrown me into the mud ; I have become like dust and ashes .
उहाँले मलाई हिलोमा फाल्‍नुभएको धूलो खरानीझैं भएको छु
JOB 30:20     Alignment score: 0.299 → 0.302
I cry to you , God , but you do not answer me ; I stand up , and you merely look at me .
हे परमेश्‍वर , तपाईंमा पुकार्छु , तर तपाईंले मलाई जवाफ दिनुहुन्‍न खडा हुन्छु , तर तपाईंले हेर्नु मात्र हुन्छ
JOB 30:21     Alignment score: 0.216 → 0.233
You have changed and become cruel to me ; with the strength of your hand you persecute me .
तपाईं बद्लिनुभएको मप्रति क्रुर बन्‍नुभएको आफ्नो हातको ताकतले तपाईंले मलाई सताउनुहुन्छ
JOB 30:22     Alignment score: 0.141 → 0.176
You lift me up to the wind and cause it to drive me along ; you throw me back and forth in a storm .
तपाईंले मलाई बतासमा उचाल्‍नुहुन्छ त्‍यसले मलाई उडाउने बनाउनुहुन्छ तपाईंले मलाई आँधीमा यताउता हुत्‍याउनुहुन्छ
JOB 30:23     Alignment score: 0.257 → 0.325
For I know
that you will bring me to death , to the house appointed for all the living .
किनकि जान्‍दछु , कि तपाईंले मलाई मृत्युमा पुर्‍याउनुहुन्‍छ , सबै जीवितहरूका लागि नियुक्त गरिएको घरमा लानुहुन्‍छ
JOB 30:24     Alignment score: 0.174 → 0.198
However , does no one reach out with his hand to beg for help when he falls ? Does no one in trouble call out for help ?
तापनि जब कोही लड्छ , तब के त्यसले मदतको लागि आफ्नो हात उठाउँदैन ? के सङ्कष्‍टमा भएको कसैले पनि मदतको लागि पुकार्दैन ?
JOB 30:25     Alignment score: 0.221
Did not I weep for him who was in trouble ? Did I not grieve for the needy man ?
कष्‍टमा भएको व्यक्तिको लागि रोइनँ ? खाँचोमा परेको मानिसको लागि मैले शोक गरिनँ ?
JOB 30:26     Alignment score: 0.302 → 0.303
When I hoped for good , then evil came ; when I waited for light , darkness came instead .
जब मैले भलाइको आशा गरें , तब खराबी आयो जब मैले ज्योतिको आशा गरें , त्‍यसको साटो अन्धकार आयो
JOB 30:27     Alignment score: 0.293
My heart is troubled and does not rest ; days of affliction have come on me .
मेरो हृदय कष्‍टमा यसले विश्राम लिंदैन कष्‍टका दिनहरू ममाथि आएका छन्
JOB 30:28     Alignment score: 0.297 → 0.3
I have gone about like one who was living in the dark , but not because of the sun ; I stand up in the assembly and cry for help .
अन्धकारमा बसिरहेको मानिसझैं हिंडेको , तर सूर्यको कारणले होइन सभामा खडा हुन्छु मदतको लागि पुकार्छु
JOB 30:29     Alignment score: 0.251 → 0.295
I am a brother to jackals , a companion of ostriches .
स्यालहरूको भाइ , अस्ट्रिचहरूको मित्र भएको छु
JOB 30:30     Alignment score: 0.262 → 0.27
My skin is black and falls away from me ; my bones are burned with heat .
मेरो छाला कालो , पत्रै - पत्र भएर झर्छ मेरा हड्‍डीहरू रापले जलेका छन्
JOB 30:31     Alignment score: 0.181 → 0.194
Therefore my harp is tuned for songs of mourning , my flute for the singing of those who wail .
त्यसकारण मेरो वीणाले शोकका गीतहरू गाउँछ , मेरो बाँसुरीले रुनेहरूको निम्ति गाउँछ
JOB 30     Average alignment score: 0.249 for 31 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42