Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42 


JOB 33:1     Alignment score: 0.407
So now , Job , I beg you , hear my speech ; listen to all my words .
त्यसैले अब , हे अय्यूब , मेरो कुरा सुन्‍न तपाईंसित बिन्ती गर्छु , मेरा सबै शब्‍दहरू सुन्‍नुहोस्


JOB 33:2     Alignment score: 0.393
See now , I have opened my mouth ; my tongue has spoken in my mouth .
हेर्नुहोस् , अब मैले आफ्‍नो मुख खोलेको छु मेरो जिब्रोले मेरो मुखमा बोलेको
JOB 33:3     Alignment score: 0.337 → 0.353
My words come from the uprightness of my heart ; my lips speak pure knowledge .
मेरा वचनहरू मेरो हृदयको सोझोपनबाट आउँछन् मेरो ओठले शुद्ध ज्ञान बोल्‍छ
JOB 33:4     Alignment score: 0.4 → 0.392
The Spirit of God has made me ; the breath of the Almighty has given me life .
परमेश्‍वरका पवित्र आत्माले मलाई बनाउनुभएको सर्वशक्तिमान्‌को सासले मलाई जीवन दिएको
JOB 33:5     Alignment score: 0.279 → 0.279
If you can , answer me ; set your words in order before me and stand up .
तपाईं सक्‍नुहुन्छ भने मलाई जवाफ दिनुहोस् आफ्‍ना बहसहरू मेरो सामु क्रमैसित राख्‍नुहोस् , खडा हुनुहोस्
JOB 33:6     Alignment score: 0.188 → 0.189
See , I am just as you are in God 's sight ; I also have been formed out of the clay .
हेर्नुहोस् , परमेश्‍वरको दृष्‍टिमा तपाईं जस्तो हुनुहुन्‍छ पनि त्‍यस्‍तै हुँ पनि माटैबाट रचना गरिएको हुँ
JOB 33:7     Alignment score: 0.21 → 0.209
See , terror of me will not make you afraid ; neither will my pressure be heavy upon you .
हेर्नुहोस् , मेरो डरले तपाईंलाई त्रसित नपारोस् , मेरो बोझ तपाईंलाई गह्रौं होस्
JOB 33:8     Alignment score: 0.237 → 0.283
You have certainly spoken in my hearing ; I have heard the sound of your words saying ,
तपाईंले निश्‍चय पनि मैले सुन्‍ने गरी बोल्नुभएको तपाईंका वचनहरूका आवाजले यसो भनेको मैले सुनेको छु ,
JOB 33:9     Alignment score: 0.423
' I am clean and without transgression ; I am innocent , and there is no sin in me .
' शुद्ध अपराधरहित छु निर्दोष छु , ममा कुनै पाप छैन
JOB 33:10     Alignment score: 0.392
See , God finds opportunities to attack me ; he regards me as his enemy .
परमेश्‍वरले मलाई आक्रमण गर्ने मौकाहरू खोज्‍नुहुन्‍छ उहाँले मलाई आफ्नो शत्रु ठान्‍नुहुन्छ
JOB 33:11     Alignment score: 0.285 → 0.287
He puts my feet in stocks ; he watches all my paths . '
उहाँले मेरो खुट्टा ठिंगुरोमा हाल्नुहुन्छ उहाँले मेरा सबै मार्ग नियालेर हेर्नुहुन्छ '
JOB 33:12     Alignment score: 0.288
See , in this you are not right I will answer you , for God is greater than man .
हेर्नुहोस् , यो कुरोमा तपाईं ठिक हुनुहुन्‍न तपाईंलाई जवाफ दिन्छु , किनकि परमेश्‍वर मानिसभन्दा महान् हुनुहुन्छ
JOB 33:13     Alignment score: 0.307
Why do you struggle against him ? He does not account for any of his doings .
उहाँको विरुद्धमा तपाईं किन सङ्घर्ष गर्नुहुन्छ ? उहाँले आफ्ना कुनै पनि कामको लेखा दिनुपर्दैन
JOB 33:14     Alignment score: 0.217 → 0.236
For God speaks once yes , twice , though man does not notice it .
परमेश्‍वरले एक पटक , दुई पटक बोल्नुहुन्छ , तापनि मानिसले त्‍यसको ख्याल गर्दैन
JOB 33:15     Alignment score: 0.266 → 0.267
In a dream , in a vision of the night , when deep sleep falls upon men , in slumber on the bed
राती सपनामा , दर्शनमा , मानिसहरू मस्त निद्रामा पर्दा , ओछ्यानमा सुतेको समयमा ,
JOB 33:16     Alignment score: 0.174 → 0.176
then God opens the ears of men , and frightens them with threats ,
तब परमेश्‍वरले मानिसहरूका कान खोल्‍नुहुन्छ , तिनीहरूलाई चेतावनीहरूले तर्साउनुहुन्छ ,
JOB 33:17     Alignment score: 0.144 → 0.15
in order to pull man back from his sinful purposes , and keep pride from him .
मानिसका पापी उद्देश्यहरूबाट उसलाई फर्काएर ल्याउनलाई , अहङ्कारलाई ऊबाट टाढा राख्‍नलाई
JOB 33:18     Alignment score: 0.262 → 0.263
God keeps man 's life back from the pit , his life from crossing over to death .
परमेश्‍वरले मानिसको जीवनलाई खाडल पर्नबाट , उसको जीवनलाई मृत्युमा जानबाट बचाउनुहुन्छ
JOB 33:19     Alignment score: 0.149 → 0.225
Man is punished also with pain on his bed , with constant agony in his bones ,
मानिसलाई ओछ्यानमा हुने पीडा , उसका हड्‍डीहरूमा निरन्तर हुने वेदनाद्वारा पनि उसलाई दण्ड दिइन्छ ,
JOB 33:20     Alignment score: 0.315 → 0.355
so that his life abhors food , and his soul abhors delicacies .
जसको कारणले उसको जीवनले खानेकुरालाई घृणा गर्छ , उसको प्राणले मिठो भोजनलाई घृणा गर्छ
JOB 33:21     Alignment score: 0.109 → 0.109
His flesh is consumed away so that it can not be seen ; his bones , once not seen , now stick out .
उसको शरीरको मासु नदेखियोस् भनेर त्यो नष्‍ट भएको हुन्छ पहिले नदेखिने उसका हाडहरू लौरोझैं देखिन्छन्
JOB 33:22     Alignment score: 0.26 → 0.261
Indeed , his soul draws close to the pit , his life to those who wish to destroy it .
वास्तवमा उसको प्राण मृत्‍युको खाडल नजिक , उसको जीवन उसलाई नष्‍ट गर्न चाहनेहरूकहाँ पुग्छ
JOB 33:23     Alignment score: 0.224 → 0.224
But if there is an angel who can be a mediator for him , a mediator , one from among the thousands of angels , to show him what is right to do ,
तर के गर्नु ठिक हुन्‍छ भनेर उसलाई देखाउन , उसको निम्‍ति मध्‍यस्‍थकर्ता हुनलाई एउटा स्‍वर्गदूत छन् , हजारौँ स्वर्गदूतहरूका बिचबाट एउटा यस्तो मध्यस्थकर्ता छन् ,
JOB 33:24     Alignment score: 0.24 → 0.242
and if the angel is kind to him and says to God , ' Save this
person from going down to the pit ; I have found a ransom for him , '
त्यो स्वर्गदूत ऊप्रति दयालु हुन्‍छन् परमेश्‍वरलाई यसो भन्‍छन् भने , ' व्यक्तिलाई मृत्‍युको खाडल जानबाट बचाउनुहोस् उसलाई छुटकारा दिने मोल तिर्नेछु , '
JOB 33:25     Alignment score: 0.135
then his flesh will become fresher than a child 's ; he will return to the days of his youthful strength .
तब उसको मासु बच्‍चाको भन्दा कलिलो हुन्छ उसले फेरि आफ्नो युवावस्थाको ताकत पाउनेछ
JOB 33:26     Alignment score: 0.271
He will pray to God , and God will be kind to him , so that he sees God 's face with joy . God will give the person his triumph .
उसले परमेश्‍वरलाई प्रार्थना चढाउनेछ , परमेश्‍वर ऊप्रति दयालु बन्‍नुहुनेछ , ताकि उसले आनन्दले परमेश्‍वरको मुहार हेर्छ परमेश्‍वरले त्यो व्यक्तिलाई विजय दिनुहुन्‍छ
JOB 33:27     Alignment score: 0.351 → 0.351
Then that person will sing in front of other people and say , ' I sinned and perverted that which was right , but my sin was not punished .
तब त्यो व्यक्तिले अरू मानिसहरूको सामु गाउनेछ यसो भन्‍नेछ , ' मैले पाप गरें , ठिक कुरालाई बङ्ग्याएँ , तर मेरो पापको दण्ड दिइएन
JOB 33:28     Alignment score: 0.354
God has rescued my soul from going down into the pit ; my life will continue to see light . '
परमेश्‍वरले मेरो प्राणलाई मृत्‍युको खाडलमा जानबाट छुटकारा दिनुभएको मेरो जीवनले निरन्‍तर ज्योति देख्‍नेछ '
JOB 33:29     Alignment score: 0.284 → 0.325
See , God does all these things with a person , twice , yes , even three times ,
परमेश्‍वरले एक जना व्यक्तिसित यी सबै कुरा , दुई पटक वा तिन पटक पनि गर्नुहुन्छ ,
JOB 33:30     Alignment score: 0.146 → 0.226
to bring his soul back from the pit , so that he may be enlightened with the light of life .
उसको प्राणलाई मृत्‍युको खाडलबाट फर्काउनलाई , जसले गर्दा जीवनको ज्योतिले उसले आफूलाई चम्काउन सकोस्
JOB 33:31     Alignment score: 0.376
Pay attention , Job , and listen to me ; be silent and I will speak .
हे अय्यूब , ध्यान दिनुहोस् , मेरो कुरा सुन्‍नुहोस् चुप लाग्‍नुहोस् , बोल्नेछु
JOB 33:32     Alignment score: 0.259 → 0.273
If you have anything to say , answer me ; speak , for I wish to prove that you are in the right .
तपाईंसित भन्‍नुपर्ने कुनै कुरा भने मलाई जवाफ दिनुहोस् बोल्नुहोस् , किनकि तपाईं ठिक हुनुहुन्छ भनी प्रमाणित गर्न चाहान्‍छु
JOB 33:33     Alignment score: 0.328 → 0.328
If not , then listen to me ; remain silent , and I will teach you wisdom . "
होइन भने , मेरो कुरा सुन्‍नुहोस् चुप लाग्‍नुहोस् , तपाईंलाई बुद्धिका कुरा सिकाउनेछु "
JOB 33     Average alignment score: 0.279 for 33 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42