Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42 


JOB 16:1     Alignment score: 0.638
Then Job answered and said ,
तब अय्यूबले जवाफ दिए भने ,


JOB 16:2     Alignment score: 0.194 → 0.215
" I have heard many such things ; you are all miserable comforters .
" धेरै यस्ता कुराहरू मैले सुनेको छु सान्‍वना दिने तपाईंहरू सबैले दुःख दिनुहुन्छ
JOB 16:3     Alignment score: 0.178 → 0.183
Will useless words ever have an end ? What is wrong with you that you answer like this ?
के व्यर्थका शब्दहरू कहिल्यै अन्त्य हुन्‍छन् कि ? तपाईंहरूलाई के भयो जसले गर्दा तपाईंहरू यसरी जवाफ दिनुहुन्छ ?
JOB 16:4     Alignment score: 0.202 → 0.227
I also could speak as you do , if you were in my place ; I could collect and join words together against you and shake my head at you in mockery
.
तपाईंहरू ठाउँमा हुनुहुन्‍थ्‍यो भने , तपाईंहरूले बोलेझैं पनि बोल्‍न सक्‍थें , तपाईंहरूको विरुद्धमा शब्दहरू जम्मा गर्न मिलाउन सक्थें , गिल्ला गर्दै मेरो शिर हल्लाउन सक्थें
JOB 16:5     Alignment score: 0.259 → 0.296
I would strengthen you with my mouth , and the quivering of my lips will bring you relief !
मेरो मुखले तपाईंहरूलाई बलियो पार्थें , मेरो ओठको बरबरले तपाईंहरूलाई राहत ल्याउँथें
JOB 16:6     Alignment score: 0.2
If I speak , my grief is not lessened ; if I keep from speaking , how am I helped ?
मैले बोल्‍दा मेरो शोक कम हुँदैन मैले बोल्न छाडें भने मलाई कसरी मदत हुन्छ ?
JOB 16:7     Alignment score: 0.36
But now , God , you have made me weary ; you have made all my family desolate .
तर हे परमेश्‍वर , तपाईंले मलाई थकित पार्नुभएको तपाईंले मेरा सबै परिवारलाई सर्वनाश पार्नुभएको
JOB 16:8     Alignment score: 0.337 → 0.344
You have made me dry up , which itself is a witness against me ; the leanness of my body rises up against me , and it testifies against my face .
तपाईंले मलाई सुक्खा पार्नुभएको , जसले मेरो विरुद्धमा साक्षी दिन्‍छ मेरो शरीरको दुब्लोपन मेरो विरुद्धमा खडा हुन्छ , यसले मेरो अनुहारको विरुद्धमा साक्षी दिन्छ
JOB 16:9     Alignment score: 0.233 → 0.236
God has torn me in his wrath and persecuted me ; He grinds his teeth in rage ; my enemy fastens his eyes on me as he tears me apart .
परमेश्‍वर क्रोधमा उहाँले मलाई टुक्रा पार्नुभएको , मलाई सताउनुभएको क्रोधमा उहाँले आफ्नो दाह्रा किट्नुहुन्छ मेरो शत्रुले मलाई घुरेर हेर्नुहुन्छ
JOB 16:10     Alignment score: 0.289 → 0.289
People have gaped with open mouth at me ; they have hit me reproachfully on the cheek ; they have gathered together against me .
मानिसहरूले मलाई हेर्दै मुख खोलेर टोलाएका छन् निन्दाले भरिएर तिनीहरूले मलाई गालामा थप्‍पड हानेका छन् तिनीहरू मेरो विरुद्धमा एकसाथ भेला भएका छन्
JOB 16:11     Alignment score: 0.23
God hands me over to ungodly people , and throws me into the hands of wicked people .
परमेश्‍वरले मलाई ईश्‍वरहीन मानिसहरूका हातमा दिनुहुन्छ , मलाई दुष्‍ट मानिसहरूका हातमा फाल्‍नुहुन्छ
JOB 16:12     Alignment score: 0.343 → 0.356
I was at ease , and he broke me apart . Indeed , he has taken me by the neck and dashed me to pieces ; he has also set me up as his target .
चैनमा थिएँ , अनि उहाँले मलाई लुछ्नुभयो वास्तवमा , उहाँले मलाई गलहत्त्‍याउनुभएको टुक्रा - टुक्रा पार्नुभएको उहाँले मलाई आफ्नो निसाना पनि बनाउनुभएको
JOB 16:13     Alignment score: 0.23 → 0.255
His archers surround me all around ; God pierces my kidneys and does not spare me ; he pours out my bile on the ground .
उहाँका धनुर्धारीहरूले मेरो चारैतिर घेरा हाल्‍छन् परमेश्‍वरले मेरा मिर्गौला छेड्नुहुन्छ , मलाई छोड्‍नुहुन्‍न उहाँले मेरो पित्त भुइँमा पोख्‍नुहुन्छ
JOB 16:14     Alignment score: 0.156
He smashes through my wall again and again ; he runs upon me like a warrior .
उहाँले बारम्बार मेरो भित्तामा हिर्काउनुहुन्छ एक जना लडाकुले झैं उहाँले मलाई झम्‍टिनुहुन्छ
JOB 16:15     Alignment score: 0.218
I have sewn sackcloth on my skin ; I have thrust my horn into the ground .
आफ्‍नो शरीर ढाक्‍नलाई मैले भाङ्ग्रा सिएको छु मैले आफ्‍नो टाउकोलाई भुइँमा गाडेको छु
JOB 16:16     Alignment score: 0.278 → 0.289
My face is red with weeping ; on my eyelids is the shadow of death
रुँदा - रुँदा मेरो अनुहार रातो भएको मेरो आँखाको वरिपरि मृत्युको छाया ,
JOB 16:17     Alignment score: 0.355
although there is no violence in my hands , and my prayer is pure .
जबकि मेरा हातमा कुनै हिंसा छैन मेरो प्रार्थना शुद्ध
JOB 16:18     Alignment score: 0.196
Earth , do not cover up my blood ; let my cry have no resting place .
पृथ्वी , मेरो रगतलाई नछोप मेरो रोदनले विश्राम नपाओस्
JOB 16:19     Alignment score: 0.317
Even now , see , my witness is in heaven ; he who vouches for me is on high .
अहिले पनि मेरो साक्षी स्वर्गमा हुनुहुन्छ मलाई स्‍याबासी दिनुहुने उच्‍चमा हुनुहुन्छ
JOB 16:20     Alignment score: 0.323
My friends scoff at me , but my eye pours out tears to God .
मेरा मित्रहरूले मलाई खिसी गर्छन् , तर मेरो आँखाले परमेश्‍वरमा आँसु बगाउँछ
JOB 16:21     Alignment score: 0.162 → 0.212
I ask for that witness in heaven to argue for this man with God as a man does with his neighbor !
मानिसले आफ्नो छिमेकीलाई गरेझैं , स्वर्गमा हुनुभएको त्यो साक्षीलाई यस मानिसको पक्षमा परमेश्‍वरसित बहस गरिदिन बिन्‍ती गर्छु
JOB 16:22     Alignment score: 0.239
For when a few years have passed , I will go to a place from where I will not return .
किनकि जब केही वर्ष बितेर जान्‍छ , तब त्यस्तो ठाउँमा जानेछु , जहाँबाट फर्कनेछैनँ
JOB 16     Average alignment score: 0.268 for 22 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42