Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42 


JOB 21:1     Alignment score: 0.638
Then Job answered and said ,
तब अय्यूबले जवाफ दिए भने ,


JOB 21:2     Alignment score: 0.262 → 0.261
" Listen carefully to my words , and let this be the comfort you offer to me .
" मेरा वचनलाई ध्यान दिएर सुन्‍नुहोस् , यो तपाईंहरूले मलाई दिने सान्त्वना होस्
JOB 21:3     Alignment score: 0.229 → 0.25
Put up with me , and I also will speak ; after I have spoken , mock on .
मलाई सुन्‍नुहोस् , पनि बोल्नेछु मैले बोलेर सकेपछि निरन्‍तर गिल्ला गर्नुहोस्
JOB 21:4     Alignment score: 0.237 → 0.239
As for me , is my complaint
to a person ? Why should I not be impatient ?
मेरो बारेमा , के मैले मानिसलाई गुनासो गरेको हो ? किन अधैर्य नहुनू ?
JOB 21:5     Alignment score: 0.211
Look at me and be astonished , and lay your hand upon your mouth .
मलाई हेर्नुहोस् छक्‍क पर्नुहोस् , आफ्नो हातले आफ्‍नो मुख छुनुहोस्
JOB 21:6     Alignment score: 0.214 → 0.217
When I think about my sufferings , I am terrified , and trembling seizes my body .
मैले आफ्‍नो दुःखको बारेमा सोच्दा त्रसित हुन्छु , थरथरीले मेरो शरीरलाई नै समाउँछ
JOB 21:7     Alignment score: 0.277
Why do wicked people continue to live
, become old , and grow mighty in power ?
दुष्‍ट मानिसहरू किन निरन्‍तर बाँच्‍छन् , बुढा हुन्छन् सामर्थ्‍यमा शक्तिशाली हुन्छन् ?
JOB 21:8     Alignment score: 0.181 → 0.212
Their descendants are established with them in their sight , and their offspring are established before their eyes .
तिनीहरूका सन्तानहरू तिनीहरूकै आँखाको सामु स्‍थापित हुन्छन् , तिनीहरूका छोराछोरी तिनीहरूकै आँखाको सामु स्‍थापित हुन्छन्
JOB 21:9     Alignment score: 0.384 → 0.386
Their houses are safe from fear ; neither is the rod of God on them .
तिनीहरूका घरहरू डरबाट सुरक्षित हुन्‍छन् परमेश्‍वरको छडी नै तिनीहरूमाथि परेको हुन्‍छ
JOB 21:10     Alignment score: 0.076 → 0.086
Their bull breeds ; it does not fail
to do so ; their cow gives birth and does not lose her calf prematurely .
तिनीहरूका बहर मिसिन्छन् त्‍यसो गर्न चुक्‍दैनन् तिनीहरूको गाई बियाउँछ , तुहिंदैन
JOB 21:11     Alignment score: 0.326 → 0.294
They send
out their little ones like a flock , and their children dance .
तिनीहरूले आफ्ना केटाकेटीलाई बगालझैं बाहिर पठाउँछन् , तिनीहरूका छोराछोरी नाच्छन्
JOB 21:12     Alignment score: 0.147 → 0.226
They sing to the tambourine and harp and rejoice with the music of the flute .
तिनीहरूले खैँजडी वीणाको धुनमा गाउँछन् , बाँसुरीको सङ्गीतमा रमाउँछन्
JOB 21:13     Alignment score: 0.188 → 0.201
They spend
their days in prosperity , and they go down quietly to Sheol .
तिनीहरूले आफ्नो समय समृद्धिमा बिताउँछन् , तिनीहरू शान्‍त बएर तल चिहानमा जान्छन्
JOB 21:14     Alignment score: 0.25 → 0.268
They say to God , ' Depart from us for we do not wish any knowledge of your ways .
तिनीहरूले परमेश्‍वरलाई भन्छन् , ' हामीबाट जानुहोस् , किनकि तपाईंका मार्गहरूका कुनै ज्ञान हामी चाहँदैनौं
JOB 21:15     Alignment score: 0.179
What is the Almighty , that we should worship him ? What advantage would we get if we prayed to him ? '
सर्वशक्तिमान् को हो हामीले उहाँको आराधना गर्नू ? हामीले उहाँमा प्रार्थना चढायौं भने हामीले के लाभ पाउँछौं ? '
JOB 21:16     Alignment score: 0.282 → 0.281
See , is not their prosperity in their own hands ? I have nothing to do with the advice of wicked people .
हेर्नुहोस् , तिनीहरूको समृद्धि तिनीहरूका आफ्‍नै हातमा छैन ? दुष्‍ट मानिसहरूको सल्लाहमा मेरो कुनै सरोकार छैन
JOB 21:18     Alignment score: 0.201
How often is it that they become like stubble before the wind or like chaff that the storm carries away ?
कतिपल्‍ट बतासको सामु तिनीहरू सुकेका झारपात , अथवा आँधीले उडाएर लैजाने भुसझैं भएका छन् ?
JOB 21:19     Alignment score: 0.152 → 0.154
You say , ' God lays up one 's guilt for his children to pay . ' Let him pay it himself , so that he might know his guilt .
तपाईंहरू भन्‍नुहुन्छ , ' मानिसको दोषको दण्‍ड परमेश्‍वरले उसका छोराछोरीलाई दिनुहुन्छ ' त्‍यो उसैले भोग्‍नुपरोस् , जसले गर्दा उसले आफ्नो दोष थाहा पाओस्
JOB 21:20     Alignment score: 0.204 → 0.287
Let his eyes see his own destruction , and let him drink of the wrath of the Almighty .
उसका आँखाले उसको आफ्नो विनाश देखून् , सर्वशक्तिमान्‌को क्रोध उसले पिउनुपरोस्
JOB 21:21     Alignment score: 0.122 → 0.127
For what does he care about his family after him when the number of his months is cut off ?
किनकि उसको आफ्नै आयु सकिएपछि , उसले आफ्नो परिवारको के वास्ता गर्छ ?
JOB 21:22     Alignment score: 0.232 → 0.232
Can anyone teach God knowledge since he judges even those who are high ?
परमेश्‍वरले उच्‍चमा हुनेहरूको पनि न्याय गर्नुहुन्‍छ , तब के कसैले उहाँलाई ज्ञान सिकाउन सक्छ ?
JOB 21:23     Alignment score: 0.124 → 0.221
One man dies in his full strength , being completely quiet and at ease .
एक जना मानिस पूरा बलियो अवस्‍थामा , बिलकुल शान्ति चैनमा मर्छ
JOB 21:24     Alignment score: 0.111 → 0.159
His body is full
of milk , and the marrow of his bones is moist .
उसको शरीर ह्रष्‍टपुष्‍ट हुन्छ , उसको हड्‍डीहरूको मासी ताजा हुन्छ
JOB 21:25     Alignment score: 0.312 → 0.335
Another man dies in bitterness of soul , one who has never experienced anything good .
अर्को मानिस मनको तिक्‍ततामा नै मर्छ , जसले कुनै असल कुराको अनुभव कदापि गरेको छैन
JOB 21:26     Alignment score: 0.318 → 0.318
They lie down alike in the dust ; the worms cover them both .
तिनीहरू समान रूपमा धूलोमा पल्टिन्छन् तिनीहरू दुवैलाई किराहरूले ढाक्छन्
JOB 21:27     Alignment score: 0.114 → 0.14
See , I know
your thoughts , and the ways in which you wish to wrong me .
हेर्नुहोस् , तपाईंहरूका विचार , अनि मेरो कुभलो गर्ने तपाईंहरूका मार्गहरू जान्‍दछु
JOB 21:28     Alignment score: 0.224 → 0.249
For you say , ' Where now is the house of the prince ? Where is the tent in which the wicked man once lived ? '
किनकि तपाईंहरू भन्‍नुहुन्छ , ' अहिले त्‍यो राजकुमारको घर कहाँ ? दुष्‍ट मानिस कुनै समयमा बस्‍ने गरेको पाल कहाँ ? '
JOB 21:29     Alignment score: 0.267 → 0.268
Have you never asked traveling people ? Do you not know the evidence they can tell ,
यात्रा गर्ने मानिसहरूलाई तपाईंहरूले कहिल्यै सोध्‍नुभएको छैन ? तिनीहरूले भन्‍ने प्रमाण तपाईंहरूलाई थाहा छैन ,
JOB 21:30     Alignment score: 0.132 → 0.145
that the wicked man is kept from the day of calamity , and that he is led away from the day of wrath ?
कि दुष्‍ट मानिस विपत्तिको दिनमा जोगिन्छ , क्रोधको दिनमा उसलाई कतै सारेर जोगाइन्‍छ ?
JOB 21:31     Alignment score: 0.166
Who will condemn the wicked man 's way to his face ? Who will repay him for what he has done ?
दुष्‍ट मानिसको सामु उसको मार्गलाई कसले दोषी ठहराउँछ ? उसको गरेको कामको बदला कसले लिन सक्‍छ ?
JOB 21:32     Alignment score: 0.162 → 0.166
Yet he will be borne
to the grave ; men will keep watch over his tomb .
तापनि उसलाई चिहानमा लगिनेछ मानिसहरूले उसको चिहानको रेखदेख गर्नेछन्
JOB 21:33     Alignment score: 0.179 → 0.182
The clods of the valley will be sweet to him ; all people will follow after him , as there were innumerable people before him .
मैदानको माटोका डल्ला उसलाई गुलियो हुनेछ अनगिन्ती मानिस उसको अगि - अगि हुनाले , सबै मानिस उसको पछिपछि जानेछन्
JOB 21:34     Alignment score: 0.198 → 0.217
How then do you comfort me with nonsense , since in your answers there is nothing but falsehood ? "
तपाईंहरूका व्यर्थका कुराले मलाई कसरी सान्त्वना दिन्‍छ , किनकि तपाईंहरूको जवाफमा झुटबाहेक केही छैन ? "
JOB 21     Average alignment score: 0.224 for 33 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42