Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42 


JOB 15:1     Alignment score: 0.581
Then Eliphaz the Temanite answered and said ,
तब एलीपज तेमानीले जवाफ दिए भने ,


JOB 15:2     Alignment score: 0.254 → 0.265
" Should a wise man answer with useless knowledge and fill himself with the east wind ?
" के बुद्धिमान् मानिसले व्यर्थको ज्ञानले जवाफ दिनू ? के आफैलाई पूर्वीय बतासले भर्नू ?
JOB 15:3     Alignment score: 0.086 → 0.092
Should he reason with unprofitable talk or with speeches with which he can do no good ?
के उहाँले बेफाइदाका कुराले , अनि आफूले भलो गर्न नसक्‍ने बोलीले तर्क गर्नू ?
JOB 15:4     Alignment score: 0.172 → 0.174
Indeed , you diminish respect for God ; you obstruct devotion to him ,
वास्तवमा तपाईंले परमेश्‍वरको आदर घटाउनुहुन्‍छ उहाँको भक्तिमा तपाईंले बाधा दिनुहुन्छ
JOB 15:5     Alignment score: 0.332 → 0.347
for your iniquity teaches your mouth ; you choose to have the tongue of a crafty man .
किनकि तपाईंको अधर्मले तपाईंको मुखलाई सिकाउँछ धूर्त मानिसको जिब्रो तपाईंले रोज्‍नुभयो
JOB 15:6     Alignment score: 0.324 → 0.342
Your own mouth condemns you , not mine ; indeed , your own lips testify against you .
तपाईंको आफ्नै मुखले तपाईंलाई दोषी ठहराउँछ , मेरो होइन वास्तवमा , तपाईंको आफ्नै ओठले तपाईंको विरुद्धमा बोल्‍छ
JOB 15:7     Alignment score: 0.154 → 0.183
Are you the first man that was born
? Were you brought into existence before the hills ?
जन्मेकामध्ये पहिलो मानिस तपाईं नै हुनुहुन्छ ? पहाडहरूभन्दा पहिले तपाईंलाई बनाइएको हो ?
JOB 15:8     Alignment score: 0.243
Have you heard the secret knowledge of God ? Do you limit wisdom to yourself ?
तपाईंले परमेश्‍वरको ज्ञानको गुप्‍त कुरा सुन्‍नुभएको ? तपाईंले बुद्धिलाई आफूमा मात्रै सीमित गर्नुहुन्छ ?
JOB 15:9     Alignment score: 0.135
What do you know that we do not know ? What do you understand that is not also in us ?
तपाईंलाई के थाहा , जुन हामीलाई थाहा छैन ? तपाईंले के बुझ्‍नुहुन्‍छ , जुन हामीमा पनि नभएको होस् ?
JOB 15:10     Alignment score: 0.174 → 0.199
With us are both the gray - headed and the very aged men who are much older than your father .
कपाल फुलेका पाका दुवै मानिसहरू हामीसित छन् , जो तपाईंका पिताभन्दा ज्यादै वृद्ध छन्
JOB 15:11     Alignment score: 0.14 → 0.143
Are the consolations of God too small for you , the words that are gentle toward you ?
परमेश्‍वरको सान्त्वना , तपाईंप्रति कोमल वचनहरू , के ती तपाईं ज्‍यादै तुच्‍छ छन् ?
JOB 15:12     Alignment score: 0.406
Why does your heart carry you away ? Why do your eyes flash ,
तपाईंको हृदयले तपाईंलाई किन टाढा लैजान्छ ? तपाईंका आँखा किन चम्किन्छन् ?
JOB 15:13     Alignment score: 0.297 → 0.316
so that you turn your spirit against God and bring out such words from your mouth ?
जसले गर्दा आफ्‍नो आत्मालाई तपाईंले परमेश्‍वरको विरुद्धमा फर्काउनुहुन्छ , आफ्नो मुखबाट यस्ता वचनहरू बोल्‍नुहुन्छ ?
JOB 15:14     Alignment score: 0.304
What is man that he should be clean ? What is he who is born of a woman that he should be righteous ?
मानिस के हो शुद्ध हुनुपर्‍यो ? स्‍त्रीबाट जन्मेको मानिस को हो जो धर्मी हुनुपर्‍यो ?
JOB 15:15     Alignment score: 0.333 → 0.335
See , God puts no trust even in his holy ones ; indeed , the heavens are not clean in his sight ;
हेर्नुहोस् , परमेश्‍वरले आफ्ना पवित्र जनमाथि पनि भरोसा राख्‍नुहुन्‍न वास्तवमा उहाँको दृष्‍टिमा स्वर्ग पनि शुद्ध छैन
JOB 15:16     Alignment score: 0.381
how much less clean is one who is abominable and corrupt , a man who drinks iniquity like water !
घृणित भ्रष्‍ट व्‍यक्‍ति झन् कति कम शुद्ध होला , एक जना मानिस जसले अधर्मलाई पानीझैं पिउँछ
JOB 15:17     Alignment score: 0.316 → 0.316
I will show you ; listen to me ; I will announce to you the things I have seen ,
तपाईंलाई देखाउनेछु मेरो कुरा सुन्‍नुहोस् मैले देखेका कुराहरू तपाईंलाई घोषणा गर्नेछु ,
JOB 15:18     Alignment score: 0.21 → 0.251
the things that wise men have passed down from their fathers , the things that their ancestors did not hide .
बुद्धिमान् मानिसहरूले आफ्‍ना पुर्खाहरूबाट हस्‍तान्‍त्रण गरेका कुरा , तिनीहरूका पुर्खाहरूले नलुकाएका कुरा भन्‍नेछु
JOB 15:19     Alignment score: 0.272
These were their ancestors , to whom alone the land was given , and among whom no stranger ever passed .
यी तिनीहरूका पुर्खाहरू थिए , जसलाई मात्र यो देश दिइएको थियो , जसका बिचमा कुनै विदेशी बसेन
JOB 15:20     Alignment score: 0.147 → 0.177
The wicked man twists in pain all his days , the number of years that are laid up for the oppressor to suffer .
दुष्‍टहरू आफ्नो जीवनकालभरि नै दुःखमा पर्छन् दुःख पाउनलाई अत्याचारीहरूका लागि वर्षका सङ्‍ख्‍या तोकिएका छन्
JOB 15:21     Alignment score: 0.179 → 0.209
A sound of terrors is in his ears ; while he is in prosperity , the destroyer will come upon him .
उसका कानमा त्रासको सोर सुनिन्छ उसको उन्‍नति हुँदा नै विनाशक उसमा आउनेछ
JOB 15:22     Alignment score: 0.214 → 0.215
He does not think that he will return out of darkness ; the sword waits for him .
अन्धकारबाट फर्कनेछ भनी उसले सोच्दैन तरवारले उसको प्रतीक्षा गर्छ
JOB 15:23     Alignment score: 0.276
He goes to various places for bread , saying , ' Where is it ? ' He knows that the day of darkness is at hand .
रोटी खोज्‍दै विभिन्‍न ठाउँमा यसो भन्‍दै जान्‍छ , खोई त्‍यो कहाँ ? ' अन्धकारको समय नजिक आएको भनी उसलाई थाहा
JOB 15:24     Alignment score: 0.251 → 0.265
Distress and anguish make him afraid ; they prevail against him , as a king ready for battle .
निराशा पीडाले त्यसलाई भयभीत पार्छ युद्धको लागि तयार राजाझैं उसको विरुद्धमा तिनीहरूले प्रभुत्‍व जमाउँछन्
JOB 15:25     Alignment score: 0.345 → 0.36
Because he has reached out with his hand against God and has behaved proudly against the Almighty ,
परमेश्‍वरको विरुद्धमा उसले आफ्नो हात पसारेको , सर्वशक्तिमान्‌को विरुद्धमा अहङ्कारले व्यवहार गरेको ,
JOB 15:26     Alignment score: 0.3 → 0.32
this wicked man runs at God with a stiff neck , with a thick shield .
यो दुष्‍ट मानिस हठ , बाक्लो ढाल लिएर , परमेश्‍वरलाई आक्रमण गर्न दौडन्छ
JOB 15:27     Alignment score: 0.34
This
is true , even though he has covered his face with his fat and gathered fat on his loins ,
आफ्‍नो अनुहार आफ्‍नो बोसोले ढाकेको , अनि आफ्‍नो कम्मरमा बोसो जाम्‍मा गरेको भए पनि ,
JOB 15:28     Alignment score: 0.29
and has lived in desolate cities ; in houses which no man inhabits now and which were ready to become heaps .
उजाड सहरहरूमा बसेको अहिले कुनै मानिस नबस्‍ने घरहरूमा , जुन फोहोरको थुप्रो हुन तयार थिए
JOB 15:29     Alignment score: 0.26 → 0.272
He will not be rich ; his wealth will not last and his possessions will not spread over the land .
धनी हुनेछैन उसको धन - सम्पत्ति टिक्‍नेछैन , उसका धनदौलत देशमा फैलिनेछैन
JOB 15:30     Alignment score: 0.179 → 0.177
He will not depart out of darkness ; a flame will dry up his stalks ; at the breath of God 's mouth he will go away .
उसले अन्धकारबाट छुटकारा पाउनेछैन ज्वालाले उसका हाँगाहरूलाई सुकाउनेछ परमेश्‍वरको मुखको सासले मर्नेछ
JOB 15:31     Alignment score: 0.205
Let him not trust in useless things , deceiving himself ; for uselessness will be his reward .
आफैलाई धोका दिंदै उसले व्यर्थका कुराहरूमा भरोस नगरोस् किनभने व्यर्थका कुरा त्यसको इनाम हुनेछ
JOB 15:32     Alignment score: 0.312
It will happen before his time should come to die ; his branch will not be green .
उसको मर्ने समयभन्दा पहिले नै यसो हुनेछ उसको हाँगा हरियो हुनेछैन
JOB 15:33     Alignment score: 0.145 → 0.145
He will drop his unripe grapes like a grapevine ; he will cast off his flowers like the olive tree .
नपाकेका अङ्गुर झरेझैं झर्नेछ भद्राक्षको बोटबाट फुलहरू झरेझैं जर्नेछ
JOB 15:34     Alignment score: 0.246 → 0.249
For the company of godless people will be barren ; fire will consume their tents of bribery .
किनकि ईश्‍वरहीन मानिसहरूको समूह बाँझो हुनेछ तिनीहरूको घुसका पालहरूलाई आगोले भष्‍म पार्नेछ
JOB 15:35     Alignment score: 0.186 → 0.188
They conceive mischief and give birth to iniquity ; their womb conceives deceit . "
तिनीहरूले बदमासी गर्भाधारण गर्छन् अधर्मलाई जन्म दिन्छन् तिनीहरूको गर्भले धोकालाई ठाउँ दिन्छ
JOB 15     Average alignment score: 0.261 for 35 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42