Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42 


JOB 42:1     Alignment score: 0.543
Then Job answered Yahweh and said ,
तब अय्यूबले परमप्रभुलाई जवाफ दिए यसो भने ,


JOB 42:2     Alignment score: 0.181 → 0.215
" I know
that you can do all things , that no purpose of yours can be stopped .
" तपाईंले सबै कुरा गर्न सक्‍नुहुन्छ भनी जान्‍दछु , तपाईंको कुनै पनि उद्देश्यलाई रोक्‍न सकिंदैन
JOB 42:3     Alignment score: 0.259
' Who is this
who without knowledge conceals plans ? ' Indeed , I have spoken things that I did not understand , things too difficult for me to understand , which I did not know about .
तपाईंले सोध्‍नुभयो , ' ज्ञानविना योजनाहरू लुकाउने को हो ? ' वास्तवमा मैले यस्ता कुराहरू बोलेको छु , जुन मैले बुझिनँ , जुन बुझ्न मलाई अत्यन्तै गार्‍हो थियो , जसको बारेमा मलाई थाहा थिएन
JOB 42:4     Alignment score: 0.309
You said to me , ' Listen , now , and I will speak ; I will ask you things , and you will tell me . '
तपाईंले मलाई भन्‍नुभयो , ' अब सुन् , बोल्नेछु तँलाई सोध्‍नेछु , तैंले मलाई जवाफ दिनेछस् '
JOB 42:5     Alignment score: 0.249
I had heard about you by my ear 's hearing , but now my eye sees you .
तपाईंको विषयमा मेरा कानले मात्र मैले सुनेको थिएँ , तर अहिले मेरा आँखाले नै तपाईंलाई देखेका छन्
JOB 42:6     Alignment score: 0.346 → 0.35
So I despise myself ; I repent in dust and ashes . "
त्यसैले आफैलाई हीन ठान्‍छु धूलो खरानीमा बसेर पश्‍चात्ताप गर्छु "
JOB 42:7     Alignment score: 0.339 → 0.36
It came
about that after he had said these words to Job , Yahweh said to Eliphaz the Temanite , " My wrath is kindled against you and against your two friends , for you have not spoken of me what is right , as my servant Job has done .
परमप्रभुले अय्यूबसित यी वचनहरू बोल्‍नुभएपछि , उहाँले एलीपज तेमानीलाई भन्‍नुभयो , " तँ तेरा दुई जना मित्रको विरुद्धमा मेरो क्रोध दन्किएको , किनकि मेरो दास अय्यूबले झैं तिमीहरूले मेरो विषयमा जे ठिक , सो बोलेका छैनौ
JOB 42:8     Alignment score: 0.315 → 0.322
Now therefore , take for yourselves seven bulls and seven rams , go to my servant Job , and offer up for yourselves a burnt offering . My servant Job will pray for you , and I will accept his prayer , so that I may not deal
with you after your folly . You have not said what is right about me , as my servant Job has done . "
त्यसकारण अब आफ्‍नो निम्‍ति सातवटा साँढे सातवटा भेडा लेओ , मेरो दास अय्यूबकहाँ जाओ , आफ्नो लागि होमबलि चढाओ मेरो दास अय्यूबले तिमीहरूका लागि प्रार्थना चढाउनेछ , त्यसको प्रार्थना ग्रहण गर्नेछु , जसको कारणले तिमीहरूको मूर्खताअनुरूपको व्यवहार मैले तिमीहरूसित गर्न नपरोस् मेरो दास अय्यूबले भनेझैं तिमीहरूले मेरो विषयमा जे ठिक , सो बोलेका छैनौ "
JOB 42:9     Alignment score: 0.397
So Eliphaz the Temanite , Bildad the Shuhite , and Zophar the Naamathite went and did as Yahweh had commanded them , and Yahweh accepted Job .
त्यसैले एलीपज तेमानी , बिल्दद शुही सोपर नमाती गए , परमप्रभुले तिनीहरूलाई आज्ञा दिनुभएझैं गरे , अनि परमप्रभुले अय्यूबको प्रार्थना ग्रहण गर्नुभयो
JOB 42:10     Alignment score: 0.272 → 0.274
When Job prayed for his friends , Yahweh restored his fortunes . Yahweh gave him twice as much as he had possessed before .
अय्यूबले आफ्ना मित्रहरूका निम्ति प्रार्थना गरेपछि , परमप्रभुले तिनको सुदिन पुनर्स्थापित गर्नुभयो तिनीसित पहिले भएकोभन्दा परमप्रभुले तिनलाई दोब्बर दिनुभयो
JOB 42:11     Alignment score: 0.258 → 0.274
Then all Job 's brothers , and all his sisters , and all who knew
him before , came to him and ate food with him in his house . They showed him sympathy and comforted him for all the disasters that Yahweh had brought upon him , and each of them gave Job a piece of silver and a ring of gold .
तब अय्यूबका सबै दाजु - भाइ , दिदी - बहिनी तिनले पहिले चिनेका सबै जना तिनीकहाँ आए , तिनको घरमा भोज गरे परमप्रभुले तिनीमाथि ल्याउनुभएका सबै विपत्तिको निम्ति तिनीहरूले तिनलाई सहानुभूति सान्त्वना प्रकट गरे हरेकले अय्यूबलाई चाँदीको टुक्रा सुनको औँठी दिए
JOB 42:12     Alignment score: 0.387 → 0.388
Yahweh blessed the final end of Job 's life more than the first ; he had fourteen thousand sheep , six thousand camels , one thousand yoke of oxen , and one thousand female donkeys .
परमप्रभुले अय्यूबको जीवनको अगिल्लो समयमा भन्दा पछिल्लो समयमा झन् धेरै आशिष् दिनुभयो तिनका चौध हजार भेडा , हजार ऊँट , एक हजार हल गोरु एक हजार गधैनी थिए
JOB 42:13     Alignment score: 0.403
He also had seven sons and three daughters .
तिनका सात छोरा तिन छोरी पनि थिए
JOB 42:14     Alignment score: 0.083 → 0.088
He named the first daughter Jemimah , the second Keziah , and the third Keren - Happuch .
तिनले जेठीको नाउँ यमीमा , माहिलीको नाउँ कसीआ कान्छीको नाउँ केरेन - हप्पूक राखे
JOB 42:15     Alignment score: 0.254 → 0.345
In all the land no women were found
as beautiful as Job 's daughters . Their father gave them an inheritance along with their brothers .
सारा देशमा अय्यूबका छोरीहरूजत्तिकै सुन्दरी कुनै स्‍त्रीहरू पनि थिएनन् तिनीहरूका पिताले तिनीहरूलाई आफ्‍ना दाजुभाइसरह नै पैतृक - अंश दिए
JOB 42:16     Alignment score: 0.317
After this
, Job lived 140 years ; he saw his sons and his sons ' sons , up to four generations .
यसपछि अय्यूब थप १४० वर्षसम्म बाँचे तिनले आफ्ना छोराहरू , नातिहरू चार पुस्तासम्मका सन्तानहरूलाई देखे
JOB 42:17     Alignment score: 0.28 → 0.289
Then Job died , being old and full of days .
तब पुरा बुढेसकालमा दीर्घायू भएर अय्यूब मरे
JOB 42     Average alignment score: 0.311 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42