Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42 


JOB 31:1     Alignment score: 0.217 → 0.242
I have made a covenant with my eyes ; how then should I look with desire on a virgin ?
मैले मेरा आँखासित करार बाँधेको छु तब कसरी कुनै कन्यालाई कुदृष्‍टिले हेर्न सक्छु ?


JOB 31:2     Alignment score: 0.267 → 0.272
For what is the portion from God above , the inheritance from the Almighty on high ?
किनकि माथि हुनुभएको परमेश्‍वरबाट के हिस्सा पाइन्‍छ ? उच्‍चमा हुनुभएको सर्वशक्तिमान्‌बाट के उत्तराधिकार पाइन्‍छ ?
JOB 31:3     Alignment score: 0.163 → 0.177
I used to think that calamity is for unrighteous people , and that disaster is for doers of wickedness .
विपत्ति अधर्मी मानिसहरूका लागि हो , अनि विनाशचाहिं दुष्‍ट काम गर्नेहरूका लागि हो भनी मैले विचार गर्थें
JOB 31:4     Alignment score: 0.287 → 0.347
Does not God see my ways and count
all my steps ?
के परमेश्‍वरले मेरा मार्गहरू देख्‍नुहुन्‍न मेरा सबै कदम गन्‍नुहुन्‍न ?
JOB 31:5     Alignment score: 0.194 → 0.224
If I have walked with falsehood , if my foot
has hurried to deceit ,
झुटो कुरामा हिंडेको छु भने , मेरो खुट्टा छल गर्न हतारिन्‍छन् भने ,
JOB 31:6     Alignment score: 0.16
let me be weighed in an even balance so that God will know
my integrity .
न्यायको तराजुमा मलाई जोखियोस् , जसले गर्दा परमेश्‍वरले मेरो सत्यनिष्ठा जान्‍नुहुनेछ
JOB 31:7     Alignment score: 0.259 → 0.265
If my step has turned aside from the way , if my heart has gone after my eyes , if any spot has stuck to my hands ,
मेरो कदमह बाटोबाट तर्किएको भने , मेरो हृदय मेरा आँखाको पछि लागेको भने , मेरा हातमा कुनै दाग टाँसिएको भने ,
JOB 31:8     Alignment score: 0.34
then let me sow , and let another eat , and let my crops be uprooted .
तब मलाई रोप्‍न दिइयोस् अनि अर्कैले खाओस् , मेरा बालीहरू उखेलिऊन्
JOB 31:9     Alignment score: 0.312 → 0.365
If my heart has been deceived by a woman , if I have lain in wait at my neighbor 's door ,
मेरो हृदय स्‍त्रीद्वारा धोकामा परेको भने , मेरो छिमेकीको ढोकामा ढुकिबसेको छु भने ,
JOB 31:10     Alignment score: 0.179 → 0.202
then let my wife grind grain for another , and let others bow down on her .
तब मेरी पत्‍नीले अर्कैको लागि अन्‍न पिसोस् , अरू मानिसहरू त्यसमाथि घोप्‍टो परून्
JOB 31:11     Alignment score: 0.25 → 0.253
For that would be a terrible crime ; indeed , it would be a crime to be punished by judges .
किनकि त्यो डरलाग्दो अपराध हुन्छ वास्तवमा यो न्यायाधीशहरूले दण्ड दिने अपराध हुन्छ
JOB 31:12     Alignment score: 0.186 → 0.207
For that is a fire that consumes as far as Abaddon , and it would burn all my harvest to the root .
किनकि त्यो नरकसम्म नै भस्म पार्ने आगो हो , त्‍यसले मेरा सबै फसललाई जरैसम्म जलाउँछ
JOB 31:13     Alignment score: 0.237 → 0.296
If I ignored the plea for justice from my male or female servant when they argued with me ,
मेरो कमारा वा कमारीले न्‍यायको लागि बिन्‍ती गर्दा , तिनीहरूले मसित बहस गर्दा , मैले बेवास्ता गरेको भए ,
JOB 31:14     Alignment score: 0.335
what then would I do when God rises up to accuse me ? When he comes to judge me , how would I answer him ?
जब मलाई दोष लगाउन परमेश्‍वर उठ्‍नुहुन्‍छ , तब के गर्न सक्‍छु ? जब मेरो न्याय गर्न उहाँ आउनुहुन्‍छ , तब उहाँलाई कसरी जवाफ दिन सक्‍छु ?
JOB 31:15     Alignment score: 0.198 → 0.219
Did the one who made me in the womb not make them also ? Did not the same one mold us all in the womb ?
मलाई गर्भमा रच्नुहुनेले नै तिनीहरूलाई पनि रच्नुभएको होइन ? हामी सबैलाई उहाँले नै गर्भमा बनाउनुभएको होइन ?
JOB 31:16     Alignment score: 0.229 → 0.225
If I have withheld poor people from their desire , or if I have caused the eyes of the widow to grow dim from crying ,
गरिब मानिसहरूलाई मैले तिनीहरूको इच्छा वञ्चित गरेको छु भने , अर्थात् विधवाका आँखालाई मैले आँसुले धमिल्याएको छु भने ,
JOB 31:17     Alignment score: 0.163 → 0.177
or if I have eaten my morsel alone and not allowed those without fathers to eat it also
अर्थात् मैले आफ्‍नो गासलाई एक्‍लै खाएको छु , अनि अनाथहरूलाई पनि त्‍यो खान दिएको छैनँ भने
JOB 31:18     Alignment score: 0.273 → 0.271
because from my youth the orphan grew up with me as with a father , and I have guided his mother , a widow , from my own mother 's womb .
किनकि मेरो युवावस्थादेखि मसित अनाथ बुबासितझैं हुर्केको , अनि मैले उसकी विधवा आमालाई मेरी आमाको गर्भदेखि नै डोर्‍याएको छु
JOB 31:19     Alignment score: 0.249
If I have seen anyone perish for lack of clothing , or if I have seen that a needy man had no clothing ;
लुगाफाटाको कमीले कोही नष्‍ट भएको मैले देखेको छु भने , अर्थात् खाँचोमा परेको मान्छेले लुगा लगाउन नपाएको मैले देखेको छु भने ,
JOB 31:20     Alignment score: 0.133
if his heart has not blessed me because he has not been warmed with the wool of my sheep ,
मेरो भेडाको ऊनले आफूलाई न्यानो पार्न नपाएको हुनाले , उसको हृदयले मलाई आशिष् दिएको छैन भने ,
JOB 31:21     Alignment score: 0.262
if I have lifted up my hand against fatherless people because I saw my support in the city gate , then bring charges against me !
सहरको मूल ढोकामा मैले आफ्‍नो समर्थन देखेको हुनाले , अनाथहरूको विरुद्धमा मैले आफ्‍नो हात उठाएको छु भने , तब मेरो विरद्धमा अभियोग लगाउनुहोस्
JOB 31:22     Alignment score: 0.219 → 0.223
If I have done these things , then let my shoulder
fall from the shoulder blade , and let my arm be broken from its joint .
मैले यी कुराहरू गरेको छु भने , मेरो काँधको पाता काँधबाट खुस्कोस् मेरो पाखुरा त्‍यसको जोर्नीबाट खुस्कोस्
JOB 31:23     Alignment score: 0.186
For I dreaded destruction from God ; because of his majesty , I was not able to do those things .
किनकि परमेश्‍वरबाट आउने विनाशदेखि डराएँ उहाँको ऐश्‍वर्यको कारण मैले ती कुराहरू गर्न सकिनँ
JOB 31:24     Alignment score: 0.246 → 0.247
If I have made gold my hope , and if I have said to fine gold , ' You are what I am confident in ' ;
सुनलाई मैले आफ्‍नो आशा बनाएको छु भने , अनि निखुर सुनलाई मैले यसो भनेको छु , मैले भर पर्ने तँमाथि नै हो , ' भने ,
JOB 31:25     Alignment score: 0.28
if I have rejoiced because my wealth was great , because my hand had gotten many possessions , then bring charges against me !
मेरो धन - सम्पत्ति प्रशस्त भएको हुनाले , मेरो हातले धेरै धनदौलत प्राप्‍त गरेको हुनाले रमाएको छु भने , तब मेरो विरुद्धमा अभियोगहरू ल्याउनुहोस्
JOB 31:26     Alignment score: 0.16 → 0.162
If I have seen the sun when it shone , or the moon walking in its brightness ,
सूर्य उदाउँदा मैले त्‍यसको दर्शन गरेको , अर्थात् चन्द्रमा चम्‍किलो भएर हिंडेको हेरेको भए ,
JOB 31:27     Alignment score: 0.359
and if my heart has been secretly attracted , so that my mouth has kissed my hand in worship of them
अनि मेरो हृदय गुप्‍तमा आकर्षित भएको भने , जसको कारणले तिनको पुजा गर्न मेरो मुखले मेरो हातलाई चुम्बन गरेको भए
JOB 31:28     Alignment score: 0.231
this also would be a crime to be punished by judges , for I would have denied the God who is above .
यो पनि न्यायाधीशहरूले दण्ड दिने अपराध हुन्‍थ्‍यो , किनकि माथि विराजमान् हुनुहुने परमेश्‍वरलाई मैले इन्कार गरेको हुन्‍थें
JOB 31:29     Alignment score: 0.223 → 0.235
If I have rejoiced at the destruction of anyone who hated me or congratulated myself when disaster overtook him , then bring charges against me !
मलाई घृणा गर्ने कुनै व्यक्तिको विनाशमा रमाएको छु भने , अर्थात् विपत्तिले उसमाथि विजय पाउँदा आफैलाई बधाई दिएको छु भने , तब मेरो विरुद्धमा अभियोग लगाउनुहोस्
JOB 31:30     Alignment score: 0.197 → 0.231
Indeed , I have not even allowed my mouth to sin by asking for his life with a curse .
वास्तवमा मरोस् भनी सराप्‍नलाई , आफ्‍नो मुखलाई पाप गर्ने अनुमति मैले दिएकै छैनँ
JOB 31:31     Alignment score: 0.257 → 0.262
If the men of my tent have never said , ' Who can find
one who has not been filled with Job 's food ? '
मेरो पालका मानिसहरूले कदापि यसो भनेका छैनन् भने , ' अय्यूबको भोजनले तृप्‍त नभएको मानिस कसैले भेट्टाउन सक्छ ? '
JOB 31:32     Alignment score: 0.345 → 0.367
( even the foreigner has never had to stay in the city square , because I have always opened my doors to the traveler ) , and if that is not so , then bring charges against me !
( विदेशीले पनि कदापि सहरको चोकमा बास बस्‍नुपरेको छैन , किनकि यात्रु निम्‍ति मैले सधैँ आफ्‍ना ढोकाहरू खुला गरेको छु ) , त्यसो होइन भने , मेरो विरुद्धमा अभियोग लगाउनुहोस्
JOB 31:33     Alignment score: 0.148 → 0.158
If , like mankind , I have hidden my sins by hiding my guilt inside my tunic
आफ्‍नो दोषलाई आफ्‍नै लुगाले ढाकेर , मानव - जातिले झैं मैले आफ्‍ना पापहरू लुकाएको भए ,
JOB 31:34     Alignment score: 0.326 → 0.329
( because I feared the great multitude , because the contempt of families terrified me , so that I kept silent and would not go outside ) , then bring charges against me !
( किनकि ठुलो भिडदेखि डराएँ , परिवारहरूको निन्दाले मलाई त्रसित पार्‍यो , जसको कारणले चुप लागें बाहिर गइनँ ) , तब मेरो विरुद्धमा अभियोग लगाउनुहोस्
JOB 31:35     Alignment score: 0.218 → 0.22
Oh , if only I had someone to hear me ! See , here is my signature ; let the Almighty answer me ! If only I had the indictment that my opponent has written !
ओहो , मेरो कुरा सुन्‍ने कोही भए , हेर्नुहोस् , मेरो हस्ताक्षर यहीँ सर्वशक्तिमान्‌को जवाफ पाऊँ मेरो प्रतिवादीले लेखेको दोष - पत्र मसित भए ,
JOB 31:36     Alignment score: 0.278 → 0.307
Surely I would carry it openly on my shoulder ; I would put it on like a crown .
निश्‍चय पनि त्‍यो आफ्‍नै काँधमा खुलमखुला बोकेर हिंड्‍थें मुकुटझैं त्‍यो लगाउँथें
JOB 31:37     Alignment score: 0.184 → 0.187
I would declare to him an accounting for my steps ; as a confident prince I would go up to him .
जसरी निर्धक्‍क राजकुमार उहाँकहाँ जान्‍छन् , त्‍यसरी नै उहाँलाई आफ्‍ना कदमहरूको हिसाब दिन्‍थें
JOB 31:38     Alignment score: 0.234 → 0.242
If my land ever cries out against me , and its furrows weep together ,
मेरो खेत मेरो विरुद्धमा कदापि कराएको भने , यसमा भएका हलोका डोबहरू एकसाथ रोएका छन् भने ,
JOB 31:39     Alignment score: 0.129
if I have eaten its harvest without paying for it or have caused its owners to lose their lives ,
त्‍यसको फसलको लागि मूल्‍य नचूकाइ मैले खाएको छु भने , अर्थात् , त्‍यसका मालिकहरूलाई मृत्‍युमा पुर्‍याएको छु भने ,
JOB 31:40     Alignment score: 0.283 → 0.286
then let thorns grow instead of wheat and weeds instead of barley . " The words of Job are finished .
तब गहुँको साटोमा काँढा जौँको साटो झारपात उम्रियोस् " अय्यूबका वचनहरू सकिए
JOB 31     Average alignment score: 0.252 for 40 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42