Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 4:1     Alignment score: 0.236 → 0.237
" But you , son of man , take a brick for yourself and place it before you . Then carve the city of Jerusalem on it .
" तर मानिसको छोरो , आफ्नो निम्ति एउटा इँट लिएर त्‍यो तेरो सामु राख् त्यसपछि त्‍यसमाथि यरूशलेमको नक्सा बना


EZK 4:2     Alignment score: 0.229 → 0.228
Then lay siege against it , and build
forts against it . Raise up an assault ramp against it and set camps around it . Place battering rams all around it .
तब त्‍यसका चारैतिर घेरा हाल् , त्‍यसको विरुद्धमा किल्लाहरू बना त्यसको वरिपरि घेरा - मचान खडा गर् , त्‍सको वरिपरि छाउनी बना त्‍यसलाई आक्रमण गरी भत्‍काउने मूढाहरू राख्
EZK 4:3     Alignment score: 0.226 → 0.248
Then take for yourself an iron pan and use it as an iron wall between yourself and the city and set your face against it , for it will be under siege , and you are to put the siege against it . This will be a sign to the house of Israel .
तब आफ्‍नो निम्‍ति एउटा फलामको तावा लि सहर तेरो बिचमा एउटा फलामको पर्खालझैं त्‍यो खडा गर् तेरो मुहार सहरतिर फर्का , किनकि त्‍यो घेरा लाएको अवस्‍थामा हुनेछ , तैंले त्‍यसलाई घेरा हाल्नुपर्छ इस्राएलका घरानाको निम्‍ति यो एउटा चिन्‍ह हुनेछ
EZK 4:4     Alignment score: 0.189 → 0.198
Then , lie on your left side and put the sin of the house of Israel on it ; you will carry their sin for the number of the days that you lie down against the house of Israel .
त्‍यसपछि तँ देब्रेतिर कोल्‍टे परेर सुत् , इस्राएलका घरानाको पाप त्‍यसमाथि राख् जति समयसम्‍म तँ यसरी इस्राएलको घरानाको विरुद्धमा कोल्‍टो परिरहन्‍छस् , त्‍यति दिनसम्‍म तैंले तिनीहरूको पाप बोक्‍नेछस्
EZK 4:5     Alignment score: 0.163 → 0.174
I myself am assigning to you one day to represent each year of their punishment : 390 days ! In this way , you will carry the sin of the house of Israel .
तिनीहरूको पापका वर्षको संख्‍याकै बराबर तेरो लागि दिनको संख्‍या तोकेको छुः तिन सय नब्‍बे दिन यसरी तैंले इस्राएलका घरानाको पाप बोक्‍नेछस्
EZK 4:6     Alignment score: 0.319 → 0.328
When you have completed these days , then lie down a second time on your right side , for you will carry the sin of the house of Judah for forty days . I am assigning to you one day for each year .
जब तैंले ती दिन पुरा गर्नेछन् , तब दोस्रो पटक दाहिनेतिर कोल्‍टे पर् किनकि तैंले चालिस दिनसम्म यहूदाका घरानाको पाप बोक्‍नेछस् मैले तँलाई प्रत्‍येक वर्षको लागि एक दिन तोकेको छु
EZK 4:7     Alignment score: 0.244 → 0.256
Set your face toward Jerusalem that is under siege , and with your arm uncovered prophesy against it .
तेरो अनुहार यरूशलेमको घेरातर्फ फर्काएर राख् पाखुरा नाङ्गै राखेर त्‍यस सहरको विरुद्धमा अगमवाणी भन्
EZK 4:8     Alignment score: 0.119 → 0.128
For behold ! I am placing bonds on you so you will not turn from one side to the other until you have completed the days of your siege .
किनभने हेर् ! तँलाई डोरीहरूले कसी राख्‍नेछु , यसरी तेरा घेराको दिन समाप्‍त नहोउञ्‍जेल तँ यताउता फर्कन सक्‍नेछैनस्
EZK 4:9     Alignment score: 0.255 → 0.264
Take for yourself wheat , barley , beans , lentils , millet , and spelt ; put them in a single container and make bread for yourself according to the number of the days that you will lie upon your side . For 390 days you will eat it .
त्‍यसपछि गहूँ , जौ , सिमी , दाल , कोदो कठिया लिएर एउटै भाँडामा हालेर तँ कोल्टे परेर सुत्‍ने दिनअनुसार तेरो लागि रोटी पका तिन सय नब्‍बे दिनसम्‍म तैंले त्‍यो खानेछस्
EZK 4:10     Alignment score: 0.201 → 0.213
The food you will eat will be by weight , twenty shekels per day , and you will eat it at set times each day .
तैंले खाने भोजनचाहिं तौलअनुसार हुनेछ , हरेक दिन बिस शेकेल दिनको तोकिएको बेलामा तैंले त्‍यो खानेछस्
EZK 4:11     Alignment score: 0.227 → 0.228
Then you will drink water , measured out to a sixth of a hin , and you will drink it at set times .
अनि तैंले एक माना पानी पिउनेछस् , त्यो तैंले तोकिएको तोकिएको बेलामा पिउनेछस्
EZK 4:12     Alignment score: 0.15 → 0.182
You will eat it as barley cakes , but you will bake it on excrement of human dung within their sight ! "
जौका केकजस्‍तै बनाएर तैंले खानेछस् , तर तैंले मानिसहरूकै आँखाको सामुन्‍ने मानिसको दिसालाई दाउराको रूपमा प्रयोग गरेर त्‍यो पकाउनेछस् "
EZK 4:13     Alignment score: 0.141
For Yahweh says , " This means that the bread that the people of Israel will eat will be unclean , there among the nations where I will banish them . "
किनकि परमप्रभु भन्‍नुहुन्छ , " यसको अर्थ यही हो कि इस्राएलीहरूलाई जुन - जुन जातिकहाँ धपाउनेछु , उनीहरूका बिचमा तिनीहरूले यसरी नै दूषित भोजन खानेछन् "
EZK 4:14     Alignment score: 0.225 → 0.225
But I said , " Alas , Lord Yahweh ! I have never been unclean ! I have never eaten either anything that died
or anything killed by animals , from my youth until now , and foul meat has never entered my mouth ! "
तर मैले भनें , " धिक्‍कार , हे परमप्रभु परमेश्‍वर , कहिले पनि अशुद्ध भएको छैनँ युवावस्‍थादेखि अहिलेसम्‍म कहिल्‍यै आफै मरेको थोक अथवा पशुले मारेको कुरा वा दुषित मासु मैले कहिलै खाएको छैनँ "
EZK 4:15     Alignment score: 0.21 → 0.215
So he said to me , " Look ! I have given you cow manure instead of human dung so you can prepare your bread over that . "
यसैले उहाँले मलाई भन्‍नुभयो , " हेर , तँलाई मानिसहरूका दिसाको सट्टा गोबर प्रयोग गरेर तेरो रोटी पकाउन दिनेछु , यसैले तैंले त्यसमाथि आफ्नो रोटी पकाउन सक्छस्
EZK 4:16     Alignment score: 0.312 → 0.313
He also said to me , " Son of man ! Behold ! I am breaking the staff of bread in Jerusalem , and they will eat bread while rationing it in anxiety and drink water while rationing it in trembling .
उहाँले मलाई यो पनि भन्‍नुभयो , " मानिसको छोरो , हेर , यरूशलेमबाट अन्‍नको मूल बन्‍द गरिदिनेछु , तिनीहरूले जोखी - जोखीकन चिन्‍तित भई तिनीहरूले रोटी खानेछन् , जोखी - जोखीकन डराउँदै पानी पिउनेछन्
EZK 4:17     Alignment score: 0.28 → 0.293
Because they will lack bread and water , every man will be dismayed at his brother and waste away because of their iniquity . "
किनकि तिनीहरूमा रोटी पानीको अभाव हुनेछ , हरेक मानिसले आफ्नो दाजुभाइलाई देख्‍दा हताश हुनेछ आफ्‍नो अधर्मले गर्दा तिनीहरू सुक्‍दैजानेछन् '
EZK 4     Average alignment score: 0.233 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48