Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 7:1     Alignment score: 0.335 → 0.354
The word of Yahweh came to me , saying ,
परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,


EZK 7:2     Alignment score: 0.302 → 0.303
" You , son of man the Lord Yahweh says this to the land of Israel . " ' An end ! An end has come to the four borders of the land .
" मानिसको छोरो इस्राएलको देशलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ " ' अन्‍त्‍य ! देशका चारै सिमानामा अन्‍त्‍य आइपुगेको
EZK 7:3     Alignment score: 0.295
Now the end is upon you , for I am sending out my wrath on you , and I will judge you according to your ways ; then I will bring all your abominations upon you .
अब अन्‍त्‍य तँमाथि आएको , किनकि आफ्‍नो क्रोध तँमाथि पठाउँदैछु , तेरो चालअनुसार तेरो न्‍याय गर्नेछु तब तेरा सबै घिनलाग्‍दा कामहरू तँमाथि नै ल्याउनेछु
EZK 7:4     Alignment score: 0.285 → 0.285
For my eyes will not pity you , and I will not spare you . Instead , I will bring your ways upon you , and your abominations will be in your midst , so you will know that I am Yahweh .
किनकि मेरा आँखाले तँलाई दया देखाउनेछैनन् , तँलाई छोड्नेछैन बरु , तेरा कामहरू तँमाथि नै ल्याउनेछु , तेरा घिनलाग्‍दा कामहरू तेरा माझमा हुनेछन् , यसरी नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस्
EZK 7:5     Alignment score: 0.29 → 0.283
The Lord Yahweh says this
: Disaster ! A unique disaster ! Behold , it is coming .
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः विपत्ति ! विशेष विपत्ति ! हेर् , त्‍यो आउँदैछ
EZK 7:6     Alignment score: 0.31
An end is surely coming . The end has woken up against you . Behold , it is coming !
अन्‍त्‍यचाहिं साँच्‍चै नै आउँदैछ अन्‍त्‍य तिमीहरूका विरुद्धमा उठेको हेर् , त्यो आउँदैछ !
EZK 7:7     Alignment score: 0.238 → 0.24
Your doom is coming to you who inhabit the land . The time has come ; the day of destruction is near , and the mountains will no longer be joyful .
तिमीहरू जो देशमा बस्‍छौ , तिमीहरूको सर्वनाश आउँदैछ समय आएको सर्वनाशको दिन नजिकै , पर्वतहरू आनन्‍दित हुनेछैनन्
EZK 7:8     Alignment score: 0.213 → 0.229
Now before long I will pour out my fury against you and fill up my wrath upon you when I judge you according to your ways and bring all your abominations upon you .
अब चाँडै मेरो क्रोध तँमाथि पोखाउनेछु , मेरो रिस तेरो विरिद्धमा खन्‍याउनेछु तेरो चालअनुसार न्‍याय गर्नेछु , तेरा सबै घिनलाग्‍दा कामहरू तँमाथि ल्याउनेछु
EZK 7:9     Alignment score: 0.159 → 0.176
For my eye will not look compassionately , and I will not spare you . As you have done , I will do to you ; and your abominations
will be in your midst so you will know that I am Yahweh , the one punishing you .
किनकि मेरा आँखाले तँलाई दयापूर्वक हेर्नेछैनँ , तँलाई छोड्‍नेछैन जस्‍तो तैंले गरेको छस् तेस्‍तै तँलाई गर्नेछु अनि तेरा घृणित कुराहरू तेरै माझमा हुनेछन् ताकि तँलाई दण्ड दिनेचाहिं परमप्रभु नै हुँ भनी तैंले जान्‍नेछस्
EZK 7:10     Alignment score: 0.214 → 0.214
Behold , the day ! Behold , it is coming ! Doom has gone out ! The rod has blossomed , arrogance has budded !
हेर् , त्‍यो दिन ! हेर् , त्‍यो आउँदैछ तेरो सर्वनाश निस्‍केर आएको लट्ठी फुलेको , अहङ्कारको कोपिला लागेको !
EZK 7:11     Alignment score: 0.166 → 0.168
Violence has grown up into a rod of wickedness none of them , and none of their multitude , none of their wealth , and none of their importance will last !
हिंसा बढेर दुष्‍टताको लठ्ठी भएको तिमध्‍ये कुनै पनि , ति भीडमध्‍ये कुनै पनि , तिनका धन - सम्‍पत्तिमध्‍ये केही पनि , तिनीहरूका कुनै पनि बहुमूल्‍य चीज छोडिनेछैन !
EZK 7:12     Alignment score: 0.21 → 0.23
The time is coming ; the day has come close . Do not let the buyer rejoice , nor the seller mourn , since my anger is on the entire multitude !
समय आउँदैछ दिन नजिकै आएको किन्‍नेले आनन्‍द नगरोस् , बेच्‍नेले शोक नगरोस् , किनकि मेरो क्रोध जम्‍मै भीडमाथि परेको !
EZK 7:13     Alignment score: 0.247 → 0.264
For the seller will not return to the land he sold as long as they both live
, because the vision concerning the entire multitude will not be reversed ; and because of their sins , none of them will be strengthened !
किनकि जहिलेसम्‍म ती दुवै बाँच्‍नेछन् , बेच्‍ने आफूले बेचेको जमिनमा फर्केर आउनेछैन , किनभने समस्‍त भीडको बारेमा यो दर्शन बद्‌लिनेछैन अनि तिनीहरूका पापहरूका कारणले तिमध्ये कोही पनि बलियो पारिनेछैन !
EZK 7:14     Alignment score: 0.309
They have blown the trumpet and made everything ready , but there is no one marching to battle ; since my anger is on the entire multitude .
तिनीहरूले तुरही फुकेका छन् हरेक कुरा तयार पारेका छन् , तर कोही पनि युद्ध गर्न गइरहेको छैन किनकि मेरो क्रोध ती जम्‍मै भीडमाथि
EZK 7:15     Alignment score: 0.339
The sword is on the outside , and plague and famine are inside the building . Those who are in the field will die by the sword , while famine and plague will consume those in the city .
घर बाहिर तरवार अनि भित्र रूढी अनिकाल छन् खेतमा हुनेहरू तरवारले मारिनेछन् , जबकी सहरमा हुनेचाहिं अनिकाल रूढीले नष्‍ट हुनेछन्
EZK 7:16     Alignment score: 0.249 → 0.252
But some survivors will escape from among them , and they will go to the mountains . Like doves of the valleys , all of them will moan each man for his iniquity .
तर तिमध्येबाट केही बाँचेर उम्‍कनेछन् , तिनीहरू पर्वतहरूमा जानेछन् तिनीहरू सबैले बेसीका ढुकुरझैं शोक गर्नेछन् हरेक मानिसले आ-आफ्‍ना अधर्मको निम्ति शोक गर्नेछ
EZK 7:17     Alignment score: 0.403
Every hand will falter and every knee will be weak as water ,
हरेक हात शिथिल हुनेछ हरेक घुँडा पानीझैं निर्बल हुनेछ ,
EZK 7:18     Alignment score: 0.303 → 0.303
and they will wear sackcloth , and terror will cover them ; and shame will be on every face , and baldness on all of their heads .
तिनीहरूले भाङ्‌ग्रा लाउनेछन् त्रासले तिनीहरूलाई ढाक्‍नेछ हरेक अनुहारमा लाज हुनेछ , तिनीहरू सबैका शिरमा कपाल हुनेछैन
EZK 7:19     Alignment score: 0.264 → 0.284
They will throw their silver into the streets and their gold will be like refuse . Their silver and their gold will not be able to rescue them in the day of Yahweh 's rage . Their lives will not be saved , and their hunger will not be satisfied , because their iniquity has become a stumbling block .
तिनीहरूले आफ्‍ना चाँदी गल्‍लीहरूमा फाल्‍नेछन् , तिनीहरूको सुन त्यागिएको चिजजस्‍तो हुनेछ परमप्रभुका क्रोधको दिनमा तिनीहरूका चाँदी सुनले तिनीहरूलाई बचाउन सक्‍नेछैनन् तिनीहरूको जीवन बचाइनेछैन , तिनीहरूको भोक मेटिनेछैन , किनकि तिनीहरूको अधर्म ठेसलाग्‍ने ढुङ्गो बनेको
EZK 7:20     Alignment score: 0.228 → 0.232
In their pride they took the beauty of his jeweled ornaments , and with them they made their idolatrous figures , and their detestable things . Therefore , I am turning these into an unclean thing to them .
आफ्‍ना सुन्दर गरगहनामा तिनीहरूले घमण्‍ड गरे , तीबाट तिनीहरूले आफ्‍ना घिनलाग्‍दा मूर्तिहरू तिनीहरूका घृणित कुराहरू बनाए यसकारण यिनलाई तिनीहरूका निम्‍ति अशुद्ध थोकमा परिणत गरिदिनेछु
EZK 7:21     Alignment score: 0.217
Then I will give those things into the hand of strangers as plunder and to the wicked of the earth as plunder , and they will defile them .
तब ती थोकहरू विदेशीहरू दुष्‍टका हातमा लुटका रूपमा दिनेछु , उनीहरूले ती बिटुला पार्नेछन्
EZK 7:22     Alignment score: 0.193 → 0.194
Then I will turn my face away from them when they defile my cherished place ; bandits will enter it and defile it .
तब तिनीहरूले मेरो वास्ता गरिएको ठाउँलाई बिटुलो पार्दा तिनीहरूदेखि आफ्‍नो अनुहार फर्काउनेछु लुटेराहरू त्‍यहाँ पस्‍नेछन् त्‍यसलाई बिटुलो पार्नेछन्
EZK 7:23     Alignment score: 0.279
Make a chain , because the land is filled with the judgment of blood , and the city is full of violence .
साङ्‌ला बनाओ , किनभने देश रगतको न्यायले भरिएको , सहर हिंसाले भरिएको
EZK 7:24     Alignment score: 0.295 → 0.302
So I will bring the most wicked of the nations , and they will possess their houses , and I will bring an end to the pride of the mighty , for their holy places will be defiled !
यसैले सबैभन्‍दा दुष्‍ट जातिलाई ल्याउनेछु , तिनीहरूले यिनीहरूका घरहरूमाथि अधिकार गर्नेछन् , बलिया मानिसहरूको घमण्‍ड खतम गर्नेछु , किनकि तिनीहरूका पवित्र ठाउँहरू बिटुला पारिनेछन्
EZK 7:25     Alignment score: 0.358
Fear will come ! They will seek peace , but there will be none .
त्रास आउनेछ तिनीहरूले शान्ति खोज्‍नेछन् , तर त्‍यहाँ केही हुनेछैन
EZK 7:26     Alignment score: 0.288 → 0.32
Disaster upon disaster will come , and there will be rumor after rumor . Then they will seek a vision from the prophet , but the law will perish from the priest and advice from the elders .
विपद्‌माथि विपद् आउनेछ , त्‍यहाँ हल्‍लामाथि हल्‍ला हुनेछ तब तिनीहरूले अगमवक्ताबाट दर्शन खोज्‍नेछन् , तर पुजारीबाट व्‍यवस्‍था धर्म - गुरुहरूबाट सल्‍लाह नष्‍ट हुनेछ
EZK 7:27     Alignment score: 0.251 → 0.25
The king will mourn and the prince will dress in despair , while the hands of the people of the land will tremble in fear . According to their own ways I will do this to them ! I will judge them with their own standards until they know that I am Yahweh . ' "
राजाले शोक गर्नेछन् शासकले निराशको पोशाक पहिरिनेछ , जबकि देशका मानिसहरूका हात त्रासले काँप्‍नेछन् तिनीहरूका आफ्‍नै चालअनुसार तिनीहरूलाई यसो गर्नेछु नै परमप्रभु हुँ भनी तिनीहरूले नजानेसम्म तिनीहरूकै मानकअनुसार तिनीहरूको न्‍याय गर्नेछु
EZK 7     Average alignment score: 0.266 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48