Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 44:1     Alignment score: 0.346
Then the man brought me back to the outer sanctuary gate that faced east ; it was closed tightly .
त्‍यसपछि ती मानिसले मलाई पूर्व फर्केको बाहिरी पवित्र स्थानको ढोकामा ल्याए त्यो बलियो गरी बन्द थियो


EZK 44:2     Alignment score: 0.236 → 0.24
Yahweh said to me , " This gate has been sealed shut ; it will not be opened . No man will go through it , for Yahweh , the God of Israel , has come through it , so it has been closed tightly .
परमप्रभुले मलाई भन्‍नुभयो , यो ढोकाको बन्द गरी मोहर लगाइएको यो खोलिनेछैन कोही पनि मानिस त्यहाँबाट जानेछैन , किनकि परमप्रभु , इस्राएलका परमेश्‍वर त्यहाँबाट आउनुभएको , यसैले त्यो बलियो गरी बन्द गरिएको
EZK 44:3     Alignment score: 0.188 → 0.209
The ruler of Israel will sit in it to eat food before Yahweh . He will enter by way of the gate 's portico and go out the same way . "
इस्राएलको शासक परमप्रभुको अगि भोजन गर्नलाई त्यहाँ बस्‍नेछ त्यो ढोकाको दलानबाट भित्र आउनेछ त्यही बाटो बाहिर जानेछ
EZK 44:4     Alignment score: 0.286 → 0.286
Then he brought me by way of the northern gate to the front of the temple , and I looked , and behold , the glory of Yahweh filled the house of Yahweh , and I fell
on my face .
तब तिनले मलाई उत्तरी ढोकाको बाटो हुँदै मन्दिरको अगाडि लगे मैले हेरें , हेर , परमप्रभुको महिमाले परमप्रभुको मन्‍दिरलाई ढाक्यो , मैले आफ्‍नो शिर घोप्टो पारें
EZK 44:5     Alignment score: 0.228 → 0.23
Then Yahweh said to me , " Son of man , set your heart and look with your eyes and listen with your ears to all that I am declaring to you , to all the statutes of the house of Yahweh and all its regulations . Think about the house 's entrance and exits .
तब परमप्रभुले मलाई भन्‍नुभयो , मानिसको छोरो , मैले तँलाई घोषणा गर्ने सबै कुरा , परमप्रभुको मन्‍दिरका सबै विधि त्‍यसका सबै नियमतिर आफ्नो हृदयलाई तयार पार् ती आफ्ना आँखाले हेर् कानले सुन् मन्‍दिरका भित्र आउने ढोकाको बाहिर निस्कने ढोकाहरूका बारेमा विचार गर्
EZK 44:6     Alignment score: 0.275
Then say to the rebellious ones , the house of Israel , ' The Lord Yahweh says this : Let all of your disgusting actions be enough for you , house of Israel
तब विद्रोही इस्राएलको घरानालाई यसो भन् , परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ : इस्राएलको घराना , तेरा सबै घिनलाग्दा कामहरू अब अति भएका छन् ,
EZK 44:7     Alignment score: 0.246 → 0.267
that you brought foreigners with uncircumcised hearts and uncircumcised flesh to be in my sanctuary , profaning my house , while you were offering me food , fat and blood you have broken my covenant by all your disgusting actions .
तिमीहरूले मलाई भोजन , बोसो रगत चढाउँदा , खतना नभएका हृदय खतना नभएका शरीरका परदेशीहरूलाई तिमीहरूले मेरो पवित्र - स्थानमा ल्याएर मेरो मन्‍दिरलाई अशुद्ध बनयौ तिमीहरूका घिनलाग्दा कामहरूले तिमीहरूले मेरो करार भङ्ग गरेका छौ
EZK 44:8     Alignment score: 0.258 → 0.259
You have not carried out your duties regarding my holy things , but you appointed others to take up your duties , and you assigned them to care for my holy place .
मेरा पवित्र कुराहरूका बारेमा तिमीहरूले आफ्ना कर्तव्य पुरा गरेका छैनौ , तर तिमीहरूले आफ्ना कर्तव्यहरू पुरा गर्न अरू नियुक्त गर्‍यौ तिमीहरूले तिनीहरूलाई नै मेरो पवित्र स्थानको रेखदेख गर्न लगायौ
EZK 44:9     Alignment score: 0.35
The Lord Yahweh says this : No foreigner , uncircumcised in heart and flesh , from any of those who live among the people of Israel , may enter my holy place .
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ : इस्राएलका मानिसहरूका बिचमा बसोबास गर्ने कोही परदेशी जसको हृदय शरीरको खतना भएको छैन , त्यो मेरो पवित्र ठाउँमा प्रवेश नगरोस्
EZK 44:10     Alignment score: 0.254 → 0.267
Yet the Levites went far from me they wandered away from me , going after their idols but they will pay for their sin .
तापनि लेवीहरू भने मबाट टाढा भए आफ्ना मूर्तिहरूका पछि लागेर तिमीहरू मबाट टाढा भट्‍किए , तर तिनीहरूले आफ्ना पापको मोल तिर्नेछन्
EZK 44:11     Alignment score: 0.264 → 0.286
They are servants in my sanctuary , watching the gates of the house and serving in the house and they slaughter the burnt offerings and the people 's sacrifices
, and they will stand before the people and serve them .
तिनीहरू मेरो पवित्र - स्थानमा सेवकहरू हुन् , तिनीहरूले मन्‍दिरका ढोकाहरूका रेखदेख गर्छन् मन्‍दिरमा सेवा गर्छन् तिनीहरूले होमबलि मानिसहरूका बलिदानहरूलाई मार्छन् , तिनीहरू मानिसहरूको अगि खडा हुन्‍छन् तिनीहरूको सेवा गर्छन्
EZK 44:12     Alignment score: 0.249
But because they performed the sacrifices
before their idols , they became stumbling blocks for sin for the house of Israel . Therefore I will lift up my hand to swear an oath against them this is the Lord Yahweh 's declaration they will bear their punishment .
तर तिनीहरूले आफ्ना मूर्तिहरूका अगाडि बलिदान चढाएका हुनाले , इस्राएलको घरानाको निम्ति तिनीहरू पापको कारण बने यसैकारण आफ्नो हात उठाएर तिनीहरूको विरुद्ध शपथ खान्छु , कि तिनीहरूले आफ्नो दण्ड पाउनेछन् , यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 44:13     Alignment score: 0.326 → 0.327
They will not come near me to act as my priests or to approach any of my holy things , the most holy things . Instead , they will bear their reproach and their guilt for the disgusting actions that they have done .
तिनीहरू मेरा पुजारीहरूको काम गर्न वा मेरा पवित्र , अति पवित्र कुराहरू भएको ठाउँमा मेरो नजिक आउनेछैनन् बरु , तिनीहरूले गरेका घिनलाग्दा कामहरूको कारण तिनीहरूले निन्दा दोष भोग्‍नेछन्
EZK 44:14     Alignment score: 0.226 → 0.229
But I will place them as keepers of the work in the house , for all of its duties and everything that is done in it .
तर तिनीहरूलाई मेरो मन्‍दिरमा त्यसका सारा कर्तव्यहरू त्यहाँ गरिने सबै कुरामाथि जिम्मा दिनेछु
EZK 44:15     Alignment score: 0.304 → 0.317
Then the Levitical priests , those sons of Zadok who fulfilled the duties of my sanctuary when the people of Israel were wandering away from me they will come near me to worship me . They will stand before me to offer me the fat and the blood this is the Lord Yahweh 's declaration .
अनि इस्राएलका मानिसहरू मबाट टाढा भट्‍किरहेका बेलामा , मेरो पवित्र - स्थानका कर्तव्यहरूलाई पुरा गर्ने सादोकका छोराहरू अर्थात् लेवी पुजारीहरू मेरो अगि मेरो आराधना गर्न आउनेछन् मलाई बोसो रगत चढाउन तिनीहरू मेरो अगि खडा हुनेछन् , यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 44:16     Alignment score: 0.295
They will come to my sanctuary ; they will approach my table to worship me and to fulfill their duties to me .
तिनीहरू मेरो पवित्र - स्थानमा आउनेछन् मेरो आराधना गर्न मेरो निम्ति आफ्ना कर्तव्यहरू पुरा गर्न तिनीहरू मेरो टेबल नजिक आउनेछन्
EZK 44:18     Alignment score: 0.196 → 0.24
There should be linen turbans on their heads and linen underclothes on their hips . They must not dress in clothes that make them sweat .
तिनीहरूका शिरमा सूतिको फेटा कम्मरमा सूतिको भित्री लुगा हुनुपर्छ तिनीहरूले पसिना आउने कुनै पनि लुगा लगाउनुहुँदैन
EZK 44:20     Alignment score: 0.212
Also they must neither shave their heads nor allow their hair to hang loosely , but they must trim the hair of their heads .
तिनीहरू आफ्नो कपाल खौरिन पनि हुँदैन , ती खुला छोड्‍न हुन्‍छ , तर तिनीहरूले आफ्ना शिरका कपाललाई छोटो गरी काटून्
EZK 44:21     Alignment score: 0.274 → 0.286
No priest may drink wine when he comes to the inner court ,
भित्री चोकमा आउँदा कुनै पनि पुजारीले दाखमद्य पिएको हुनुहुँदैन ,
EZK 44:22     Alignment score: 0.341 → 0.34
nor take a widow or a divorced woman as a wife for himself , but only a virgin from the line of the house of Israel or a widow who was previously married to a priest .
त्यसले विधवा वा सम्‍बन्‍ध-विच्‍छेद भएकी स्‍त्रीलाई आफ्नी पत्‍नी बनाउनुहुँदैन , तर त्यसले इस्राएलको घरानाको कन्ये केटी वा पुजारीसँग विवाह गरेर विधवा भएकीसँग मात्र विवाह गरोस्
EZK 44:23     Alignment score: 0.34 → 0.355
For they will teach my people the difference between the holy and the profane ; they will make them know
the unclean from the clean .
किनकि तिनीहरूले मेरा मानिसहरूलाई पवित्र अपवित्र बिचको भिन्‍नताबारे सिकाउनेछन् तिनीहरूले उनीहरूलाई शुद्ध अशुद्ध बारे चिनाउनेछन्
EZK 44:24     Alignment score: 0.312 → 0.32
In a dispute they will stand to judge with my decrees ; they must be just . They will keep my law and my statutes in every feast , and they will celebrate my holy Sabbaths .
कुनै विवाद भएमा , तिनीहरूले मेरा विधिहरूअनुसार न्याय गर्नेछन् तिनीहरू न्यायपूर्ण हुनुपर्छ तिनीहरूले हरेक चाडमा मेरा नियम विधिहरू पालना गर्नेछन् , तिनीहरूले मेरा पवित्र शबाथहरू मनाउनेछन्
EZK 44:25     Alignment score: 0.299 → 0.312
They will not go to a dead person so as to become unclean , unless it is their father or mother , son or daughter , brother or a sister who has not slept with a man ; otherwise , they will become unclean .
तिनीहरू अशुद्ध हुनलाई मरेको मानिसको अगाडि जानेछैनन् , तर आफ्‍ना बुबा , आमा , छोरो , छोरी , दाजुभाइ , वा कन्ये दिदीबहिनी भएमा तिनीहरू जान सक्छन् नत्रता तिनीहरू अशुद्ध हुनेछन्
EZK 44:26     Alignment score: 0.268 → 0.286
After a priest has become unclean , they will count
off a period of seven days for him .
कुनै पुजारी अधुद्ध भएपछि , तिनीहरूले त्यसको निम्ति सात दिन गन्‍नेछन्
EZK 44:27     Alignment score: 0.367
On the day he enters the holy place , into the inner courtyard to serve in the holy place , he must bring a sin offering for himself this is the Lord Yahweh 's declaration .
अनि त्यो पवित्र - स्थानमा , अर्थात् पवित्र - स्थानमा सेवा गर्नलाई भित्री चोकमा प्रवेश गर्ने दिनमा , त्यसले आफ्नो निम्ति पापबलि ल्याओस् , यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 44:28     Alignment score: 0.311 → 0.311
This will be their inheritance : I am their inheritance , and you must give them no property in Israel ; I will be their property !
तिनीहरूको उत्तराधिकार यही हुनेछ : नै तिनीहरूको उत्तराधिकार हुँ , इस्राएलमा तिमीहरूले तिनीहरूलाई कुनै सम्पत्ति नदिनू नै तिनीहरूको सम्पत्ति हुनेछु
EZK 44:29     Alignment score: 0.168 → 0.193
They will eat the food offerings , the sin offerings , the guilt offerings , and everything devoted to Yahweh in Israel , will be theirs .
तिनीहरूले अन्‍नबलि , पापबलि , दोषबलिबाट खानेछन् , इस्राएलमा परमप्रभुको निम्ति चढाइएको हरेक कुरा तिनीहरूकै हुनेछ
EZK 44:31     Alignment score: 0.23 → 0.25
The priests will not eat any carcass
or animal torn by a beast , whether bird or beast .
जङ्गली पशुले मारेको चरा वा पशुको सिनुबाट पुजारीहरूले खानुहुँदैन
EZK 44     Average alignment score: 0.283 for 28 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48