Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 27:1     Alignment score: 0.396
Again the word of Yahweh came to me , saying ,
फेरि पनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,


EZK 27:2     Alignment score: 0.301 → 0.301
" Now you , son of man , begin
a lamentation concerning Tyre ,
" अब मानिसको छोरो , टुरोसको विषयमा विलाप सुरु गर्
EZK 27:3     Alignment score: 0.266 → 0.27
and say to Tyre , who lives within the gates of the sea , merchants of peoples to many islands , the Lord Yahweh says this
to you : Tyre , you have said , ' I am perfect in beauty . '
समुद्रको ढोकामा हुने , धेरैवटा टापुमा बस्‍ने मानिसहरूमा व्‍यापार गर्ने टुरोसलाई यसो भन् , परमप्रभु परमेश्‍वर तिमीहरूलाई यसो भन्‍नुहुन्‍छः ' टुरोस , तैंले भनेको छस् , " सुन्दरतामा सिद्ध छु '
EZK 27:4     Alignment score: 0.093 → 0.091
Your borders are in the heart of the seas ; your builders have perfected your beauty .
तेरा सिमानाहरू समुद्रको बिचमा छन् तँलाई निर्माण गर्नेहरूले तँलाई पूर्ण रूपले सुन्‍दर बनाए
EZK 27:5     Alignment score: 0.19 → 0.192
They have made all your planks with cypress from Mount Hermon ; they took cedar from Lebanon to make a mast for you .
तिनीहरूले तेरा सबै काठपात हर्मन पर्वतका सल्‍लाहरूबाट बनाए तिनीहरूले तेरा लागि मस्‍तूल बनाउनलाई लेबनानको देवदारु ल्‍याए
EZK 27:6     Alignment score: 0.19 → 0.198
They made your oars from the oaks of Bashan ; they made your decks out of cypress wood from Cyprus , and they overlaid them with ivory .
तेरा पतवारहरू तिनीहरूले बाशानबाट ल्‍याएका फलाँटबाट बनाए साइप्रसका सल्‍लाका काठले तिनीहरूले जहाजका तला बनाए , त्‍यसलाई हस्‍ती-हाडको जलप लगाए
EZK 27:7     Alignment score: 0.178 → 0.18
Your sails were made from colorful linen from Egypt that served as your banner ; the colors of blue and purple from the coasts of Elishah are used for the awning on your boat .
तेरो जहाजको पाल मिश्रदेशको मिहीन बुट्टादार सूती कपडाबाट बनेको थियो त्‍यसैले तेरो झन्‍डाको काम गर्‍यो एलीशाहको किनारका नीलो बैजनी रङ्गका कपडा तेरो चँदुवाका निम्‍ति प्रयोग भए
EZK 27:8     Alignment score: 0.286 → 0.286
Those who were living in Sidon and Arvad were your rowers ; the sages of Tyre were within you ; they were your pilots .
सीदोन अर्वादमा बस्‍ने मानिसहरू तेरा पतवार चलाउनेहरू थिए टुरोसका ज्ञानीहरू तँसँग थिए तिनीहरू तेरा नावीहरू थिए
EZK 27:9     Alignment score: 0.194 → 0.2
Highly experienced craftsmen from Byblos filled your seams ; all the ships of the sea and their sailors among you were carrying your merchandise for trade .
गबालका दक्ष अनुभवी कारीगरहरू तँसित जहाजमा थिए समुद्रका सबै जहाजहरू तिनका नाविकहरूले व्यापारका निम्ति तेरा सामान ल्याउँथे
EZK 27:10     Alignment score: 0.264
Persia , Lydia , and Libya were in your army , your men of war . they hung shield and helmet within you ; they showed your splendor .
फारस , लूद पूतका मानिसहरू तेरो फौजमा तेरा योद्धहरू थिए तिनीहरूले आ-आफ्‍ना ढाल टोप तँभित्रै टाँगे तिनले तेरो गौरव दर्शाए
EZK 27:11     Alignment score: 0.163 → 0.203
The men of Arvad and Helek in your army were on your walls surrounding you , and the people of Gammad were in your towers . They hung up their shields on your walls all around you ! They completed your beauty .
तेरा फौजका अर्वाद हेलेकका मानिसहरू तेरा चारैतिरका पर्खालमाथि थिए गमादका मानिसहरू तेरा धरहरामा थिए तिनीहरूले आ-आफ्‍ना ढाल तेरा चारैतिरका पर्खालमा टाँगे तिनीहरूले तेरो सुन्‍दरता पूर्ण बनाए
EZK 27:12     Alignment score: 0.202 → 0.211
Tarshish was a trading partner with you because of your abundant wealth of goods to sell : Silver , iron , tin , and lead . They bought and sold your wares !
तँसँग बेच्नको निम्ति चाँदी , फलाम , जस्‍ता सीसाजस्ता सामानका प्रशस्‍त धनसम्‍पत्ति भएको कारणले तर्शीश तेरो व्‍यापारको साझेदार थियो तिनीहरूले तेरा मालसामान किने बेचे
EZK 27:13     Alignment score: 0.216 → 0.224
Javan , Tubal , and Meshech they traded slaves and in items made of bronze . They handled your merchandise .
यावान , तूबल मेशेकले तँसित कमारा - कमारी काँसाका भाँडाहरूको व्‍यापार गरे तिनीहरूले तेरा सामानका कारोबार गरे
EZK 27:14     Alignment score: 0.265 → 0.273
Beth Togarmah provided horses , stallions , and mules as your merchandise .
बेथ - तोगर्माका मानिसहरूले तेरो व्‍यापारको सामानको रूपमा घोडाहरू , सुमारेका घोडाहरू खच्‍चरहरू दिए
EZK 27:15     Alignment score: 0.108 → 0.113
The men of Rhodes were your traders on many coasts . Merchandise was in your hand ; they sent back horn , ivory , and ebony as tribute !
तेरा किनारहरूमा रोडसका मानिसहरू तेरा व्‍यापारीहरू थिए व्यापारका सामानहरू तेरा हातमा थिए तिनीहरूले तँलाई सीङ् , हस्‍ती हाड अब्‍नुसको काठ दाम रूपमा दिए
EZK 27:16     Alignment score: 0.172 → 0.202
Aram was a dealer in your many products ; they provided emeralds , purple , colored cloth , fine fabric , pearls , and rubies as your merchandise .
तेरा धेरै उत्‍पादनमा अरामले व्‍यापार गर्‍यो तिनीहरूले तँलाई फिरोजा , बैजनी , रङ्ग लगाइएका वस्‍त्र , मलमलका कपडा , मूगा - मोती मानिक तेरा व्‍यापारका सामानको रूपमा उपलव्‍ध गराए
EZK 27:17     Alignment score: 0.268 → 0.27
Judah and the land of Israel were trading with you . They provided wheat from Minnith , cakes , honey , oil , and balsam as your merchandise .
यहूदा इस्राएलको देशले तँसित व्‍यापार गर्दैथिए तिनीहरूले तँलाई मिन्‍नीतको गहूँ , रोटी , मह , तेल लेप तेरा व्यापारका सामानका रूपमा उपलव्‍ध गराए
EZK 27:18     Alignment score: 0.184
Damascus was a trader of all your products , of all your enormous wealth , and of the wine of Helbon and the wool of Zahar .
तेरा सबै उत्‍पादन , धेरै धन - सम्‍पत्ति , हेलबोनको दाखमद्य जाहारको ऊनको व्यापारी दमस्‍कस थियो
EZK 27:19     Alignment score: 0.265 → 0.268
Dan and Javan from Izal provided you with merchandise of wrought iron , cinnamon , and calamus . This became merchandise for you .
इजालका दान यावानले तँलाई फलाम , तेजपात बोझो दिए यी तेरा व्यापारका माल बने
EZK 27:20     Alignment score: 0.019
Dedan was your dealer in fine saddle blankets .
ददानले तँसित घोडाका जीनपोशको व्‍यापार गर्‍यो
EZK 27:21     Alignment score: 0.281 → 0.283
Arabia and all the chiefs of Kedar were traders with you ; they provided you with lambs , rams and goats .
अरब देश केदारका सबै मुखियाहरू तँसँग व्‍यापार गरे तिनीहरूले थुमा , भेडा बाख्रा उपलब्ध गराए
EZK 27:22     Alignment score: 0.336 → 0.365
The traders of Sheba and Raamah came to sell you the best of every spice and in all kinds of precious gems ; they traded gold for your merchandise .
हरेक असल मसला सबै किसिमका बहुमूल्‍य रत्‍नहरू बेच्‍न शेबा रामाहका व्‍यापारीहरू तँकहाँ आए व्‍यापारका सामानको रूपमा तिनीहरूले तँलाई सुन दिए
EZK 27:23     Alignment score: 0.148 → 0.184
Haran , Kanneh , and Eden were traders with you , along with Sheba , Ashur , and Kilmad .
शेबा , अश्‍शूर किल्‍मदसँगै हारान , कन्‍नेह अदनका व्‍यापारीहरूले तँसित व्‍यापार गरे
EZK 27:24     Alignment score: 0.168 → 0.173
These were your dealers in ornate robes of violet cloths with woven colors , and in blankets of multicolored , embroidered , and well - woven cloth in your marketplaces
.
नीलो रङ्गका कपडा , बुट्टादार कपडाहरू , डोरीहरूले बाँधेर रङ्गीचङ्गी बुट्टादार राडीपाखी राम्ररी बुनेका लुगा तेरा बजारमा बेच्‍नेहरू यिनीहरू नै थिए
EZK 27:25     Alignment score: 0.096 → 0.098
The ships of Tarshish were the transporters of your merchandise ! So you were filled up , heavily laden with cargo in the heart of the seas !
तर्शीशका जहाजहरूले तेरा व्‍यापारका सामानहरू ढुवानी गर्थे समुद्रका बिचमा व्‍यापारका सामानले तँ भरिपूर्ण , गह्रौं भएको थिइस्
EZK 27:26     Alignment score: 0.143
Your rowers have brought you into vast seas ; the eastern wind has broken you in the middle of them .
तेरा नाविकहरूले तँलाई विशाल समुद्रमा लगेका छन् पूर्वीय बतासले तँलाई समुद्रकै बिचमा ध्‍वंस पारेको
EZK 27:27     Alignment score: 0.207 → 0.212
Your wealth , merchandise , and trade goods ; your sailors and pilots , and ship builders ; your traders of merchandise and all the men of war who are in you , and all your crew they will sink into the depths of the sea on the day of your destruction .
तेरा धन - सम्‍पत्ति , सामान व्‍यापारका माल तेरा माझीहरू तेरा नावीहरू , जहाज बनाउनेहरू तेरा व्‍यापारीहरू तँसँग भएका तेरा युद्धका योद्धाहरू , जहाजमा हुने अरू सबै जना तेरो सर्वनाशको दिनमा समुद्रको गहिरोमा डुब्‍नेछन्
EZK 27:28     Alignment score: 0.1 → 0.149
Cities at the sea will tremble at the sound of your pilots ' cry ;
समुद्रका सहरहरू तेरा नावीहरूका चित्‍कारको आवाजले थरथर हुनेछन्
EZK 27:29     Alignment score: 0.25 → 0.253
All those who handle oars will come down from their ships ; mariners and all the pilots on the sea will stand on the land .
दाबिलो खियाउनेहरू सबै जना आफ्‍ना जहाजबाट तल आउनेछन् माझी समुद्रका सबै नावीहरू किनारमा खडा हुनेछन्
EZK 27:30     Alignment score: 0.243 → 0.251
Then they will make you listen to their voice and will wail bitterly ; they will cast dust up on their heads . They will roll about in ashes .
तब तिनीहरूले आफ्‍ना सोर तँलाई सुनाउनेछन् ठुलो स्‍वरले विलाप गर्नेछन् तिनीहरूले आफ्‍ना टाउकोमा धुलो हाल्‍नेछन् तिनीहरू खरानीमा लडीबडी गर्नेछन्
EZK 27:31     Alignment score: 0.173 → 0.178
They will shave their heads bald for you and bind themselves with sackcloth , and they will weep bitterly over you and they will cry out .
तिनीहरूले तेरो लागि आफ्‍नो कपाल मुण्‍डन गर्नेछन् , आफूमा भाङ्‌ग्रा बाँध्‍नेछन् , अनि तँलाई हेरेर तिनीहरू धुरुधुरु रुनेछन् तिनीहरू कराउनेछन्
EZK 27:32     Alignment score: 0.185 → 0.205
They will lift up their wails of lamentation for you and sing dirges over you , Who is like Tyre , who has now been brought to silence in the middle of the sea ?
तेरो निम्‍ति तिनीहरूले विलाप गर्नेछन् , तँलाई हेरेर तिनीहरूले शोकगीत गाउनेछन् टुरोस जस्तै को , जो समुद्रको बिचमा चुप शान्‍त पारिएको
EZK 27:33     Alignment score: 0.211
When your merchandise went ashore from the sea , it satisfied many peoples ; you enriched the kings of the earth with your great wealth and merchandise !
जब समुद्र किनारमा तेरा व्‍यापारका माल जान्‍थे , तिनले धेरै जना मानिसलाई सन्‍तुष्‍ट पार्थे तेरा धेरै धन - सम्‍पत्ति व्‍यापारका मालले तैंले पृथ्‍वीका राजाहरूलाई धनी तुल्‍याइस्
EZK 27:34     Alignment score: 0.217 → 0.226
But when you were shattered by the seas , by deep waters , your merchandise and all your crew sank !
तर समुद्रले गहिरो पानीले जब तँलाई ध्वंस पार्‍यो , तब तेरा तेरा मालहरू तेरा सबै चालक दल डुबे
EZK 27:35     Alignment score: 0.295
All the inhabitants of the coasts were appalled at you , and their kings shuddered in horror ! Their faces trembled !
किनारका सबै बासिन्‍दा तँलाई देखेर तर्सेका थिए , तिनीहरूका राजाहरू त्रासले थरथर भए तिनीहरूका अनुहारहरू कामे
EZK 27:36     Alignment score: 0.176 → 0.177
The merchants of the people hiss at you ; you have become a horror , and you will be no more forever . "
मानिसहरूका व्यापारीहरूले तँलाई खिसी गर्छन् तँ त्रास बनेको छस् , तँ सदाको लागि फेरि कहिलै हुनेछैनस्
EZK 27     Average alignment score: 0.215 for 36 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48