Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 3:1     Alignment score: 0.26
He said to me , " Son of man , what you have found , eat . Eat this scroll , then go speak to the house of Israel . "
उहाँले मलाई भन्‍नुभयो , " मानिसको छोरो , तैंले जे पाएको छस् त्‍यो खा यो मुट्ठो खा , गएर इस्राएलको घरानालाई भन् "


EZK 3:2     Alignment score: 0.393
So I opened my mouth , and he fed me that scroll .
यसैले मैले आफ्‍नो मुख खोलें , उहाँले त्‍यो मुट्ठो मलाई खुवाउनुभयो
EZK 3:3     Alignment score: 0.25
He said to me , " Son of man , feed your belly and fill your stomach with this
scroll that I have given to you ! " So I ate it , and it was as sweet as honey in my mouth .
उहाँले मलाई भन्‍नुभयो , " मानिसको छोरो , मैले तँलाई दिएको त्‍यो मुट्ठो खा यसले तेरो पेट भर " यसैले मैले त्‍यो खाएँ , त्‍यो मेरो मुखमा महझैं गुलियो थियो
EZK 3:4     Alignment score: 0.275 → 0.273
Then he said to me , " Son of man , go to the house of Israel and speak my words to them .
तब उहाँले मलाई भन्‍नुभयो , " मानिसको छोरो , इस्राएलको घरानाकहाँ जा , तिनीहरूलाई मेरो कुरा भन्
EZK 3:5     Alignment score: 0.355
For you are not being sent to a people of strange speech or difficult language , but to the house of Israel
किनकि तँ कुनै अनौठो बोली कठिन भाषा बोल्‍ने मानिसहरूकहाँ पठाइएको छैनस् , तर इस्राएलको घरानाकहाँ
EZK 3:6     Alignment score: 0.266
not to many peoples of strange speech or a difficult language , whose words you can not understand . Surely if I sent you to them , they would have listened to you .
अनौठो बोली कठिन भाषा बोल्‍ने धैरै जना मानिसकहाँ होइन , जसको भाषा तैंले बुझ्‍दैनस् मैले तँलाई त्‍यस्‍ताहरूकहाँ पठाएको भए , उनीहरूले निश्‍चय नै तेरा कुरा सुन्‍नेथिए
EZK 3:7     Alignment score: 0.185 → 0.187
But the house of Israel will not be willing to listen to you , for they are not willing to listen to me . So all the house of Israel is strong browed and hard hearted .
तर इस्राएलका घरानाले तेरो कुरा सुन्‍ने इच्‍छा गर्नेछैनन् , किनभने तिनीहरू मेरो कुरा सुन्‍न इच्‍छा गर्दैनन् यसैले इस्राएलका सारा घराना नै अटेरी कठोर हृदयका छन्
EZK 3:8     Alignment score: 0.197 → 0.217
Behold ! I have made your face as stubborn as their faces and your brow as hard as their brows .
हेर , मैले तेरो अनुहारलाई तिनीहरूका अनुहारजस्‍तै हठी तेरो निधाारलाई तिनीहरूको निधारजस्तै कठोर तुल्‍याएको छु
EZK 3:9     Alignment score: 0.134 → 0.136
I have made your brow like a diamond , harder than flint ! Do not fear them or be discouraged by their faces , since they are a rebellious house . "
मैले तेरो निधारलाई दर्शनढुङ्गाभन्‍दा कडा एउटा हिराजस्‍तै पारेको छु तिनीहरू विद्रोही घराना भए तापनि तिनीहरूदेखि नडरा , तिनीहरूको अनुहार देखेर भयभीत हो "
EZK 3:10     Alignment score: 0.209 → 0.216
Then he said to me , " Son of man , all the words that I announce to you take them into your heart and hear them with your ears !
अनि उहाँले मलाई भन्‍नुभयो , " मानिसको छोरो , मैले तँलाई भनेका सबै कुरा ती आफ्‍नो मनमा राख् ती आफ्ना कानले सुन्
EZK 3:11     Alignment score: 0.199 → 0.224
Then go to the captives , to your people , and speak to them . Say to them , ' This is what the Lord Yahweh says , ' whether they will listen or not . "
त्‍यसपछि कैदमा परेका तेरा मानिसहरूकहाँ जा , तिनीहरूलाई भन् तिनीहरूले सुने पनि नसुने पनि तिनीहरूलाई यसो भन् , ' परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ ' "
EZK 3:12     Alignment score: 0.285 → 0.32
Then the Spirit lifted me up , and I heard behind me the sound of a great earthquake : " Blessed be the glory of Yahweh from his place ! "
तब आत्‍माले मलाई माथि उठाउनुभयो , मैले आफ्‍नो पछिल्‍तिर ठुलो भुकम्पको आवाज सुनेंः " परमप्रभुको महिमा उहाँको वासस्‍थानमा धन्‍यको होस् ! "
EZK 3:13     Alignment score: 0.278 → 0.29
It was the sound of the wings of the living creatures
as they touched one another , and the sound of the wheels that were with them , and the sound of a great earthquake .
त्‍यो आवाज ती जीवित प्राणीहरूका पखेटाले एउटाले अर्कालाई छुँदा निस्‍केको तिनीहरूसँग भएका ती पाङ्‌ग्राहरूका आवाज थियो , एउटा ठुलो भुकम्पको आवाज थियो
EZK 3:14     Alignment score: 0.218 → 0.233
The Spirit lifted me up and took me away , and I went with bitterness in my spirit 's rage , for the hand of Yahweh was powerfully pressing on me !
आत्‍माले मलाई माथि उठाउनुभयो मलाई टाढा लानुभयो , आफ्‍नो आत्‍माको क्रोधमा तीतोपन लिएर गएँ , किनकि परमप्रभुको बलिष्‍ठ बाहुलीले मलाई शक्तिसाथ थिचिरहेको थियो
EZK 3:15     Alignment score: 0.251 → 0.275
So I went to the captives at Tel Aviv who lived along the Kebar Canal , and I stayed there among them for seven days , overwhelmed in amazement .
तब कबार नहरको नजिक बस्‍ने ती कैदीहरूकहाँ तेल - अबीबमा गएँ , त्यहाँ सात दिनसम्‍म तिनीहरूसँग आश्‍चर्यले व्याकुल भएर बसें
EZK 3:16     Alignment score: 0.304 → 0.312
Then it happened after seven days that the word of Yahweh came to me , saying ,
तब सात दिनको अन्‍त्‍यमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,
EZK 3:17     Alignment score: 0.269 → 0.279
" Son of man , I have made you a watchman for the house of Israel , so listen to the word from my mouth , and give them my warning .
" मानिसको छोरो , मैले तँलाई इस्राएलका घरानाको रक्षक तुल्‍याएको छु , यसैले मैरो मुखको वचन सुन् तिनीहरूलाई मेरो चेताउनी दे
EZK 3:18     Alignment score: 0.27
When I say to the wicked , ' You will surely die ' and you do not warn him or speak a warning to the wicked about his evil deeds so he might live
the wicked one will die for his sin , but I will require his blood from your hand .
जब एक जना दुष्‍ट मानिसलाई ' तँ निश्‍चय नै मर्नेछस् ' भन्‍छु , त्‍यसको प्राण बचाउनलाई तैंले त्‍यसलाई चेताउनी दिइनस् , वा त्‍यसको दुष्‍ट चालको लागि त्‍यसको विरुद्ध सल्‍लाह दिइनस् भने , त्‍यो मानिस पापको कारण मर्नेछ , तर त्‍यसको रगत तेरो हातबाट लिनेछु
EZK 3:19     Alignment score: 0.277 → 0.292
But if you warn the wicked , and he does not turn from his wickedness or from his wicked deeds , then he will die for his sin , but you will have rescued your own life .
तर तैंले त्‍यस दुष्‍ट मानिसलाई चेताउनी दिइस् त्‍यो आफ्‍नो दुष्‍ट्याइँ अथवा आफ्‍नो दुष्‍ट कामहरूदेखि फर्कंदैन भने , त्‍यो आफ्‍नो पापको कारण मर्नेछ , तर तैंले चाहिं आफ्‍नो प्राण बचाएको हुनेछस्
EZK 3:20     Alignment score: 0.258 → 0.26
If a righteous man turns from his righteousness and acts unjustly , and I set a stumbling block before him , he will die . Because you did not warn him , he will die in his sin , and I will not call to mind the righteous deeds that he performed , but I will require his blood from your hand .
धर्मी मानिस आफ्‍नो धार्मिकताबाट फर्केर दुष्‍ट्याइँ गर्छ , त्‍यसको लागि ठक्‍कर खाने ढुङ्गो मैले राखें भने त्‍यो मर्नेछ तैंले त्‍यसलाई चेताउनी नदिएको हुनाले त्‍यो आफ्‍नै पापमा मर्नेछ , त्‍यसले गरेका धर्मिक कामहरूको सम्‍झना राख्‍नेछैन , तर त्‍यसका रगत लेखा तेरो हातबाट लिनेछु
EZK 3:21     Alignment score: 0.238
But if you warn the righteous man to stop sinning so that he no longer sins , he will surely live since he was warned ; and you will have rescued your own life . "
तर त्‍यस धर्मी मानिसलाई पाप नगर् भनी तैंले चेताउनी दिइस् ताकि त्‍यसले पाप गरेन भने , उसले चेतावनी पाएको कारणले त्‍यो निश्‍चय नै बाँच्‍नेछ अनि तैंले आफ्‍नो प्राण बचाएको हुनेछस् "
EZK 3:22     Alignment score: 0.234 → 0.236
So the hand of Yahweh was on me there , and he said to me , " Arise ! Go out into the plain , and I will speak with you there ! "
यसरी त्‍यहाँ परमप्रभुको हात ममाथि रह्‍यो उहाँले मलाई भन्‍नुभयो , " उठ् , मैदानमा जा , त्‍यहाँ तँसित बोल्‍नेछु "
EZK 3:23     Alignment score: 0.347 → 0.324
I arose and went out into the plain , and there the glory of Yahweh was staying
, like the glory that I had seen beside the Kebar Canal ; so I fell on my face .
उठें बाहिर मैदानमा गएँ , कबार नहरको किनारमा मैले देखेको जस्‍तो परमप्रभुको महिमा त्‍यहाँ पनि थियो यसैले घोप्‍टो परें
EZK 3:24     Alignment score: 0.225 → 0.235
The Spirit came to me and stood me up on my feet ; and he spoke with me , and said to me , " Go and shut yourself up within your house ,
आत्‍मा ममा आउनुभयो , मलाई खुट्टामा उभ्‍याउनुभयो ; उहाँले मसित बोल्‍नुभयो , मलाई भन्‍नुभयो , " जा , आफ्‍नो घरभित्र आफूलाई थुन् ,
EZK 3:25     Alignment score: 0.207 → 0.207
for now , son of man , they will place ropes upon you and tie you so you can not go out among them .
किनकि अब मानिसको छोरो , तिनीहरूले तँलाई डोरीले बाँध्‍नेछन् , तँ बाँधिनेछस् , यसैले तँ तिनीहरूका बिचमा जान सक्दैनस्
EZK 3:26     Alignment score: 0.215 → 0.225
I will make your tongue stick to the roof of your mouth , so you will be mute , and you will not be able to rebuke them , since they are a rebellious house .
तेरो जिब्रो तेरो तालुमा टाँसिदिनेछु , यसरी तँ गूँगो हुनेछस् , तैंले तिनीहरूलाई हप्‍काउन सक्‍नेछैनस् , किनकि तिनीहरू विद्रोही घरानाका हुन्
EZK 3:27     Alignment score: 0.338 → 0.34
But when I speak with you , I will open your mouth so you will say to them , ' This
is what the Lord Yahweh says . ' The one who will hear will hear ; the one who will not listen will not listen , for they are a rebellious house ! "
तर जब तँसित कुरा गर्छु , तब तेरो मुख खोलिदिनेछु , यसरी तैंले तिनीहरूलाई भन्‍नेछस् , ' परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ ' सुन्‍ने व्‍यक्‍तिले सुन्‍नेछ नसुन्‍ने व्‍यक्‍तिले सुन्‍नेछैन , किनकि तिनीहरू विद्रोही घरानाका हुन् "
EZK 3     Average alignment score: 0.262 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48