Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 30:1     Alignment score: 0.335 → 0.354
The word of Yahweh came to me , saying ,
परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,


EZK 30:2     Alignment score: 0.262 → 0.258
" Son of man , prophesy and say , ' The Lord Yahweh says this : Wail , " Woe is the coming day . "
" मानिसको छोरो , यो अगमवाणी गर यसो भन्ः ' परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः विलाप गर् , " आउने दिनको निम्ति हाय "
EZK 30:3     Alignment score: 0.314
The day is near . The day is near for Yahweh . It will be a day of clouds , a time of doom for nations .
त्यो दिन नजिकै परमप्रभुको निम्ति त्यो दिन नजिकै जातिहरूका निम्‍ति त्यो बादल लागेको , अन्‍त्‍यको दिन हुनेछ
EZK 30:4     Alignment score: 0.266 → 0.27
Then a sword will come against Egypt , and there will be anguish in Cush when the killed people fall in Egypt when they take her wealth , and when her foundations are ruined .
तब मिश्रदेशमाथि एउटा तरवार आउनेछ , जब मारिएका मानिसहरू मिश्र देशमा ढल्‍नेछन् तब कूश देशमा पनि सङ्कष्‍ट आइपर्नेछ जति बेला तिनीहरूले त्‍यसका धन - सम्‍पत्तिहरू लानेछन् , जब त्‍यसका जगहरू भत्‍काइनेछन्
EZK 30:5     Alignment score: 0.425
Cush and Put , Lydia and all Arabia , and Libya , together with the people belonging to the covenant they will all fall by the sword .
कूश पूत , लूद सारा अरब देश , लिबिया , करार गरिएका मानिसहरूसँगै तरवारले ढालिनेछन्
EZK 30:6     Alignment score: 0.287 → 0.285
Yahweh says this : So the ones who support Egypt will fall , and the pride of her strength will go down . From Migdol to Syene their soldiers will fall by the sword this is the Lord Yahweh 's declaration .
परमप्रभु यसो भन्‍नुहुन्‍छः मिश्रदेशलाई सहयोग गर्नेहरूचाहिं पतन हुनेछन् , त्‍यसको बलको घमण्‍ड तल जानेछ मिग्‍दोलदेखि आश्‍वानसम्‍मै तिनीहरूका फौज तरवारले ढालिनेछन् यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 30:7     Alignment score: 0.263 → 0.262
They will be appalled in the midst of the abandoned lands , and their cities will be among all the ruined cities .
उजाड भएका देशहरूमा तिनीहरू भयभीत हुनेछन् , त्‍यसका सहरहरू भग्‍नावशेष भएका सहरहरूका बिचमा हुनेछन्
EZK 30:8     Alignment score: 0.284 → 0.295
Then they will know
that I am Yahweh , when I set fire in Egypt , and when all of her helpers are destroyed .
जब मिश्रदेशमा आगो लगाउनेछु , जब त्‍यसका सबै सहयोगी नाश हुनेछन् , तब तिनीहरूले नै परमप्रभु हुँ भनी जान्‍नेछन्
EZK 30:9     Alignment score: 0.216 → 0.22
In that day messengers will go out from before me in ships to terrorize a secure Cush , and there will be anguish among them on the day of Egypt 's doom . For behold ! It is coming .
त्‍यो दिन सुरक्षित कूशलाई त्रसित बनाउन दूतहरू अघि पठाउनेछु मिश्रदेशको अन्‍त्‍यको दिनमा तिनीहरूलाई वेदना हुनेछ किनभने हेर् , त्‍यो आउँदेछ
EZK 30:10     Alignment score: 0.313 → 0.308
The Lord Yahweh says this : I will make an end of the multitudes of Egypt by the hand of Nebuchadnezzar , the king of Babylon .
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः " ' बेबिलोनको राजा नबूकदनेसरको हातद्वारा मिश्रदेशका भीडहरूलाई अन्‍त्‍य गरिदिनेछु
EZK 30:11     Alignment score: 0.248 → 0.261
He and his army with him , the terror of nations , will be brought to destroy the land ; they will draw
out their swords against Egypt and fill the land with those who have been killed .
त्‍यो त्‍यससँग भएको त्‍यसको सेना जातिहरूका त्रासलाई यो देशको नाश गर्नलाई ल्‍याइनेछन् तिनीहरूले मिश्रदेशको विरुद्धमा आफ्‍ना तरवार थुत्‍नेछन् , मारिएकाहरूका सङ्‍ख्‍याले यो देशलाई भर्नेछन्
EZK 30:12     Alignment score: 0.254 → 0.255
I will make the rivers into dry ground , and I will sell the land into the hand of wicked men . I will make the land and its fullness desolate by the hand of strangers I , Yahweh , have spoken .
नदीहरूका पानीलाई सुकाइदिनेछु , देशलाई दुष्‍ट मानिसहरूका हातमा बेचिदिनेछु त्‍यो देश त्‍यसमा भएका सारा थोकहरूलाई विदेशीहरूका हातद्वारा उजाड पार्नेछु परमप्रभुले यो भनेको हुँ
EZK 30:13     Alignment score: 0.271 → 0.275
The Lord Yahweh says this : I will destroy idols , and I will bring an end to the worthless idols of Memphis . There will no longer be a prince in the land of Egypt , and I will put terror on the land of Egypt .
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः मूर्तिहरूलाई नाश गर्नेछु , मेम्फिसका व्‍यर्थका मूर्तिहरूको अन्‍त्‍य गर्नेछु मिश्रदेशमा फेरि कहिल्‍यै शासक हुनेछैन , यसरी मिश्रदेशमा डर हालिदिनेछु
EZK 30:14     Alignment score: 0.212
Then I will make Pathros desolate and set fire in Zoan , and I will execute acts of judgment on Thebes .
तब फारोलाई निर्जन पारिदिनेछु सोअनमा आगो लगाउनेछु , थेबसमा न्यायको फैसला गर्नेछु
EZK 30:15     Alignment score: 0.183
For I will pour out my fury on Pelusium , the stronghold of Egypt , and cut off the multitude of Thebes .
किनकि मिश्रदेशको किल्‍ला , पेलुसियममाथि मेरो क्रोध खन्‍याउनेछु , थेबसको सहरका धेरै भीडलाई नष्‍ट गर्नेछु
EZK 30:16     Alignment score: 0.249 → 0.254
Then I will set fire in Egypt ; Pelusium will be in great agony , Thebes will be broken up , and Memphis will face enemies every day .
तब मिश्रदेशमा आगो लगाउनेछु , पेलुसियम ठुलो पीडामा पर्नेछ , थेबसलाई भत्काइनेछ , मेम्फिसले हरेक दिन शत्रुहरूको सामना गर्नेछ
EZK 30:17     Alignment score: 0.286 → 0.345
The young men in Heliopolis and Bubastis will fall by the sword , and their cities will go into captivity .
हेलीओपोलिस बुबास्‍तीसका जवान मानिसहरू तरवारद्वारा मारिनेछन् , तिनीहरूका सहरहरू कैदमा जानेछन्
EZK 30:18     Alignment score: 0.286
In Tahpanhes , the day will hold back its light when I break the yoke of Egypt there , and the pride of her strength will be finished . There will be a cloud covering her , and her daughters will walk into captivity .
तहपनेसमा जब मिश्रदेशको जुवा भाँचिदिनेछु , तब त्‍यो दिनले आफ्‍नो उज्‍यालो दिनेछैन , त्‍यसको बलको घमण्‍ड सकिनेछ त्यसलाई एउटा बादलले ढाक्‍नेछ , त्‍यसका छोरीहरू कैदमा जानेछन्
EZK 30:19     Alignment score: 0.298 → 0.294
I will execute acts of judgment in Egypt , so they will know that I am Yahweh . ' "
मिश्रदेशलाई दण्‍डको फैसला गर्नेछु , यसरी तिनीहरूले नै परमप्रभु हुँ भनी जान्‍नेछन् ' "
EZK 30:21     Alignment score: 0.245 → 0.25
" Son of man , I have broken the arm of Pharaoh , the king of Egypt . Behold ! It has not been bound up , or set to heal with a bandage , so that it will become strong enough to grasp a sword .
" मानिसको छोरा , मैले मिश्रदेशको राजा फारोको हात भाँचेको छु हेर् , त्‍यसमा बाँधेको वा पट्टीले निको पार्न खोजिएको छैन , जसले गर्दा तरवार समाउन त्‍यो बलियो होस्
EZK 30:22     Alignment score: 0.366 → 0.372
Therefore the Lord Yahweh says this
, ' Behold , I am against Pharaoh , the king of Egypt . For I will break his arm , both the strong one and the broken one , and I will make the sword fall from his hand .
यसकारण परमप्रभु परमेश्‍वर योस भन्‍नुहुन्छ , ' हेर् , मिश्रदेशको राजा फारोको विरुद्धमा छु किनकि त्यसको बलियो भाँचिएको दुबै हात भाँच्नेछु , त्यसको तरवार हातबाट झर्ने बनाउनेछु
EZK 30:23     Alignment score: 0.318 → 0.364
Then I will scatter Egypt among the nations and disperse them among the lands .
तब मिश्रीलाई जातिहरूका बिचमा छरपष्‍ट पारिदिनेछु , तिनीहरूलाई देशहरूमा तितरबितर पारिदिनेछु
EZK 30:24     Alignment score: 0.203
I will strengthen the arms of the king of Babylon and place my sword in his hand so that I might destroy Pharaoh 's arms . He will groan before the king of Babylon with the groans of a dying man .
बेबिलोनको राजाका हात शक्तिशाली बनाउनेछु , मेरो तरवार त्‍यसको हातमा दिनेछु ताकि फारोको हात भाँच्‍न सकूँ त्‍योचाहिं बेबिलोनको राजाको अगि मरणान्‍त चोट लागेको मानिसझैं पीडाले सुस्‍केरा हाल्‍नेछ
EZK 30:25     Alignment score: 0.327 → 0.332
For I will strengthen the arms of the king of Babylon , while Pharaoh 's arms will fall
. Then they will know that I am Yahweh , when I put my sword into the hand of the king of Babylon ; for he will attack the land of Egypt with it .
किनकि बेबिलोनको राजाको हात शक्तिशाली बनाउनेछु , जबकी फारोका हात निर्बल हुनेछ जब बेबिलोनका राजाको हातमा मेरो तरवार दिनेछु , किनकि त्‍यसले मिश्रदेशको विरुद्धमा त्‍योद्वारा आक्रमण गर्नेछ तब तिनीहरूले नै परमप्रभु हुँ भनी जान्‍नेछन्
EZK 30:26     Alignment score: 0.315 → 0.336
So I will scatter Egypt among the nations and disperse them through the lands . Then they will know that I am Yahweh . ' "
यसरी मिश्रीलाई जातिहरूका बिचमा छरपष्‍ट पारिदिनेछु , तिनीहरूलाई देशहरूमा तितरबितर पारिदिनेछु तब तिनीहरूले नै परमप्रभु हुँ भनी जान्‍नेछन् ' "
EZK 30     Average alignment score: 0.283 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48