Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 28:1     Alignment score: 0.285
Then the word of Yahweh came to me , saying ,
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,


EZK 28:2     Alignment score: 0.224 → 0.229
" Son of man , say to the ruler of Tyre , ' The Lord Yahweh says this : Your heart is arrogant ! You have said , " I am a god ! I will sit in the seat of the gods in the heart of the seas ! " Even though you are a man and not a god , you make your heart like the heart of a god ;
" मानिसको छोरो , टुरोसको शासकलाई यसो भन् , ' परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तेरो हृदय अहंकारी तैंले भनेको छस् , " एक देवता हुँ समुद्रको बिचमा एक देवताको आसनमा बस्‍नेछु ! " तँ एक जना मानिस मात्र होस् , देवता होइनस् , तापनि तैंले आफ्नो हृदयलाई एक देवताको हृदय जत्तिकै बनाउँछस्
EZK 28:3     Alignment score: 0.097 → 0.134
you think that you are wiser than Daniel , and that no secret amazes you !
तँ आफैलाई दानिएलभन्‍दा पनि बुद्धिमान् होस् कुनै गुप्‍त कुराले तँलाई छक्‍क पार्दैन भनी सम्झन्छस्
EZK 28:4     Alignment score: 0.233
You have made yourself wealthy with wisdom and skill , and obtained gold and silver in your treasuries !
तैंले बुद्धि सिपले आफैंलाई सम्पन्‍न तुल्याएको छस् आफ्‍नो भण्‍डारहरूमा सुन चाँदी थुपारेको छस्
EZK 28:5     Alignment score: 0.253 → 0.254
By great wisdom and by your trading , you have multiplied your wealth , so your heart is arrogant because of your wealth .
ठुलो बुद्धि आफ्‍नो व्यापारले तैंले आफ्‍नो धन - सम्‍पत्ति बढाएको छस् यसैले आफ्‍नो धन - सम्‍पत्तिको कारणले तेरो हृदय अहंकारी
EZK 28:6     Alignment score: 0.312 → 0.304
Therefore , the Lord Yahweh says this : Because you have made your heart like the heart of a god ,
यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तैंले आफ्नो हृदय देवताको हृदयजस्तै बनाएको कारणले ,
EZK 28:7     Alignment score: 0.337 → 0.323
I will therefore bring foreigners against you , terrifying men from other nations . They will bring their swords against the beauty of your wisdom , and they will profane your splendor .
विदेशीहरू , अरू जातिका डरलाग्‍दा मानिसहरूलाई तेरो विरुद्धमा ल्‍याउनेछु तिनीहरूले आफ्‍ना तरवार तेरो बुद्धिको सौन्‍दर्यको विरुद्धमा थुत्‍नेछन् , तेरो गौरवलाई अपवित्र पार्नेछन्
EZK 28:9     Alignment score: 0.148 → 0.165
Will you truly say , " I am a god " to the face of one who kills you ? You are a man and not God , and you will be in the hand of the one who pierces you .
तँलाई मार्नेहरूका सामु के तँ अझै पनि " देवता हुँ " भन्‍नेछस् ? तँ मानिस होस् , देवता होइन , तँलाई छेड्नेहरूका हातमा तँ हुनेछस्
EZK 28:10     Alignment score: 0.293
You will die the death of the uncircumcised by the hand of foreigners , for I have declared it this is the Lord Yahweh 's declaration . ' "
विदेशीहरूका हातबाट तँ खतना नगर्नेहरूझैं मर्नेछस् , किनकि मैले यो घोषणा गरेको छु यो परमप्रभु परमेश्‍वरको घोषणा हो ' "
EZK 28:11     Alignment score: 0.428 → 0.443
The word of Yahweh came
again to me , saying ,
परमप्रभुको वचन फेरि मकहाँ यसो भनेर आयो ,
EZK 28:12     Alignment score: 0.236 → 0.239
" Son of man , lift up a lament for the king of Tyre and say to him , ' The Lord Yahweh says this : You were the model of perfection , full of wisdom and perfect in beauty .
" मानिसको छोरो , टुरोसका राजाको निम्‍ति विलाप गर् , त्‍यसलाई भन् : ' परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तँ सिद्धताको नमूना , अनि बुद्धिले पूर्ण सुन्‍दरमा सिद्ध थिइस्
EZK 28:13     Alignment score: 0.276 → 0.279
You were in Eden , the garden of God . Every precious stone covered you : ruby , topaz , emerald , chrysolite , onyx , jasper , sapphire , turquoise , and beryl . Your settings and mountings were made from gold . It was on the day you were created that they were prepared .
परमेश्‍वरको बगैंचा अदनमा तँ थिइस् हरेक बहुमूल्‍य पत्‍थरले तँ सिंगारिएको थिइस् : मानिक , पुष्‍पराज , पन्‍ना , पीतमणि , आनिक्‍स , बिल्‍लौर , नीर , फिरोजा बेरूजले तँ आभूषित थिइस् तेरा साज - सज्‍जा प्रदर्शन सुनले बनेका थिए तेरो सृष्‍टि भएको दिनमा नै ती तयार पारिएका थिए
EZK 28:14     Alignment score: 0.228 → 0.232
I placed you on the holy mountain of God as the cherub I anointed to guard mankind . You were in the midst of the fiery stones where you walked about .
मानिसहरूका सुरक्षा गर्न मैले तँलाई करूबलाई झैं अभिषेक गरेर मैले तँलाई परमेश्‍वरको पवित्र डाँडामा राखें अग्‍निमय पत्‍थरहरूका बिचमा तँ थिइस् , जहाँ तँ हिंड्‍थिस्
EZK 28:15     Alignment score: 0.101 → 0.11
You had integrity in your ways from the day you were created until injustice was found within you .
तेरो सृष्‍ट गरिएको दिनदेखि तँमा अन्‍याय फेला नपरेसम्‍म , तेरो चालमा तँ दोषरहित थिइस्
EZK 28:16     Alignment score: 0.179 → 0.187
Through your great trade you were filled with violence , and so you sinned . So I threw you out of the mountain of God , as a one who was defiled , and I destroyed you , guardian cherub , and drove you from among the fiery stones .
तेरा ठुलो व्‍यापारले तँ उपद्रवले भरिइस् , तैंले पाप गरिस् यसैले अशुद्ध भएको व्‍यक्‍तिलाई झैं मैले तँलाई परमेश्‍वरको डाँडाबाट बाहिर फालें , मैले तँलाई नष्‍ट गरें , अभिभावक करूब , मैले तँलाई अग्‍निमय पत्‍थरहरूका बिचदेखि धपाएँ
EZK 28:17     Alignment score: 0.196 → 0.2
Your heart was arrogant with your beauty ; you ruined your wisdom because of your splendor . I have sent you down to the earth . I have placed you before kings so they may see you .
तेरो सुन्‍दरताले गर्दा तेरो हृदय अहंकारी थियो तेरो गौरवको कारणले तैंले आफ्‍नो बुद्धिलाई भ्रष्‍ट पारिस् मैले तँलाई जमिनमा फालेको छु मैले तँलाई राजाहरूका अगि राखेको छु , यसरी तिनीहरूले तँलाई देख्‍नेछन्
EZK 28:18     Alignment score: 0.188 → 0.205
Because of your many sins and your dishonest trade , you have defiled your holy places . So I have made fire come out from you ; it will consume you . I will turn you into ashes on the earth in the sight of all who look at you .
तेरा धेरै पाप बेईमान व्‍यापारको कारणले तैंले आफ्‍ना पवित्र ठाउँहरूलाई बिटुलो पारेको छस् यसैले मैले तँबाटै एउटा आगो निकालेको छु त्‍यसले तँलाई भस्‍म पार्नेछ तँलाई नियालेर हेर्नेहरू सबैका दृष्‍टिमा तँलाई जमिनमा खरानी तुल्‍याउनेछु
EZK 28:19     Alignment score: 0.152 → 0.153
All the ones who knew
you among the peoples will shudder at you ; they will be horrified , and you will be no more forever . ' "
मानिसहरूका माझमा तँलाई चिन्‍नेहरू तँलाई देखेर भयभीत हुनेछन् तिनीहरू डराउनेछन् , तँ फेरि कहिल्‍यै रहनेछैनस् ' "
EZK 28:20     Alignment score: 0.314 → 0.33
Then the word of Yahweh came
to me , saying ,
त्यसपछि परमप्रभुको वचन मकहाँ यसो भनेर आयो ,
EZK 28:21     Alignment score: 0.25 → 0.269
" Son of man , set your face against Sidon and prophesy against her .
" मानिसको छोरो , सीदोनतिर तेरो मुख फर्का , त्‍यसको विरुद्धमा अगमवाणी गर्
EZK 28:22     Alignment score: 0.274 → 0.271
Say , ' The Lord Yahweh says this : Behold ! I am against you , Sidon ! For I will be glorified in your midst so your people will know that I am Yahweh when I execute justice within you . I will be shown to be holy in you .
यसो भन् , ' परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर् , सीदोन , तेरो विरुद्धमा छु तेरो माझमा मेरो महिमा हुनेछ मैले तँभित्र न्‍याय गर्दा , नै परमप्रभु हुँ भनी तेरा मानिसहरूले जान्‍नेछन् तँभित्र पवित्र प्रकट हुनेछु
EZK 28:23     Alignment score: 0.333
I will send
out a plague in you and blood in your streets , and the slain will fall in your midst . When the sword comes against you from all around , then you will know that I am Yahweh .
तँभित्र एउटा रूढी पठाउने , त्‍यसका गल्‍लीहरूमा रगत बगाउनेछु मारिनेहरू तेरो बिचमा ढल्‍नेछन् जब चारैतिरबाट तेरो विरुद्धमा तरवारले आउनेछन् , तब नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्
EZK 28:24     Alignment score: 0.186 → 0.187
Then there will no longer be pricking briars and painful thorns for the house of Israel from all those around her who despise her people , so they will know that I am the Lord Yahweh ! '
तब इस्राएलका घरानालाई , त्‍यसका मानिसहरूलाई घृणा गर्न त्‍यसका वरिपरि कसैबाट पनि दुःख दिने सिउँडी तीखा काँढाहरू फेरि कहिल्‍यै हुनेछैनन् यसरी तिनीहरूले नै परमप्रभु परमेश्‍वर हुँ भनी जान्‍नेछन्
EZK 28:25     Alignment score: 0.288 → 0.292
The Lord Yahweh says this , ' When I gather the house of Israel from the peoples among whom they were scattered , and when I am set apart among them , so the nations may see , then they will make their homes in the land I will give to my servant Jacob .
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ , जब इस्राएलका घरानालाई तिनीहरू छरपष्‍ट भएका मानिसहरूका माझबाट भेला गर्छु , तब तिनीहरूलाई अलग गर्नेछु , यसरी जातिहरूले देख्‍न सक्‍छन् त्‍यसपछि मेरो दास याकूबलाई मैले दिने देशमा तिनीहरूले आफ्‍ना मन्‍दिरहरू बनाउनेछन्
EZK 28:26     Alignment score: 0.167 → 0.173
Then they will live
securely within her and build houses , plant vineyards , and live securely when I execute justice on all the ones who now despise them from all around ; so they will know that I am Yahweh their God ! ' "
त्‍यसपछि तिनीहरू त्‍यसभित्र सुरक्षित रहनेछन् , मन्‍दिरहरू बनाउनेछन् , दाखबारी लगाउनेछन् अनि तिनीहरूलाई घृणा गर्ने वरिपरिका सबैलाई मेले न्‍याय गर्दा , तिनीहरू त्‍यहाँ सुरक्षित रहनेछन् तब तिनीहरूले नै परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ भनी जान्‍नेछन् ' "
EZK 28     Average alignment score: 0.237 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48