Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 38:1     Alignment score: 0.335 → 0.354
The word of Yahweh came to me , saying ,
परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,


EZK 38:2     Alignment score: 0.345 → 0.332
" Son of man , set your face toward Gog , the land of Magog , the chief prince of Meshech and Tubal ; and prophesy against him .
मानिसको छोरो , मागोग देशको गोग , मेशेक तूबलको प्रमुख शासकतिर आफ्नो मुख फर्का अनि त्यसको विरुद्ध अगमवाणी गर्
EZK 38:3     Alignment score: 0.382 → 0.382
Say , ' The Lord Yahweh says this : Behold ! I am against you , Gog , chief prince of Meshech and Tubal .
यसो भन् , परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ : हेर् , मेशेक तूबलको प्रमुख शासक गोग , तेरो विरुद्धमा छु
EZK 38:4     Alignment score: 0.243 → 0.254
So I will turn you around and set hooks in your jaw ; I will send you out with all your army , horses , and horsemen , all of them dressed in full
armor , a great company with large shields and small shields , all of them holding swords !
यसैले तँलाई फर्काउनेछु तेरो बङ्‍ग्रामा बल्छी लगाउनेछु तेरा फौज , घोडाहरू घोडचढीहरू , सारा हतियारले सुसज्‍जित सबै जना , साना ठुला ढालहरूका साथमा एउटा ठुलो दल , तरवारहरू बोकेका सबै जनासँगै तँलाई बाहिर पठाउनेछु
EZK 38:5     Alignment score: 0.379 → 0.38
Persia , Cush , and Libya are with them , all of them with shields and helmets !
फारस , कूश लिबिया तिनीहरूसँगै हुनेछन् ती सबै जनाले ढाल बोकेका टोप लगाएका हुनेछन्
EZK 38:6     Alignment score: 0.312 → 0.315
Gomer and all her troops , and Beth Togarmah , from the far parts of the north , and all its troops ! Many peoples are with you !
गोमर त्यसका सबै फौज , उत्तरका टाढा ठाउँहरूबाट बेथ - तोगर्मा , त्यसका सबै फौज धेरै जना मानिस तँसँग हुनेछन् !
EZK 38:7     Alignment score: 0.278
Get ready ! Yes , prepare yourself and your troops assembled with you , and be their commander .
तयार हो ! आफूलाई आफूसित भेला भएका तेरा फौजलाई तयार राख् , तिनीहरूका कमाण्‍डर हो
EZK 38:8     Alignment score: 0.252 → 0.263
You will be called after many days , and after some years you will go to a land that has recovered from the sword and that has been gathered from many peoples , gathered back to the mountains of Israel that had been a continuous ruin . But the land 's people will be brought out of the peoples , and they will live in safety , all of them !
धेरै दिनपछि तँलाई बोलाइनेछ , धेरै वर्षपछि तँ त्यो देशमा जानेछस् जुन तरवारद्वारा प्राप्‍त भएको हो जुन धेरै समयसम्म भग्‍नावशेष भएको इस्राएलका पहाडहरूमा धेरै जातिहरूद्वारा पुनः खडा भएको हो तर त्यस देशका मानिसहरूलाई जातिहरूबाट बाहिर निकालेर ल्‍याइनेछ , तिनीहरू सबै जना सुरक्षसाथ बस्‍नेछन्
EZK 38:9     Alignment score: 0.217 → 0.224
So you will go up as a storm goes ; you will be like a cloud covering the land , you and all your troops , all the many soldiers with you .
यसैले जसरी आँधी माथि जान्‍छ त्‍यसरी तँ जानेछस् तँ , तेरा सबै फौज , तँसँग भएका धेरै जना सिपाही त्यस देशलाई ढाक्‍ने बादलझैं हुनेछन्
EZK 38:10     Alignment score: 0.294
The Lord Yahweh says this : It will happen on that day that plans will form in your heart , and you will devise wicked schemes . '
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ : त्यो दिन यसो हुनेछ , तेरो हृदयमा योजनाहरू बन्‍नेछन् , तैंले दुष्‍ट युक्तिहरू रच्नेछस्
EZK 38:11     Alignment score: 0.229 → 0.24
Then you will say , ' I will go up to the open land ; I will go to the quiet people living in safety , all of them living where there are no walls or bars , and where there are no city gates .
तब तैंले यसो भन्‍नेछस् , त्यो खुला मैदानसम्म जानेछु सुरक्षित बसिरहेका शान्त मानिसहरूकहाँ जानेछु त्‍यहाँ तिनीहरू सबै कुनै पर्खाल वा बारहरूबिना नै , मूल ढोकाहरू नभइकन पनि बसिरहेका छन्
EZK 38:12     Alignment score: 0.241 → 0.253
I will capture booty and steal
plunder , in order to bring my hand against the ruins that are newly inhabited , and against the people gathered from the nations , people who are gaining livestock and property , and who are living at the center of the earth . '
लूटका माल कब्जा गर्नेछु चोर्नेछु ताकि भर्खरै मात्र बसोबास गरिएका बाँझो जमिनका विरुद्धमा , जातिहरूबाट भेला भएका मानिसहरू , गाईवस्तु सम्पत्ति आर्जन गरिरहेका मानिसहरू पृथ्वीको बिचमा बसोबास गरिरहेकाहरूका विरुद्ध आफ्‍नो हात उठाउनेछु
EZK 38:13     Alignment score: 0.246 → 0.255
Sheba and Dedan , and the traders of Tarshish along with all its young warriors will say to you , ' Have you come to plunder ? Have you assembled your armies to take away spoil , to carry off silver and gold , to take their livestock and property and to haul away much plunder ? '
शेबा ददान , तर्शीशका व्यापारीहरूले आफ्‍ना जवान योद्धाहरूसँगै तँलाई यसो भन्‍नेछन् , के तँ लुट्न आएको होस् ? के तैंले तेरो फौजलाई लुटको माल , चाँदी सुन , तिनीहरूका गाईवस्तु सम्पत्ति जफत गर्न लैजान भेला गराएको होस् ?
EZK 38:14     Alignment score: 0.312 → 0.315
Therefore prophesy , son of man , and say to Gog , ' The Lord Yahweh says this : On that day , when my people Israel are living securely , will you not learn about them ?
यसकारण , मानिसको छोरो , अगमवाणी गर् गोगलाई यसो भन् , परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ : त्यो दिन , जब मेरा मानिसहरू सुरक्षित बसेका हुन्‍छन् , के तैंले तिनीहरूका बारेमा जान्‍नेछैनस् ?
EZK 38:15     Alignment score: 0.299 → 0.301
You will come from your place far away in the north with a great army , all of them riding on horses , a great company , a large army .
तँ टाढा उत्तरको आफ्‍नो ठाउँबाट ठुलो फौजको साथमा , ती सबै जना घोडाहरूमा सवार हुने एउटा ठुलो दल , विशाल फौजसहित आउनेछस्
EZK 38:16     Alignment score: 0.301 → 0.308
You will attack my people Israel like a cloud that covers the land . In the latter
days I will bring you against my land , so the nations might know me when I show myself through you , Gog , to be holy before their eyes .
जमिनलाई बादलले ढाकेझैं तैंले मेरा मानिस अर्थात् इस्राएललाई आक्रमण गर्नेछस् पछिल्ला दिनहरूमा तँलाई मेरो देशको विरुद्ध ल्याउनेछु , ताकि मैले तँ , गोगद्वारा जातिहरूका आँखा अगाडि मलाई पवित्र प्रकट गर्दा तिनीहरूले मलाई जान्‍न सकून्
EZK 38:17     Alignment score: 0.256 → 0.269
The Lord Yahweh says this : Are you not the one of whom I spoke in former days by the hand of my servants , the prophets of Israel , who prophesied in their own time for years that I would bring you against them ?
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ : के तँ त्यही होइनस् जसको बारेमा मैले पुराना दिनामा मेरा दास , इस्राएलका अगमवक्ताहरूद्वारा बोलें मैले तँलाई तिनीहरूका विरुद्धमा ल्याउने समयको बारेमा तिनीहरूले आफ्नै समयमा अगमवाणी गरे ?
EZK 38:19     Alignment score: 0.359 → 0.36
In my zeal and in the fire of my anger , I declare that on that day there will be a great earthquake in the land of Israel .
मेरो जोश मेरो क्रोधको आगोमा , यो घोषणा गर्छु , कि त्यस दिन इस्राएलमा एउटा ठुलो भूकम्प जानेछ
EZK 38:20     Alignment score: 0.235 → 0.247
They will shake before me the fish of the sea and the birds of the skies , the beasts of the fields , and all the creatures that crawl on the earth , and every person who is on the surface of the land . The mountains will be thrown down and the cliffs will fall , until every wall falls to the earth .
तिनीहरू सबै अर्थात् समुद्रका माछाहरू , आकाशका चाराहरू , जमिनका पशुहरू , जमिनका घस्रने सबै प्राणीहरू , जमिनको सतहमा भएका हरेक मानिस मेरो अगि थरथर काँम्‍नेछन् हरेक पर्खालहरू जमिनमा नढलेसम्म सबै पर्वतहरू तल खसालिनेछन् चट्टानहरू ढल्नेछन्
EZK 38:21     Alignment score: 0.369 → 0.369
I will summon a sword against him on all my mountains this is the Lord Yahweh 's declaration each man 's sword will be against his brother .
यो परमप्रभु परमेश्‍वरको घोषणा हो , मेरा सबै पर्वतहरूमा त्यसको विरुद्ध एउटा तरवार पठाउनेछु हरेक मानिसको तरवार त्यसको भाइको विरुद्ध हुनेछ
EZK 38:22     Alignment score: 0.305 → 0.314
Then I will judge him by plague and blood ; and overflowing rain and hailstones and burning sulfur I will rain down upon him and his troops and the many nations that are with him .
तब त्यसलाई रूढी रगतले न्‍याय गर्नेछु अनि त्यो त्यसका फौज त्योसँगै भएका धेरै जातिहरूमाथि घनघोर वर्षा असिना जलिरहेको गन्धक बर्साउनेछु
EZK 38:23     Alignment score: 0.378
For I will show my greatness and my holiness and I will make myself known in the eyes of the many nations , and they will know that I am Yahweh . ' "
आफ्नो महान्‌ता आफ्‍नो पवित्रता देखाउनेछु धेरै जातिहरूका दृष्‍टिमा आफैंलाई चिनाउनेछु , नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्
EZK 38     Average alignment score: 0.291 for 22 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48