Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 22:1     Alignment score: 0.276 → 0.253
Then the word of Yahweh came
to me , saying ,
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः


EZK 22:2     Alignment score: 0.242 → 0.242
" Now you , son of man , will you judge ? Will you judge the city of blood ? Make her know
all her abominations .
" अब मानिसको छोरो , के तँ न्‍याय गर्छस् ? के तँ त्‍यो रगतको सहरको न्‍याय गर्छस् ? त्‍यसका सबै घृणित कुराहरू त्यसलाई जानकारी दे
EZK 22:3     Alignment score: 0.17 → 0.166
You must say , ' The Lord Yahweh says this : This is a city that pours out blood in her midst so that her time may come ; a city that makes idols to make herself unclean .
तैंले यसको भन्‍नुपर्छ , ' परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः आफ्‍नै अन्‍त्‍यको समय आओस् भनेर आफ्‍नो बिचमा रगत बगाउने सहर यही हो आफूलाई बिटुलो पार्नलाई मूर्तिहरू बनाउने सहर यही हो
EZK 22:4     Alignment score: 0.246 → 0.246
You have become guilty by the blood that you have poured out , and you have become unclean by the idols that you have made . You have drawn your days to a close , and the end of your years has come . Therefore I will make you a reproach to the nations and a laughingstock to all the lands .
तैंले बगाएको रगतको कारणले तँ दोषी भएको छस् , तैंले बनाएका मूर्तिहरूद्वारा तँ अशुद्ध भएको छस् तैंले आफ्‍ना दिनहरूको अन्‍त्‍य गरेको छस् , तेरा वर्षहरूको अन्‍त्‍य आएको यसैकारण तँलाई जातिहरूका बिचमा गिल्‍ला सबै देशमा हाँसोको पात्र बनाउनेछु
EZK 22:5     Alignment score: 0.182 → 0.186
Both those who are near and those who are far away from you will mock you you unclean city with the reputation known everywhere as being full of confusion .
तेरो नजिक हुनेहरू टाढा हुनेहरू दुवैले तेरो गिल्‍ला गर्नेछन् तँ अपवित्र सहर अलमल पार्ने कुराहरूले भरिएको सहरको रूपमा चिनिएको छस्
EZK 22:6     Alignment score: 0.235 → 0.239
Behold ! The rulers of Israel , each one by his own power , have come to you to pour out blood .
हेर् , इस्राएलका शासहरू , रगत बगाउन हरेक व्‍यक्‍ति आफ्‍नै शक्तिले तँकहाँ आएका छन्
EZK 22:7     Alignment score: 0.178 → 0.203
They have dishonored fathers and mothers within you , and they have performed oppression on the foreigners
in your midst . They have mistreated the orphans and the widows within you .
तँभित्रै तिनीहरूले माताहरू बाबुहरूसँग अपमानको व्‍यवहार गरेका छन् , तिनीहरूले तेरो बिचमा भएका विदेशीहरूमाथि अत्‍याचार गरेका छन् तेरो बिचमा भएका टुहुरा - टुहुरी विधवाहरूलाई तिनीहरूले दुर्व्‍यवहार गरेका छन्
EZK 22:8     Alignment score: 0.286 → 0.316
You have despised my holy things and have profaned my Sabbaths .
मेरा पवित्र कुराहरूलाई तैंले घृणा गरेको छस् मेरा शबाथहरूलाई अपवित्र पारेको छस्
EZK 22:9     Alignment score: 0.249
Slanderous
men have come within you in order to pour out blood , and they eat on the mountains . They perform wickedness in your midst .
रगत बगाउनलाई हत्‍या गर्ने मानिसहरू तँभित्र आएका छन् , तिनीहरूले डाँडाहरूमा खान्‍छन् तिनीहरूले तेरो बिचमा दुष्‍ट काम गर्छन्
EZK 22:10     Alignment score: 0.102 → 0.117
Within you men uncover the nakedness of their father . Within you they have violated unclean women
during their menstrual period .
तेरो भित्र भएका मानिसहरूले आफ्‍ना पिताको नङ्नता प्रकट गर्छन् तेरो भित्र भएका मानिसहरूले रजस्‍वला भएकी स्‍त्रिसँग सम्‍भोग गरेर अशुद्ध भएका छन्
EZK 22:11     Alignment score: 0.263 → 0.285
Men who commit abominations with their neighbors ' wives , and men who make their own daughters-in-law shamefully
unclean ; men who abuse their own sisters daughters of their own fathers all these are done within you .
आफ्‍नो छिमेकीकी पत्‍नीसँग घिनलाग्‍दा काम गर्ने मानिसहरू , आफ्‍नी बुहारीहरूलाई लाज हुने किसिमले अशुद्ध पार्ने मानिसहरू , आफ्‍नै बहिनीहरू आफ्‍ना बुबाकी छोरीहरूलाई बिगार्ने मानिसहरू यी सबै जना तँभित्रै छन्
EZK 22:12     Alignment score: 0.233 → 0.247
These men take bribes within you in order to pour out blood and you have taken interest and gained too much profit , and you have damaged your neighbors through oppression , and you have forgotten me this is the Lord Yahweh 's declaration .
तँभित्र यी मानिसहरूले रक्तपात गर्नलाई घूस लिन्‍छन् तैंले बढी ब्‍याज लिएर धेरै मुनाफा कमाएको छस् , थिचोमिचो गरेर तैंले आफ्नो छिमेकीलाई नष्‍ट गरेको छस् , तैंले मलाई बिर्सेको छस् यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 22:13     Alignment score: 0.195 → 0.195
See ! With my hand I have struck the dishonest gain that you have made , and the bloodshed that is done in the midst of you .
हेर् , तैंले अन्‍यायसित नाफा गरेको तेरो बिचमा भएको रक्तपातलाई मैले आफ्‍नो हातले प्रहार गरेको छु
EZK 22:14     Alignment score: 0.193 → 0.191
Will your heart stand , will your hands be strong on the days when I myself will deal with you ? I , Yahweh , am declaring this , and I will do it .
मैले तँसित व्‍यवहार गरेको दिनमा के तेरो हृदय स्‍थिर रहला , अनि तेरो हात दह्रिलो होला ? परमप्रभुले यो घोषणा गर्दैछु , त्‍यसै गर्नेछु
EZK 22:15     Alignment score: 0.238 → 0.237
So I will scatter you among the nations and disperse you through the lands . In this way , I will purge your uncleanness from you .
यसैले तँलाई जातिहरूका बिचमा छरपष्‍ट पार्नेछु , तँलाई देशहरूमा तितरबितर पार्नेछु यसरी तँमा भएको अशुद्धताबाट तँलाई शुद्ध पार्नेछु
EZK 22:16     Alignment score: 0.345
So you will become unclean in the eyes of the nations . Then you will know
that I am Yahweh . ' "
यसरी तँ जातिहरूका दृष्‍टिमा तँ अशुद्ध हुनेछस् तब नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् ' "
EZK 22:17     Alignment score: 0.203 → 0.219
Next the word of Yahweh came to me , saying ,
त्‍यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ भयो ,
EZK 22:18     Alignment score: 0.258
" Son of man , the house of Israel has become dross to me . All of them are the leftovers of bronze and tin , and iron and lead in the midst of you . They will be like the dross of silver in your furnace .
" मानिसको छोरो , इस्राएलको घराना मेरो निम्‍ति थेग्रो भएको ती सबै जना तिमीहरूका बिचमा काँसा , जस्‍ता , फलाम सीसाका उब्रेका कुरा भएका छन् तिनीहरू तेरो भट्टीमा चाँदीका थेग्राझैं हुनेछन्
EZK 22:19     Alignment score: 0.277 → 0.29
Therefore the Lord Yahweh says this , ' Because all of you have become like dross , therefore , behold ! I am about to gather you into the midst of Jerusalem .
यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ , ' तिमीहरू सबै जना थेग्राजस्‍ता भएका हुनाले , तिमीहरूलाई यरूशलेमको बिचमा जम्‍मा गर्न लागेको छु
EZK 22:20     Alignment score: 0.249 → 0.25
As men gather silver , bronze , iron , lead and tin and put it inside a furnace to melt it , and they blow the fire on it in order to melt it , so I will gather you in my anger and my wrath , and I will put you there and melt you .
जसरी चाँदी , काँसा , फलाम , सीसा जस्‍तालाई भट्टीमा गलाउनलाई मानिसहरूले जम्‍मा गर्छन् , त्‍यसरी नै पनि मेरो रिस मेरो क्रोधमा तिमीहरूलाई जम्‍मा गर्नेछु , तिमीहरूलाई त्‍यहाँ हाल्‍नेछु तिमीहरूलाई गाल्‍नेछु
EZK 22:21     Alignment score: 0.293
I will gather you and blow on you the fire of my wrath , and you will be melted in the midst of it .
तिमीहरूलाई भेला गर्नेछु , मेरो क्रोधको आगोमा तिमीहरूलाई फुक्‍नेछु , तिमीहरू त्‍यसैभित्र गल्‍नेछौ
EZK 22:22     Alignment score: 0.265 → 0.283
As silver is melted in a furnace , you will be melted in it , and you will know that I , Yahweh , have poured out my wrath on you ! ' "
जसरी भट्टीमा चाँदी गल्‍छ , तिमीहरू त्‍यसभित्र गल्‍नेछौ , परमप्रभुले नै तिमीहरूमाथि आफ्‍नो क्रोध खन्‍याएको हुँ भनी तिमीहरूले जान्‍नेछौ ' "
EZK 22:23     Alignment score: 0.335 → 0.354
The word of Yahweh came to me , saying ,
परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,
EZK 22:24     Alignment score: 0.231 → 0.235
" Son of man , say to her , ' You are a land that has not been cleansed . There is no rain on the day of wrath !
" मानिसको छोरो , त्यसलाई भन् , ' तँ शुद्ध नगरिएको देश होस् क्रोधको दिनमा त्‍यहाँ वर्षा हुँदैन
EZK 22:25     Alignment score: 0.194 → 0.197
There is a conspiracy of her prophets in her midst , like a roaring lion tearing apart a victim . They consume life and take precious wealth ; they make many widows within her !
गर्जने सिंहले शिकार टुक्र्याएझैं त्‍यसको बिचमा भएका त्‍यसका अगमवक्‍ताहरूले एउटा षड्‌यन्‍त्र रच्छन् तिनीहरूले मानिसहरूलाई निल्‍छन् बहुमूल्‍य धन लुट्‌छन् त्यसभित्र तिनीहरूले धेरै जनालाई विधवा बनाउँछन्
EZK 22:26     Alignment score: 0.289 → 0.315
Her priests do violence to my law , and they profane my holy things . They do not distinguish between holy things and profane things , and do not teach the difference between the unclean and the clean . They hide their eyes from my Sabbaths so that I am profaned in their midst .
त्‍यसका पुजारीहरूले मेरो व्‍यवस्‍था भङ्ग गर्छन् तिनीहरूले मेरा पवित्र चीजहरू तुच्‍छ ठान्‍छन् तिनीहरूले पवित्र कुरा तुच्‍छ कुराको बिचमा भिन्‍नता छुट्‍याउँदैनन् , अनि अशुद्ध शुद्धको बिचको भिन्‍ता सिकाउँदैनन् तिनीहरूले मेरा शबाथहरूबाट आफ्ना आँखा लुकाउँछन् ताकि तिनीहरूका बिचमा तच्‍छ भएको छु
EZK 22:27     Alignment score: 0.158 → 0.163
Her princes within her are like wolves tearing apart their victims . They pour out blood and destroy life , to make a profit dishonestly .
त्‍यसभित्र भएका त्‍यसका शासकहरू आफ्‍नो शिकार फहराउने ब्‍वाँसाहरूजस्‍ता छन् तिनीहरूले बेईमानसाथ नाफा कमाउनलाई रगत बगाउँछन् मानिसहरूलाई मार्छन्
EZK 22:28     Alignment score: 0.179 → 0.185
Her prophets have painted them over with whitewash ; they see false visions and predict falsehoods to them . They say " The Lord Yahweh says this " when Yahweh has not spoken .
त्‍यसका अगमवक्ताहरूले तिनीहरूमाथि चुनले पोतेका छन् तिनीहरूले असत्‍य दर्शन देख्छन् तिनीहरूका निम्‍ति झूटा अगमवाणी बोल्‍छन् तिनीहरू भन्‍छन् , परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ , ' जबकि परमप्रभु बोल्‍नुभएकै हुँदैन
EZK 22:29     Alignment score: 0.139 → 0.165
The people of the land have oppressed through extortion and plundered through robbery , and they mistreat the poor and needy , and oppress the foreigner without justice .
देशका मानिसहरूले बलपूर्वक थिचोमिचो गरेका छन् लुटपाट गरेर लूट मच्‍चाएका छन् , अनि तिनीहरूले गरीब दरिद्रहरूमाथि दुर्व्‍यवहार गर्छन् , विदेशीहरूसँग अन्‍यायपूर्वक थिचोमिचो गर्छन्
EZK 22:30     Alignment score: 0.225 → 0.224
So I searched for a man from them who would build
up a wall and who would stand before me in its breach for the land so I would not destroy it , but I found no one .
यसैले पर्खाल निर्माण गरिदिने देश मद्वारा नष्‍ट नहोस् भनी देशको लागि मेरो सामुन्‍ने धाँदोमा उभिदिने एक जना मानिस तिनीहरूका बिचमा मैले हेरें , तर मैले कोही पनि पाइनँ
EZK 22:31     Alignment score: 0.21 → 0.216
So I will pour out my indignation upon them . I will finish them with the fire of my indignation and set their way on their own heads this is the Lord Yahweh 's declaration . ' "
त्‍यसैले तिनीहरूमाथि आफ्‍नो क्रोध खन्‍याउनेछु मेरो रिसको आगोले तिनीहरूलाई खत्तम गर्नेछु तिनीहरूका चाल तिनीहरूकै थाप्‍लोमा हाल्‍नेछु यो परमप्रभु परमेश्‍वरको घोषणा हो " '
EZK 22     Average alignment score: 0.234 for 31 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48