Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 29:1     Alignment score: 0.384 → 0.389
In the tenth year , in the tenth month on the twelfth day of the month , the word of Yahweh came to me , saying ,
दशौं वर्षको दशौं महिनामा उक्‍त महिनाको बाह्रौं दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,


EZK 29:2     Alignment score: 0.307 → 0.317
" Son of man , set your face against Pharaoh , the king of Egypt ; prophesy against him and against all of Egypt .
" मानिसको छोरो , तेरो मुख मिश्रदेशको राजा फारोतिर फर्का त्‍यसको विरुद्धमा सारा मिश्रदेशको विरुद्धमा अगमवाणी भन्
EZK 29:3     Alignment score: 0.273 → 0.27
Declare and say , ' The Lord Yahweh says this : Behold ! I am against you , Pharaoh , king of Egypt . You , the great sea monster that lurks in the midst of the river , that says , " My river is my own . I have made it for myself . "
घोषणा गर यसो भन्ः ' परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर् , मिश्रदेशको राजा फारो , तेरो विरुद्धमा छु आफ्‍नो नदीको बिचमा लडिरहने , ठुलो अजिङ्गर तँ यसो भन्‍छस् , " मेरो नदी मेरै हो त्‍यो मैले आफ्‍नो निम्‍ति बनाएको हुँ "
EZK 29:4     Alignment score: 0.204
For I will place hooks in your jaw , and the fish of your Nile will cling to your scales ; I will lift you up from the middle of your river along with all the fish of the river that cling to your scales .
किनभने तेरो बङ्गारामा बल्‍छी लगाउनेछु , तेरै कत्‍लाहरूमा तेरा नाइलका माछाहरू टाँसिनेछन् तेरा कत्‍लाहरूमा टाँसिएका ती माछासमेत , तँलाई तेरा नदीको बिचबाट तानेर निकाल्‍नेछु
EZK 29:5     Alignment score: 0.233 → 0.244
I will throw you down into the wilderness , you and all the fish from your river . You will fall
on the open field ; you will not be gathered nor lifted up . I will give you as food to the living things of the earth and to the birds of the heavens .
तँ तेरा नदीका सबै माछालाई उजाड-स्‍थान फाल्‍नेछु तँ खुला मैदानमा ढल्‍नेछस् तँलाई कसैले जम्‍मा गर्ने वा उठाउने छैन पृथ्‍वीका प्राणीहरू आकाशका चाराहरूका निम्‍ति आहारा हुन तँलाई दिनेछु
EZK 29:6     Alignment score: 0.21
Then all the inhabitants of Egypt will know that I am Yahweh , because they have been a reed stalk to the house of Israel .
तब मिश्रदेशमा बस्‍नेहरू सबैले नै परमप्रभु हुँ भनी जान्‍नेछन् किनकि तिनीहरू इस्राएलका घरानाको निम्‍ति एउटा नर्कटको लट्ठी भएका छन्
EZK 29:7     Alignment score: 0.216 → 0.215
When they took hold of you in their hand , you broke and tore open their shoulder ; and when they leaned on you , you were broken , and you caused their legs to be unsteady .
जब तिनीहरूले तँलाई आफ्‍नो हातमा लिए , तब तैंले तिनीहरूका काँध भाँचिस् च्‍यातिस् अनि तिनीहरूले तँमा आड लिंदा , तँ भाँचिएको थिइस् , तिनीहरूका खुट्टा लरबराउने बनाइस्
EZK 29:8     Alignment score: 0.304 → 0.3
Therefore the Lord Yahweh says this
: Behold ! I will bring a sword against you . I will cut off both man and beast from you .
यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर् , तेरो विरुद्धमा तरवार ल्‍याउनेछु तेरा मानिसहरू पशुहरू दुवैलाई खत्तम गर्नेछु
EZK 29:9     Alignment score: 0.258 → 0.291
So the land of Egypt will become desolate and a ruin . Then they will know that I am Yahweh , because the sea monster had said , " The river is mine , for I have made it . "
यसैले मिश्रदेश उजाड बग्‍नावशेष हुनेछ तब तिनीहरूले नै परमप्रभु हुँ भनी जान्‍नेछन् , किनभने समुद्रको पशुले भनेको थियो , " नील नदी मेरै हो , किनकि मैले नै त्‍यो बनाएको हुँ "
EZK 29:10     Alignment score: 0.335 → 0.346
Therefore , behold ! I am against you and against your river , so I will give the land of Egypt over to desolation and waste , and you will become a wasteland from the Migdol to Syene and the borders of Cush .
यसकारण हेर् , तेरो विरुद्धमा तेरो नदीको विरुद्धमा छु , मिश्रदेशलाई उजाड निर्जन बनाउनेछु , अनि मिग्‍दोलदेखि आश्‍वानसम्‍म कूश देशको सिमानासम्‍म नै तँ उजाड-स्‍थान हुनेछस्
EZK 29:11     Alignment score: 0.315
No man 's foot
will pass through it , and no wild animal 's foot will pass through it . It will not be inhabited for forty years .
कुनै मानिसको खुट्टाले त्‍यहाँ टेक्‍नेछैन , अनि कुनै पशुको खुट्टाले त्‍यहाँ टेक्‍नेछैन चालीस वर्षसम्‍म त्‍यहाँ कोही बस्‍नेछैन
EZK 29:12     Alignment score: 0.25 → 0.278
For I will make the land of Egypt a desolation in the midst of uninhabited lands , and its cities in the midst of wasted cities will become a desolation for forty years ; then I will scatter Egypt among the nations , and I will disperse them though the lands .
किनकि मिश्रदेशलाई बस्‍ती नभएका देशहरूका बिचमा उजाड पार्नेछु , त्‍यसका सहरहरू भग्‍नावशेष भएका सहरहरूका बिचमा चालीस वर्षसम्‍मै उजाड रहनेछन् अनि मिश्रीहरूलाई जातिहरूका बिचमा छरपष्‍ट पार्नेछु देशहरूमा तिनीहरूलाई तितरबितर पार्नेछु
EZK 29:13     Alignment score: 0.263 → 0.277
For the Lord Yahweh says this : At the end of forty years I will gather Egypt from the peoples among whom they were scattered .
किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः चालीस वर्षको अन्‍तमा मिश्रीहरूलाई तिनीहरू छरपष्‍ट भएका मानिसहरूका बिचबाट भेला गर्नेछु
EZK 29:14     Alignment score: 0.312 → 0.313
I will restore the fortunes of Egypt and bring them back to the region of Pathros , to the land of their origin . Then they will be a lowly kingdom there .
मिश्रदेशको सुदिन फर्काउनेछु तिनीहरूलाई फारोको राज्‍यमा , तिनीहरूका सुरुको देशमा फर्काएर ल्‍याउनेछु तब तिनीहरू त्‍यहाँ एक तुच्‍छ राज्‍य भएर बस्‍नेछन्
EZK 29:15     Alignment score: 0.198 → 0.199
It will be the lowliest of the kingdoms , and it will not be lifted up any more among the nations . I will diminish them so they will no longer rule over nations .
त्‍यो सारा राज्‍यहरूमा सबैभन्‍दा तुच्‍छ हुनेछ , अनि त्‍यो फेरि जातिहरूका माझमा कहिल्‍यै उच्‍च पारिनेछैन त्‍यसलाई घटाउनेछु , जसले गर्दा तिनीहरूले फेरि कहिल्‍यै जातिहरूमाथि राज्‍य गर्नेछैनन्
EZK 29:16     Alignment score: 0.244 → 0.263
The Egyptians will no longer be a reason for confidence for the house of Israel . Instead , they will be a reminder of the iniquity that Israel committed when they turned to Egypt for help . Then they will know that I am the Lord Yahweh . ' "
इस्राएलका घरानाका निम्‍ति मिश्रदेश फेरि कहिल्‍यै दृढताको कारण हुनेछैन बरु , इस्राएलले मिश्रदेशसित सहायता माग्‍न जाँदा त्‍यहाँ तिनीहरूले गरेको अपराधका सम्‍झना तिनीहरूलाई हुनेछ तब तिनीहरूले नै परमप्रभु परमेश्‍वर हुँ भनी जान्‍नेछन् ' "
EZK 29:18     Alignment score: 0.26 → 0.277
" Son of man , Nebuchadnezzar the king of Babylon stationed his army to do hard work against Tyre . Every head was rubbed until it was made bald , and every shoulder
was made raw . Yet he and his army received no payment from Tyre for the hard work that he carried out against it .
मानिसको छोरो , बेबिलोनको राजा नबूकदनेसरले टुरोसको विरुद्धमा कडा परिश्रम गर्नलाई आफ्‍नो फौजले तयार राख्‍यो हरेकको टाउको तालु खुइले नभएसम्म दलियो हरेक कुमलाई खस्रो पारियो तापनि टुरोसको विरुद्धमा त्‍यसले गरेको परिश्रमको सट्टा त्‍यसले त्‍यसको सेनाले केही इनाम पाउन सकेनन्
EZK 29:19     Alignment score: 0.268 → 0.273
Therefore the Lord Yahweh says this , ' Behold ! I am giving the land of Egypt to Nebuchadnezzar the king of Babylon , and he will take away its wealth , plunder its possessions , and carry off all he finds there ; that will be his army 's wages .
यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ , ' हेर् , मिश्रदेशलाई बेबिलोनको राजा नबूकदनेसरको हातमा दिनेछु , त्‍यसले उसका धन - सम्‍पत्ति , भेट्टाएका जति सबै थोक लानेछ त्‍यो त्‍यसको फौजको ज्‍याला हुनेछ
EZK 29:20     Alignment score: 0.201 → 0.224
I have given him the land of Egypt as the wages for the work they did for me this is the Lord Yahweh 's declaration .
त्‍यसले मेरो निम्ति गरेको परिश्रमको ज्‍यालाको रूपमा मिश्रदेश मैले त्‍यसलाई दिएको छु यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 29:21     Alignment score: 0.31
On that day I will make a horn sprout up for the house of Israel , and I make you speak in their midst , so that they will know that I am Yahweh . ' "
त्‍यस दिन इस्राएलका घरानाको निम्‍ति एउटा सीङ उमार्नेछु , तिनीहरूका बिचमा तँलाई बोल्ने बनाउनेछु , ताकि तिनीहरूले नै परमप्रभु हुँ भनी जान्‍नेछन् ' "
EZK 29     Average alignment score: 0.273 for 20 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48