Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 32:2     Alignment score: 0.274 → 0.278
" Son of man , lift up a lament concerning Pharaoh the king of Egypt ; say to him , ' You are like a young lion among the nations , but you are like a monster in the seas ; you churn up the water , you stir up the waters with your feet
and muddy their waters .
मानिसको छोरा , मिश्रदेशको राजा फारोको सम्‍बन्‍धमा विलाप गर् त्यसलाई यसो भन् , तँ जातिहरूका बिचमा जवान सिंहझैं छस् , तर समुद्रमा तँ विशाल पशुझैं छस् तैंले पानीलाई मन्थन गर्छस् , आफ्नो खुट्टाले पानीलाई हल्लाउँछस् , तिनीहरूका पानीलाई हिलो बनाउँछस्


EZK 32:3     Alignment score: 0.212 → 0.206
The Lord Yahweh says this : So I will spread my net over you in the assembly
of many peoples , and they will lift you up in my net .
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः धेरै मानिसहरूका भीडमा तँमाथि एउटा जाल फिंजाउनेछु , तिनीहरूले तँलाई मेरो जालमा उठाउनेछन्
EZK 32:4     Alignment score: 0.227 → 0.223
I will abandon you in the land . I will throw you into a field and cause all the birds of the heavens to settle on you ; the hunger of all living animals on earth will be satisfied by you .
तँलाई देशमा त्याग्‍नेछु तँलाई मैदानमा फल्‍नेछु आकाशका सबै चरालाई तँमाथि बस्‍न लगाउनेछु पृथ्वीका सारा जीवित पशुहरूको भोक तँद्वारा नै मेटिनेछ
EZK 32:5     Alignment score: 0.196 → 0.217
For I will put your flesh on the mountains , and I will fill the valleys with your worm - filled corpse .
किनकि पर्वतहरूमा तेरो मासु छर्नेछु , तेरो किरा - परेको लासहरूले बेसीहरूलाई भर्नेछु
EZK 32:6     Alignment score: 0.281 → 0.348
Then I will pour your blood over the mountains , and the stream beds will be filled with your blood .
तब पर्वतहरूमाथि तेरो रगत खन्याउनेछु , खोंचहरू तेरो रगतले भरिनेछ
EZK 32:7     Alignment score: 0.291
Then when I extinguish you , I will cover the heavens and darken their stars ; I will cover the sun with clouds , and the moon will not shine its light .
त्‍यसपछि जब तँलाई नष्‍ट गर्नेछु , तब आकाश ढाक्‍नेछु त्‍यसका ताराहरूलाई अँध्यारो पार्नेछु सूर्यलाई बादलले ढाक्‍नेछु , चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन
EZK 32:8     Alignment score: 0.28 → 0.288
All the shining lights in the heavens I will darken over you , and I will put darkness over your land this is the Lord Yahweh 's declaration .
आकाशमा भएका सबै चम्कने ज्योतिलाई तँमाथि अँध्यारो पार्नेछु , तेरो देशमाथि अन्धकार ल्याउनेछु , यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 32:9     Alignment score: 0.151 → 0.171
So I will terrify the heart of many peoples in lands that you do not know , when I bring about your collapse among the nations , among lands that you have not known .
यसरी जातिहरूका बिचमा , तैंले नजानेका देशहरूका बिचमा जब तेरो सर्वनाश ल्‍याउनेछु , तब तँलाई थाहा नभएका देशहरूका धेरै जना मानिसका हृदयलाई भयभीत पार्नेछु
EZK 32:10     Alignment score: 0.185 → 0.185
I will shock many peoples concerning you ; their kings will shudder in horror concerning you when I swing my sword before them . Every moment each one will tremble because of you , on the day of your downfall .
तेरो विषयमा धेरै जना मानिसलाई अचम्मित पार्नेछु मैले तिनीहरूका अगि आफ्नो तरवार चलाउँदा , तेरो विषयमा तिनीहरूका राजाहरू डरले काँप्‍नेछन् तेरो सर्वनाशको दिनमा , तेरो कारणले प्रत्‍येक व्‍यक्‍ति हर घडी काँप्‍नेछ
EZK 32:11     Alignment score: 0.358 → 0.349
For the Lord Yahweh says this : The sword of the king of Babylon will come against you .
किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः बेबिलोनको राजाको तरवार तेरो विरुद्धमा आउनेछ
EZK 32:12     Alignment score: 0.221 → 0.229
I will cause
your multitudes to fall by warriors ' swords each warrior a terror of nations . These warriors will devastate the pride of Egypt and destroy all of its multitudes .
तेरा धेरै जनालाई योद्धाहरूका तरवारहरूले ढाल्‍नेछु हरेक योद्धा जातिहरूका बिचमा आतंक बन्‍नेछ यी योद्धाहरूले मिश्रदेशको घमण्डलाई तोड्नेछ त्यसका सबै भिडलाई सर्वनाश गर्नेछ
EZK 32:13     Alignment score: 0.181 → 0.187
For I will destroy all the livestock from beside the plentiful waters ; the foot
of man will no longer stir the waters up , neither will the hooves of cattle stir them .
किनकि प्रशस्त पानीको छेउमा भएका सारा पशुलाई सर्वनाश गर्नेछु मानिसको खुट्टाले अबदेखि कहिल्यै पानीलाई हल्लाउनेछैन , पशुहरूका खुरले त्यो हल्लाउनेछ
EZK 32:14     Alignment score: 0.28
Then I will calm their waters and make their rivers run like oil this is the Lord Yahweh 's declaration .
तब तिनीहरूका पानीलाई शान्त पार्नेछु तिनीहरूका नदीलाई तेलझैं बगाउनेछु , यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 32:15     Alignment score: 0.323
When I make the land of Egypt an abandoned place , when the land is made bare of all its fullness , when I attack all the inhabitants in her , they will know that I am Yahweh .
जब मिश्र देशलाई त्यागिएको ठाउँ बनाउनेछु , जब त्यो देश आफ्नो प्रशास्तता उजाड बनाइनेछ , जब त्यसका सारा बासिन्दालाई आक्रमण गर्नेछु , तब परमप्रभु हुँ भनेर तिनीहरूले जान्‍नेछन्
EZK 32:16     Alignment score: 0.288 → 0.289
There will be a lament ; the daughters of the nations will lament over her ; they will lament over Egypt , over all her multitudes they will lament this is the Lord Yahweh 's declaration . ' "
त्यहाँ विलाप हुनेछ जातिका छोरीहरूले त्यसमाथि विलाप गर्नेछन् मिश्रदेश त्यसका सारा भीडमाथि तिनीहरूले विलाप गर्नेछन् , यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 32:17     Alignment score: 0.331 → 0.433
Then it happened in the twelfth year , on the fifteenth day of the month , that the word of Yahweh came to me , saying ,
अनि बाह्रौं वर्षमा , महिनाको पन्ध्रौं दिनमा , परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,
EZK 32:18     Alignment score: 0.295
" Son of man , weep for the multitudes of Egypt and bring them down her and the daughters of majestic nations to the lowest earth with those who have gone down to the pit .
मानिसको छोरा , मिश्रदेश भीडका निम्ति रो , त्यसलाई वैभवशाली जातिहरूका छोरीहरूलाई तल खाडलमा गएकाहरूसँगै पृथ्वीको तल्लो भागमा लैजा
EZK 32:19     Alignment score: 0.174 → 0.18
' Are you really more beautiful than anyone else ? Go down and lie down with the uncircumcised . '
के तँ अरू कुनै व्‍यक्‍तिभन्दा धेरै सुन्दर छस् ? तल जा खतना नभएकाहरूसँग भुइँमा पल्टेर बस्
EZK 32:20     Alignment score: 0.233 → 0.246
They will fall
among those who were killed by the sword . The sword has been drawn ! She has been given to the sword ; they will seize her and her multitudes .
तरवारद्वारा मारिएकाहरूका बिचमा तिनीहरू मर्नेछन् तरवार थुतिएको ! त्यो तरवारलाई दिइएको तिनीहरूले त्यसलाई त्यसका भिडलाई कब्‍जा गर्नेछन्
EZK 32:21     Alignment score: 0.281
The strongest of the warriors in Sheol will declare about Egypt and her allies , ' They have come down here ! They will lie with the uncircumcised , with those who were killed by the sword . '
चिहानमा भएको सबैभन्दा शक्तिशाली योद्धाले मिश्रदेश त्यसका मित्रराष्‍ट्रहरूका बारेमा यो घोषणा गर्नेछन् , तिनीहरू यहाँ तल आएका छन् ! तिनीहरू तरवारले मारिएका खतना नभएकाहरूसँग रहनेछन्
EZK 32:22     Alignment score: 0.333 → 0.337
Assyria is there with all her assembly
. Her graves surround her ; all of them were killed by the sword .
अश्शूर देश आफ्ना सारा मानिससँगै त्यहाँ त्यसको चिहानले त्यसलाई घेर्दछ तिनीहरू सबै जना तरवारले मारिएका थिए
EZK 32:24     Alignment score: 0.279 → 0.29
Elam is there with all her multitudes . Her graves surround her ; all of them were killed . Those who fell
by the sword , who have gone down uncircumcised to the lowest parts of the earth , who brought their terrors on the land of the living and who carry their own shame , together with the ones going down to the pit .
एलाम आफ्नो सबै भीडसँगै त्यहाँ त्यसको चिहानले त्‍यसलाई घेर्दछ ती सबै जना मारिएका थिए तरवारले मारिएकाहरू , पृथ्वीका तल्ला भागहरूमा खतना नभई गएकाहरू , जीवितहरूको देशमा आतंक ल्याएकाहरू , आफैलाई लाजमा पारेकाहरू खाडलमा जानेहरूसँगै तल जान्छन्
EZK 32:26     Alignment score: 0.35 → 0.353
Meshech , Tubal , and all their multitudes are there ! Their graves surround them . All of them are uncircumcised , killed by the sword , because they had brought their terrors on the land of the living .
मेशेक , तूबल , तिनीहरूका सारा भीड त्यहाँ छन् ! तिनीहरूका चिहानले तिनीहरूलाई घेर्छ तिनीहरू सबै जना खतना नभएका तरवारले मारिएकाहरू हुन् , किनभने तिनीहरूले जीवितहरूको देशमा आतंक ल्याएका थिए
EZK 32:27     Alignment score: 0.209 → 0.207
They do not lie with the fallen warriors of the uncircumcised who have gone down to Sheol with all their weapons of war , and with their swords placed under their heads and their iniquities over their bones . For they were the terror of warriors in the land of the living .
युद्धका आफ्ना सारा हतियारहरू , आफ्ना शिरमुनि राखेका तरवारहरू , आफ्ना हड्‍डीहरूमाथि आफ्ना पापहरूसँगै तल चिहानमा गएका खतना नभएका मृत योद्धाहरूसँग तिनीहरू रहँदैनन् किनकि तिनीहरू जीवितहरूको देशमा योद्धाहरूका आतंक थिए
EZK 32:28     Alignment score: 0.221 → 0.24
So you , Egypt , will be broken in the midst of the uncircumcised ! You will lie alongside those who were pierced by the sword .
यसैकारण तँ , मिश्रदेश , खतना नभएकाहरूका बिचमा टुक्रिनेछस् ! तरवारले छेडिएकाहरूका छेउमा तँ रहनेछस्
EZK 32:29     Alignment score: 0.3 → 0.325
Edom is there with her kings and all her leaders . They have been placed in their strength with those killed by the sword . With the uncircumcised they lie , with those who have gone down to the pit .
एदोम आफ्ना राजाहरू आफ्ना सबै अगुवासँगै त्यहाँ तरवारले मारिएकाहरूसँगै तिनीहरूलाई तिनीहरूकै शक्तिमा राखिएको खतना नभएकाहरू , तल खाडलमा गएकाहरूसँगै तिनीहरू रहन्छन्
EZK 32:31     Alignment score: 0.226 → 0.24
Pharaoh will look and be comforted about all his multitudes who were pierced by the sword Pharaoh and all his army this is the Lord Yahweh 's declaration .
फारोले हेर्नेछ , अनि त्यो त्यसका सबै भीडले तरवारले छेडिएका सेनाहरूका खातिर सान्त्वना पाउनेछन् , यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 32     Average alignment score: 0.264 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48