Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 36:1     Alignment score: 0.364 → 0.387
" Now you , son of man , prophesy to the mountains of Israel and say , ' Mountains of Israel , listen to the word of Yahweh .
अब , मानिसको छोरा , इस्राएलका पर्वतहरूलाई अगमवाणी गर् यसो भन् , इस्राएलका पर्वतहरू , परमप्रभुको वचन सुन


EZK 36:2     Alignment score: 0.421
The Lord Yahweh says this : The enemy has said about you , " Aha ! " and " The ancient high places have become our possession . " '
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ : शत्रुले तिमीहरूका बारेमा यसो भनेका , आहा ! प्राचीन अग्ला ठाउँहरू हाम्रा अधिकारमा भएका छन्
EZK 36:3     Alignment score: 0.278
Therefore prophesy and say , ' The Lord Yahweh says this : Because of your desolation and because of the attacks that came
on you from all sides , you have become a possession of the other nations ; you have been the subject of slanderous lips and tongues , and of people 's stories .
यसकारण अगमवाणी गर यसो भन् , परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ : तिमीहरू उजाड भएका हुनाले तिमीहरूमाथि चारैतिरबाट आक्रमण भएको हुनाले तिमीहरू अरू जातिहरूका अधिकारमा परेका छौ तिमीहरू निन्दनीय ओठहरू जिब्राहरू , अनि मानिसहरूका वर्णनका विषय बनेका छौ
EZK 36:4     Alignment score: 0.231 → 0.244
Therefore , mountains of Israel , listen to the word of the Lord Yahweh : The Lord Yahweh says this to the mountains and the high hills , to the streambeds and valleys , to the uninhabited desolations and the forsaken cities that have become plunder and a subject of mocking for the other nations that surround them
यसकारण , इस्राएलका पर्वतहरू , परमप्रभु परमेश्‍वरको वचन सुनः पर्वतहरू अग्ला पहाडहरू , खोलाहरू बेसीहरू , तिनीहरूका वरिपरि भएका अरू जतिहरूका निम्‍ति लूट हाँसोको विषय बनेका निर्जन उजाड - स्थानहरू त्‍यागिएका सहरहरूलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ ,
EZK 36:5     Alignment score: 0.295 → 0.316
therefore the Lord Yahweh says this : I have certainly spoken in the fire of my fury against the other nations , against Edom and all who took my land for themselves as a possession , against all those who had both joy in their heart and disdain in their spirit , as they seized my land that they might claim its pasturelands for themselves . '
यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः निश्‍चय नै अरू जातिहरूका विरुद्धमा , एदोम मेरो देशलाई आफ्नो अधिकारमा लिने सबैका विरुद्धमा , आफ्नै निम्ति मेरो देशको खर्कमाथि अधिकार गर्नलाई त्यो कब्जा गर्दा आफ्नो हृदयमा रमाहट गर्ने आत्मामा घृणा बोकेका सबैको विरुद्धमा मेरो क्रोधको आगोमा मैले बोलेको छु
EZK 36:6     Alignment score: 0.346 → 0.348
Therefore , prophesy to the land of Israel and say to the mountains and to the high hills , to the streambeds and to the valleys , ' the Lord Yahweh says this
: Behold ! In my fury and in my anger I am declaring this because you have borne the insults of nations .
यसकारण , इस्राएल देशलाई अगमवाणी गर पर्वतहरू अग्ला पहाडहरू , खोलाहरू बेसीहरूलाई यसो भन् , परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ : हेर् , मेरो क्रोध रिसमा यो घोषणा गर्दैछु किनभने तिमीहरूले जातिहरूका अपमान सहेका छौ
EZK 36:7     Alignment score: 0.288 → 0.289
Therefore , the Lord Yahweh says this : I myself will lift up my hand to swear that the nations that surround you will certainly carry their own shame .
यसकारण , परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ : आफ्नो हात उठाएर यो शपथ खान्छु , कि तेरो वरिपरिका जातिहरूले आफ्नो लाज आफै बोक्‍नेछन्
EZK 36:8     Alignment score: 0.309 → 0.31
But you , mountains of Israel , you will grow branches and bear fruit for my people Israel , since they will soon come back to you .
तर , इस्राएलका पहाडहरू , तिमीहरूले हाँगाहरू बढाउनेछौ तिमीहरूले मेरा मानिस इस्राएलका लागि फल दिनेछौ , किनभने तिनीहरू छिटै तिमीहरूकहाँ फर्केर आउनेछन्
EZK 36:9     Alignment score: 0.245
For behold , I am for you , and I treat you with favor ; you will be plowed and sown with seed .
किनकि हेर , तिमीहरूका निम्ति हुँ , तिमीहरूलाई कृपा दृष्‍टिले व्यवहार गर्नेछु तिमीहरूको खनजोत गरिने बीउ छरिनेछ
EZK 36:10     Alignment score: 0.23 → 0.237
So I will multiply upon you the number of your people , even the whole house of Israel . The cities will be inhabited and the ruins rebuilt
.
यसैले तिमीहरूमाथि मानिसहरूका सङ्‍ख्‍या , इस्राएलका सारा घरानालाई बढाउनेछु सहरहरूमा बसोबास हुनेछ भग्‍नावशेषहरू पुनःनिर्माण गरिनेछन्
EZK 36:11     Alignment score: 0.257 → 0.281
I will multiply man and beast on you mountains so that they will multiply and be fruitful . Then I will cause
you to be inhabited as you previously were , and I will make you prosper more than you did in the past , for you will know that I am Yahweh .
पर्वतहरू , तिमीहरूमा मानिस पशुका सङ्‍ख्‍यालाई वृद्धि गराउनेछु ताकि तिनीहरू फल्दै - फुल्दै वृद्धि हुँदै जानेछन् त्‍यसपछि पहिलेझैं तिमीहरूमा बसोबास गराउनेछु , तिमीहरूको समृद्धि विगतमा भएको भन्दा बढी गराउनेछु , ककिनकि तिमीहरूले नै परमप्रभु हुँ भनी जान्‍नेछौ
EZK 36:12     Alignment score: 0.278 → 0.307
I will bring men , my people Israel , to walk on you . They will possess you , and you will be their inheritance , and you will no longer cause
their children to die .
तिमीहरूमा हिंड्‍नलाई मेरा मानिसहरू अर्थात् इस्राएलीहरूलाई ल्‍याउनेछु तिनीहरूले तिमीहरूमाथि अधिकार गर्नेछन् , तिमीहरू तिनीहरूका उत्तराधिकार हुनेछौ , तिमीहरूले तिनीहरूका छोराछोरीलाई मर्न दिनेछैनौ
EZK 36:13     Alignment score: 0.21 → 0.211
The Lord Yahweh says this : Because they are saying to you , " You devour men , bereaving your nation of children , "
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ : किनभने तिनीहरूले तिमीहरूलाई भनेका छन् , तिमीहरूले मानिसहरू नष्‍ट गर्छौ , आफ्नो जातिलाई शोकमा पार्छौ ,
EZK 36:14     Alignment score: 0.178 → 0.183
therefore you will not consume people any longer , and you will no longer make your nation mourn their deaths . This is the Lord Yahweh 's declaration .
यसकारण तिमीहरूले फेरि मानिसहरूलाई भष्‍म गर्नेछैनौ , तिनीहरूले आफ्ना जातिलाई मृत्‍युको शोकमा पार्नेछैनौ यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 36:15     Alignment score: 0.269 → 0.268
Nor will I allow you to hear the insults of the nations any longer ; you will no longer have to bear the shame of the peoples or cause
your nation to fall this is the Lord Yahweh 's declaration . ' "
तिमीहरूलाई जातिहरूको अपमान फेरि सुन्‍न दिनेछु तिमीहरूले फेरि कहिल्यै मानिसहरूको लाजलाई सहनुपर्नेछैन तिमीहरूको जातिको पतन हुनेछ , यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 36:16     Alignment score: 0.285
Then the word of Yahweh came to me , saying ,
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,
EZK 36:17     Alignment score: 0.27 → 0.271
" Son of man , when the house of Israel inhabited their land , they defiled it with their ways and their deeds . Their ways were like the unclean menstruation of a woman before me .
मानिसको छोरा , जब इस्राएलको घराना आफ्नो देशमा बसोबास गरे , तब तिनीहरूले त्यस देशलाई आफ्ना चालहरू कामहरूले अशुद्ध पारे मेरा सामु तिनीहरूका चालहरू स्‍त्रीको रजस्वलाको अशुद्धताझैं थिए
EZK 36:18     Alignment score: 0.267 → 0.306
So I poured out my fury against them for the blood that they poured out on the land and for their pollution of it by their idols .
यसैले तिनीहरूले त्यो देशमा बगाएका रगत आफ्‍ना मूर्तिहरूले अशुद्ध बनाएका कारणले मैले तिनीहरूका विरुद्धमा आफ्‍नो क्रोध खन्याएँ
EZK 36:19     Alignment score: 0.276 → 0.326
I scattered them among the nations ; they were dispersed through the lands . I judged them according to their ways and their deeds .
मैले तिनीहरूलाई जातिहरूका बिचमा छरपष्‍ट पारें तिनीहरू देशहरूमा तितरबितर भए तिनीहरूका चालहरू कामहरूअनुसार मैले तिनीहरूको न्याय गरें
EZK 36:20     Alignment score: 0.244 → 0.243
Then they went to the nations , and wherever they went , they profaned my holy name when people said of them , ' Are these really the people of Yahweh ? For they have been thrown out of his land . '
त्यसपछि तिनीहरू जातिहरूकहाँ गए , तिनीहरू जहाँ - जहाँ गए , तिनीहरूले मेरो नाउँलाई अशुद्ध पारे मानिसहरूले तिनीहरूका विषयमा यसो भने , के यिनीहरू साँच्‍चै नै परमप्रभुका मानिसहरू हुन् ? किनकि यिनीहरू उहाँको देशबाट बाहिर फालिएका छन्
EZK 36:21     Alignment score: 0.292 → 0.293
But I had compassion for my holy name that the house of Israel had defiled among the nations , when they went there .
तर इस्राएलको घराना जातिहरूका बिचमा हुँदा तिनीहरूले मेरो नाउँलाई अशुद्ध पारेका हुनाले मेरो नाउँप्रति ममा दया जाग्‍यो
EZK 36:22     Alignment score: 0.286
Therefore say to the house of Israel , ' The Lord Yahweh says this
: I am not doing this for your sake , house of Israel , but for my holy name , which you have profaned among the nations everywhere you have gone .
यसकारण इस्राएलको घरानालाई यसो भन् , परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ : इस्राएलको घराना , यो मैले तेरो निम्ति गरेको होइन , तर मेरो पवित्र नाउँको खातिर हो , जसलाई तिमीहरू जहाँ गयौ , त्‍यहाँ तिमीहरूले अशुद्ध पारेका छौ
EZK 36:23     Alignment score: 0.291 → 0.294
For I will make my great name holy , which you have profaned among the nations in the midst of the nations , you profaned it . Then the nations will know that I am Yahweh this is the Lord Yahweh 's declaration when you see that I am holy .
किनकि तिमीहरूले जातिहरूका बिचमा अशुद्ध बनाएका मेरो महान् नाउँलाई पवित्र बनाउनेछु जातिहरूका बिचमा तिमीहरुले त्‍यसलाई अशुद्ध बनयौ तब पवित्र छु भनी तिमीहरूले देखेपछि ती जातिहरूले नै परमप्रभु हुँ भनी जान्‍नेछन् , यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 36:24     Alignment score: 0.315
I will take you from the nations and gather you from every land , and I will bring you to your land .
तिमीहरूलाई जातिहरू निकाल्‍नेछु हरेक देशबाट तिमीहरूलाई भेला पार्नेछु तिमीहरूका आफ्नो देशमा तिमीहरूलाई ल्याउनेछु
EZK 36:25     Alignment score: 0.268 → 0.284
Then I will sprinkle pure water on you so you will be purified from all of your impurities , and I will purify you from all of your idols .
त्‍यसपछि तिमीहरूमाथि पवित्र पानी छर्किनेछु , यसरी तिमीहरू आफ्‍ना सबै अशुद्धताबाट शुद्ध हुनेछौ , तिमीहरूका सबै मूर्तिहरूबाट तिमीहरूलाई शुद्ध पर्नेछु
EZK 36:26     Alignment score: 0.368 → 0.37
I will give you a new heart and a new spirit in your innermost parts , and I will take away the heart of stone from your flesh . For I will give you a heart of flesh .
तिमीहरूका अन्तस्करणमा तिमीहरूलाई एउटा नयाँ हृदय नयाँ आत्मा दिनेछु , तिमीहरूका शरीरबाट ढुङ्गाको हृदय निकाल्‍नेछु किनभने तिमीहरूलाई मासुको हृदय दिनेछु
EZK 36:27     Alignment score: 0.258 → 0.259
I will set my Spirit in you and enable you to walk in my statutes and keep my decrees , so you will do them .
तिमीहरूमा आफ्‍नो आत्मा हालिदिनेछु तिमीहरूलाई मेरा विधिहरूमा हिंड्न मेरा आज्ञाहरू पालन गर्न सक्षम तुल्‍याउनेछु
EZK 36:28     Alignment score: 0.267
Then you will inhabit the land that I gave to your ancestors ; you will be my people , and I will be your God .
तब मैले तिमीहरूका पुर्खाहरूलाई दिएको देशमा तिमीहरू बसोबास गर्नेछौ तिमीहरू मेरा मानिसहरू हुनेछौ , तिमीहरूका परमेश्‍वर हुनेछु
EZK 36:29     Alignment score: 0.285 → 0.307
For I will save you from all of your uncleanness . I will summon the grain and multiply it . I will no longer put famine upon you .
किनकि तिमीहरूलाई सबै अशुद्धताबाट बचाउनेछु अन्‍नलाई आज्ञा गर्नेछु त्‍यसलाई बढाउनेछु तिमीहरूमा अनिकाल पेरि कहिलै ल्याउनेछैनँ
EZK 36:30     Alignment score: 0.288 → 0.313
I will multiply the fruit of the tree and the produce of the field so that you will no longer bear the shame of famine among the nations .
रूखको फल भूमिको उब्जनी बढाउनेछु ताकि तिमीहरूले जातिहरूका बिचमा फेरि कहिल्यै अनिकालको लाज सहनेछैनौ
EZK 36:31     Alignment score: 0.267 → 0.274
Then you will think of your wicked ways and your deeds that were not good , and you will show loathing on your faces because of your own sins and your disgusting deeds .
त्यसपछि आफ्ना दुष्‍ट चालहरू आफ्‍ना कामहरू जो असल थिएनन् सो तिमीहरूले याद गर्नेछौ , तिमीहरूका आफ्ना पापहरू आफ्ना घिनलाग्दा कामहरूका कारणले तिमीहरूले आफ्‍ना अनुहारहरूमा घृणा प्रदर्शन गर्नेछौ
EZK 36:32     Alignment score: 0.202 → 0.219
I am not doing this for your sake this is the Lord Yahweh 's declaration let this
be known to you . So be ashamed and disgraced because of your ways , house of Israel .
यो परमप्रभु परमेश्‍वरको घोषणा हो , यो तिमीहरूलाई थाहा होस् कि यो मैले तिमीहरूका निम्ति गरेको होइन यसैले , इस्राएलको घराना , आफ्ना चालहरूका कारणले लज्‍जित अपमानित होओ
EZK 36:33     Alignment score: 0.283 → 0.308
The Lord Yahweh says this : On the day that I purify you from all your iniquity , I will cause you to inhabit the cities and to rebuild
the ruined places .
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ : तिमीहरूका सबै अपराधहरूबाट मैले तिमीहरूलाई शुद्ध पारेको दिनमा , तिमीहरूलाई सहरहरूमा बसोबास गराउनेछु भग्‍नावशेषहरूलाई पुनर्निर्माण गर्न लगाउनेछु
EZK 36:34     Alignment score: 0.072
For you will plow the ruined land until it is no longer a ruin before the eyes of all who pass by .
किनभने तिमीहरूले बाँझो जमिनलाई खनजोत गर्नेछौ त्यसको नजिकबाट जानेहरूका आँखामा त्यो अब फेर बाँझो हुनेछैन
EZK 36:35     Alignment score: 0.291 → 0.293
Then they will say , " This land was desolate , but it has become like the garden of Eden ; the desolate cities and the uninhabited ruins that were torn down are now fortified and inhabited . "
तब तिनीहरूले भन्‍नेछन् , यो जमिन उजाड थियो , तर यो अब अदनको बगैंचाजस्‍तो भएको भत्काइएका उजाड सहरहरू निर्जन बाँझो जमिनहरू , अब किलाबन्दी गरिएका बसोबास गर्छन्
EZK 36:36     Alignment score: 0.278 → 0.287
Then the other nations around you will know that I am Yahweh , that I built up the ruins and replanted the abandoned places . I am Yahweh . I have declared it and I will do it .
तब नै परमप्रभु , मैले नै भग्‍नावशेषलाई बनाएँ त्‍यागिएका ठाउँहरूलाई पुनः स्‍थापित गरें भनी तिमीहरूका वरिपरिका अरू जातिहरूले जान्‍नेछन् परमप्रभु हुँ मैले यो घोषणा गरेको छु यो गर्नेछु
EZK 36:38     Alignment score: 0.294 → 0.298
Like the flock is set apart for sacrifices
, like the flock in Jerusalem at her appointed feasts , so will the ruined cities be filled with flocks of people and they will know that I am Yahweh . ' "
जस्‍तो बलिदानको निम्ति बगाललाई अलग गरिन्‍छ , जस्‍तो तोकिएका चाडहरूमा यरूशलेममा बगाल हुन्‍छन् , त्‍यस्‍तै भग्‍नावशेष भएका सहरहरू मानिसहरूका बगालले भरिनेछन् नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्
EZK 36     Average alignment score: 0.286 for 37 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48