Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 17:1     Alignment score: 0.335 → 0.354
The word of Yahweh came to me , saying ,
परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,


EZK 17:2     Alignment score: 0.216 → 0.22
" Son of man , present a riddle and speak a parable to the house of Israel .
" मानिसको छोरो , इस्राएलका घरानालाई एउटा उखान भन् एउटा दृष्‍टान्‍त प्रस्‍तुत गर्
EZK 17:3     Alignment score: 0.185 → 0.185
Say , ' The Lord Yahweh says this : A large eagle with large wings and long pinions , full
of feathers , and that was multicolored went to Lebanon and took hold of the top of a cedar tree .
यसो भन् , ' परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः ठुला पखेटा धैरै रङ्का लामा सुन्‍दर प्‍वाँखहरू भएको एउटा ठुलो चील उडेर लेबनानमा आयो , देवदारुको टुप्‍पामा बस्‍यो
EZK 17:4     Alignment score: 0.159 → 0.203
It broke off the tips of the branches and took them to the land of Canaan ; he planted it in a city of merchants .
त्‍यसले हाँगाहरूका टुप्‍पाहरू भाँच्‍यो ती कनान देशमा लिएर गयो त्‍यसले त्‍यो व्यापारीहरूका एउटा सहरमा रोप्‍यो
EZK 17:5     Alignment score: 0.126 → 0.163
He also took some seed of the land and planted it in fertile soil . He placed it beside a large body of water like a willow .
त्‍यसले देशको केही बिउ लग्‍यो ती मलिलो जमिनमा रोप्‍यो त्‍यसले बैंसको बोटजस्‍तै प्रशस्‍त पानी भएको ठाउँमा त्‍यो रोप्‍यो
EZK 17:6     Alignment score: 0.184
Then it sprouted and became a spreading vine low to the ground . Its branches turned toward him , and its roots grew under it . So it became a vine and produced branches and sent out shoots .
तब त्‍यो उम्‍य्रो जमिनमा झुकेर फैलिएको दाखको बोटजस्‍तो भयो त्‍यसका हाँगाहरू ऊतिर फर्किए त्‍यसका जराहरूचाहिं भित्रै बढे यसरी त्‍यो एउटा दाखको बटो भयो त्‍यसका हाँगाहरू मुनाहरू पलाए
EZK 17:7     Alignment score: 0.224 → 0.245
But there was another great eagle with large wings and many feathers . Behold ! This
vine turned its roots toward the eagle , and it spread out its branches toward the eagle from the place it had been planted so it would be watered .
तर त्यहाँ ठुला पखेटा धेरै प्‍वाखले भएको अर्को एउटा ठुलो चील थियो हेर , त्‍यस दाखको बोटले आफू रोपिएको ठाउँबाट आफ्‍ना जराहरू त्‍यो चीलतिर फर्कायो आफ्‍ना हाँगाहरू त्‍यही चीलतिर नै फैलायो , यसरी त्‍यसले पानी पाउन सकोस्
EZK 17:8     Alignment score: 0.181
It had been planted in good soil beside a large body of water so it would produce branches and sprout fruit , to become a magnificent vine . '
प्रशस्‍त पानीको छेउमा एउटा राम्रो जमिनमा त्‍यो लगाइएको थियो , जसले गर्दा एउटा शानदार दाखको बोट हुनलाई त्‍यसमा हाँगाहरू पलाओस् , फलहरू पलोस्
EZK 17:9     Alignment score: 0.157 → 0.162
Say to the people , ' The Lord Yahweh says this : Will it prosper ? Will it not be uprooted and stripped of its fruit so that it withers , and all its fresh growth will wither ? No strong arm or many people will be needed to pull it out by its roots .
मानिसहरूलाई भन् , ' परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः के त्‍यो सप्रला ? के त्‍यो जरैसमेत उखेलिंदैन त्‍यसका फलहरू टिपिंदैनन् , त्‍यो ओइलाउनेछैन ? त्‍यसलाई जरैसमेत उखेल्‍नलाई बलियो हात वा धेरै मानिसहरू आवश्‍यक हुनेछैन्
EZK 17:10     Alignment score: 0.163 → 0.168
So behold ! After it has been planted , will it grow ? Will it not wither when the eastern wind touches it ? It will completely wither away in the garden plot where it sprouted . ' "
यसैले हेर् , त्‍यसलाई रोपेपछि के त्‍यो बढ्छ ? पूर्वीय बतासले त्‍यसलाई हानेपछि के त्‍यो ओइलाउँदैन ? त्‍यो उम्रेकै बगैंचाको जमिनमा त्यो पूर्ण रूपमा सुक्छ ' "
EZK 17:11     Alignment score: 0.285
Then the word of Yahweh came to me , saying ,
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,
EZK 17:12     Alignment score: 0.318
" Speak to the rebellious house , ' Do you not know what these things mean ? Behold ! The king of Babylon came to Jerusalem and took her king and her princes and brought them to him in Babylon .
" विद्रोही घरानालाई भन् , ' यी कुराको अर्थ के हुन्‍छ भनी तिमीहरू जान्‍दैनौ ? बेबिलोनको राजा यरूशलेममा आयो , त्‍यसका राजा शासकहरूलाई लियो तिनीहरूलाई आफूसँग बेबिलोनमा लग्‍यो
EZK 17:13     Alignment score: 0.231 → 0.228
Then he took a royal descendant , made a covenant with him , and brought him under an oath . He took away the powerful people of the land ,
तब त्‍यसले राजकीय वंशमध्‍येको एक जनालाई लियो , ऊसित एउटा करार गर्‍यो उसलाई शपथले बाँध्यो उसले देशका शक्तिशाली मानिसहरूलाई लग्‍यो ,
EZK 17:14     Alignment score: 0.074 → 0.103
so the kingdom might become lowly and not lift itself up . By keeping his covenant the land will survive .
यसरी त्‍यो राज्‍य निर्बल रहोस् फेरि खडा हुन नसकोस् उसको करार पालन गरेर देश रहन सकोस्
EZK 17:15     Alignment score: 0.335 → 0.341
But the king of Jerusalem rebelled against him by sending his ambassadors to Egypt to acquire horses and an army . Will he succeed ? Will the one doing these things escape ? If he breaks the covenant , will he escape ?
तर मिश्रदेशबाट घोडाहरू फौज झिकाउनलाई यरूशलेमका राजाले उसको विरुद्धमा विद्रोह गरेर मिश्रदेशमा आफ्‍ना राजदूतहरू पठायो के त्‍यो सफल हुनेछ ? के यस्‍ता कुराहरू गर्ने मानिस उम्‍कन सक्‍छ ? करार भङ्ग गरेपछि पनि के त्‍यो उम्‍कन सक्‍छ ?
EZK 17:16     Alignment score: 0.255
As I live
! this is the Lord Yahweh 's declaration he will surely die in the land of the king who made him king , the king whose oath he despised , and whose covenant he broke . He will die in the middle of Babylon .
जस्‍तो जीवित छु यो परमप्रभु परमेश्‍वरको घोषणा हो उसलाई राजा बनाउने राजाको देशमा नै मर्नेछ , जुन राजाको शपथलाई उसले तुच्‍छ ठान्‍यो जसको करारलाई उसले भङ्ग गर्‍यो बेबिलोनको बिचमा मर्नेछ
EZK 17:17     Alignment score: 0.258 → 0.26
Pharaoh with his mighty army and a great company of men will not help him in battle , when ramps are constructed and siege walls are built
up to cut off many lives .
फारोले आफ्ना शक्तिशाली फौज ठुलो दलको साथमा लडाइँमा उसलाई सहायता गर्नेछैन त्‍यति बेला धेरै जना मानिसलाई नाश गर्न ठुला घेरा - मचान तयार गरिन्‍छन् घेरा हाल्‍नलाई पर्खालहरू बनाइन्‍छन्
EZK 17:18     Alignment score: 0.25 → 0.251
For the king despised his oath by breaking the covenant . Behold , he reached out with his hand to make a promise and yet he did all these things . He will not escape .
किनकि त्‍यो राजाले करार भङ्ग गरेर उसको शपथलाई अपमान गर्‍यो हेर , उसले प्रतिज्ञा गर्नको निम्ति आफ्‍नो हात पसार्‍यो तापनि उसले यी कामहरू गर्‍यो उम्कनेछैन
EZK 17:19     Alignment score: 0.247 → 0.244
Therefore the Lord Yahweh says this
: As I live , was it not my oath that he despised and my covenant that he broke ? So I will bring his punishment on his head !
यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः जस्‍तो जीवित छु , मेरो शपथलाई उसले अपमान गरेको मेरो करारलाई उसले भङ्ग गरेको होइन ? त्यसैले उसको दण्ड उसकै शिरमा खन्‍याइदिनेछु
EZK 17:20     Alignment score: 0.219 → 0.223
I will spread my net out over him , and he will be caught in my hunting net . Then I will bring him to Babylon and execute judgment on him there for his treason that he committed when he betrayed me !
आफ्‍नो जाल त्‍यसमाथि फिंजाउनेछु मेरो शिकारी जालमा पर्नेछ तब उसलाई बेबिलोनमा लानेछु , उसले मलाई धोका दिंदा उसले मप्रति गरेको विद्रोहको निम्‍ति उसको न्‍याय गर्नेछु
EZK 17:21     Alignment score: 0.198 → 0.198
All of his refugees in his armies will fall by the sword , and the ones who remain will be scattered in every direction . Then you will know that I am Yahweh ; I have declared this would happen . "
उसका शरणार्थी फौज सबै तरवारले मारिनेछन् , बाँचेकाहरू चारैतिर तितरबितर हुनेछन् तब नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् यो हुनेछ भनी मैले घोषणा गरेको हुँ
EZK 17:22     Alignment score: 0.228 → 0.252
The Lord Yahweh says this , ' So I myself will take away the highest part of the cedar tree , and I will plant it away from its tender branches . I will break it off , and I myself will plant it on a high mountain .
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ , ' यसैले त्‍यो देवदारुको सबैभन्‍दा टुप्‍पाको भाग नै लिएर जानेछु , त्यसलाई त्यसका कोमल हाँगादेखि टाढा रोप्‍नेछु त्यसलाई भाँच्नेछु त्यसलाई एउटा उच्‍च पर्वतमा रोप्‍नेछु
EZK 17:23     Alignment score: 0.271 → 0.273
I will plant it on the mountains of Israel so it will bear branches and produce fruit , and it will become a majestic cedar so that every winged bird will live under it . They will nest in the shade of its branches .
त्यसलाई इस्राएलको पर्वतहरूमा रोप्‍नेछु , ताकि त्‍यसमा हाँगाहरू पलाउनेछन् फल फलाउनेछ , त्‍यो एउटा सुन्‍दर देवदारु होस् ताकि पखेटा भएका हरेक चरा त्योमुनि बस्‍न सकोस् त्यसका हाँगाहरूका छायामा तिनीहरूले गुँड लागाउन सकून्
EZK 17:24     Alignment score: 0.22 → 0.227
Then all the trees of the field will know that I am Yahweh . I bring down the high trees and I raise
up the low trees . I wither the watered tree and I cause the dried tree to bloom . I am Yahweh , I have declared that this will happen ; and I have done it . ' "
तब मैदानका सबै रूखले नै परमप्रभु हुँ भनी जान्‍नेछन् अग्‍लो रूखलाई होचो बनाउनेछु , होचो रूखलाई अल्‍गो बनाउनेछु पानी पाएको रूखलाई सुकाइदिन्छु सुकेको रूखलाई हरियो बनाउँछु परमप्रभु हुँ मैले नै यो कुरा हुनेछ भनी घोषणा गरेको छु अनि मैले यो गरेको छु
EZK 17     Average alignment score: 0.228 for 24 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48