Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 18:1     Alignment score: 0.432 → 0.437
The word of Yahweh came to me again , saying ,
फेरि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,


EZK 18:2     Alignment score: 0.254
" What do you mean , you who use this
proverb concerning the land of Israel and say , ' Fathers eat sour grapes , and the children 's teeth are made blunt ' ?
" इस्राएलका देशको बारेमा तैंले उखान भनेको अर्थ के होः " ' बाबुहरू अमिलो अङ्‌गूर खाने छोराछोरीका दाँत कुडिंने ' ?
EZK 18:3     Alignment score: 0.183 → 0.183
As I live
this is the Lord Yahweh 's declaration there will certainly no longer be any occasion for you to use this proverb in Israel .
जस्‍तो जीवित छु यो परमप्रभु परमेश्‍वरको घोषणा हो इस्राएलमा तिमीहरूलाई फेरि कहिल्‍यै यो उखान भन्‍ने अवसर हुनेछैन
EZK 18:4     Alignment score: 0.229 → 0.231
Behold ! Every life belong to me the life of the father as well as the life of the son , they belong to me ! The soul who sins is the one who will die !
हेर , हरेक जीवित प्राण मेरै हो बुबा छोरा दुवै मेरा हुन् जुन प्राणले पाप गर्छ , त्‍यही मर्नेछ
EZK 18:5     Alignment score: 0.173
What can be said about a man who is righteous and who carries out justice and righteousness
एक जना धर्मी न्‍याय तथा धर्मिकता कायम राख्‍ने मानिसको बारेमा के भण्‍न सकिन्छ
EZK 18:6     Alignment score: 0.347 → 0.347
if he does not eat upon the mountains or lift up his eyes to the idols of the house of Israel , and he does not defile his neighbor 's wife , nor approached a woman during her monthly period , is he a righteous man ?
उसले डाँडाहरूमा खाँदैन , वा इस्राएलका घरानाका मूर्तिहरूतिर हेर्दैन , उसले आफ्‍नो छिमेकीकी पत्‍नीलाई अपवित्र पार्दैन , महिनावारीको समयमा कुनै स्‍त्रीकहाँ जान्‍छ के धर्मी मानिस हो ?
EZK 18:7     Alignment score: 0.231 → 0.241
What can be said about a man who does not oppress anyone , and he gives back to the debtor what was put up as security for a loan , and he does not commit theft but gives his food to the hungry and he covers the naked with clothes , is he a righteous man ?
यस्तो मानिसको बारेमा के भन्‍न सकिन्छ , जसले कसैलाई थिचोमिचो गर्दैन , लोन लिनेले धितो राखेको सामान लोन लिनेलाई उसले फर्काउँछ , उसले चोरी गर्दैन , तर भोकालाई आफ्‍नो खानेकुरा दिन्‍छ , नाङ्गालाई लुगा पहिराउँछ के धर्मी मानिस हो ?
EZK 18:8     Alignment score: 0.151 → 0.151
What can be said about a man who does not charge too much interest for the money he loans , and he does not take too much profit for what he sells ? It is said of him that he carries out justice and establishes faithfulness between people .
यस्तो मानिसको बारेमा के भन्‍ने , जसले आफूले दिएको लोनको ब्‍याज धेरै लिंदैन , आफूले बेचेको कुरामा धेरै नाफा लिंदैन ? उसको बारेमा यसो भनिन्छ , उसले न्याय गर्छ मानिसहरूका बिचमा विश्‍वस्‍तता कायम गर्छ
EZK 18:9     Alignment score: 0.313 → 0.311
If that man walks in my statutes and keeps my decrees to act faithfully , then the promise for this
righteous man is this : He will surely live ! this is the Lord Yahweh 's declaration .
एक जना मानिस मेरा विधिहरू पालन गर्छ , विश्‍वाससित मेरा नियमहरू मान्‍छ भने त्यो धर्मी मानिसको निम्ति प्रतिज्ञा यो होः त्‍यो निश्‍चय नै बाँच्‍नेछ यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 18:10     Alignment score: 0.304 → 0.306
But suppose that he has a violent son who sheds blood and does any one of these things that were mentioned ,
तर मानौं , उसको एक जना हिंस्रक छोरो , जसले हत्‍या गर्छ यी माथि उल्‍लेखित कुनै पनि काम गर्छ ,
EZK 18:11     Alignment score: 0.28 → 0.295
( though his father has not done any of these things ) . He eats upon the mountains and he defiles his neighbor 's wife , what can be said about him ?
( उसका बुबाले यी कुरामध्‍ये एउटै पनि नगरेको भए पनि ) उसले डाँडाहरूमा खान्‍छ , आफ्‍नो छिमेकीकी पत्‍नीलाई बिटुलो पार्छ उसको बारेमा के भन्‍न सकिन्छ ?
EZK 18:12     Alignment score: 0.206 → 0.241
This man oppresses
the poor and needy , and he seizes and robs , and he does not return a pledge , and he lifts up his eyes to the idols and commits disgusting actions ,
यो मानिसले गरीब दरिद्रमाथि थिचोमिचो गर्छ , उसले लुट्‍छ डकैती गर्छ धितो फर्काउँदैन , अनि उसले आफ्‍ना आँखा मूर्तिहरूतिर उचाल्‍छ , घिनलाग्‍दा कामहरू गर्छ ,
EZK 18:13     Alignment score: 0.243 → 0.255
and he lends out money at too high interest and he makes too much profit on what he sells , should that man live
? Surely he will not ! He will certainly die and his blood will be on him because he has done all these detestable things .
उसले महंगो ब्‍याजमा रुपियाँ दिन्‍छ आफूले बेचेको कुरामा धेरै मुनाफा कमाउँछ के यस्‍तो मानिस जीवित रहनुपर्छ ? निश्‍चय पनि जीवित रहँदैन निश्‍चय मर्नेछ उसको रगत उसकै शिरमाथि पर्नेछ किनभने उसले यी सबै घिनलाग्‍दा कुराहरू गरेको
EZK 18:14     Alignment score: 0.324 → 0.34
But behold ! Suppose there is a man who bears a son , and his son sees all the sins that his father has committed , and though he sees them , he does not do those things .
तर हेर , मानौं एक जना मानिस उसको एक जना छोरो , जसले आफ्‍ना बुबाले गरेका सबै पापहरू देख्‍छ , अनि उसले ती देखे तापनि उसले ती कुराहरू गर्दैन
EZK 18:15     Alignment score: 0.257 → 0.261
That son does not eat upon the mountains , and he does not lift up his eyes to the idols of the house of Israel , and he does not defile his neighbor 's wife , what can be said about him ?
त्‍यो छोरोले डाँडाका थानहरूमा खाँदैन , उसले इस्राएलका घरानाका मूर्तिहरूतिर आफ्‍ना आँखा लगाउँदैन , उसले आफ्‍नो छिमेकीकी पत्‍नीलाई बिटुलो पार्दैन उसको बारेमा के भन्‍न सकिन्छ ?
EZK 18:16     Alignment score: 0.302 → 0.317
That son does not oppress anyone , or seize a pledge , or take stolen things , but instead gives his food to the hungry and covers up the naked with clothes .
त्‍यो छोरोले कसैलाई थिचोमिचो गर्दैन , वा बन्‍धक खोस्‍दैन वा चोरीका सामानहरू लिंदैन , तर त्‍यसको साटोमा आफ्‍नो खानेकुरा भोकालाई दिन्‍छ , नाङ्गालाई लुगाले ढाक्‍छ
EZK 18:17     Alignment score: 0.288 → 0.309
That son does not oppress anyone or take interest that is too high or make too much profit for a loan , but he carries out my decrees and walks according to my statutes ; that son will not die for his father 's sin : He will surely live !
त्‍यो छोरोले कसैलाई थिचोमिचो गर्दैन वा महंगो ब्याज लिंदैन वा लोनबाट धेरै मुनाफा कमाउँदैन , तर उसले मेरा नियमहरू मान्‍छ , मेरा विधिहरूअनुसार हिंड्‍छ त्‍यो छोरो आफ्‍नो बुबाका पापको कारण मर्नेछैनः निश्‍चय नै बाँच्‍नेछ
EZK 18:18     Alignment score: 0.243 → 0.244
His father , since he oppressed others by extortion and robbed his brother , and did what is not good among his people behold , he will die in his iniquity .
उसको बुबाले अरूबाट जबरदस्‍ती लिएर थिचोमिचो गरेको आफ्‍नो भाइको डकैती गरेको , आफ्ना मानिसहरूका माझमा जे असल छैन त्‍यही गरेको कारणले , हेर , आफ्‍नो अधर्ममा मर्नेछ
EZK 18:19     Alignment score: 0.309
But you say , ' Why does the son not bear the iniquity of his father ? ' Because the son carries out justice and righteousness and keeps all my statutes ; he does them . He will surely live !
तर तिमीहरू भन्छौ , ' छोरोले आफ्‍नो बुबाको अधर्मको फल भोग्‍नु किन नपर्ने ? ' किनकि छोराले न्‍याय धार्मिकता पुरा गर्छ मेरा सबै विधिहरू पालन गर्छ उसले ती पुरा गर्छ निश्‍चय नै बाँच्‍नेछ
EZK 18:20     Alignment score: 0.22 → 0.229
The one who sins , he is the one who will die . A son will not bear his father 's iniquity , and a father will not bear his son 's iniquity . The righteousness of the one who acts rightly will be on himself , and the wickedness of the wicked will be on himself .
जसले पाप गर्छ , मर्नेचाहिं उही हो छोरोले आफ्‍नो बुबाको अधर्मको फल भोग्‍नेछैन , बुबाले आफ्‍नो छोराको अधर्मको फल भोग्‍नेछैन ठिक काम गर्नेको धार्मिकता उसमाथि नै रहनेछ दुष्‍टको दुष्‍ट्याइँ पनि उसमाथि नै रहनेछ
EZK 18:21     Alignment score: 0.389 → 0.39
But if the wicked turns away from all his sins that he has done , and keeps all my statutes and performs justice and righteousness , then he will certainly live and not die .
तर कुनै दुष्‍ट मानिसले आफूले गरेका सबै पापहरू त्‍याग्‍छ मेरा सबै विधिहरू पालन गर्छ , न्‍याय धार्मिकता कायम गर्छ भने , निश्‍चय नै बाँच्‍नेछ , मर्नेछैन
EZK 18:22     Alignment score: 0.172 → 0.188
All the transgressions
that he has committed will not be called to mind against him . He will live by the righteousness that he practices .
उसको विरुद्धमा उसले गरेको सारा अपराधको सम्‍झना फेरि गरिनेछैन उसले अभ्‍यास गरेको धर्मिकताको कारणले बाँच्‍नेछ
EZK 18:23     Alignment score: 0.169 → 0.169
Do I greatly rejoice over the death of the wicked this is the Lord Yahweh 's declaration and not in his turning away from his way so that he may live
?
के दुष्‍टको मृत्‍युमा खुशी हुन्‍छु यो परमप्रभु परमेश्‍वरको घोषणा हो बाँचोस् भनी आफ्‍नो चाल छोडेर फर्केकोमा खुसी हुन्‍न ?
EZK 18:24     Alignment score: 0.218 → 0.226
But if the righteous person turns away from his righteousness and commits iniquity and practices
abominations like all the abominations that the wicked person does , then will he live ? All the righteousness that he had done will not be called to mind when he betrays me in his treason . So he will die in the sins that he committed .
तर धर्मी मानिसले आफ्‍नो धार्मिकतालाई त्‍यागेर पाप गर्छ , दुष्‍ट मानिसले गरेका घिनलाग्‍दा कामहरू गर्छ भने , के त्‍यो बाँच्‍नेछ ? उसले विद्रोह गरेर मलाई धोका दिएको कारणले उसले अघि गरेको कुनै पनि धर्मिकताको कामको सम्‍झना हुनेछैन यसैले उसले गरेका पापहरूमा नै मर्नेछ
EZK 18:25     Alignment score: 0.274 → 0.273
But you say , ' The way of the Lord is not fair ! ' Listen , house of Israel ! Are my ways unfair ? Is it not your ways that are unfair ?
तर तिमीहरू भन्‍छौ , ' परमप्रभुको चाल न्‍यायपुर्ण छैन ' इस्राएलका घराना , सुन के मेरो चालहरू न्‍यायपुर्ण छैनन् ? अन्‍यायपुर्ण तिमीहरूका चालहरू होइनन् ?
EZK 18:26     Alignment score: 0.307 → 0.307
When the righteous man turns away from his righteousness , and commits iniquity and dies because of them , then he will die in the iniquity that he has done .
जब धर्मी मानिसले आफ्‍नो धार्मिकता त्‍याग्‍छ अधर्म गर्छ , तिनका कारणले मर्छ , तब आफैले गरको अधर्मको कारणले मर्छ
EZK 18:27     Alignment score: 0.28 → 0.284
But when a wicked man turns away from his wickedness that he has done and performs justice and righteousness , then he will preserve his life .
तर जब दुष्‍ट मानिसले आफूले गरेका दुष्‍ट कामबाट फर्कन्‍छ , न्‍याय धार्मिकता कायम गर्छ , तब उसले आफ्‍नो जीवन बचाउनेछ
EZK 18:28     Alignment score: 0.333 → 0.336
For he has seen and turned away from all the transgressions that he had done . He will surely live , and he will not die .
किनकि आफूले गरेका सबै अपराधहरू उसले देखेको तीबाट फर्केको निश्‍चय नै बाँच्‍नेछ , मर्नेछैन
EZK 18:29     Alignment score: 0.308 → 0.307
But the house of Israel says , ' The way of the Lord is not fair ! ' How is my way not fair , house of Israel ? It is your ways that are not fair .
तर इस्राएलको घरानाले भन्‍छ , ' परमप्रभुको चाल न्‍यायपुर्ण छैन ' इस्राएलको घराना , मेरो चाल कसरी न्‍यायपुर्ण छैन ? तिमीहरूको चालचाहिं न्यायपुर्ण छैन
EZK 18:30     Alignment score: 0.268 → 0.261
Therefore I will judge each man among you according to his ways , house of Israel ! this is the Lord Yahweh 's declaration . Repent and turn away from all your transgressions so that they will not be stumbling blocks of iniquity against you .
यसकारण , इस्राएलका घराना , तिमीहरू हरेक मानिसको न्‍याय उसको चालअनुसार गर्नेछु यो परमप्रभु परमेश्‍वरको घोषणा हो पश्‍चात्ताप गर , आफ्‍ना सबै अपराधहरूबाट फर्क , ताकि तिमीहरूको पाप तिमीहरूको विरुद्ध ठेस लाग्‍ने ढुङ्गाहरू नबनून्
EZK 18:31     Alignment score: 0.343 → 0.348
Throw away from yourselves all of the transgressions that you have committed ; make for yourselves a new heart and a new spirit . Why should you die , house of Israel ?
तिमीहरूले गरेका सबै अपराधहरू आफूलाई अलग गर आफ्‍ना निम्‍ति नयाँ हृदय नयाँ आत्‍मा बनाओ तिमीहरू किन मर्छौ , इस्राएलका घराना ?
EZK 18:32     Alignment score: 0.273 → 0.283
For I have no delight in the death of the one who dies this is the Lord Yahweh 's declaration so repent and live
! "
किनकि मर्नेको मृत्‍युमा खुसी हुन्‍न यो परमप्रभु परमेश्‍वरको घोषणा हो यसैले पश्‍चात्ताप गर , बाँच
EZK 18     Average alignment score: 0.271 for 32 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48