Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 39:1     Alignment score: 0.399 → 0.399
" Now you , son of man , prophesy against Gog and say , ' The Lord Yahweh says this : Behold ! I am against you , Gog , chief of Meshech and Tubal .
अब , मानिसको छोरो , गोगको विरुद्ध अगमवाणी गर् यसो भन् , परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ : हेर् , मेशेक तूबलको मुखिया गोग , तेरो विरुद्धमा छु


EZK 39:2     Alignment score: 0.279 → 0.283
I will turn you and lead you on ; I will bring you up from the far north and bring you to the mountains of Israel .
तँलाई फर्काउनेछु तँलाई लानेछु टाढा उत्तरबाट तँलाई माथि ल्याउनेछु तँलाई इस्राएलका पर्वतहरूमा पुर्‍याउनेछु
EZK 39:3     Alignment score: 0.172 → 0.256
Then I will knock your bow out of your left hand and make the arrows fall
from your right hand .
तब तेरो देब्रे हातमा भएको धनुलाई हिर्काउनेछु तेरो दाहिने हातबाट काँडहरूलाई खसाल्‍नेछु
EZK 39:4     Alignment score: 0.334 → 0.339
You will fall
on the mountains of Israel you and all your troops and the soldiers who are with you . I will give you to the birds of prey and the wild beasts of the fields for food .
तँ तेरा सबै फौज , अनि तँसँग भएका सिपाहीहरू इस्राएलका पर्वतहरूमा मर्नेछन् तँलाई शिकारी चराहरू जमिनका जङ्गली पशुहरूलाई आहाराको निम्ति दिनेछु
EZK 39:5     Alignment score: 0.251 → 0.251
You will fall
on the open field , for I myself declare it this is the Lord Yahweh 's declaration .
यो परमप्रभु परमेश्‍वरको घोषणा हो , तँ खुला मैदानमा मर्नेछस् , किनकि आफैंले यो घोषणा गर्छु
EZK 39:6     Alignment score: 0.295 → 0.324
Then I will send out fire on Magog and on those living in safety on the coasts , and they will know that I am Yahweh .
तब मगोग किनारहरूमा सुरक्षित बसेकाहरूमाथि आगो पठाउनेछु , नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्
EZK 39:7     Alignment score: 0.29 → 0.294
For I will make my holy name known in the midst of my people Israel , and I will no longer allow my holy name to be profaned ; the nations will know that I am Yahweh , the Holy One in Israel .
किनकि मेरा मानिस , अर्थात् इस्राएलका बिचमा आफ्‍नो पवित्र नाउँलाई चिनाउनेछु , मेरो पवित्र नाउँलाई फेरि अशुद्ध हुन दिनेछैन जातिहरूले नै परमप्रभु , इस्राएलमा परम पवित्र हो भनी जान्‍नेछन्
EZK 39:8     Alignment score: 0.28 → 0.28
Behold ! The day is coming , and it will take place this is the Lord Yahweh 's declaration .
हेर् , त्यो दिन आउँदैछ , त्‍यो हुनेछ , यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 39:9     Alignment score: 0.393 → 0.404
The ones living in the cities of Israel will go out and they will use weapons to kindle and make fires and burn them small shields , large shields , bows , arrows , the clubs and spears ; they will make fires with them for seven years .
इस्राएलका सहरहरूमा बस्‍नेहरू बाहिर जानेछन् तिनीहरूले आगो सल्काउन ती बाल्नको निम्ति हतियारहरू अर्थात् साना ढालहरू ठुला ढालहरू , धनुहरू , काँडहरू , लाठीहरू भालाहरू प्रयोग गर्नेछन् तिनीहरूले सात वर्षसम्म यिनैले आगो बाल्नेछन्
EZK 39:10     Alignment score: 0.251 → 0.263
They will not gather wood from the fields or cut down trees from the forests , since they will burn the weapons ; they will take from those who wanted to take from them ; they will plunder those who wanted to plunder them this is the Lord Yahweh 's declaration . "
तिनीहरूले मैदानबाट काठ बटुल्नेछैनन् वा जङ्गलबाट रूखहरू काट्नेछैनन् , किनभने तिनीहरूले हतियारहरू बाल्नेछन् तिनीहरूबाट लान इच्‍छा गर्नेहरूबाट नै तिनीहरूले लिनेछन् तिनीहरूलाई लुट्‍न इच्‍छा गर्नेहरूलाई नै तिनीहरूले लुट्नेछन् , यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 39:11     Alignment score: 0.224 → 0.234
Then it will happen on that day that I will make a place there for Gog a grave in Israel , a valley for those who journey to the east of the sea . It will block those who wish to cross over . There they will bury Gog with all his multitudes . They will call it the Valley of Hamon Gog .
त्‍यसपछि त्यो दिन यस्तो हुनेछ गोगको निम्ति इस्राएलमा एउटा चिहान तयार गर्नेछु जुनचाहिं समुद्रको पुर्वपट्टि यात्रा गर्नेहरूको निम्ति एउटा बेसी हो त्यसले त्यहाँबाट भएर जान इच्छा गर्नेहरूको बाटो छेक्‍नेछ त्यहाँ तिनीहरूले गोगलाई त्यसका सारा भीडसहित गाड्नेछन् तिनीहरूले त्यसलाई हामोन - गोगको बेसी नामाकरण गर्नेछन्
EZK 39:12     Alignment score: 0.377 → 0.377
For seven months the house of Israel will bury them in order to purify the land .
किनकि देशलाई शुद्ध गर्नलाई इस्राएलको घरानाले तिनीहरूलाई सात महिनासम्म गाड्नेछन्
EZK 39:13     Alignment score: 0.309 → 0.309
For all the people of the land will bury them ; it will be a memorable day for them when I am glorified this is the Lord Yahweh 's declaration .
देशका सबै मानिसहरूले तिनीहरूलाई गाड्नेछन् महिमित भएको त्यो दिन तिनीहरूका निम्ति एउटा स्मरणीय दिन हुनेछ , यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 39:14     Alignment score: 0.189 → 0.194
Then they will designate men to continually go through the land , to find
those who were traveling through , but who died and their bodies remained on the surface of the land , so that they may bury them , in order to cleanse the land . At the end of the seventh month they will begin their search .
अनि तिनीहरूले मानिसहरूलाई निरन्तर त्यो देशबाट जानको निम्ति नियुक्त गर्नेछन् तिनीहरूले त्यहाँबाट भएर जानेहरूको खोजी गर्नेछन् भूमिलाई शुद्ध गर्नलाई तिनीहरूले त्यहाँ मरेका त्यो देशमा रहेका लासहरूलाई खोजी गरेर गाड्नेछन् सातौं महिनाको अन्त्यमा तिनीहरूले आफ्नो खोजी सुरु गर्नेछन्
EZK 39:15     Alignment score: 0.245 → 0.267
As these men pass through the land , when they see any human bone , they will put a marker by it , until gravediggers come and bury it in the Valley of Hamon Gog .
यी मानिसहरू ती देशबाट हिंड्दा , जब तिनीहरूले मानिसको हाड देख्‍छन् , तब चिहान खन्‍नेहरू आएर त्यसलाई हामोन - गोगको बेसीमा लगेर नगाडेसम्‍मलाई त्यहाँ तिनीहरूले एउटा चिन्ह राख्‍नेछन्
EZK 39:16     Alignment score: 0.246 → 0.246
There will be a city there by the name of Hamonah . In this way they will purify the land .
त्यहाँ हामोनाहको नाउँमा एउटा सहर हुनेछ यसरी तिनीहरूले देशलाई शुद्ध पार्नेछन्
EZK 39:17     Alignment score: 0.302 → 0.315
Now to you , son of man , the Lord Yahweh says this : Say to all the winged birds and all the wild beasts in the fields , ' Gather together and come . Gather from all around to the sacrifice that I myself am making for you , a large sacrifice on the mountains of Israel , so that you may consume flesh and drink blood .
मानिसको छोरो , परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ : पखेटा भएका सबै चराहरू जमिनका सबै जङ्गली पशुहरूलाई यसो भन् , एकसाथ भेला होओ आओ मैले तिमीहरूका निम्ति इस्राएलका पर्वतहरूमा गर्न गइरहेको ठुलो बलिदानको निम्ति सबै तिरबाट भेला होओ , ताकि तिमीहरूले मासु खानेछौ रगत पिउनेछौ
EZK 39:18     Alignment score: 0.297 → 0.345
You will consume the flesh of warriors and drink the blood of the princes of the earth ; they will be rams , lambs , goats , and bulls , they were all fattened in Bashan .
तिमीहरूले योद्धाहरूको मासु खानेछौ पृथ्वीका शासकहरूका रगत पिउनेछौ ती बाशानमा मोटाएका भेडाहरू , थुमाहरू , बाकाहरू , साँढेहरू हुनेछन्
EZK 39:19     Alignment score: 0.301 → 0.318
Then you will eat fat to your satisfaction ; you will drink blood until drunkenness ; this will be the sacrifice that I will slaughter for you .
तब तिमीहरू अघाउन्‍जेलसम्म बोसो खानेछौ नमातेसम्म तिमीहरूले रगत पिउनेछौ तिमीहरूको निम्ति मैले मार्ने बलिदान यो हुनेछ
EZK 39:20     Alignment score: 0.348
You will be satisfied at my table with horse , chariot , warrior , and every man of war this is the Lord Yahweh 's declaration . '
तिमीहरू मेरो टेबलमा घोडा , रथ , योद्धा युद्ध गर्ने मानिसहरूद्वारा तृप्‍त हुनेछौ , यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 39:21     Alignment score: 0.363
I will set my glory among the nations , and all the nations will see my judgment that I perform and my hand that I have set against them .
जातिहरूका बिचमा आफ्‍नो महिमा स्‍थापित गर्नेछु सबै जातिहरूले मैले गर्ने न्याय तिनीहरूको विरुद्धमा मैले उठाएको मेरो हात देख्‍नेछन्
EZK 39:22     Alignment score: 0.239
The house of Israel will know
that I am Yahweh their God from that day onward .
त्यो दिनदेखि इस्राएलको घरानाले नै परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ भनी जान्‍नेछन्
EZK 39:23     Alignment score: 0.282 → 0.292
The nations will know that the house of Israel went into captivity because of their iniquity by which they betrayed me , so I hid my face from them and gave them into the hand of their adversaries so that all of them fell
by the sword .
जातिहरूले यो जान्‍नेछन् , कि इस्राएलको घरानाले आफ्ना अपराधले मलाई धोका दिएका हुनाले तिनीहरू कैदमा गए यसैले मैले तिनीहरूबाट आफ्नो मुहारलाई लुकाएँ तिनीहरूका शत्रुहरूका हातमा तिनीहरूलाई दिएँ , ताकि तिनीहरू सबै तरवारले मारिए
EZK 39:24     Alignment score: 0.216 → 0.242
I did to them according to their uncleanness and their sins , when I hid my face from them .
जब मैले आफ्‍नो मुहार तिनीहरूबाट लुकाएँ , तब मैले तिनीहरूकै अशुद्धता पापअनुसार तिनीहरूसँग व्यवहार गरें
EZK 39:25     Alignment score: 0.363 → 0.363
Therefore the Lord Yahweh says this : Now I will restore the fortunes of Jacob , and I will have compassion on all the house of Israel , when I act with zeal for my holy name .
यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ : अब आफ्‍नो पवित्र नाउँको निम्ति जोशसाथ काम गर्दा याकूबको सुदिन फर्काउनेछु , इस्राएलका सारा घरानामाथि दया देखाउनेछु
EZK 39:26     Alignment score: 0.255 → 0.258
Then they will bear their shame and all the treason in which they betrayed me . They will forget all this when they rest in their land in safety , with no one to terrify them .
तब तिनीहरूका लाज तिनीहरूले मलाई धोका दिएका सबै विद्रोह तिनीहरूले नै भोग्‍नेछन् तिनीहरू आफ्नो देशमा सुरक्षित बसेको समयामा यी सबै तिनीहरूले बिर्सिनेछन् त्यहाँ तिनीहरूलाई त्रसित गर्ने कोही हुनेछैन
EZK 39:27     Alignment score: 0.294 → 0.313
When I restore them from the peoples and gather them from the lands of their enemies , I will show myself to be holy in the sight of many nations .
जब मानिसहरूबाट तिनीहरूलाई पुनःस्‍थापित गर्नेछु तिनीहरूका शत्रुहरूका देशहरूबाट तिनीहरूलाई भेला गराउनेछु , तब धेरै जातिहरूका नजरमा आफैंलाई पवित्र देखाउनेछु
EZK 39:28     Alignment score: 0.364
Then they will know that I am Yahweh their God , for I sent them into captivity among the nations , but then I will gather them back to their land . I will not leave any of them among the nations .
तब परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ भनी तिनीहरूले जान्‍नेछन् , किनकि मैले नै तिनीहरूलाई जातिहरूका बिचमा कैदमा पठाएँ , तर तिनीहरूलाई तिनीहरूकै देशमा भेला गराउनेछु तिमध्ये कसैलाई पनि जातिहरूका बिचमा छोड्नेछैन
EZK 39:29     Alignment score: 0.27 → 0.28
I will no longer hide my face from them when I pour out my Spirit on the house of Israel this is the Lord Yahweh 's declaration . "
इस्राएलको घरानामा मैले आफ्‍नो आत्मा खन्याउँदा , फेरि तिनीहरूबाट आफ्नो मुहार लुकाउनेछैनँ , यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 39     Average alignment score: 0.303 for 29 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48