Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 37:1     Alignment score: 0.318 → 0.319
The hand of Yahweh was upon me , and he brought me out by the Spirit of Yahweh and set me down in the midst of a valley ; it was full of bones .
परमप्रभुको हात ममाथि थियो , उहाँले मलाई परमप्रभुको आत्माले बाहिर ल्‍याउनुभयो एउटा बेसीको बिचमा मलाई राख्‍नुभयो त्‍यो हाडहरूले भरिएको थियो


EZK 37:2     Alignment score: 0.192 → 0.211
Then he made me pass through them round and round . Behold ! A great many of them were in the valley . Behold ! They were very dry .
त्‍यसपछि उहाँले मलाई ती वरिपरि घुमाउनुभयो हेर , त्यहाँ बेसीमा तिनीहरूका सङ्‍ख्‍या धेरै थिए हरे , ती धेरै सुक्खा थिए
EZK 37:3     Alignment score: 0.304
He said to me , " Son of man , can these bones live
again ? " So I said , " Lord Yahweh , you alone know . "
उहाँले मलाई भन्‍नुभयो , मानिसको छोरो , के यी हाडहरू फेरि जीवित हुन सक्छन् ? यसैले मैले जवाफ दिएँ , हे परमप्रभु परमेश्‍वर , यो तपाईंले मात्र जान्‍नुहुन्छ
EZK 37:4     Alignment score: 0.389 → 0.415
Then he said to me , " Prophesy over these bones and say to them , ' Dry bones . Listen to the word of Yahweh .
तब उहाँले मलाई भन्‍नुभयो , यी हाडहरूमाथि अगमवाणी गर् तिनीहरूलाई यसो भन् , सुक्खा हाडहरू , परमप्रभुको वचन सुन
EZK 37:5     Alignment score: 0.263 → 0.306
The Lord Yahweh says this to these bones : Behold ! I am about to put breath into you , and you will live
.
परमप्रभु परमेश्‍वर यी हाडहरूलाई यसो भन्‍नुहुन्छ : हेर , मैले तिमीहरूभित्र सास हाल्‍न लागेको छु , तिमीहरू जीवित हुनेछौ
EZK 37:6     Alignment score: 0.252
I will place sinews over you and bring flesh onto you . I will cover you with skin and put breath within you so you will live
. Then you will know that I am Yahweh . ' "
तिमीहरूमा नसाहरू राखिदिनेछु तिमीहरूमा मासु भरिदिनेछु तिमीहरूलाई छालाले ढाक्‍नेछु तिमीहरूमा सास हाल्‍नेछु , यसरी तिमीहरू जीवित हुनेछौ तब नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ
EZK 37:7     Alignment score: 0.197 → 0.226
So I prophesied as I was commanded ; as I prophesied , behold , a sound came , that of shaking . Then the bones drew
together bone against bone .
यसैले जस्‍तो मलाई आज्ञा गरियो तेस्‍तै मैले अगमवाणी गरें जसै मैले अगमवाणी गरें , हेर , थर्केको आवाज आयो अनि हाडहरू नजीक आए हाड - हाडसँग टाँसियो
EZK 37:8     Alignment score: 0.339
I looked and , behold , sinews were now on them , and flesh grew up and skin covered them . But there was still no breath in them .
मैले हेरें हेर , तिनीहरूमा नसा आएका थिए मासु बढ्‍यो छालाले तिनीहरूलाई ढाके तर तिनीहरूमा अझै पनि सास थिएन
EZK 37:9     Alignment score: 0.298 → 0.321
Then Yahweh said to me , " Prophesy to the breath , prophesy , son of man , and say to the breath , ' The Lord Yahweh says this : Breath , come from the four winds , and breathe on these who have been killed , so they may live
. ' "
तब परमप्रभुले मलाई भन्‍नुभयो , मानिसको छोरो , सासको निम्ति अगमवाणी गर , सासलाई यसो भन् , परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ : सास , चारैतिरबाट बतास आइज , यी मारिएकाहरूमाथि फुकिदे , यसरी तिनीहरू जीवित हुनेछन्
EZK 37:10     Alignment score: 0.293 → 0.307
So I prophesied as I was commanded ; the breath came into them and they lived
. Then they stood on their feet , a very great army .
यसैले मलाई आज्ञा भएझैं मैले अगमवाणी गरें तिनीहरूमा सास आयो तिनीहरू जीवित भए त्‍यसपछि तिनीहरू आफ्ना खुट्टामा , एउटा ठुलो फौज खडा भए
EZK 37:11     Alignment score: 0.389 → 0.389
Then Yahweh said to me , " Son of man , these bones are the entire house of Israel . Behold ! They are saying , ' Our bones have dried up , and our hope is gone . We have been cut off . '
तब परमप्रभुले मलाई भन्‍नुभयो , मानिसको छोरो , यी हडाहरूचाहिं इस्राएलका सम्‍पूर्ण घराना हुन् हेर , तिनीहरू यसो भन्दैछन् , हाम्रा हाडहरू सुकेका छन् , हाम्रा आशा हराएको हामी बहिष्‍कृत भएका छौं
EZK 37:12     Alignment score: 0.329 → 0.331
Therefore prophesy and say to them , ' The Lord Yahweh says this : Behold ! I will open your graves and lift you out from them , my people . I will bring you back to the land of Israel .
यसकारण अगमवाणी गर् तिनीहरूलाई यसो भन् , परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ : हेर , मेरा मानिसहरू , तिमीहरूका चिहान उघार्नेछु त्यहाँबाट तिमीहरूलाई बाहिर निकाल्नेछु तिमीहरूलाई इस्राएल देशमा फर्काएर ल्‍याउनेछु
EZK 37:13     Alignment score: 0.208
Then you will know that I am Yahweh , when I open your graves and bring you out from them , my people .
मेरा मानिसहरू , जब तिमीहरूका चिहान उघार्नेछु तिमीहरूलाई त्यहाँबाट बाहिर निकाल्‍नेछु , तब नै परमप्रभु हुँ भनी तिमीहरू जान्‍नेछौ
EZK 37:14     Alignment score: 0.26 → 0.261
I will place my Spirit within you so you will live
, and I will cause you to rest in your land when you know that I am Yahweh . I declare and will do it this is Yahweh 's declaration . ' "
तिमीहरूभित्र आफ्‍नो आत्मा हालिदिनेछु , यसरी तिमीहरू जीवित हुनेछौ , नै परमप्रभु हुँ भनी जब तिमीहरूले जान्‍नेछौ , तब तिमीहरूलाई आफ्‍नै देशमा विश्राम दिनेछु यो घोषणा गर्छु यो गर्नेछु , यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 37:15     Alignment score: 0.286
Then the word of Yahweh came to me , saying ,
अनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,
EZK 37:16     Alignment score: 0.33
" So now you , son of man , take one stick for yourself and write on it , ' For Judah and for the people of Israel , his companions . ' Then take another stick and write on it , ' For Joseph , the branch of Ephraim , and for all the people of Israel , their companions . '
यसैले अब , मानिसको छोरो , आफ्नो निम्ति एउटा लौरो लि त्यसमा लेख् , यहूदा त्यसका सहयोगी इस्राएलका मानिसहरूका निम्ति त्‍यसपछि अर्को लौरो लि त्‍यसमा लेख् , योसेफ , एफ्राइमको हाँगो तिनीहरूका सहयोगी इस्राएलका मानिसहरूका निम्ति
EZK 37:17     Alignment score: 0.199 → 0.214
Bring both of them together into one stick , so that they become one in your hand .
ती दुवै लौरोलाई जोडेर एउटै बना , ताकि ती तेरो हातमा एकै होऊन्
EZK 37:18     Alignment score: 0.263 → 0.286
When your people speak to you and say , ' Will you not tell us what these things of yours mean ? '
जब तेरा मानिसहरूले तँलाई खोज्‍छन् यसो भन्छन् , के यी कुराहरूको अर्थ तपाईं हामीलाई भन्‍नुहुन्‍न ?
EZK 37:19     Alignment score: 0.316 → 0.317
then say to them , ' The Lord Yahweh says this : Behold ! I am taking the branch of Joseph that is in the hand of Ephraim and the tribes of Israel his companions and joining it to the branch of Judah , so that they will make one branch , and they will become one in my hand . '
तब तिनीहरूलाई यसो भन् , परम्प्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ : हेर , एफ्राइमको हातमा भएको योसेफको हाँगो त्यसको सहयोगी इस्राएलका कुलहरूलाई लिएर यहूदाको हाँगोसँग जोड्दैछु , ताकि तिनीहरू एकै हाँगो बनाउनेछन् , तिनीहरू मेरो हातमा एक हुनेछन्
EZK 37:20     Alignment score: 0.189 → 0.261
Hold in your hand the branches that you wrote on before their eyes .
तिनीहरूका आँखाका सामु तैंले लेखेका ती हाँगाहरूलाई आफ्नो हातमा समात्
EZK 37:21     Alignment score: 0.313 → 0.314
Declare to them , ' The Lord Yahweh says this : Behold ! I am about to take the people of Israel from among the nations where they went . I will gather them from the surrounding lands and I will bring them to their land .
तिनीहरूलाई घोषणा गर् , परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ : हेर , इस्राएलका मानिसहरू गएका जातिहरूका बिचबाट तिनीहरूलाई निकाल्‍दैछु तिनीहरूलाई वरिपरिका देशहरूबाट भेला गराउनेछु तिनीहरूकै देशमा तिनीहरूलाई ल्याउनेछु
EZK 37:22     Alignment score: 0.314
I will make them one nation in the land , on the mountains of Israel , and there will be one king as king over all of them , and they will no longer be two nations . They will no longer be divided into two kingdoms .
देशमा , इस्राएलका पर्वतहरूमा तिनीहरूलाई एउटा जाति बनाउनेछु , एक मात्र राजा तिनीहरू सबैका राजा हुनेछ , तिनीहरू फेरि दुई जाति हुनेछैनन् तिनीहरू फेरि दुई राज्यमा विभाजित हुनेछैनन्
EZK 37:23     Alignment score: 0.346 → 0.36
Then they will no longer defile themselves with their idols , their disgusting things , or any of their other sins . For I will save them from all of their faithless actions with which they have sinned , and I will purify them , so they will be my people and I will be their God .
त्‍यसपछि आफ्ना मूर्तिहरू , घिनलाग्दा कुराहरू , वा तिनीहरूका अरू कुनै पापहरूले तिनीहरूले आफूलाई अशुद्ध पार्नेछैनन् किनकि तिनीहरूले पाप गरेका सबै विश्‍वासहीन कामहरूबाट तिनीहरूलाई बचाउनेछु , तिनीहरूलाई शुद्ध पार्नेछु , ताकि तिनीहरू मेरा मानिसहरू हुनेछन् तिनीहरूका परमेश्‍वर हुनेछु
EZK 37:24     Alignment score: 0.264
David my servant will be king over them . So there will be one shepherd over them all , and they will walk according to my decrees and they will keep my statutes and obey them .
मेरो दास दाऊद तिमीहरूका राजा हुनेछ यसैले तिनीहरू सबैमाथि एक जना मात्र गोठालो हुनेछ , तिनीहरू मेरा विधिअनुसार हिंड्नेछन् , तिनीहरूले मेरा नियमहरू मान्‍नेछन् , ती पालना गर्नेछन्
EZK 37:25     Alignment score: 0.275 → 0.275
They will live in the land that I have given to my servant Jacob , where your fathers had stayed . They will live in it forever they , their children , and their grandchildren , for David my servant will be their chief forever .
मेरो दास याकूबलाई मैले दिएको देशमा तिनीहरू बस्‍नेछन् , जहाँ तिनीहरूका पुर्खाहरू बसेका थिए त्यहाँ तिनीहरू , तिनीहरूका छोरोछोरी , नाता - नातिन सदाको निम्ति बसोबास गर्नेछन् , किनकि मेरो दास दाऊद सदाको निम्ति तिनीहरूको मुखिया हुनेछ
EZK 37:26     Alignment score: 0.358 → 0.368
I will establish a covenant of peace with them . It will be an everlasting covenant with them . I will establish them and multiply them and set my holy place in their midst forever .
तिनीहरूसँग शान्तिको करार स्थापित गर्नेछु यो तिनीहरूसितको सदासर्वदाको करार हुनेछ तिनीहरूलाई स्थापित गर्नेछु तिनीहरूको वृद्धि गर्नेछु सदाको निम्ति तिनीहरूका बिचमा मेरो पवित्र स्थान राख्‍नेछु
EZK 37:27     Alignment score: 0.312
My dwelling place will be with them ; I will be their God , and they will be my people .
मेरो बासस्थान तिनीहरूसँगै हुनेछ तिनीहरूका परमेश्‍वर हुनेछु , तिनीहरू मेरा मानिसहरू हुनेछन्
EZK 37:28     Alignment score: 0.306
Then the nations will know that I am Yahweh who sets Israel apart , when my holy place is among them forever . ' "
तब इस्राएललाई अलग गर्ने परमप्रभु नै हुँ भनी जातिहरूले जान्‍नेछन् त्‍यति बेला मेरो पवित्र स्थान सदासर्वदाको निम्ति तिनीहरूका बिचमा स्थापित हुन्‍छ
EZK 37     Average alignment score: 0.306 for 28 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48