Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 45:1     Alignment score: 0.295 → 0.324
When you cast lots to divide up the land as an inheritance , you must make an offering to Yahweh ; this offering will be a holy part of the land , twenty - five thousand cubits in length , and ten thousand cubits in width . It will be holy , all its area round
about .
उत्तराअधिकारको रूपमा देशलाई भाग लगाउन जब तिमीहरूले चिठ्ठा हाल्‍छौ , तब तिमीहरूले परमप्रभुको निम्‍ति एउटा जग्‍गा अलग गर्नू यो दानको जग्‍गा पच्‍चीस हजार हात लामो दश हजार हात चौडा देशको एउटा पवित्र जमिन हुनेछ त्यो त्यसको वरिपरिको क्षेत्र सबै पवित्र हुनेछ


EZK 45:2     Alignment score: 0.349 → 0.361
From this
there will be a five hundred cubits by five hundred cubits square surrounding the holy place , with a surrounding border fifty cubits in width .
यसबाट पाँच सय हात लमाइ चौडाइको वर्गाकार क्षेत्र हुनेछ जसले पवित्र स्थानलाई घेर्नेछ , त्यसको वरिपरिको सिमाना पचास हात चौडा हुनेछ
EZK 45:3     Alignment score: 0.416
From this area you will measure a portion that is twenty - five thousand cubits in length and ten thousand in width ; it will be the sanctuary , the most holy place .
यस क्षेत्रबाट तिमीहरूले पच्‍चीस हजार हात लमाइ दश हजार हात चौडाइ नाप्‍नू त्योचाहिं पवित्र - स्थान , महा - पवित्र स्थान हुनेछ
EZK 45:4     Alignment score: 0.415
It will be a holy place in the land for the priests who serve Yahweh , who come near Yahweh to serve him . It will be a place for their houses and a holy area for the holy place .
योचाहिं परमप्रभुको सेवा गर्ने पुजारीहरूका निम्ति देशमा एउटा पवित्र ठाउँ हुनेछ , जो परमप्रभुको सेवा गर्न उहाँको नजिक आउँछन् यो तिनीहरूका निम्ति घरहरू पवित्र ठाउँको निम्ति एउटा पवित्र क्षेत्र हुनेछ
EZK 45:5     Alignment score: 0.513
So it will be twenty - five thousand cubits in length and ten thousand in width , and it will be for towns for the Levites who serve in the house .
यसरी त्यो पच्‍चीस हजार हात लामो दश हजार हात चौडा हुनेछ , त्यो मन्‍दिरमा सेवा गर्ने लेवीहरूका नगरहरूका निम्ति त्‍यो हुनेछ
EZK 45:6     Alignment score: 0.312 → 0.297
You will designate an area for the city , five thousand cubits in width and twenty - five thousand in length , that will be next to the area reserved for the holy place ; this city will belong to all the house of Israel .
सहरको लागि एउटा क्षेत्र अलग गर्नू जुन पाँच हजार हात चौडा पच्‍चीस हजार हात लामो होस् त्योचाहिं पवित्र ठाउँको निम्ति अलग गरिएको क्षेत्रको छेउमा हुनेछ यो सहर इस्राएलका सबै घरानाको हुनेछ
EZK 45:8     Alignment score: 0.255 → 0.262
This land will be property for the prince in Israel . My princes will no longer oppress my people ; instead , they will give the land to the house of Israel , for their tribes .
यो जमिनचाहिं इस्राएलको शासकका सम्पत्ति हुनेछ मेरा शासकहरूले अब मेरा मानिसहरूलाई थिचोमिचो गर्नेछैनन् बरु , तिनीहरूले इस्राएलको घरानाका कुलहरूलाई त्यो जमिन दिनेछन्
EZK 45:9     Alignment score: 0.266 → 0.268
The Lord Yahweh says this : It is enough for you , princes of Israel ! Remove violence and strife ; do justice and righteousness ! Quit your evictions of my people ! this is the Lord Yahweh 's declaration .
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ : अब अति भयो , इस्राएलका शासकहरू हो ! हिंसा झैं-झगडा हटाओ न्याय गर धार्मिकता देखाओ मेरा मानिसहरूलाई निष्कासन गर्न छोडिदेओ ! यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 45:10     Alignment score: 0.109
You must have accurate scales , accurate ephahs , and accurate baths !
तिमीहरूका नाप ठिक , ठिक एपा ठिक बाथ हुनुपर्छ !
EZK 45:11     Alignment score: 0.188 → 0.187
The ephah and the bath will be the same amount , so that a bath will be a tenth of a homer ; the ephah will be a tenth of a homer . Their measure will be corresponding to the homer .
एपा बाथको नाप बराबर हुनुपर्छ यसैले एक बाथ होमेरको दश भागको एक भाग हुनेछ एक एपा होमेरको दश भागको एक भाग हुनेछ तिनीहरूका नाप होमेरसँग मिल्‍दो हुनेछ
EZK 45:12     Alignment score: 0.331
The shekel will be twenty gerahs ; sixty shekels will make a mina for you .
शेकेलचाहिं बिस गेरा होस् साठी शेकेलको एक मीना हुनेछ
EZK 45:13     Alignment score: 0.363 → 0.313
This is the contribution that you must present : A sixth of an ephah for every homer of wheat , and you will give a sixth of an ephah for every homer of barley .
तिमीहरूले दिनेपर्ने योगदान यही हो : गहुँको एक होमेरसँग एपाको छैटौंभाग , जौको एक होमेरसँग एपाको छैटौंभाग तिमीहरूले दिनेछौ
EZK 45:14     Alignment score: 0.338 → 0.349
The regulation offering of oil will be a tenth of a bath for every cor ( which is ten baths ) , or for every homer , since a homer is also ten baths .
तेलको तोकिएको भेटीचाहिं हरेक कोर वा हरेक होमेरको निम्ति बाथको दशौंभाग हुनेछ ( एक कोर दश बाथ हुन्छ ) , किनभने एक होमेर भनेको पनि दश बाथ हो
EZK 45:15     Alignment score: 0.359 → 0.371
One sheep or goat from the flock for every two hundred animals from the watered regions of Israel will be used for any burnt offering or peace offering to make atonement for the people this is the Lord Yahweh 's declaration .
इस्राएलका राम्रो पानी पाएका क्षेत्रहरूका हरेक दुई सय पशुहरूका निम्ति बगालबाट एउटा भेडो वा बोको मानिसहरूका निम्ति प्रायश्‍चित गर्नलाई होमबलि वा मेलबलिको निम्ति प्रयोग हुनेछ , यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 45:16     Alignment score: 0.18 → 0.2
All the people of the land will give this contribution to the prince in Israel .
देशका सबै मानिसहरूले इस्राएलको शासकलाई यो उपहार दिनेछन्
EZK 45:18     Alignment score: 0.356 → 0.357
The Lord Yahweh says this : In the first month , on the first day of the month , you will take an unblemished bull from the herd and perform a sin offering for the sanctuary .
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ : पहिलो महिनाको पहिलो दिनमा , तिमीहरूले बथानबाट एउटा निष्खोट साँढे लिनू पवित्र - स्थानको निम्ति पापबलि चढाउनु
EZK 45:20     Alignment score: 0.27 → 0.3
You will do this on the seventh of the month for each person 's sin by accident or ignorance ; in this way you will atone for the temple .
हरेक मानिसबाट अजानमा वा अज्ञानतामा हुने पापको निम्ति महिनाको सातौं दिनमा यस्तो गर्नू यसरी तिमीहरूले मन्दिरको निम्ति प्रायश्‍चत गर्नेछौ
EZK 45:22     Alignment score: 0.265 → 0.261
On that day , the prince will prepare for himself and for all the people of the land a bull as a sin offering .
त्यस दिनमा , शासकले आफ्नै निम्ति देशका सबै मानिसहरूका निम्ति पापबलिको रूपमा एउटा साँढे तयार गर्नेछन्
EZK 45:23     Alignment score: 0.379
For the seven days of the festival , the prince will prepare a burnt offering for Yahweh : Seven bulls and seven unblemished rams each day for seven days , and a male goat each day as a sin offering .
सात दिनको पर्वमा , शासकले परमप्रभुको निम्ति होमबलि तयार गर्नेछन् : सात दिनसम्म हरेक दिन सातवटा साँढे सात वटा निष्खोट भेडा , हरेक दिन पापबलिको रूपमा एउटा बोको
EZK 45:24     Alignment score: 0.279 → 0.291
Then the prince will perform a food offering of an ephah for each bull and an ephah for each ram with a hin of oil for each ephah .
अनि शासकले हरेक साँढेको निम्ति एक एपा हरेक भेडोको निम्ति एक एपा अन्‍नबलि हरेक एपाको निम्ति एक हीन तेल तयार गर्नेछ
EZK 45:25     Alignment score: 0.366 → 0.37
In the seventh month on the fifteenth day of the month , at the festival , the prince will perform offerings on these seven days : Sin offerings , burnt offerings , food offerings , and offerings of oil .
सातौं महिनाको पन्ध्रौं दिनमा , चाडमा , शासकले यी सात दिनहरूमा यी बलिहरू चढाउनेछन् : पापबलि , होमबलि , अन्‍नबलि , तेलको बलि
EZK 45     Average alignment score: 0.329 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48