Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 12:1     Alignment score: 0.335 → 0.354
The word of Yahweh came to me , saying ,
परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,


EZK 12:2     Alignment score: 0.354 → 0.345
" Son of man , you live
in the midst of a rebellious house , where they have eyes to see but they do not see ; and where they have ears to hear but do not listen , because they are a rebellious house .
" मानिसको छोरो , तँ एउटा विद्रोही घरानाको बिचमा बस्छस् , जहाँ तिनीहरूका हेर्ने आँखा छन् तर तिनीहरू देख्‍दैनन् अनि तिनीहरूका सुन्‍ने कान छन् तर सुन्‍दैनन् , किनभने तिनीहरू विद्रोही घराना हुन्
EZK 12:3     Alignment score: 0.191 → 0.194
Therefore as for you , son of man , prepare your things for exile , and begin
going out by day in their sight , for I will exile you in their sight from your place to another place . Perhaps they will begin to see , though they are a rebellious house .
यसकारण मानिसको छोरो , निर्वासित भएको व्‍यक्तिझैं आफ्ना सामान पोको पार् , दिउँसै तिनीहरूले देख्‍ने गरी जान सुरु गर् , किनकि तिनीहरूकै सामु तँलाई निर्वासित तुल्याउनेछु तिनीहरू विद्रोही घराना भए तापनि शायद तिनीहरूले बुझ्‍लान्
EZK 12:4     Alignment score: 0.141
You will bring out your things for an exile in the day in their sight ; go out in the evening in their sight in the way that anyone goes into exile .
निर्वासनको लागि तेरा सामनाहरू दिउँसै तिनीहरूका आँखाकै सामुन्‍ने बाहिर निकाल्‍नेछस् तिनीहरूका आँखाकै सामुन्‍ने कोही निर्वासनमा जानेझैं बेलुकी जानेछस्
EZK 12:5     Alignment score: 0.16 → 0.179
Dig a hole through the wall in their sight , and go out through it .
तिनीहरूले देख्‍ने गरी पर्खालमा प्‍वाल पार् , त्‍यसैबाट बाहिर निक्लेर जा
EZK 12:6     Alignment score: 0.16 → 0.166
In their sight , lift up your things onto your shoulder , and bring them out in the darkness . Cover your face , for you must not see the land , since I have set you as a sign to the house of Israel . "
तिनीहरूले हेरिरहँदा तैंले आफ्‍नो सामान काँधमा उठा , ती अँध्यारोमा बोकेर बाहिर लैजा आफ्‍नो मुख छोप् , किनकि तैंले भुइँ देख्‍नुहुँदैन , किनभने इस्राएलका घरानाको निम्‍ति मैले तँलाई एउटा चिन्‍हको रूपमा अलग गरेको छु "
EZK 12:7     Alignment score: 0.156 → 0.162
So I did this
, just as I was commanded . I brought out my things of exile in the daytime , and in the evening I dug a hole through the wall by hand . I brought my things out in the dark , and lifted them up on my shoulder in their sight .
यसरी जस्‍तो मलाई आज्ञा गरियो त्‍यस्‍तै मैले गरें निर्वासनको लागि मैले आफ्‍ना सामानहरू दिउँसो बाहिर निकालें , बेलुका हातले पर्खालमा प्‍वाल पारें मैले आफ्‍ना सामानहरू अँध्‍यारोमा बाहिर निकालें , तिनीहरूले हेर्दाहेर्दै ती आफ्‍ना काँधमा बोकें
EZK 12:8     Alignment score: 0.364 → 0.369
Then the word of Yahweh came to me in the morning , saying ,
त्‍यसपछि बिहान परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,
EZK 12:9     Alignment score: 0.254
" Son of man , is the house of Israel , that rebellious house , not asking , ' What are you doing ? '
" मानिसको छोरो , के इस्राएलका घराना , त्‍यो विद्रोही घरानाले , ' तिमी यो के गर्दैछौ ? ' भनेर सोधेन ?
EZK 12:10     Alignment score: 0.18 → 0.179
Say to them , ' The Lord Yahweh says this : this prophetic action concerns the prince in Jerusalem , and all the house of Israel in whose midst they are . '
तिनीहरूलाई यसो भन् , ' परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः यो भविष्‍य सुचक कामले यरूशलेमका शासक सारा इस्राएलका घरानासित सम्बन्‍ध राख्‍छ
EZK 12:11     Alignment score: 0.258
Say , ' I am a sign to you . ' As I have done , so it will be done to them ; they will go into exile and into captivity .
यसो भन् , ' तिमीहरूका निम्‍ति एउटा चिन्‍ह हुँ मैले जसो गरेको छु , तिनीहरूलाई त्‍यस्‍तै गरिनेछ तिनीहरू निर्वासन कैदमा जानेछन्
EZK 12:12     Alignment score: 0.156 → 0.161
The prince who is among them will lift up his things upon his shoulder in the dark , and will go out through the wall . They will dig through the wall and bring out their things . He will cover his face , so he will not see the land with his eyes .
तिनीहरूका बिचमा हुने शासकले साँझमा आफ्‍नो काँधमा सामान बोक्‍नेछ , पर्खालबाट बाहिर जानेछ तिनीहरूले पर्खाल फोर्नेछन् आफ्ना सामानहरू बाहिर निकाल्नेछन् आफ्‍ना आँखाले भूइँ नदेखोस् भनेर त्‍यसले आफ्‍नो मुख छोप्‍नेछ
EZK 12:13     Alignment score: 0.245 → 0.295
I will spread out my net over him and he will be caught in my snare ; then I will bring him to Babylon , the land of the Chaldeans , but he will not see it . He will die there .
आफ्‍नो जाल त्‍यसमाथि फिंजाउनेछु , त्‍यो मेरो पासोमा पर्नेछ तब त्‍यसलाई कल्‍दीहरूको देश बेबिलोनियामा लानेछु , तर त्‍यसले त्‍यो देख्‍नेछैन त्‍यो त्‍यहीं मर्नेछ
EZK 12:14     Alignment score: 0.252 → 0.252
I will also scatter in every direction all of those around him who were to assist him and his entire army , and I will send out a sword after them .
त्‍यसका वरिपरि हुनेहरू जसले त्‍यसलाई मदत गर्छन् त्‍यसका सम्‍पूर्ण फौजलाई तितरबितर पार्नेछु , तिनीहरूको पछि तरवार पठाउनेछु
EZK 12:15     Alignment score: 0.252 → 0.256
Then they will know
that I am Yahweh , when I scatter them among the nations and disperse them throughout the lands .
जब जातिहरूका बिचमा तिनीहरूलाई छरपष्‍ट पार्नेछु देश - देशमा तिनीहरूलाई तितरबितर पार्नेछु , तब नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्
EZK 12:16     Alignment score: 0.303 → 0.313
But I will spare a few men from among them from the sword , famine , and plague , so they may record all of their abominations in the lands where I take them , so they will know that I am Yahweh . "
तर तिनीहरूमध्‍येका थोरैलाई तरवार , अनिकाल रूढीबाट जोगाउनेछु , ताकि जहाँ तिनीहरू जानेछन् , त्‍यहाँका जातिहरूका बिचमा आफ्‍ना घिनलाग्‍दा व्‍यवहारहरूका लेखा तिनीहरूले राख्‍नेछन् , यसरी नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् "
EZK 12:17     Alignment score: 0.251
The word of Yahweh came to me , saying ,
परमेश्‍वरको वचन यसो भनेर मकहाँ आयो ,
EZK 12:18     Alignment score: 0.26 → 0.271
" Son of man , eat your bread with trembling , and drink your water with shaking and worry .
" मानिसको छोरो , आफ्‍नो भोजन थरथर हुँदै खा , काम्दै चिन्ता गर्दै पानी पी
EZK 12:19     Alignment score: 0.22 → 0.233
Then say to the people of the land , ' The Lord Yahweh says this concerning the inhabitants of Jerusalem , and the land of Israel , " They will eat their bread with trembling and drink their water while shaking , since the land will be despoiled of its fullness because of the violence of all those who live
there .
अनि देशका मानिसहरूलाई यसो भन् : ' यरूशलेमका बासिन्‍दाहरू इस्राएल देश बारेमा परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः " तिनीहरूले आफ्‍नो भोजन काम्दै खानेछन् , थरथर काम्दै तिनीहरूले आफ्‍नो पानी पिउनेछन् , किनकि त्‍यहाँ बस्‍नेहरूका हिंसाको कारणले त्‍यसमा भएका सबै कुरासमेत तिनीहरूका देश उजाड पारिनेछ
EZK 12:20     Alignment score: 0.247 → 0.247
So the cities that were inhabited will be desolate , and the land will become a wasteland ; so you will know that I am Yahweh . " ' "
मानिसहरू बसेका सहरहरू उजाड हुनेछन् , देश उजाड-स्‍थान हुनेछ तब नै परमप्रभु हुँ भी तिमीहरूले जान्‍नेछौ "
EZK 12:21     Alignment score: 0.396
Again the word of Yahweh came to me , saying ,
फेरि पनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,
EZK 12:22     Alignment score: 0.231 → 0.245
" Son of man , what is this
proverb that you have in the land of Israel that says , ' The days are prolonged , and every vision fails ' ?
" मानिसको छोरो , समय लामो पारिएको , हरेक दर्शन फेल हुन्छ ' भन्‍ने इस्राएलमा चल्‍दैआएको उखान के हो ?
EZK 12:23     Alignment score: 0.297 → 0.295
Therefore , say to them , ' The Lord Yahweh says this : I will put an end to this proverb , and the people of Israel will no longer use it . ' Say to them , ' The days have drawn near when every vision will be fulfilled .
यसकारण तिनीहरूलाई यसो भन् , ' परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः यस उखानको अन्‍त गरिदिनेछु , इस्राएलका मानिसहरूले फेरि कहिल्‍यै यो प्रयोग गर्नेछैनन् ' तिनीहरूलाई यसो भन् , समय नजिकै आएको , जति बेला हरेक दर्शन पुरा हुनेछ
EZK 12:24     Alignment score: 0.123 → 0.144
For there will no longer be any false visions or favorable divinations
within the house of Israel .
किनकि अब फेरि कहिल्‍यै इस्राएलका मानिसहरूका बिचमा झूटा दर्शन जोखना हेर्नेहरू हुनेछैनन्
EZK 12:25     Alignment score: 0.253 → 0.252
For I am Yahweh ! I speak , and I carry out the words that I speak . The matter will no longer be delayed . For I will speak this word in your days , rebellious house , and I will carry it out ! this is the Lord Yahweh 's declaration . ' "
किनकि परमप्रभु हुँ ! बोल्छु आफूले बोलेका कुरा पुरा गर्छु यो कुरा ढिलो हुनेछैन किनकि विद्रोही घराना , तिमीहरूका समयमा नै मैले भनेको यो कुरा पुरा गर्नेछु , यो परमप्रभु परमेश्‍वरको घोषणा हो "
EZK 12:26     Alignment score: 0.396
Again the word of Yahweh came to me , saying ,
फेरि पनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,
EZK 12:27     Alignment score: 0.172 → 0.19
" Son of man ! Behold , the house of Israel has said , ' The vision that he sees is for many days from now , and he prophesies of far off times . '
" मानिसको छोरो , हेर् , इस्राएलका घरानाले यसो भनेको , ' त्‍यसले देखेको दर्शन अबदेखि धेरै दिनसम्‍मको लागि हो त्‍यसले बोलेको अगमवाणी धेरै समयपछिका लागि हो '
EZK 12:28     Alignment score: 0.28 → 0.278
Therefore say to them , ' The Lord Yahweh says this : My words will not be delayed any longer , but the word that I have spoken will be done this is the Lord Yahweh 's declaration . ' "
यसकारण तिनीहरूलाई यसो भन् , ' परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः मेरा वचन पुरा हुन अब ढिलो हुनेछैन , तर मैले बोलेका वचन पुरा हुनेछन् , यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 12     Average alignment score: 0.239 for 28 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48