Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 31:2     Alignment score: 0.297 → 0.303
" Son of man , say to Pharaoh , the king of Egypt , and to his multitudes around him , ' In your greatness , who are you like ?
मानिसको छोरा , मिश्रदेशको राजा फारो , त्यसको वरिपरि भएका धेरै भीडलाई यसो भन् , तेरो महान्‌तामा , तँ कोजस्तो छस् ?


EZK 31:3     Alignment score: 0.325
Behold ! Assyria was a cedar in Lebanon with beautiful branches , giving shade to the forest , and the tallest in height , and the branches formed its treetop .
हेर् ! लेबनानमा अश्शूर , सुन्दर हाँगाहरू भएको लेबनानको एउटा देवदारु थियो , जसले वनलाई छाया दियो , त्यो उचाइमा सबैभन्दा अग्लो थियो , त्यसका हाँगाहरू टुप्पोसम्म पुगेका थिए
EZK 31:4     Alignment score: 0.199 → 0.238
Many waters made it tall ; the deep waters made it huge . Rivers flowed all around its area , for their channels stretched out to all the trees in the field .
धेरै पानीले त्यसलाई अग्लो बनायो गहिरो पानीले त्यो विशाल भयो त्यसको वरिपरिबाट नदीहरू बगे , त्यसका धारहरू मैदानका सारा रूखहरूकहाँ फैलिए
EZK 31:5     Alignment score: 0.227 → 0.247
Its great height was more than any of the other trees in the field , and its branches became very many ; its branches grew long because of many waters as they grew .
मैदानका अरू सबै रूखभन्दा त्यसको उचाइ धेरै थियो , त्यसका हाँगाहरू धेरै भए पानी प्रशस्त भएको कारणले त्यसका हाँगाहरू लामा - लामा भए
EZK 31:6     Alignment score: 0.147 → 0.167
Every bird of the heavens nested in its branches , while every living thing of the field gave birth to its young under its foliage . All of the many nations lived
under its shade .
आकाशका हरेक चराले त्यसका हाँगाहरूमा गुँड बनाए , त्यसका शितल छहारीमा जमिनका सारा प्रानीले बच्‍चा जन्माए धेरै जातिहरूका सबैले त्यसको छायामुनि बास गरे
EZK 31:7     Alignment score: 0.303
For it was beautiful in its greatness and the length of its branches , for its roots were in many waters .
त्यसको महान्‌तामा त्यो सुन्दर थियो त्यसका हाँगाहरू लामा - लामा थिए , किनकि त्यसका जराहरू प्रशस्त पानीमा थिए
EZK 31:8     Alignment score: 0.133 → 0.154
Cedars in the garden of God could not equal
it . None among the cypress trees matched its branches , and the plane tree could not equal its boughs . There was no other tree in the garden of God that was like it in its beauty .
परमेश्‍वरका बगैंचाका देवदारुहरू पनि त्योबराबर थिएनन् कुनै पनि सल्लाको रूखका हाँगाहरू त्यसकोझैं थिएनन् , चिनारको रूख त्यसका हाँगाहरूसित दाँज्न सकिंदैनथ्यो परमेश्‍वरको बगैंचामा त्यसको सुन्दरतासँग मेल गर्न सकिने कुनै अर्को रूख थिएन
EZK 31:9     Alignment score: 0.241 → 0.271
I made it beautiful with its many branches and all the trees of Eden that were in the garden of God envied it .
मैले त्यसका धेरै हाँगासित त्यसलाई सुन्दर बनाएँ परमेश्‍वरको बगैंचामा भएका अदनका सबै रूखले त्यसको डाह गर्थे
EZK 31:10     Alignment score: 0.176 → 0.185
Therefore the Lord Yahweh says this : Because it was tall in height , and it set its treetop between its branches , it lifted up its heart because of its height .
यसैकारण परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ : त्यो उचाइमा अग्लो भएको कारण , त्यसको टुप्पो त्यसका हाँगाहरूका बिचमा भएको हुनाले , आफ्नो उचाइको कारण त्यो घमण्डले फुल्यो
EZK 31:11     Alignment score: 0.201 → 0.216
I have given it into the hand of a mighty one of the nations , to deal
with it according to what its wickedness deserves . I have thrown it out .
त्यसको दुष्‍टताअनुसार त्यसलाई व्यवहार गरियोस् भनेर मैले त्यसलाई जातिहरूका बिचमा एउटा शक्तिशाली व्‍यक्‍तिको हातमा दिएको छु मैले त्यसलाई बाहिर फालेको छु
EZK 31:12     Alignment score: 0.233 → 0.245
Foreigners who were the terror of all the nations cut it off and left it to die . Its branches fell on the mountains and all the valleys , and its boughs lay broken in all the ravines of the land . Then all the nations on earth came
out from under its shade and they went away from it .
सारा जातिहरूका बिचमा आतङ्क ल्याउने विदेशीहरूले त्यसलाई काटेर ढाले मर्नलाई छोडिदिए पहाडहरू सबै बेंसीतिर त्यसका हाँगाहरू खसे , त्यसका ठुला - ठुला हाँगाहरू जमिनका खोल्साहरूमा भाँचिएर झरे तब पृथ्वीका सारा जातिहरू त्यसको छायामुनिबाट बाहिर निस्के तिनीहरू त्यसबाट टाढा गए
EZK 31:13     Alignment score: 0.23
All the birds of the sky rested on the trunk of the fallen tree , and every animal of the field came to its branches .
आकाशका सबै चरा त्यो ढलेको रूखको मुढोमाथि बसे , जमिनका सबै पशु त्यसका हाँगाहरू भएको ठाउँमा आए
EZK 31:14     Alignment score: 0.119 → 0.122
This
happened so that no other trees that grow by the waters will lift up their foliage to the height of the tallest trees , and that no other trees that grow beside the waters will reach up to that height . All of them have been assigned to death , to the earth below , among the children of humanity , with those that go down to the pit .
प्रशस्त पानीको छेउको त्यो अग्‍लो रूखभन्‍दा धेरै उचाइमा अरू कुनै रूखहरू नहून् , त्यो उचाइसम्म पुग्‍नेगरी अरू कुनै रूख नबढून् भनेर यस्तो भयो मृत्‍युमा जान , जमिनमा तल जान , मानिसका छोरा - छोरीध्ये खाडलमुनि जानेहरूसित जानलाई ती सबैलाई नियुक्त गरिएका छन्
EZK 31:15     Alignment score: 0.277
The Lord Yahweh says this : On the day when the cedar went down to Sheol I brought mourning to the earth . I covered the deep waters over it , and I held back the ocean waters . I kept back the great waters , and I brought mourning to Lebanon for him . So all the trees of the field mourned because of it .
परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ : त्यो देवदारु चिहानमा गएको दिन , मैले पृथ्वीमा शोक ल्याएँ मैले त्यसमाथि गहिरो पानीले ढाकें , मैले समुद्रको पानी थुनें मैले विशाल पानीलाई रोकें , त्यसको कारण लेबनानमाथि मैले शोक ल्याएँ यसैले त्यसको कारणले मैदानका सबै रूखले विलाप गरे
EZK 31:16     Alignment score: 0.283 → 0.294
I brought shuddering to the nations at the sound of its downfall , when I threw it down to Sheol with those who went down into the pit . So I comforted all the trees of Eden in the lowest parts of the earth . These had been the choicest and best trees of Lebanon ; the trees that drank
the waters .
मैले त्यसलाई खाडलमा जानेहरूसँगै चिहानमा फ्याँकेपछि , त्यसको पतनको आवाजद्वारा मैले जातिहरूमा डर ल्याएँ यसैले मैले पृथ्वीका तल्लो भागहरूमा अदनका सबै रूखलाई सान्त्वना दिएँ यी लेबनानका चुनिएका उत्कृष्‍ट रूखहरू थिए ती प्रशस्त पानी पिएका रूखहरू थिए
EZK 31:17     Alignment score: 0.276 → 0.302
For they also went down with it to Sheol , to the ones who had been killed by the sword . These were its strong arm , those nations who had lived in its shade .
किनकि तिनीहरू त्‍योसँगै तरवारद्वारा मारिएकाहरूकहाँ तल चिहानमा गए यी त्यसका बलिया पाखुरा , अर्थात् त्यसका छायामुनि बसेका जातिहरू थिए
EZK 31:18     Alignment score: 0.303 → 0.312
Which of the trees in Eden was your equal in glory and greatness ? For you will be brought down with the trees of Eden to the lowest parts of the earth among the uncircumcised ; you will live
with those who were killed by the sword . ' This is Pharaoh and all of his multitudes this is the Lord Yahweh 's declaration . "
अदनको कुन चाहिं रूख महिमा महान्‌तामा तेरो बराबर थियो ? किनकि अदनका रूखहरूसँगै तँ खतना नभएकाहरूका बिचमा पृथ्वीका तल्ला भागहरूमा खसालिनेछस् तरवारद्वारा मारिएकाहरूसँगै तँ रहनेछस् यो फारो त्यसका सबै भीड हो , यो परमप्रभु परमेश्‍वरको घोषणा गर्नुहुन्छ
EZK 31     Average alignment score: 0.242 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48