Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 46:2     Alignment score: 0.372
The prince will enter the outer courtyard by the way of the gate and its portico from outside , and he will stand before the doorposts of the inner gate while the priests perform his burnt offering and peace offering . Then he will worship at the threshold of the inner gate and go out , but the gate will not be shut until evening .
बाहिरबाट ढोका त्यसको दलान हुँदै शासक बाहिरी चोकमा आउनेछन् , पुजारीहरूले होमबलि मेलबलि चढाउँदा तिनी भित्री ढोकाको चौकोसको छेउमा खडा हुनेछन् तब तिनले भित्री ढोकाको सँघारमा आराधना गर्नेछन् बाहिर जानेछन् , तर त्यो ढोका भने साँझसम्म नै बन्द हुनेछैन


EZK 46:4     Alignment score: 0.389
The burnt offering that the prince offers to Yahweh on the Sabbath day will be six unblemished lambs and an unblemished ram .
शासकले परमप्रभुलाई शबाथ दिनमा चढाउने होमबलि छवटा निष्खोट थुमा एउटा निष्खोट भेडो हुनेछ
EZK 46:5     Alignment score: 0.284 → 0.297
The grain offering with the ram will be an ephah , and the grain offering with the lambs will be what he wishes to give , and a hin of oil with each ephah of grain .
भेडोसँग चढाइने अन्‍नबलि एक एपा हुनेछ , थुमासँग चढाइने अन्‍नबलि तिनले दिन चाहेजति हुनेछ , अन्‍नको हरेक एपासँग एक हीन तेल होस्
EZK 46:6     Alignment score: 0.306 → 0.311
On the day of the new moon he must offer an unblemished bull from a herd , six lambs , and an unblemished ram .
औंसीको दिनमा तिनले बथानबाट एउटा निष्खोट साँढे , छवटा थुमा , एउटा निष्खोट भेडो चढाउन्
EZK 46:7     Alignment score: 0.378 → 0.379
He must make a grain offering of an ephah for the bull and an ephah for the ram , and what he wishes to give for the lambs , and a hin of oil for every ephah of grain .
तिनले साँढेको निम्ति एक एपा , भेडोको निम्ति एक एपा , थुमाहरूका निम्ति तिनले दिन चाहेजति अन्‍नबलि चढाउन् , अन्‍नको हरेक एपाको निम्ति एक हीन तेल होस्
EZK 46:8     Alignment score: 0.244 → 0.248
When the prince enters by the way of the gate and its portico , he must leave by the same way .
जब शासक ढोका त्यसको दलानको बाटोबाट आउँछन् , तब तिनी त्यही बाटोबाट भएर बाहिर जानुपर्छ
EZK 46:9     Alignment score: 0.189 → 0.207
But when the people of the land come before Yahweh at the appointed festivals , anyone entering through the north gate to worship must leave through the south gate ; and anyone entering through the south gate must leave through the north gate . No one may turn back to the gate through which he entered , for he must go out straight ahead .
तर जब देशका मानिसहरू तोकिएका चाडहरूमा परमप्रभुको सामु आउँछन् , तब उत्तरी ढोकाबाट आउनेहरू दक्षिणी ढोकाबाट बाहिर जानुपर्छ , दक्षिणी ढोकाबाट आउनेहरू उत्तरी ढोकाबाट बाहिर जानुपर्छ कोही पनि आफू भित्र पसेको ढोकातिर फर्कनुहुँदैन , किनकि त्यो सिधै अगाडि जानुपर्छ
EZK 46:10     Alignment score: 0.178 → 0.176
The prince must be in their midst ; when they go in , he must go in , and when they leave , he must leave .
शासक तिनीहरूका बिचमा हुनुपर्छ तिनीहरू भित्र जाँदा उनी पनि भित्र जानुपर्छ , तिनीहरू बाहिर निस्कँदा , उनी पनि बाहिर निस्कनुपर्छ
EZK 46:11     Alignment score: 0.277
At the festivals , the grain offering must be an ephah of grain for the bull and an ephah for the ram , and whatever he wishes to give with the lambs , and a hin of oil for every ephah .
चाडहरूमा साँढेको निम्ति एक एपा , भेडोको निम्ति एक एपा , थुमाहरूका तिनले दिने गरेजति अन्‍नबलि होस् , हरेक एपाको निम्त एक हीन तेल होस्
EZK 46:12     Alignment score: 0.276 → 0.278
When the prince gives a freewill offering , either a burnt offering or a peace offering to Yahweh , the gate facing east will be opened for him . He will offer his burnt offering offering or his peace offering as he does it on the Sabbath day . Then he must go out , and after he has gone out the gate will be shut .
जब शासकले स्वइच्छा भेटी चढाउँछन् , चाहे त्यो परमप्रभुको निम्ति होमबलि होस् वा मेलबलि , पूर्वपट्टि फर्केको ढोका तिनको निम्ति खोलिनेछ तिनले शबाथ दिनमा झैं होमबलि वा मेलबलि चढाउनुपर्छ तब तिनी बाहिर जानुपर्छ , तिनी बाहिर गएपछि , त्‍यो ढोका बन्द गरिनेछ
EZK 46:13     Alignment score: 0.267 → 0.27
In addition , you will give an unblemished lamb one year old as a burnt offering to Yahweh daily ; you will do this morning after morning .
यसका अतिरक्‍त , तिमीहरूले दैनिक रूपमा परमप्रभुलाई एक वर्षे निष्खोट भेडो होमबलिको रूपमा चढाउनु यो तिमीहरूले हरेक बिहान गर्नुपर्छ
EZK 46:14     Alignment score: 0.236 → 0.238
You will give a grain offering with it morning after morning , a sixth of an ephah and a third of a hin of oil to moisten the flour of the grain offering for Yahweh , according to a permanent statute .
त्योसँगै तिमीहरूले हरेक बिहान अन्‍नबलि चढाउनु , एक एपाको छैटौं भाग परमप्रभुको निम्ति चढाइने अन्‍नबलिको पिठोलाई भिजाउनको निम्ति एक हीन तेलको एक - तिहाई भाग चढाउने अनन्तको विधि होस्
EZK 46:15     Alignment score: 0.362 → 0.365
They will prepare the lamb , the grain offering , and the oil morning after morning , a permanent burnt offering .
तिनीहरूले थुमा , अन्‍नबलि तेललाई हरेक बिहान तयार गर्नेछन् यो सधैंको होमबलि हुनेछ
EZK 46:16     Alignment score: 0.262 → 0.27
The Lord Yahweh says this : If the prince gives a gift to any of his sons , it is his inheritance . It will be the property of his sons , it is an inheritance .
परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ : शासकले आफ्ना कुनै पनि छोरोलाई बकस दिन्‍छन् भने त्यो तिनको उत्तराधिकार हुनेछ त्यो तिनका छोराहरूका सम्पत्ति , अर्थात् उत्तराधिकार हुनेछ
EZK 46:17     Alignment score: 0.25 → 0.258
But if he gives a gift from his inheritance to one of his servants , then it will be that servant 's until the year of liberty , and then it will return to the prince . His inheritance will certainly be for his sons .
तर तिनले आफ्नो उत्तराधिकारबाट आफ्ना सेवकमध्ये एक जनालाई बकस दिन्‍छन् भने , स्वन्त्रताको वर्ष नभएसम्म त्यो त्यस सेवकको हुनेछ , त्यसपछि त्‍यो उक्‍त शासकलाई फिर्ता हुनेछन् तिनको उत्तराधिकार निश्‍चय पनि तिनका छोराहरूकै हुनेछ
EZK 46:18     Alignment score: 0.198 → 0.198
The prince will not take the people 's inheritance away from their own property ; he must provide for his sons from his own property so that my people will not be scattered , each man from his own property . ' "
शासकले मानिसहरूका उत्तराधिकार कब्‍जा गरेर तिनीहरूलाई आफ्नो सम्पत्तिबाट अलग गर्नुहुँदैन तिनले आफ्ना छोराहरूलाई आफ्नै सम्पत्तिबाट दिनुपर्छ ताकि मेरा मानिसहरू आफ्नो सम्पत्तिबाट तितर - बितर हुनेछैनन्
EZK 46:19     Alignment score: 0.229 → 0.243
Next the man brought me through the entrance at the gate to the holy rooms for the priests , which faced north and behold ! There was a place toward the west .
त्यसपछि ती मानिसले मलाई ढोकाबाट पुजारीहरूका पवित्र कोठाहरूमा लगे , जुन उत्तरतर्फ फर्केका थिए पश्‍चिमतर्फ एउटा ठाउँ थियो
EZK 46:20     Alignment score: 0.296 → 0.293
He said to me , " This is the place where the priests must boil the guilt offering and the sin offering and where they must bake the grain offering . They must not bring the offerings into the outer courtyard , for then the people would be consecrated . "
तिनले मलाई भने , यो त्यही ठाउँ हो जहाँ पुजारीहरूले पापबलि दोषबलिलाई उमाल्छन् जहाँ तिनीहरूले अन्‍नबलिलाई पोल्छन् तिनीहरूले ती बलिहरूलाई बाहिरी चोकमा लानुहुँदैन , किनकि त्‍यसो गरे मानिसहरू पवित्र हुनेछन्
EZK 46:21     Alignment score: 0.37
Then he brought me to the outer courtyard and he led me past the four corners of that courtyard , and I saw that in at every corner of the courtyard there was a another court .
तब तिनले मलाई बाहिरी चोकमा ल्याए तिनले मलाई त्यस चोकका चार कुनाबाट हिंड्न लगाए , मैले चोकका हरेक कुनामा अर्को एउटा चोक देखें
EZK 46:22     Alignment score: 0.409
In the four corners of the outer courtyard there were four small courtyards
, forty cubits in length and thirty in width . There the same dimensions for all four of the courtyards .
बाहिरी चोकको चार कुनामा चारवटा स-साना , चालिस हात लामो तिस हात चौडा चोकहरू थिए चारै चोकका एउटै नाप थियो
EZK 46:23     Alignment score: 0.225 → 0.25
There was a row made of stone all around the four of them , and cooking hearths were under the stone row .
ती चारैको वरिपरि ढुङ्गाको एउटा लहर थियो , ती ढुङ्गाको लहरमुनि चुलाहरू थिए
EZK 46:24     Alignment score: 0.338 → 0.315
The man said to me , " These are the places where the temple servants will boil the people 's sacrifices
. "
ती मानिसले मलाई भने , यी ठाउँहरूमा मन्दिरका सेवकहरूले मानिसहरूका बलिहरूलाई उमाल्नेछन्
EZK 46     Average alignment score: 0.29 for 22 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48