Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 40:2     Alignment score: 0.224 → 0.222
In visions from God he brought me to the land of Israel . He brought me to rest on a very high mountain ; to the south were what appeared to be buildings of a city .
परमेश्‍वरबाट आएको दर्शनमा उहाँले मलाई इस्राएल देशमा लानुभयो उहाँले मलाई अति उच्‍च पर्वतमा आराम गर्न लानुभयो दक्षिणमा सहरका घरहरूजस्तै देखिएका थिए


EZK 40:3     Alignment score: 0.33 → 0.336
Then he brought me there . Behold , a man ! His appearance was like the appearance of bronze . A linen cord and a measuring stick were in his hand , and he stood in the city gate .
अनि उहाँले मलाई त्यहाँ लानुभयो हेर , एक जना मानिस तिनी हेर्दा काँसाजस्ता देखिन्‍थे तिनको हातमा सूतीको डोरी नाप्‍ने लौरो थियो , तिनी सहरको मूल ढोकामा खडा भए
EZK 40:4     Alignment score: 0.249 → 0.258
The man said to me , " Son of man , look with your eyes and listen with your ears , and fix your mind on all that I am revealing to you , for you were brought here so I could reveal them to you . Report everything that you will see to the house of Israel . "
ती मानिसले मलाई भने , मानिसको छोरो , आफ्नो आँखाले हेर् आफ्नो कानले सुन् , मैले तँलाई प्रकट गर्न लागेका सबै कुरालाई आफ्‍नो मन लगा , किनकि तँलाई यहाँ ल्‍याइयो ताकि तँलाई यी कुरा प्रकट गर्न सकूँ तैंले देख्‍ने हरेक कुरा इस्राएलको घरानालाई बताइदे
EZK 40:5     Alignment score: 0.301 → 0.308
There was a wall surrounding the temple area . The length of the measuring stick in the man 's hand was six long cubits . Each long cubit was a cubit and a handbreadth in length . So he measured the wall , and it was one measuring stick thick and one rod high .
त्यहाँ मन्दिरको क्षेत्रलाई घेर्ने एउटा पर्खाल थियो ती मानिसको हातमा भएको नाप्‍ने लौरोको लमाइ हात लामो थियो हरेक हातमा एक हात लमाइ चार औंला चौडाइ थियो तिनले त्यो पर्खालको नाप लिए , त्यो एक नाप्‍ने लौरोजति चौडा एक लौरो अग्लो थियो
EZK 40:6     Alignment score: 0.248 → 0.253
Then he went to the temple gate that faced east . He went up its steps and measured the threshold of the gate one stick in depth .
त्‍यसपछि तिनी पुर्व फर्किएको मन्दिरको ढोकामा गए तिनी त्यसको खुट्किला चढेर माथि गए ढोकाको सँघारलाई नापे , त्यो एक लौरो गहिरो थियो
EZK 40:7     Alignment score: 0.342 → 0.347
The guard chambers were each one stick in length and one stick in width ; there were five cubits between any two of the chambers , and the threshold of the temple gate by the temple portico was one stick deep .
रक्षक कोठाहरू हरेक एक लौरो लामो एक लौरो चौडा थिए दुई कोठाहरू बिचमा पाँच हातको दुरी थियो , मन्दिरको दलानको छेउमा रहेको सँघार एक लौरो गहिरो थियो
EZK 40:8     Alignment score: 0.284
He measured the portico of the gate ; it was one stick in length .
तिनले ढोकाको दलानको नाप लिए , त्यो एक लौरो लामो थियो
EZK 40:9     Alignment score: 0.334
He measured the portico of the gate . It was one stick deep . The doorposts were two cubits in width . This
was the portico of the gate facing the temple .
तिनले ढोकाको दलानको नाप लिए , त्यो एक लौरो गहिरो थियो ढोकाका चोकोसहरूचाहिं दुई हात चौडा थिए योचाहिं मन्दिरतर्फ फर्किएको ढोकाको दलान थियो
EZK 40:10     Alignment score: 0.242 → 0.241
There were three guard chambers on either side of the east gate , and each of them had the same measurement , and the walls that separated them had the same measurement .
त्यहाँ पूर्वपट्टिको ढोकाको दुवैतिर तिन वटा रक्षक कोठा थिए , ती हरेकको एउटै नाप थियो , तिनीहरूलाई अलग गर्ने पर्खालको पनि नाप एउटै थियो
EZK 40:11     Alignment score: 0.334
Then the man measured the width of the gateway entrance ten cubits ; and he measured the length of the gateway entrance thirteen cubits .
त्‍यसपछि ती मानिसले ढोकाको चौडाइ नापे , त्यो दश हात थियो , तिनले ढोकाको लमाइ नापे , त्‍यो तेह्र हात थियो
EZK 40:12     Alignment score: 0.212 → 0.227
He measured the wall that was bordering the front of the chambers one cubit high . The chambers measured six cubits on each side .
ती कोठाहरूका अगाडिको भागलाई विभाजन गरेको भित्ता तिनले नापे , त्‍यो एक हात उच्‍च थियो दुवैपट्टिका कोठाहरूका नाप हात थिए
EZK 40:14     Alignment score: 0.3 → 0.307
Then he measured the wall that went between the guard chambers sixty cubits in length ; he measured as far as the gate 's portico .
रक्षक कोठाहरूका बिचबाट गएको पर्खाललाई तिनले नापे , त्यो साठी हात लामो थियो तिनले ढोकाको दलानसम्मै नापे
EZK 40:16     Alignment score: 0.227 → 0.249
There were closed windows toward the chambers and toward their pillars within the gates all around ; and likewise for the porches . The were windows all around the inside , and each jamb was decorated with palm trees .
ढोकाभित्र चारैतिर कोठाहरूतर्फ खम्बाहरूतर्फ बन्द झ्यालहरू थिए अनि कौसीहरूमा पनि त्यस्तै थिए त्‍यहाँ भित्र सबैतिर झ्यालहरू थिए , हरेक चौखटमा खजूरका बोटका चित्रले सजाइएका थिए
EZK 40:17     Alignment score: 0.324
Then the man brought me to the outer courtyard of the temple . Behold , there were rooms , and there was pavement in the courtyard , with thirty rooms next to the pavement .
त्यसपछि ती मानिसले मलाई मन्दिरको बाहिरी चाकमा ल्याए हेर , त्यहाँ कोठाहरू थिए , चोकमा ढुङ्गाहरू छापिएको थियो , ढुङ्गाहरू छापिएको ठाउँभन्दा उता त्यहाँ तिसवटा कोठा थिए
EZK 40:18     Alignment score: 0.181 → 0.198
The pavement went up to the side of the gates , and its width was the same as the gates ' length . This
was the lower pavement .
ढोकाहरूको छेउसम्म ती ढुङ्गाहरू छापिएका थिए , त्यसको चौडाइ ढोकाको लमाइझैं थियो त्यो ढुङ्गाहरू छापिएका तल्लो भुइँ थियो
EZK 40:19     Alignment score: 0.408 → 0.412
Then the man measured the distance from the front of the lower gate to the front of the inner gate ; it was one hundred cubits on the east side , and the same on the north side .
त्यसपछि ती मानिसले तल्लो ढोकाको अगाडिको भागदेखि भित्री ढोकाको अगाडिको भागसम्मको दुरी नापे त्यो पूर्वपट्टि एक सय हात उत्तरपट्टि पनि त्यति नै थियो
EZK 40:20     Alignment score: 0.457 → 0.482
Then he measured the length and width of the gate that was at the north of the outer court .
त्यसपछि तिनले बाहिरी चोकको उत्तरमा भएको ढोकाको लमाइ चौडाइ नापे
EZK 40:21     Alignment score: 0.408 → 0.393
There were three chambers on either side of that gate , and the gate and its portico measured the same as the main gate fifty cubits in total length and twenty - five cubits in width .
त्यस ढोकाको दुवैपट्टि तिनवटा कोठा थिए , त्यो ढोकाको त्यसको दलानको नाप मुख्य ढोकाको बराबर थियो , जुन लमाइमा पचास हात चौडाइमा पच्‍चीस हात थियो
EZK 40:22     Alignment score: 0.362 → 0.362
Its windows , portico , chambers , and its palm trees corresponded to the gate that faced east . Seven steps went up to it and to its portico .
त्यसका झ्यालहरू , दलान , कोठाहरू त्‍यसका खजूरका रूखहरू पूर्वपट्टि फर्किएको ढोकासँग मिल्‍दो थियो त्यहाँ त्यसको दलानसम्म सात खुट्किला थिए
EZK 40:23     Alignment score: 0.397 → 0.399
There was a gate to the inner courtyard in front of the gate facing north , just as also there was a gate to the east ; the man measured from one gate to the other gate one hundred cubits in distance .
उत्तरपट्टि फर्किएको ढोकाको सामु भित्री चोकमा जाने एउटा ढोका थियो , जस्‍तो पूर्वमा पनि ढोका थियो ती मानिसले एउटा ढोकादेखि अर्को ढोकासम्म नापे , त्यसको दुरी एकसय हात थियो
EZK 40:24     Alignment score: 0.303 → 0.303
Next the man brought me to the gate of the southern entrance , and its walls and portico measured the same as the other outer gates .
त्यसपछि ती मानिसले मलाई दक्षिणको ढोकामा ल्याए , त्यसका पर्खाल दलान अरू बाहिरी ढोका बराबर थिए
EZK 40:25     Alignment score: 0.436 → 0.437
There were closed windows in the gateway and its portico just as at that gate . The south gate and its portico measured fifty cubits in length and twenty - five cubits in width .
ढोकामा बन्द झ्यालहरू थिए दलानमा पनि ढोकामा झैं झ्यालहरू थिए दक्षिणको ढोकाको त्यसको दलानको लमाइ पचास हात चौडाइ पच्‍चीस हात थियो
EZK 40:26     Alignment score: 0.312 → 0.335
There were seven steps up to the gate and its portico , and there were carvings of palm trees on the walls on either side .
त्यो ढोकाको दलानसम्म सात खुट्किला थिए , दुवैपट्टि पर्खालहरूमा खजुरको रूखको चित्र खोपिएका थिए
EZK 40:27     Alignment score: 0.354 → 0.356
There was a gate to the inner courtyard on the southern side , and the man measured from that gate to the gate of the south entrance one hundred cubits in distance .
दक्षिण भागमा भित्री चोकमा एउटा ढोकाको थियो , ती मानिसले त्यो ढोकादेखि दक्षिण ढोकासम्म नापे , त्यो एक सय हात थियो
EZK 40:28     Alignment score: 0.335 → 0.334
Then the man brought me to the inner courtyard by way of its southern gate , which had the same measurements as the other gates .
अनि ती मानिसले दक्षिणको ढोकाबाट मलाई भित्री चोकमा ल्याए , जसको नाप अरू ढोका बराबर थियो
EZK 40:29     Alignment score: 0.443 → 0.452
Its chambers , walls , and porticos measured the same as the other gates ; there were windows all around in the portico . The inner gate and its portico measured fifty cubits in length and twenty - five cubits in width .
त्यसका कोठा , पर्खाल , दलानहरू अरू ढोका बराबर थिए दलानमा चारैतिर झ्यालहरू थिए भित्री ढोकाको दलानको लमाइ पचास हात चौडाइ पच्‍चीस हात थियो
EZK 40:30     Alignment score: 0.618 → 0.516
There were also porticos all around the inner wall ; these were twenty - five cubits in length and five cubits in width .
भित्री भित्ताका चारैतिर दलानहरू थिए यी लमाइमा पच्‍चीस हात चौडाइमा पाँच हात थिए
EZK 40:31     Alignment score: 0.416 → 0.383
This portico faced the outer courtyard with carved palm trees on its walls and eight steps going up to it .
यो दलान बाहिरी चोकतिर फर्केको थियो , त्यसका पर्खालहरूमा खजूरको रूखहरूका चित्र खोपिएका थियो त्यहाँसम्म आठवटा खुट्किला थिए
EZK 40:32     Alignment score: 0.331 → 0.331
Then the man brought me to the inner courtyard by the eastern way and measured the gate , which had the same measurements as the other gates .
तब ती मानिसले मलाई पूर्वी बाटोको भित्री चोकमा ल्याए ढोकाको नाप लिए , जसको नाप अरू ढोका बराबर थियो
EZK 40:33     Alignment score: 0.477 → 0.475
Its chambers , walls , and portico measured the same as the other gates , and there were windows all around . The inner gate and its portico measured fifty cubits in length and twenty - five cubits in width .
त्यसका कोठाहरू , पर्खाल , दलानको नाप अरू ढोकाको बराबर थियो , त्यसको वरिपरि झ्यालहरू थिए भित्री ढोकाको त्यसको दलानको लमाइ पचास हात चौडाइ पच्‍चीस हात थियो
EZK 40:34     Alignment score: 0.413 → 0.382
Its portico faced the outer courtyard ; it had palm trees on either side of it and eight steps going up it .
त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो त्यसको दुवैपट्टि खजुरको रूखहरूका चित्र थियो त्यहाँसम्म आठ खुट्किला थिए
EZK 40:35     Alignment score: 0.304 → 0.303
Next the man brought me to the northern gate and measured it ; it measured the same as the other gates .
त्यसपछि ती मानिसले मलाई उत्तरी ढोकामा ल्याए त्यसको नाप लिए त्यसको नाप अरू ढोका बराबर थियो
EZK 40:36     Alignment score: 0.441 → 0.449
Its chambers , walls , and portico measured the same as the other gates , and there were windows all around . The gateway and its portico measured fifty cubits in length and twenty - five cubits in width .
त्यसका कोठाहरू , पर्खाल , दलानको नाप अरू ढोका बराबर थियो , त्यसको वरिपरि झ्यालहरू थिए ढोकाको त्यसको दलानको लमाइ पचास हात चौडाइ पच्‍चीस हात थियो
EZK 40:37     Alignment score: 0.448 → 0.413
Its portico faced the outer courtyard ; it had palm trees on either side of it and eight steps going up it .
त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो , त्यसको दुवै पट्टि खजूरको रूखहरूका चित्र थिए त्यहाँसम्म आठ खुट्किला थिए
EZK 40:38     Alignment score: 0.28 → 0.305
There was a room with a door by each of the inner gateways . This
was where they rinsed the burnt offerings .
सबै भित्री ढोकाको छेउमा ढोका भएको कोठा थियो त्यहाँ तिनीहरूले होमबलि धुन्थे
EZK 40:41     Alignment score: 0.245 → 0.258
There were four tables on either side by the gate ; they slaughtered animals on the eight tables .
ढोकाको छेउमा दुवैपट्टि चार - चारवटा टेबल थिए त्यहाँ तिनीहरूले आठवटा टेबलमा पशुहरूलाई मार्थे
EZK 40:42     Alignment score: 0.215 → 0.239
There were four tables of cut stone for the burnt offerings , one and a half cubits in length , one and a half cubits in width , and one cubit tall . On them they laid the tools with which they slaughtered the burnt offerings for the sacrifices
.
त्यहाँ होमबलिको निम्ति डेढ हात लामो , डेढ हात चौडा , एक हात अग्लो काटिएका ढुङ्गाहरूले बनेका चारवटा टेबल थिए त्यसमाथि तिनीहरूले ती सामानहरू राख्थे जसद्वारा तिनीहरूले बलिदानको निम्ति होमबलिलाई मार्थे
EZK 40:43     Alignment score: 0.223 → 0.224
Two - pronged hooks a handbreadth in length were fastened in the portico all around , and the flesh of the offerings would be put on the tables .
दलानको चारैतिर चार - अङ्कुल चौडा दुईवटा चुच्‍चा भएका अङ्कुसेहरू बाँधिएका थिए , बलिको मासु टेबलहरूमाथि राखिन्थे
EZK 40:44     Alignment score: 0.288 → 0.315
On the outside of the inner gate , within the inner courtyard , were singers ' chambers , one on the north side facing south , and the other on the south side facing north .
भित्री ढोकाको बाहिरी भागमा , भित्री चोकभित्र , गाउनेहरूका कोठाहरू थिए , एउटाचाहिं उत्तरमा दक्षिणतिर फर्केको , अर्को चाहिं दक्षिणमा उत्तरतिर फर्केको थियो
EZK 40:45     Alignment score: 0.336
Then the man said to me , " This room facing south is for the priests who are on duty in the temple .
तब ती मानिसले मलाई भने , दक्षिणतिर फर्केको यो कोठाचाहिं पुजारीहरूका निम्ति हो जो मन्दिरमा काम गर्दै रहन्‍छन्
EZK 40:46     Alignment score: 0.38
The room facing north is for the priests on duty at the altar . These are the sons of Zadok who come near to Yahweh to serve him ; they are among the sons of Levi . "
उत्तरतिर फर्केको कोठाचाहिं वेदीको जिम्मा पाएका पुजारीहरूका निम्ति हो यी सादोकका छोराहरू हुन् जो परमप्रभुको सेवा गर्न उहाँको नजिक आउँछन् तिनीहरू लेवीहरूका छोराहरूमध्येका हुन्
EZK 40:47     Alignment score: 0.38 → 0.382
Next he measured the courtyard one hundred cubits in length and one hundred cubits in width in a square , with the altar in front of the house .
अनि तिनले चोकको नाप लिए त्यो एक सय हात लामो एक सय हात चौडा गरी वर्गाकार थियो , वेदीचाहिं मन्‍दिरको अगाडि थियो
EZK 40:48     Alignment score: 0.314 → 0.314
Then the man brought me to the portico of the house and measured its doorposts they were five cubits thick on either side . The entryway itself was fourteen cubits in width , and the walls on each side of it were three cubits in width .
अनि ती मानिसले मलाई मन्‍दिरको दलानमा लगे दलानका थामहरू नापे ती दुवैपट्टि पाँच हात चौडा थिए ढोकाचाहिं चौध हात चौडा थियो , त्यसको सबैतिरका भित्ता तिन हात चौडा थिए
EZK 40:49     Alignment score: 0.361 → 0.375
The length of the portico was twenty cubits , and its depth was eleven cubits . There were steps that went up to it and columns that stood on either side of it .
दलानको लमाइ बिस हात थियो , त्यसको गहिराइ एघार हात थियो त्यसमा जानलाई खुट्किलाहरू थिए त्यसको दुवै पट्टि खम्बाहरू थिए
EZK 40     Average alignment score: 0.338 for 44 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48