Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 13:1     Alignment score: 0.421 → 0.435
Again , the word of Yahweh came to me , saying ,
फेरि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,


EZK 13:2     Alignment score: 0.314 → 0.346
" Son of man , prophesy against the prophets who are prophesying in Israel , and say to those who are prophesying out of their own imaginations , ' Listen to the word of Yahweh .
" मानिसको छोरो , इस्राएलमा अगमवाणी बोलिरहेका अगमवक्ताहरूका विरुद्धमा अगमवाणी बोल् , आफ्‍नै कल्‍पनाहरूका अगमवाणी बोल्‍नेहरूलाई यसो भन् , ' परमप्रभुको वचन सुन
EZK 13:3     Alignment score: 0.386 → 0.415
The Lord Yahweh says this : Woe to the foolish prophets who follow their own spirit , but who have seen nothing !
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः आफ्नै आत्‍माका कुरा पछ्याउने तर केही पनि नदेख्‍ने मूर्ख अगमवक्ताहरूलाई धिक्‍कार
EZK 13:4     Alignment score: 0.176 → 0.188
Israel , your prophets have been like jackals in the wastelands .
इस्राएल , तिमीहरूका अगमवक्ताहरू उजाड-स्‍थानहरूमा बस्‍ने स्‍यालहरूजस्‍ता भएका छन्
EZK 13:5     Alignment score: 0.183
You have not gone to the breaks in the wall around the house of Israel in order to repair it , in order to resist in battle on the day of Yahweh .
परमप्रभुको दिनमा हुने युद्धमा सुरक्षा होस् भनेर इस्राएलका घरानाको वरिपरिका पर्खालमा भएका भत्‍केका ठाउँहरू मरम्‍मत गर्न पनि तिमीहरू गएका छैनौ
EZK 13:6     Alignment score: 0.285 → 0.294
The people have false visions and make false predictions , those who say , " Such and such is Yahweh 's declaration . " Yahweh has not sent them , but they nevertheless have made people hope that their messages would come true .
मानिसहरूसँग झूटा दर्शनहरू छन् तिनीहरू झुटा भविष्‍यवाणी गर्छन् तिनीहरू यसो भन्‍छन् , " परमप्रभुको घोषणा यस्‍तो-यस्तो " परमप्रभुले तिनीहरूलाई पठाउनुभएको होइन तापनि आफ्‍ना सन्‍देश पुरा हुनेछन् भनी तिनीहरूले मानिसहरूलाई आशा गर्ने बनाएका छन्
EZK 13:7     Alignment score: 0.289 → 0.31
Have you not had false visions and made false predictions , you who say , " Such and such is Yahweh 's declaration " when I myself have not spoken ? '
के तिमीहरूले झूटा दर्शनहरू देखेका झुटा भविष्‍यवाणीहरू बोलेका होइनौ , तिमीहरू जसले " परमप्रभु यस्‍तो-यस्तो भन्‍नुहुन्‍छ , " भन्‍दछौ , जबकि आफैले ती भनेकै होइन ?
EZK 13:8     Alignment score: 0.239 → 0.235
Therefore the Lord Yahweh says this , ' Because you have had false visions and have told lies therefore this
is the Lord Yahweh 's declaration against you :
यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः किनभने तिमीहरूले झूटा दर्शनहरू देखेका झुटा बोलेको छौ त्‍यसकारण तिमीहरूका विरुद्धमा परमप्रभु परमेश्‍वरको घोषणा यस्‍तो छः
EZK 13:9     Alignment score: 0.273
My hand will be against the prophets who have lying visions and who make false predictions . They will not be in the assembly of my people , or enrolled in the record of the house of Israel ; they must not go to the land of Israel . For you will know that I am the Lord Yahweh !
मेरो हात ती अगमवक्ताहरूका विरुद्धमा हुनेछ , जसले असत्‍य दर्शनहरू देख्‍छन् झूटा जोखनाहरू भन्‍छन् तिनीहरू मेरो मानिसहरूका सभामा हुनेछैनन् , वा इस्राएलका घरानाको सूचीमा तिनका नाउँ लेखिनेछैनन् तिनीहरू इस्राएल देशमा जानुहुँदैन किनकि परमप्रभु परमेश्‍वर नै हुँ भनी तिमीहरूले जान्‍नेछौ
EZK 13:10     Alignment score: 0.224 → 0.231
Because of this , and because they led my people astray and said , " Peace ! " when there is no peace , they are building a wall that they will paint with whitewash . '
यो कारणले तिनीहरूले मेरो मानिसहरूलाई टाढा लगेका यसो भनेका कारणले , " शान्‍ति , " जब शान्‍ति नै छैन तिनीहरू एउटा पर्खाल बनाउँदैछन् जसलाई तिनीहरूले चुन लगाउनेछन् '
EZK 13:11     Alignment score: 0.214 → 0.229
Say to those who are whitewashing the wall , ' It will fall
down ; there will be a downpour of rain , and I will send hailstones to make it fall down , and a windstorm wind to break it down .
ती पर्खालमा चुना लगाउनेहरूलाई यसो भन् , ' यो ढल्नेछ घनघोर वृष्‍टि हुनेछ यसलाई ढाल्नलाई ठुला असिना यलाई नष्‍ट गर्नलाई आँधीबेहरी पठाउनेछु
EZK 13:12     Alignment score: 0.308 → 0.309
See , the wall will fall down . Have others not said to you , " Where is the whitewash that you put on it ? "
हेर , त्‍यो पर्खाल ढल्‍नेछ के अरूले तिमीहरूलाई यसो भनेका छैनन् , " तिमीहरूले पोतेको चुन कहाँ ? "
EZK 13:13     Alignment score: 0.239 → 0.235
Therefore the Lord Yahweh says this : I will bring a windstorm in my rage , and there will be floods of rain in my wrath ! Hailstones in my rage will completely destroy it .
यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः आफ्‍नो क्रोधमा एउटा डरलाग्‍दो आँधीबेहरी ल्याउनेछु , मेरो रिसमा पानीको बाढी आउनेछन् मेरो क्रोधको असिनाले त्यसलाई पूर्ण रूपमा भत्काउनेछ
EZK 13:14     Alignment score: 0.195 → 0.2
For I will tear down the wall that you have covered with whitewash , and I will demolish it to the ground and lay bare its foundations . So it will fall , and you will be annihilated in the middle of it all . Then you will know that I am Yahweh .
किनकि तिमीहरूले चुना पोतेको त्‍यो पर्खाललाई भत्‍काउनेछु त्‍यसलाई भूइँसम्‍मै लडाउनेछु , त्‍यसको जग देखाउनेछु यसरी त्‍यो ढल्‍नेछ तिमीहरू सबै पनि त्‍यसको माझमा नष्‍ट हुनेछौ तब नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ
EZK 13:15     Alignment score: 0.268 → 0.269
For I will annihilate in my fury the wall and those who whitewashed it . I will say to you , " The wall exists no more , nor do the people who whitewashed it
किनकि आफ्‍नो क्रोधमा त्यो पर्खाल त्‍यसलाई चुनले पोत्‍नेहरूलाई नष्‍ट पार्नेछु तिमीहरूलाई भन्‍नेछु , " त्‍यो पर्खाल अब छैन त्‍यसलाई चुनले पोत्‍ने मानिसहरू नै छन्
EZK 13:16     Alignment score: 0.363
the prophets of Israel who prophesied about Jerusalem and who had visions of peace for her . But there is no peace ! this is the Lord Yahweh 's declaration . " '
यरूशलेमको बारेमा अगमवाणी बोल्‍ने इस्राएलका यी अगमवक्ताहरू त्‍यसको निम्‍ति शान्‍तिको दर्शन देख्‍नेहरू तर त्यहाँ शान्ति नै छैन ! यो परमप्रभु परमेश्‍वरको घोषणा हो ' "
EZK 13:17     Alignment score: 0.29 → 0.295
So you , son of man , set your face against the daughters of your people who prophesy out of their own minds , and prophesy against them .
यसैले अब मानिसको छोरो , तेरा मानिसहरूका छोरीहरू , जसले आफ्‍नै कल्‍पनाको अगमवाणी बोल्‍नेहरूतिर तेरो मुख फर्का , रर तिनीहरूका विरुद्धमा अगमवाणी बोल्
EZK 13:18     Alignment score: 0.305 → 0.303
Say , ' The Lord Yahweh says this : Woe to the women who sew magic charms onto every part of their hand and make veils for their heads of every size , used to hunt down people . Will you hunt down my people but save your own lives ?
यसो भन् , ' परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः धिक्‍कार ती स्‍त्रीहरू , जसले आफ्‍ना हातका हरेक भागमा जादुका बुटीहरू बाँध्छन् मानिसहरूको शिकार गर्न विभिन्‍न आकारका शिर ढाक्‍ने घुम्‍टा बनाउँछन् के तिमीहरूले मेरा मानिसहरूका शिकार गर्ने तर आफ्नै जीवनचाहिं बचाउने छौ ?
EZK 13:19     Alignment score: 0.165
You have profaned me among my people for handfuls of barley and crumbs of bread , to kill people who should not die , and to preserve the lives of those who should not continue to live , because of your lies to my people who heard you .
मर्नु नपर्ने मानिसहरूलाई मार्नलाई बाँच्न नपर्नेहरूको जीवन बचाउनलाई तिमीहरूका कुरा सुन्‍ने मेरा मानिसहरूलाई झुटा कुरा गरेर आफ्ना दुई - चार मुट्ठी जौ रोटीका केही टुक्राहरूका निम्‍ति मेरो मानिसहरूका बिचमा तिमीहरूले मलाई बिटुलो पार्‍यौ
EZK 13:20     Alignment score: 0.244 → 0.245
Therefore the Lord Yahweh says this : I am against the magic charms that you have used to ensnare the people 's lives as if they were birds . Indeed , I will tear them from your arms ; and the people whom you have trapped like birds I will let them go free .
यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तिमीहरूका जादुका विरुद्धमा छु , जुन चरालाई झैं मानिसहरूलाई पासोमा पार्न तिमीहरूले प्रयोग गरेका छौ साँच्‍चै ती तिमीहरूका पाखुराहरूदेखि ती चुडाउँनेछु अनि तिमीहरूले चरालाई झैं पासोमा पारेका मानिसहरूलाई छुटकारा दिनेछु
EZK 13:21     Alignment score: 0.214 → 0.242
I will tear away your veils and rescue my people from your hand , so they will no longer be trapped in your hands . You will know that I am Yahweh .
तिमीहरूका घुम्‍टा पनि च्‍यातिदिनेछु , मेरो प्रजालाई तिमीहरूका हातदेखि छुटाउनेछु , यसरी तिनीहरू फेरि कहिल्‍यै तिमीहरूका हातमा पर्नेछैनन् नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ
EZK 13:22     Alignment score: 0.143 → 0.159
Because you discourage the heart of the righteous person with lies , even though I did not desire his discouragement , and because you encourage instead the actions of the wicked person so that he will not turn from his way to save his life
किनकि तिमीहरूले झुटा बोलेर धर्मीहरूलाई निराश तुल्‍याएका हुनाले , जबकि मैले उसलाई निरास तुल्याउने इच्छा गरिनँ , तिमीहरूले दुष्‍ट व्‍यक्‍तिका कामहरूलाई उत्‍साह दियौ ताकि आफ्‍नो प्राण बचाउन आफ्‍ना चालबाट फर्कनेछैन
EZK 13:23     Alignment score: 0.245 → 0.258
therefore you will no longer have false visions or continue to make predictions , for I will rescue my people out of your hand . You will know that I am Yahweh . ' "
यसैकारण तिमीहरूले अब फेरि कहिल्‍यै झुटा दर्शन देख्‍नेछैनौ नत भविष्‍यवाणी गरिरहनेछौ , किनकि आफ्‍ना मानिसहरूलाई तिमीहरूका हातदेखि बचाउनेछु नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ' "
EZK 13     Average alignment score: 0.259 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48