Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 24:2     Alignment score: 0.288
" Son of man , write for yourself the name of this
day , this exact day , for this exact day the king of Babylon has besieged Jerusalem .
" मानिसको छोरो , आफ्‍नो निम्‍ति आजको दिन , आजकै मिति लेख् , किनकि आजकै दिन बेबिलोनको राजाले यरूशलेमलाई घेरा हालेको


EZK 24:3     Alignment score: 0.292 → 0.288
So speak a proverb against this rebellious house , a parable . Say to them , ' The Lord Yahweh says this : Place the cooking pot . Place it and pour water into it .
यस विद्रोही घरानाको विरुद्धमा यो उपदेश , यो दृष्‍टान्त तिनीहरू भन् तिनीहरूलाई यसो भन् , ' परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः पकाउने भाँडो राख् त्‍यसलाई राख् , त्‍यसमा पानी हाल्
EZK 24:4     Alignment score: 0.222
Gather pieces of food within it , every good piece the thigh and shoulder
and fill it with the best bones .
त्‍यसभित्र भएका खानेकुरा , हरेक असल टुक्रा तिघ्रा ह्‍याकुलो जम्‍मा गर त्‍यसलाई असल हाडहरूले भर्
EZK 24:5     Alignment score: 0.167 → 0.175
Take the best of the flock and pile up the bones under it . Bring it to a boil and cook the bones in it .
बगालको सबभन्‍दा असल पशु छान् , त्यसमुनि हाडको थुप्रो लगा त्यसलाई उमाल्ने ठाउँमा ल्या त्‍यसमा हाडहरू पका
EZK 24:6     Alignment score: 0.214 → 0.213
Therefore the Lord Yahweh says this : Woe to the city of blood , a cooking pot that has rust in it and that rust will not come out of it . Take piece after piece from it , but do not cast lots for it .
यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः यो रगतको सहरलाई धिक्‍कार ! त्‍यो खिया लागेको भाँडालाई त्‍यसबाट त्‍यो खिया जानेछैन ! त्‍यसमा भएका टुक्राबाट नछानिकन एक - एक गर्दै निकाल्
EZK 24:7     Alignment score: 0.207
For her blood is in the midst of her . She has set it on the smooth rock ; she has not poured it out on the ground to cover it with dust ,
किनकि त्‍यसको रगत त्‍यसकै बिचमा त्‍यसले त्‍यो रगत चिल्‍लो चट्टानमा बगाई धूलाले ढाक्‍नलाई त्‍यसले त्‍यो रगत भूइँमा पोखाईन ,
EZK 24:8     Alignment score: 0.14 → 0.166
so it brings fury up to exact vengeance . I placed her blood on the smooth rock so it could not be covered .
यसैले त्‍यसले साटो लिने क्रोध ल्‍याउँछ त्‍यसको रगत ढाक्‍न नसकियोस् भनेर मैले चिल्लो चट्टानमा त्‍यो पोखाइन
EZK 24:9     Alignment score: 0.287 → 0.293
Therefore , the Lord Yahweh says this
: Woe to the city of blood . I will also enlarge the pile of wood .
यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः त्‍यस रगतको सहरलाई धिक्‍कार दाउराको थुप्रोलाई पनि बढाउनेछु
EZK 24:10     Alignment score: 0.251
Stack up the wood and kindle the fire . Cook the meat well and mix in the spices and let the bones be charred .
दाउरा थुपार् आगो सल्‍का मासु राम्ररी पका , मसला हाल हाडहरू डड्न दे
EZK 24:11     Alignment score: 0.164 → 0.171
Then set the pot on its coals empty , in order to heat and scorch its bronze , so its uncleanness within it will be melted , its corrosion consumed . '
त्‍यसपछि त्यसलाई तताउन तामालाई तताएर आगोजस्तै बनाउन भाँडो खाली गरेर भुङ्ग्रोमाथि राख् , ताकि त्यसभित्र भएको अशुद्धता पग्लोस् , त्‍यसको थेग्रो डढेर जाओस्
EZK 24:12     Alignment score: 0.251
She has become weary because of toil , but her corrosion has not gone out of her by the fire .
परिश्रमको कारणलर त्यो थकित भएकी छे , तर त्‍यसको बाक्‍लो थेग्रो आगोले पनि गएन
EZK 24:13     Alignment score: 0.249
Your shameful behavior is in your uncleanness . Because I tried to cleanse you but still you would not be cleansed from your uncleanness , you will not be cleansed anymore until I have satisfied my fury upon you .
तेरो लाजमर्दो व्यवहार तेरो अशुद्धताभित्र किनभने मैले तँलाई शुद्ध गर्ने कोशिश गरें , तर तेरो अशुद्धताबाट तँ अझै शुद्ध भइनस् जबसम्‍म आफ्‍नो क्रोध तेरो विरुद्धमा पोखाएर सन्‍तुष्‍ट हुन्‍नँ , तबसम्‍म तँ फेरि शुद्ध हुनेछैनस्
EZK 24:14     Alignment score: 0.26 → 0.263
I , Yahweh , have declared it , and I will do it . I will not relent nor will I rest from it . As your ways were , and as your activities , they will judge you ! this is the Lord Yahweh 's declaration . "
परमप्रभुले यो घोषणा गरेको हुँ , यो गर्नेछु पछि हट्‌नेछैनँ , त्‍यसबाट आराम नै गर्नेछु तेरा चाल तेरा कामहरूले तिनीहरूले तेरो न्‍याय गर्नेछन् यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 24:15     Alignment score: 0.32 → 0.314
Then the word of Yahweh came
to me , saying ,
त्यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः
EZK 24:16     Alignment score: 0.256 → 0.265
" Son of man ! Behold , I am taking the desire of your eyes from you with a plague , but you must not mourn nor weep , and your tears must not flow .
" मानिसको छोरो , हेर् , तेरो आँखाका इच्‍छालाई विपतिबाट हटाउँदैछु , तर तैंले शोक गर्नुहुँदैन रुनु हुन्‍छ , तेरा आँखाबाट आँसु झर्नुहुँदैन
EZK 24:17     Alignment score: 0.262 → 0.277
You must groan silently . Do not conduct a funeral for the dead
. Tie your turban on you and place your sandals on your feet , but do not veil your facial hair or eat the bread of men who mourn for having lost their wives . "
तैंले चूपचाप सुस्‍केरा हाल्नुपर्छ मृतकको अन्तेष्‍टि नगर् आफ्‍ना फेटा आफ्‍नो टाउकोमा बाँध आफ्‍ना जुत्ता आफ्‍ना खुट्टामा लगा , तर आफ्नो मुखका रौं नढाक् वा आफ्ना पत्‍नीको मृत्युमा शोक गर्ने मानिसहरूका रोटी नखा "
EZK 24:18     Alignment score: 0.225 → 0.226
So I spoke to the people in the morning , and my wife died in the evening . In the morning I did what I had been commanded to do .
यसैले बिहानै मैले यो कुरा मानिसहरूलाई भनें , त्‍यही बेलुकी मेरी पत्‍नीको मृत्‍यु भयो भोलिपल्‍ट बिहान मलाई जे गर्ने आज्ञा दिइएको थियो , मैले त्‍यही गरें
EZK 24:19     Alignment score: 0.324 → 0.342
The people asked me , " Will you not tell us what these things mean , the things that you are doing ? "
मानिसहरूले मलाई सोधे , " यी कुराहरू अर्थात् , तपाईंले गरेका कुराहरूको अर्थ के हो , हामीलाई भन्‍नुहुन्‍न ? "
EZK 24:20     Alignment score: 0.314 → 0.325
So I said to them , " The word of Yahweh came to me , saying ,
यसैले मैले तिनीहरूलाई भनें , " परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,
EZK 24:21     Alignment score: 0.214 → 0.212
' Say to the house of Israel , the Lord Yahweh says this : Behold ! I will desecrate my sanctuary the pride of your power , the delight of your eyes , and the yearning of your soul , and your sons and your daughters whom you left behind will fall by the sword .
इस्राएलको घरानालाई यसो भन् : परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर् , आफ्‍नो पवित्रस्‍थान तिमीहरूका शक्तिको गर्व , तिमीहरूका आँखाको खुसी , तिमीहरूका प्राणको इच्छालाई अपवित्र तुल्‍याउनेछु , तिमीहरूले छोडिराखेका तिमीहरूका छोराछोरी तरवारले मारिनेछन्
EZK 24:22     Alignment score: 0.287 → 0.293
Then you will do exactly as I have done : you will not veil your facial hair , nor eat the bread of mourning men !
तब मैले गरेझैं तिमीहरूले पनि गर्नेछौः तिमीहरूले आफ्‍नो अनुहारका रौं छोप्‍नेछैनौ , शोक गर्ने मानिसहरूका रोटी खानेछौ
EZK 24:23     Alignment score: 0.315 → 0.32
Instead , your turbans will be on your heads , and your sandals on your feet ; you will not mourn nor weep , for you will melt away in your iniquities , and each man will groan for his brother .
त्‍यसको साटोमा , तिमीहरूका फेटा तिमीहरूका टाउकामा तिमीहरूका जुत्ता तिमीहरूका खुट्टामा हुनेछन् तिमीहरूले शोक गर्नेछैनौ रुनेछौ , किनकि तिमीहरू आफ्‍ना पापहरूको कारणले पग्लेर जानेछौ , हरेक मानिसले आफ्ना भाइको निम्ति सुस्‍केरा हाल्‍नेछ
EZK 24:24     Alignment score: 0.196
So Ezekiel will be a sign for you , as everything that he has done you will do when this
comes . Then you will know that I am the Lord Yahweh ! ' "
यसरी इजकिएलचाहिं तिमीहरूका निम्‍ति एउटा चिन्‍ह हुनेछ उसले जे गरेको ती हरेक कुरा तिमीहरूले पनि गर्नेछौ तब नै परमप्रभु परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ ' "
EZK 24:25     Alignment score: 0.25 → 0.26
" But you , son of man , on the day that I capture their temple , which is their joy , their pride , and what they see and desire and when I take away their sons and daughters
" तर मानिसको छोरो , तिनीहरूका आनन्‍द , गर्व , तिनेहरूले हेर्ने इच्‍छा गर्ने तिनीहरूका मन्‍दिरलाई मैले कब्जा गरेको दिनमा मैले तिनीहरूका छोराछोरी लिएर जाँदा
EZK 24:26     Alignment score: 0.189
on that day , a refugee will come to you to give you the news !
त्‍यस दिनमा तँलाई समाचार दिनलाई एक जना शरणार्थी तँकहाँ आउनेछ
EZK 24:27     Alignment score: 0.197 → 0.22
On that day your mouth will be opened up to that refugee and you will speak you will no longer be silent . You will be a sign for them so that they will know that I am Yahweh . "
त्‍यो दिनमा त्यो शरणार्थीसँग तैंले मुख खोल्‍नेछस् तँ बोल्नेछस् तँ फेरि चूपचाप रहनेछैनस् तँ तिनीहरूका निम्‍ति एउटा चिन्‍ह हुनेछस् , ताकि तिनीहरूले नै परमप्रभु हुँ भनी जान्‍नेछन् "
EZK 24     Average alignment score: 0.246 for 26 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48