Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 47:2     Alignment score: 0.329 → 0.319
So he brought me out through the northern gate and led around to the gate facing east , and there the water was flowing from this
gate on its south side .
यसैले तिनले मलाई उत्तरी ढोकाबाट बाहिर निकाले , पूर्वपट्टि फर्किएको ढिकाको वरिपरि डोर्‍याए , त्यो ढोकाबाट दक्षिणतिर पानी बगिरहेको थियो


EZK 47:3     Alignment score: 0.292 → 0.309
As the man was going toward the east , there was a measuring line in his hand ; he measured off one thousand cubits and brought me through the water to ankle - deep water .
ती मानिस पूर्वतिर गइरहँदा , तिनको हातमा एउटा नाप्‍ने टाँगो थियो तिनले एक हजार हात नापे तिनले मलाई त्यो पानीको बाटोहुँदै गोलिगाँठोसम्म पानी आउने ठाउँमा ल्याए
EZK 47:4     Alignment score: 0.365 → 0.384
Then he measured one thousand cubits again and brought me through the water to knee - deep water ; and he measured another thousand cubits and brought me to hip - deep water .
त्‍यसपछि तिनले फेरि एक हजार हात नापे मलाई पानीको बाटोहुँदै घुँडासम्म पानी आउने ठाउँमा ल्याए अनि तिनले अर्को एक हजार हात नापे मलाई कम्मरसम्म पानी आउने ठाउँमा ल्याए
EZK 47:5     Alignment score: 0.296
Next he measured off another thousand cubits , but it was a river that I could not cross through because the water had risen
and was deep enough to swim in it was a river that could not be crossed .
त्‍यसपछि तिनले एक हजार हात नापे , तर त्यहाँ एउटा नदी थियो जसलाई मैले तर्न सकिनँ किनभने पानी बढेको थियो पौडिन मिल्‍ने गरी गहिरो थियो त्यो तर्न नसकिने नदी थियो
EZK 47:6     Alignment score: 0.242 → 0.251
The man said to me , " Son of man , do you see this ? " and he brought me out and had me walk back along the riverbank .
ती मानिसले मलाई भने , मानिसको छोरो , के तँ यो देख्‍न सक्छस् ? तिनले मलाई बाहिर ल्याए त्‍यो नदीको किनारमा हिंडाए
EZK 47:7     Alignment score: 0.175 → 0.2
As I walked back , there the riverbank had many trees on this
side and also the other side .
जब हिंड्दै थिएँ , नदीको दुवैपट्टिको किनारमा धेरै वटा रूखहरू थिए
EZK 47:8     Alignment score: 0.317 → 0.324
The man said to me , " This water is going out to the eastern territory and down to the Arabah ; this water flows into the Salt Sea and will make it fresh .
ती मानिसले मलाई भने , यो पानी पूर्वी इलाकातिर तल अराबामा जान्छ यो पानी खारा समुद्रमा बगेर जान्छ त्यसलाई ताजा बनाउँछ
EZK 47:9     Alignment score: 0.298 → 0.298
It will be that every living creature
that swarms will live where the water goes ; there will be many fish , for these waters flow there . It will make the salt water fresh . Everything will live wherever the river goes .
झुण्डमा बस्‍ने हरेक जीवित प्राणी त्यो पानी जहाँ - जहाँ जान्छ त्यहीं नै बस्‍नेछ त्यहाँ धेरै माछा हुनेछन् , किनकि यो पानी त्यहाँ बग्छ त्यसले नुनिलो पानीलाई ताजा बनाउनेछ त्यो नदी जहाँ - जहाँ जान्छ हरेक कुरा बाँच्‍नेछ
EZK 47:10     Alignment score: 0.29 → 0.294
Then it will happen that fishermen of En Gedi will stand by the water , and there will be a place to dry out the fishing nets by En Eglaim . There will be many kinds of fish in the Salt Sea , like the fish in the Great Sea for their abundance .
तब एन - गदीका जालहारीहरू त्यो पानीको छेउमा उभिनेछन् , एन - एग्लैसम्म माछाको जाल सुकाउने ठाउँ हुनेछ त्यो खारा समुद्रमा धेरै किसिमका माछा हुनेछन् जस्‍तो महासमुद्रमा प्रशस्‍त माछाहरू हुन्‍छन्
EZK 47:11     Alignment score: 0.349
But the Salt Sea 's swamps and marshes will not be made fresh ; they will be for providing salt .
तर खारा समुद्रका दलदल सिमसार भने ताजा बनाइनेछैन तिनीहरू नून दिनका निम्ति रहनेछन्
EZK 47:12     Alignment score: 0.281 → 0.304
Beside this river on its banks , on both sides , all kinds of trees will grow that bear food . Their leaves will not wither and their fruit will never fail
to grow . Each month the trees will bear fruit , because the water from the sanctuary flows to them . Their fruit will be for food , and their leaves will be for healing .
यस नदीको छेउमा , दुवैपट्टिको किनारमा , फल फलाउने सबै प्रकारका रूखहरू बढ्नेछन् तिनीहरूका पातहरू सुक्‍नेछैनन् तिनीहरूका फल कहिल्यै पनि रोकिनेछैनन् हरेक महिना रूखहरूले फल दिनेछन् , किनभने पवित्र - स्थानबाट पानी त्यहाँ बग्छ तिनीहरूको फल भोजनको निम्ति हुनेछ , तिनीहरूका पात निको पार्नको निम्ति हुनेछन्
EZK 47:13     Alignment score: 0.39
The Lord Yahweh says this : This
will be the way that you divide the land up for the twelve tribes of Israel : Joseph will have two portions .
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ : इस्राएलका बाह्र कुलहरूका निम्ति देश विभाजन गर्ने तरिका यस्तो हुनेछ : योसेफलाई दुई भाग हुनेछ
EZK 47:14     Alignment score: 0.192
You are to divide equally
what I lifted up my hand and swore to give to your fathers . This land will come to you as an inheritance .
मैले आफ्नो हात उठाएर तिमीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गरेका देशलाई बराबर गरेर तिमीहरूले विभाजन गर्नुपर्छ त्यो देश तिमीहरूका निम्ति उत्तराधिकार हुनेछ
EZK 47:16     Alignment score: 0.201
Then the boundary will go to Berothah , to Sibraim , which is between Damascus and Hamath , and then to Hazer Hattikon , which is beside the boundary of Hauran .
अनि त्यो सिमाना बेरोतह हुँदै सिब्रैमसम्म जानेछ , जुन दमस्कस हमातको बिचमा , अनि त्यसपछि हासेर हात्तीकनसम्मै जानेछ , जुन हौरानको सिमानाको छेउमा
EZK 47:17     Alignment score: 0.289 → 0.289
So the boundary will go from the sea to Hazar Enan on the border with Damascus and Hamath to the north . This
will be the north side .
यसैले त्यो सिमाना समुद्रदेखि दमस्कस हुँदै उत्तरमा हमात भएर हसर - एनानसम्म जानेछ योचाहिं उत्तरी भाग हुनेछ
EZK 47:18     Alignment score: 0.296 → 0.308
On the east side the boundary will run between Hauran and Damascus , along the Jordan River between Gilead and the land of Israel . You will measure from the border to the eastern sea . This
will be the eastern border .
पूर्वपट्टि त्यो सिमाना हौरान दमस्कसको बिचमा गिलाद इस्राएल देशको बिचमा भएको यर्दन नदीको छेउमा हुनेछ तिमीहरूले पूर्वी समुद्रको सिमानाबाट नाप्‍नुपर्छ पूर्वी सिमानाचाहिं पूर्वी समुद्रसम्म हुनेछ
EZK 47:19     Alignment score: 0.247 → 0.262
Then on the south side the boundary will run from Tamar as far as the waters of Meribah Kadesh
, then along the brook of Egypt to the Great Sea . This will be the boundary on the south side .
अनि दक्षिण भागमा त्यो सिमाना तामारदेखि मेरीबा - कादेशका पानीहरूसम्मै , त्‍यसपछि मिश्रदेशको खोलाका छेउ - छेउ भएर महासमुद्रसम्म जानेछ योचाहिं दक्षिणको सिमाना हुनेछ
EZK 47:20     Alignment score: 0.367
Then the boundary on the west side will be the Great Sea to a point opposite Lebo Hamath . This
will be the west side .
अनि पश्‍चिमको सिमानाचाहिं लेबो - हमातको विपरित , महासमुद्रसम्म हुनेछ योचाहिं पश्‍चिमको सिमाना हुनेछ
EZK 47:21     Alignment score: 0.17
In this way you will divide this land for yourselves , for the tribes of Israel .
यसरी तिमीहरूले आफ्नो निम्ति , अर्थात् इस्राएलका कुलको निम्ति यो देशलाई विभाजन गर्नेछौ
EZK 47:22     Alignment score: 0.242 → 0.243
So you will distribute the inheritances
for yourselves and for the foreigners in your midst , those who have given birth to children in your midst and who are , with you , like the native born people of Israel . You will cast lots for inheritances among the tribes of Israel .
यसरी तिमीहरूले उत्तराधिकार आफूलाई तिमीहरूका बिचमा भएका परदेशीहरूलाई विभाजन गर्नेछौ , जसले तिमीहरूका बिचमा बालक जन्माएका छन् , जो इस्राएलमा जन्मिएका मानिसहरूझैं तिमीहरूका बिचमा छन् तिमीहरूले इस्राएलका कुलहरूका निम्ति उत्तराधिकार पाउन चिठ्ठा हाल्नुपर्छ
EZK 47:23     Alignment score: 0.243 → 0.243
Then it will happen that the foreigner will be with the tribe among whom he is living . You must give him an inheritance this is the Lord Yahweh 's declaration . "
अनि त्यो परदेशी त्यही कुलको हुनेछ जसको बिचमा त्यो बसोबास गरिरहेको हुन्छ तिमीहरूले त्यसलाई पनि उत्तराधिकार दिनुपर्छ , यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 47     Average alignment score: 0.292 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48