Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 20:1     Alignment score: 0.401 → 0.404
It came
about in the seventh year , on the tenth day of the fifth month , that elders of Israel came to inquire of Yahweh and sat before me .
सातौं वर्षको पाँचौं महिनाको दशौं दिनमा इस्राएलका धर्म - गुरुहरू परमप्रभुसित सोधपूछ गर्न आए मेरो सामु बसे


EZK 20:2     Alignment score: 0.255
Then the word of Yahweh came
to me , saying ,
तब परमप्रभुको वचन यस भनेर मकहाँ आयो ,
EZK 20:3     Alignment score: 0.216 → 0.215
" Son of man , declare to the elders of Israel and say to them , ' The Lord Yahweh says this : Have you come to inquire of me ? As I live
, I will not be inquired of by you ! this is the Lord Yahweh 's declaration . '
" मानिसको छोरो , इस्राएलका धर्म - गुरुहरूलाई घोषणा गर् तिनीहरूलाई यसो भन् , परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः के तिमीहरू मसित सोधपूछ गर्न आएका छौ ? जस्‍तो जीवित छु , तिमीहरूले मलाई सोधपूछ गर्नेछैनौ यो परमप्रभु परमेश्‍वरको घोषणा हो '
EZK 20:4     Alignment score: 0.22 → 0.221
Will you judge them ? Will you judge , son of man ? Let them know
about their fathers ' abominations .
के तँ तिनीहरूको न्‍याय गर्नेछस् ? मानिसको छोरो , के तँ तिनीहरूको न्‍याय गर्नेछस् ? तिनीहरूका आफ्‍ना पुर्खाहरूका घिनलाग्‍दा कामको बारेमा तिनीहरूलाई जानकारी दे
EZK 20:5     Alignment score: 0.22 → 0.226
Say to them , ' The Lord Yahweh says this : On the day that I chose Israel and raised my hand to swear an oath to the descendants of the house of Jacob , and made myself known to them in the land of Egypt , when I raised my hand to swear an oath to them . I said , " I am Yahweh your God "
तिनीहरूलाई भन् , ' परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः जुन दिन मैले इस्राएललाई छानें , याकूबको घरानासित शपथ खानलाई मैले हात उचाले मैले आफूलाई मिश्रदेशमा तिनीहरूका बिचमा प्रकट गरें जति बेला तिनीहरूसित शपथ खान मैले आफ्‍नो हात उचालें मैले भनें , " परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ "
EZK 20:6     Alignment score: 0.263 → 0.267
on that day I raised my hand to swear an oath to them that I would bring them out of the land of Egypt into a land that I had carefully
selected for them . It was flowing with milk and honey ; it was the most beautiful ornament among all the lands .
त्‍यस दिन मैले तिनीहरूसित यो शपथ खाएँ , कि तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालेर मैले तिनीहरूका निम्‍ति मैले होसियारीसाथ छानेको देशमा ल्‍याउनेछु त्‍यहाँ दूध मह बग्‍दैथियो यो सबै देशहरूभन्‍दा बढी सुन्‍दर गहना थियो
EZK 20:7     Alignment score: 0.298
I said to them , " Let each man throw away the detestable things from before his eyes and the idols of Egypt . Do not make yourselves unclean ; I am Yahweh your God . "
मैले तिनीहरूलाई भनें , " हरेक मानिसले आफ्‍ना दृष्‍टिबाट घिनलाग्‍दा कुराहरू मिश्रदेशका मूर्तिहरू हटाओस् आफूलाई अशुद्ध नपार परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ "
EZK 20:8     Alignment score: 0.251 → 0.253
But they rebelled against me and were unwilling to listen to me . Each man did not throw away the detestable things from before his eyes nor forsake the idols of Egypt , so I determined to pour out my fury upon them to satisfy my wrath among them in the middle of the land of Egypt .
तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरे मेरो कुरा सुन्‍न इच्छुक भएनन् हरेक मानिसले आफ्‍ना दृष्‍टिबाट ती घिनलाग्‍दा कुराहरूलाई फालेनन् तिनीहरूले मिश्रदेशका मूर्तिहरूलाई नै त्‍यागे यसैले मिश्रदेशको बिचमा तिनीहरूका माझमा मेरो क्रोध शान्त पार्नको निम्ति तिनीहरूमाथि मेरो रिस पोख्‍ने निश्‍चय मैले गरें
EZK 20:9     Alignment score: 0.198 → 0.199
I acted for my name 's sake so it would not be profaned in the eyes of the nations among whom they were staying . I made myself known to them , in their eyes , by bringing them out of the land of Egypt .
आफ्‍नो नाउँको खातिर मैले यो काम गरें , यसरी तिनीहरू बसोबास गरेका जातिहरूका दृष्‍टिमा मेरो नाउँ अपवित्र नहोस् तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालेर ल्‍याएर मैले आफूलाई तिनीहरूका अघि प्रकट गरें
EZK 20:10     Alignment score: 0.254 → 0.304
So I sent them out of the land of Egypt and brought them into the wilderness .
यसैले मैले तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालें तिनीहरूलाई उजाड-स्‍थान ल्‍याएँ
EZK 20:11     Alignment score: 0.248
Then I gave them my statutes and made my decrees known to them , by which a man will live
if he obeys them .
तब मैले तिनीहरूलाई मेरा विधिहरू दिएँ मेरा नियमहरू तिनीहरूलाई प्रकट गरें मानिसले ती पालन गर्‍यो भने त्‍यसद्वारा बाँच्‍नेछ
EZK 20:12     Alignment score: 0.257 → 0.265
I also gave them my Sabbaths as a sign between myself and them , for them to know that I am Yahweh who makes them holy .
परमप्रभु नै हुँ जसले तिनीहरूलाई पवित्र पार्छु भनी तिनीहरूले जानून् भनेर तिनीहरू मेरो बिचमा चिन्‍हको रूपमा मैले तिनीहरूलाई शबाथदिनहरू पनि दिएँ
EZK 20:13     Alignment score: 0.286 → 0.286
But the house of Israel rebelled against me in the wilderness . They did not walk in my statutes ; instead , they rejected my decrees , by which a man will live
if he obeys them . They greatly profaned my Sabbaths , so I said I would pour out my fury upon them in the wilderness in order to end them .
तर इस्राएल घरानाले उजाड-स्‍थान मेरो विरुद्धमा विद्रोह गरे तिनीहरू मेरो विधिहरूमा चलेनन् बरु , तिनीहरूले मेरा नियमहरूलाई इन्‍कार गरे मानिसले ती पालन गर्‍यो भने त्‍यसद्वारा बाँच्‍नेछ तिनीहरूले मेरा शबाथहरूलाई एकदमै बिटुलो पारे यसैले मैले भनें , तिनीहरूको नाश गर्नलाई यही उजाड-स्‍थान तिनीहरूमाथि आफ्‍नो क्रोध पोखाउनेछु
EZK 20:14     Alignment score: 0.281 → 0.331
But I acted for my name 's sake so it would not be profaned in the eyes of the nations , in whose sight I had brought them out of Egypt .
तर जुन जातिहरूका दृष्‍टिमा मैले तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालेर ल्‍याएँ , तिनीहरूका दृष्‍टिमा मेरो नाउँ अपवित्र नहोस् भनेर मेरो नाउँको खातिर मैले काम गरें
EZK 20:15     Alignment score: 0.272 → 0.272
So I myself also raised my hand to swear an oath to them in the wilderness not to bring them into the land that I had been going to give them , a land flowing with milk and honey , which was the most beautiful ornament among all the lands .
यसैले मैले तिनीहरूलाई दिन लागेको देशमा तिनीहरूलाई लानेछैनँ भनेर तिनीहरूसित उजाड-स्‍थान एउटा शपथ खानलाई आफैले पनि आफ्‍नो हात उठाएँ त्‍यो देश सबै देशहरूभन्‍दा सुन्‍दर गहनाको दूध मह बग्‍ने देश हो
EZK 20:16     Alignment score: 0.321 → 0.322
I swore this because they had rejected my decrees and did not walk in my statutes , and they profaned my Sabbaths , since their hearts walked after their idols .
मैले यो शपथ खाएँ किनभने तिनीहरूले मेरा नियमहरूलाई इन्‍कार गरे मेरा विधिहरूमा हिंडेनन् , तिनीहरूले मेरा शबाथहरूलाई बिटुलो पारे , किनकि तिनीहरूका हृदय तिनीहरूका मूर्तिहरूका पछि लागेका थिए
EZK 20:17     Alignment score: 0.133 → 0.177
But my eye spared them from their destruction and I did not annihilate them in the wilderness .
तर तिनीहरूको सर्वनाश हुनबाट मैले तिनीहरूमा दया गरें , मैले उजाड-स्‍थान तिनीहरूको अस्‍तित्‍व मेटाइन
EZK 20:18     Alignment score: 0.273 → 0.273
I said to their children in the wilderness , " Do not walk in the statutes of your fathers , or keep their rules , or defile yourselves with their idols .
उजाड-स्‍थान मैले तिनीहरूका छोराछोरीलाई भनें , " तिमीहरूका पुर्खाहरूका विधिहरूमा नहिंड तिनीहरूका नियमहरू पालन गर , तिनीहरूका मूर्तिहरूले आफूलाई बिटुलो पार्ने काम गर
EZK 20:19     Alignment score: 0.31 → 0.3
I am Yahweh your God , walk in my statutes ; keep my decrees and obey them .
परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ , मेरा विधिहरूमा हिंड , मेरा नियमहरू मान पालन गर
EZK 20:20     Alignment score: 0.332
Keep my Sabbaths holy so that they will be a sign between me and you , so that you will know that I am Yahweh your God . "
मेरा शबाथहरूलाई पवित्र राख , ताकि मेरो तिमीहरूका बिचमा ती एउटा चिन्‍ह हुनेछन् , ताकि नै परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ "
EZK 20:21     Alignment score: 0.27 → 0.283
But their sons and daughters rebelled against me . They did not walk in my statutes or keep my decrees , by which a man might live
if he obeys them . They profaned my Sabbaths , so I determined to pour out my fury upon them to satisfy my wrath against them in the wilderness .
तर तिनीहरूका छोराछोरीले मेरो विरुद्धमा विद्रोह गरे तिनीहरू मेरा उर्दीहरूमा हिंडेनन् , मेरा व्‍यवस्‍थाहरू पालन गरे मानिसले ती पालन गर्‍यो भने त्‍यसद्वारा बाँच्‍नेछ तिनीहरूले मेरा शबाथहरूलाई बिटुलो पारे , यसैले मेरो क्रोध शान्त पार्न मैले उजाड-स्‍थान आफ्‍नो रिस तिनीहरूका विरुद्धमा खन्‍याउने निश्‍चय गरें
EZK 20:22     Alignment score: 0.304 → 0.312
But I turned my hand away and acted for my name 's sake , so it would not be profaned in the eyes of the nations in whose sight I had brought out the Israelites .
तर मैले आफ्‍नो हात फर्काएँ , मेरो नाउँको खातिर काम गरें यसरी मैले इस्राएलीहरूलाई निकालेर ल्‍याएको देखेका जातिहरूका दृष्‍टिमा त्‍यो अपवित्र नहोस्
EZK 20:23     Alignment score: 0.276
I myself also lifted up my hand to swear to them in the wilderness , that I would scatter them among the nations and disperse them among the lands .
तिनीहरूलाई जातिहरूका बिचमा छरपष्‍ट पार्नेछु , तिनीहरूलाई देशहरूमा तितरबितर पार्नेछु भनेर तिनीहरूसित उजाड-स्‍थान एउटा शपथ खानलाई आफैले पनि आफ्‍नो हात उठाएँ
EZK 20:24     Alignment score: 0.224 → 0.239
I decided to do this since they had not obeyed my decrees , and since they had rejected my statutes and profaned my Sabbaths . Their eyes were longing after their fathers ' idols .
तिनीहरूले मेरा नियमहरू नमानेका हुनाले तिनीहरूले मेरा विधिहरूलाई इन्‍कार गरेका मेरा शबाथहरूलाई बिटुलो पारेका हुनाले मैले यसो गर्ने निर्णय गरें तिनीहरूका आँखाहरूले आफ्‍ना पुर्खाहरूका मूर्तिहरूको लालसा गरे
EZK 20:25     Alignment score: 0.296
Then I also gave them statutes that were not good , and decrees by which they could not live .
तब मैले तिनीहरूलाई यस्‍ता विधानहरू पनि दिएँ जो असल थिएनन् , यस्‍ता नियमहरू दिएँ जसद्वारा तिनीहरू बाँच्‍न सकेनन्
EZK 20:26     Alignment score: 0.276 → 0.281
I declared them to be unclean through their gifts they made a sacrifice of every firstborn of the womb and caused them to pass through the fire that I might fill them with horror so they will know that I am Yahweh ! '
तिनीहरूका उपहारहरूद्वारा मैले तिनीहरूलाई अशुद्ध घोषणा गरें तिनीहरूले गर्भका हरेक जेठोको बलिदान चढाए तिनीहरूलाई आगोमा हिंड्न लगाए कि मैले तिनीहरूलाई त्रसित बनाउन सकूँ यसरी परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्
EZK 20:27     Alignment score: 0.229 → 0.227
Therefore , son of man , speak to the house of Israel and say to them , ' The Lord Yahweh says this : In this
also your fathers blasphemed me when they were unfaithful to me .
यसकारण , मानिसको छोरो , इस्राएलका घरानासँग बोल् तिनीहरूलाई भन् , ' परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः यसमा पनि तिमीहरूका पुर्खाहरू मप्रति विश्‍वासघाती बनेर मेरो निन्‍दा गरे
EZK 20:28     Alignment score: 0.276 → 0.292
When I brought them into the land that I had sworn to give them , and then whenever they saw any high hill and leafy tree , they offered their sacrifices , they provoked me by their offerings , and there they also burned their fragrant incense and poured out their drink offerings .
जब मैले शपथ खाएर तिनीहरूलाई दिन्‍छु भनेको देशमा मैले तिनीहरूलाई ल्‍याएँ , तब जहाँ तिनीहरूले कुनै अग्‍लो डाँडा वा कुनै झ्‍याम्‍म पातहरू भएको रूख देखे , त्‍यहाँ तिनीहरूले आफ्‍ना बलिदानहरू चढाए अनि आफ्‍ना भेटीहरूद्वारा तिनीहरूले मलाई रिस उठाए , त्‍यहाँ तिनीहरूले आफ्‍ना सुगन्‍धित धूप पनि बाले आफ्‍ना अर्घ - बलि चढाए
EZK 20:29     Alignment score: 0.157 → 0.158
Then I said to them , " What is this
high place where you bring offerings there ? " So the name is called Bamah to this day . '
तब मैले तिनीहरूलाई सोधें , " तिमीहरूले भेटी चढाउने गरेको अग्‍लो ठाउँ के हो ? " आजको दिनसम्‍म त्‍यो ठाउँलाई बामा भनिन्‍छ
EZK 20:30     Alignment score: 0.264 → 0.266
Therefore say to the house of Israel , ' The Lord Yahweh says this
: Why do you make yourselves unclean with the ways of your fathers ? So why do you act like prostitutes , searching for disgusting things ?
यसकारण इस्राएलको घरानालाई यसो भन् : ' परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तिमीहरू आफ्‍ना पुर्खाहरूका चालमा हिंडेर तिमीहरू आफूलाई पनि किन बिटुलो पार्छौ ? घिनलाग्‍दा कुराहरूको खोजी गरेर किन तिमीहरू वेश्याहरूझैं काम गर्छौ ?
EZK 20:31     Alignment score: 0.213 → 0.22
When you offer up your gifts when you cause
your sons to pass through the fire to this day you defile yourselves with all your idols . So why should I let you seek me , house of Israel ? As I live this is the Lord Yahweh 's declaration I will not allow you to seek me .
जब तिमीहरू आफ्‍ना उपहारहरू चढाउँछौ जब तिमीहरू आफ्‍ना छोराहरूलाई आगोमा हिंड्न लगाउँछौ तब आजको दिनसम्‍म पनि तिमीहरूले आफ्‍ना मूर्तिहरूको कारणले आफैलाई बिटुलो पार्छौ यसैले इस्राएलको घराना , मसँग सोधपूछ गर्न मैले तिमीहरूलाई किन दिनु ? जस्तो जीवित छु यो परमप्रभु परमेश्‍वरको घोषणा हो तिमीहरूले मलाई सोधपूछ गर्न दिनेछैनँ
EZK 20:32     Alignment score: 0.21 → 0.224
The thought that is forming in your mind will never happen . You say , " Let us be like the other nations , like the clans in the other lands who worship wood and stone . "
तिमीहरूको मनमा उठेको विचार कहिले पुरा हुँनेछैन तिमीहरू भन्‍छौ , " हामीहरू अरू जातिहरूजस्‍तै , काठ ढुङ्गालाई पुज्ने अरू देशका जातिहरूजस्तै बनौं "
EZK 20:33     Alignment score: 0.241 → 0.243
As I live
this is the Lord Yahweh 's declaration I will certainly reign over you with a mighty hand , a raised arm , and fury that will be poured out on you .
जस्‍तो जीवित छु यो परमप्रभु परमेश्‍वरको घोषणा हो शक्तिशाली हात पसारेको पाखुराद्वारा तिमीहरूमाथि राज्‍य गर्नेछु तिमीहरूमाथि क्रोध खन्‍याउनेछु
EZK 20:34     Alignment score: 0.207 → 0.217
I will bring you out from the other peoples and will gather you out of the countries among whom you have been scattered . I will do this with a mighty hand and with fury poured out .
तिमीहरूलाई अरू जातिहरूका बिचबाट निकालेर ल्‍याउनेछु , तिमीहरू छरपष्‍ट भएका देशहरूबाट तिमीहरूलाई भेला गर्नेछु मेरो शक्तिशाली हातले यसो गर्नेछु क्रोध खन्‍याउनेछु
EZK 20:35     Alignment score: 0.229 → 0.256
Then I will bring you into the wilderness of the peoples , and there I will judge you face to face .
तब तिमीहरूलाई जातिहरूको उजाड-स्‍थान ल्‍याउनेछु , त्‍यहाँ तिमीहरूको न्‍याय आमने - सामनेमा गर्नेछु
EZK 20:36     Alignment score: 0.231 → 0.25
As I judged your fathers in the wilderness of the land of Egypt , so also I will judge you this is the Lord Yahweh 's declaration .
जसरी मिश्रदेशको उजाड-स्‍थान मैले तिमीहरूका पुर्खाहरूको न्‍याय गरें , त्‍यसरी नै तिमीहरूको न्‍याय गर्नेछु यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 20:37     Alignment score: 0.198 → 0.214
I will cause
you to pass under my rod , and I will make you obey the requirements of the covenant .
तिमीहरूलाई मेरो लौरो मुनि छिर्न लाउनेछु , तिमीहरूलाई करारमा भएका कुराहरू मान्‍न लगाउनेछु
EZK 20:38     Alignment score: 0.254 → 0.255
I will purge from among you the rebels and those who revolt against me . I will send them out from the land where they are staying
as foreigners , but they will not enter the land of Israel . Then you will know that I am Yahweh .
तिमीहरूका माझबाट विद्रोह गर्नेहरू मेरो विरुद्धमा अपराध गर्नेहरूलाई हटाउनेछु तिनीहरू प्रवासी भएर बसेको देशबाट तिनीहरूलाई बाहिर पठाउनेछु , तर तिनीहरू इस्राएल देशमा पस्‍नेछैनन् तब नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ
EZK 20:39     Alignment score: 0.276 → 0.285
So to you , house of Israel , the Lord Yahweh says this
: Each of you should go to his own idols . Worship them if you will refuse to listen to me , but you must no longer profane my holy name with your gifts and your idols .
यसैले इस्राएलका घराना , परमप्रभु परमेश्‍वर तिमीहरूलाई यसो भन्‍नुहुन्‍छः तिमीहरू हरेक आ-आफ्‍नो मूर्तिहरूतिर जानुपर्छ तिमीहरू मेरो कुरा सुन्‍न इन्‍कार गर्छौ भने तिनीहरूकै पुजा गर , तर आफ्‍ना उपहारहरू मूर्तिहरूले मेरो पवित्र नाउँलाई तिमीहरूले अपवित्र पार्नुहुँदैन
EZK 20:40     Alignment score: 0.249 → 0.249
For on my holy mountain , on the mountain peak of Israel this is the Lord Yahweh 's declaration all of the house of Israel will worship me there in the land . I will be pleased to require your offerings there , and also the firstfruits of your tribute with all your holy things .
किनकि मेरो पवित्र पर्वतमा , इस्राएलको पहाडको टाकुरामा यो परमप्रभु परमेश्‍वरको घोषणा हो इस्राएलका जम्‍मै घरानाले त्‍यहाँ मेरो आराधना गर्नेछन् त्‍यहीं नै तिमीहरूका भेटीहरू , तिमीहरूका सबैभन्‍दा उत्तम उपहारहरू , तिमीहरूका सबै पवित्र थोकहरूको बलिदानहरू ग्रहण गर्नेछु
EZK 20:41     Alignment score: 0.221 → 0.228
I will accept you like fragrant incense when I bring you out from the peoples and gather you out of the countries where you have been scattered . I will show myself as holy among you for the nations to see .
जब तिमीहरूलाई मानिसहरूबाट निकालेर ल्‍याउँछ तिमीहरू छरपष्‍ट भएका देशहरूबाट तिमीहरूलाई भेला गराउनेछु , तब तिमीहरूलाई बास्‍ना आउने धूपझैं ग्रहण गर्नेछु जातिहरूका दृष्‍टिमा तिमीहरूका बिचमा आफैलाई पवित्र प्रकट गर्नेछु
EZK 20:42     Alignment score: 0.241
Then , when I bring you to the land of Israel , to the land that I have lifted up my hand to swear to give to your fathers , you will know that I am Yahweh .
जब तिमीहरूलाई इस्राएल देशमा ल्‍याउनेछु , जुन देश तिमीहरूका पुर्खाहरूलाई दिन्‍छु भनी मैले आफ्‍ना हात उचालेर शपथ खाएको थिएँ , तब तिमीहरूले नै परमप्रभु हुँ भनी जान्‍नेछौ
EZK 20:43     Alignment score: 0.188 → 0.193
There you will call to mind your conduct and all of your deeds by which you defiled yourselves , and you will despise yourselves in your own eyes for all your evil deeds that you have done .
आफ्‍ना जुन व्‍यवहार कामहरूले तिमीहरूले आफूलाई अशुद्ध पार्‍यौ , ती त्‍यहाँ तिमीहरूले सम्‍झनेछौ , तिमीहरूले गरेका सबै दुष्‍ट कामहरूका निम्‍ति आफ्‍नै दृष्‍टिमा तिमीहरूले आफूलाई तुच्‍छ ठान्‍नेछौ
EZK 20:44     Alignment score: 0.225 → 0.24
So you will know that I am Yahweh when I do this
to you because of my name 's sake , and not because of your evil deeds , and not because of your corrupt deeds , house of Israel this is the Lord Yahweh 's declaration . ' "
यसरी , इस्राएलका घराना , तिमीहरूका दुष्‍ट कामहरू तिमीहरूका भ्रष्‍टा कामहरूका कारणले होइन , तर मेरो नाउँको खातिर मैले तिमीहरूसित व्‍यवहार गर्दा , तिमीहरूले नै परमप्रभु हुँ भनी जान्‍नेछौ यो परमप्रभु परमेश्‍वरको घोषणा हो ' "
EZK 20     Average alignment score: 0.258 for 44 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48