Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 35:1     Alignment score: 0.305 → 0.321
Then the word of Yahweh came to me , saying ,
त्‍यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,


EZK 35:2     Alignment score: 0.399 → 0.398
" Son of man , set your face against Mount Seir and prophesy against it .
मानिसको छोरो , सेइर पर्वतको विरुद्धमा आफ्‍नो मुख फर्का त्यसको विरुद्धमा अगमवाणी गर्
EZK 35:3     Alignment score: 0.358 → 0.358
Say to it , ' The Lord Yahweh says this : Behold ! I am against you , Mount Seir , and I will strike
you with my hand and make you a desolation and a waste .
त्यसलाई भन् , परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ : हेर् , सेइर पर्वत , तेरो विरुद्धमा छु , तँलाई आफ्‍नो हातले प्रहार गर्नेछु तँलाई निर्जन उजाड बनाउनेछु
EZK 35:4     Alignment score: 0.288
I will make your cities ruins , and you yourself will become desolate ; then you will know
that I am Yahweh .
तेरा सहरहरूलाई भग्‍नावशेष बनाउनेछु , तँ आफैचाहिं उजाड हुनेछस् तब नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस्
EZK 35:5     Alignment score: 0.26
Because you have always been hostile to the people of Israel , and because you poured them out into the hands of the sword at the time of their distress , at the time their punishment was at its greatest .
किनभने तैंले सधैं इस्राएलका मानिसहरूसँग शत्रुतापूर्ण व्यवहार गरिस् , किनभने तिनीहरूका निराशाको समयमा , तिनीहरूका ठुलो दण्‍डको समयमा तैंले तिनीहरूलाई तरवारको हातहरूमा सुम्पिस्
EZK 35:6     Alignment score: 0.293 → 0.293
Therefore , as I live
this is the Lord Yahweh 's declaration I will prepare you for bloodshed , and bloodshed will pursue you ! Since you did not hate bloodshed , bloodshed will pursue you .
यसकारण , यो परमप्रभु परमेश्‍वरको घोषणा हो , जस्‍तो जीवित छु , तँलाई रक्तपातको निम्ति तयार गर्नेछु , रक्तपातले तँलाई खेद्‍नेछ तैंले रक्तपातलाई घृणा नगरेको कारणले रक्तपात तँलाई खेद्‍नेछ
EZK 35:7     Alignment score: 0.257 → 0.262
I will make Mount Seir a complete desolation when I cut off from it anyone who passes through and returns again .
सेइर पर्वतको नजिकबाट जाने फेरि फर्किने कुनै पनि व्‍यक्‍तिलाई जब हटाउँछु तब त्यसलाई पूरा उजाड बनाउनेछु
EZK 35:8     Alignment score: 0.25 → 0.271
I will fill its mountains with those who were killed ; on your high hills and valleys and in all your streams those who were killed by the sword will fall .
मारिएकाहरूले त्यसका पर्वतहरूलाई भरिदिनेछु तरवारद्वारा मारिएकाहरूचाहिं तेरा अग्ला पहाडहरू बेसीहरू तेरा सबै खोलाहरूमा ढल्‍नेछन्
EZK 35:9     Alignment score: 0.297
I will make you a perpetual desolation . Your cities will not be inhabited , but you will know
that I am Yahweh .
तँलाई सधैंको निम्ति उजाड बनाउनेछु तेरा सहरहरूमा कोही बास गर्नेछैनन् , तर नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस्
EZK 35:10     Alignment score: 0.312
You have said , " These two nations and these two lands will become mine , and we will possess them , " even when Yahweh was present with them .
तैंले यसो भनेको छस् , यी दुई जाति यी दुई देश मेरा हुनेछन् , हामी तीमाथि अधिकार गर्नेछौं तापनि परमप्रभु तिनीहरूसँग हुनुभयो
EZK 35:11     Alignment score: 0.182 → 0.184
Therefore , as I live
this is the Lord Yahweh 's declaration so I will do according to your anger and according to your jealousy that you had in your hatred of Israel , and I will show myself to them when I judge you .
यसकारण यो परमप्रभु परमेश्‍वरको घोषणा हो , जस्‍तो जीवित छु , इस्राएलको बारेमा तेरो घृणामा भएको तेरो डाहअनुसार तेरो रिसअनुसार व्यवहार गर्नेछु , मैले तेरो न्याय गर्दा आफैलाई तिनीहरूकहाँ प्रकट गर्नेछु
EZK 35:12     Alignment score: 0.227 → 0.249
So you will know that I am Yahweh . I have heard all the insults you spoke against the mountains of Israel , when you said , " They have been destroyed ; they have been given over to us to devour . "
यसरी परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् तैंले इस्राएलका पर्वतहरूको विरुद्धमा सबै अपमान्‌साथ यसो भन्‍दा , तिनीहरू नष्‍ट भएका छन् , तिनीहरूलाई सखाप पार्न हामीलाई सुम्पिएको , मैले सुनेको छु
EZK 35:13     Alignment score: 0.274 → 0.287
You exalted yourselves against me with what you said , and you multiplied the words you said against me ; and I heard it all .
तैंले जे भनिस् त्‍यसले तैंले आफैलाई मेरो विरुद्ध उचालिस् , मेरो विरुद्धमा तैंले भनेका कुरामा तैंले धेरै बढाइस् अनि मैले ती सबै सुनें
EZK 35:14     Alignment score: 0.226
The Lord Yahweh says this : I will make you a desolation , while the entire earth rejoices .
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ : सारा पृथ्वीले खुशी मनाइरहँदा तँलाई उजाड बनाउनेछु
EZK 35:15     Alignment score: 0.285
As you rejoiced over the inheritance of the people of Israel because of its desolation , I will do the same to you . You will become a desolation , Mount Seir , and all of Edom all of it ! Then they will know that I am Yahweh . ' "
इस्राएलका मानिसको उत्तराधिकार उजाड भएको हुनाले जसरी तँ आनन्‍दित भइस् , तँलाई त्यस्तै गर्नेछु सेइर पर्वत , सारा एदोम , तिमीहरू उजाड हुनेछस् तब परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्
EZK 35     Average alignment score: 0.281 for 15 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48